

चाहे आधुनिक विकास होस् वा जीवनशैली या त भू-मण्डलीकरण नै, यी सबैले हाम्रो निद्रा बिथोलिदिएको छ । विश्व स्वास्थ्य संगठनले बितेका वर्षहरूको तुलनामा विश्व मानव समुदायकै निद्रा खलबलिँदै गएको बताएको छ । आधुनिक अर्थव्यवस्थाले धेरैजसो व्यक्तिको समय तालिका
भगवती हाइड्रोपावरको आईपीओ खुल्यो ११६ रुपैयाँ प्रतिकित्तामा ५ भदौ मंगलबादेखि आवेदन भर्न मिल्ने आईपीओ बाँडफाँट गरी सर्वसाधारणका लागि आईपीओ निष्कासन खुलाइयो काठमाडौं ।। भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले प्राथमिक सेयर (आईपीओ) मा आवेदन खुलाएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा १६ रुपैयाँ प्रिमियममा सहित ११६ रुपैयाँ प्रतिकित्तामा ५ भदौ मंगलबादेखि आवेदन माग गरेको […]
पूर्वमन्त्री गच्छदार र पूर्वराज्यमन्त्री सञ्जय साहसँग सीआईबीले लियो बयान बाबुराम भट्टराईसँग पनि सीआईबीले बयान गरेको कागज गरायो काठमाडौं ।। बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री विजयकुमार गच्छदार र पूर्वराज्यमन्त्री सञ्जय साहसँग बयान लिएको छ । पक्राउ पूर्जी जारी भएका पूर्वमन्त्री चन्द्रदेव जोशीसँग […]
दाङको बेलझुण्डीस्थित नेपाल संस्कृत विश्वविद्यालयमा पुनः ताला नेपाली कांग्रेस सम्बद्ध नेविसंघले ताला लगायो दाङ ।। दाङको बेलझुण्डीस्थित नेपाल संस्कृत विश्वविद्यालयमा पुनः ताला लागेको छ । नेपाली कांग्रेस सम्बद्ध नेविसंघले लगाएको ताला दुई महिनापछि खुलेको हप्ता दिन पनि नपुग्दै नेकपा माओवादी केन्द्र सम्बद्ध अखिल क्रान्तिकारीले ताला लगाएको हो । यसअघि नेविसंघसँग विश्वविद्यालयले सेवा आयोगले लिने परीक्षाहरु […]
जग्गा हिनामिना सम्बन्धी अनुसन्धानको प्रतिवेदन बुझाइयो बालुवाटारस्थित ललिता निवास जग्गा हिनामिनाको अनुसन्धान हुँदै काठमाडौं ।। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बालुवाटारस्थित ललिता निवास जग्गा हिनामिना सम्बन्धी अनुसन्धान प्रतिवेदन आज जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएको छ । सीआईबीले गरेको अनुसन्धानमा २०४९ देखि २०७० सालसम्म पाँच पटक गरी बालुवाटारस्थित ललिता निवासको १४३ रोपनी सरकारी जग्गा […]
शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाए धुम्बाराहीमा बस्ने जानकारी दोस्रो चरणको अभियानको छलफल हुने बैठकमा २० देखि ३० साउनसम्म अभियान गर्ने छलफल हुने काठमाडौं ।। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन् । धुम्बाराहीमा बस्ने गरी देउवाले बैठक बोलाएका हुन् ।बैठकमा २० देखि ३० साउनसम्म भएको पार्टी संगठन सुदृढीकरण अभियानको समीक्षा, दोस्रो चरणको अभियानको […]
नेकपा एकीकृत समाजवादीको केन्द्रीय समिति बैठक सुरु आजदेखि सुरु भएको बैठक तीन दिनसम्म चल्ने आगामी कार्यभारका विषयमा छलफल हुने काठमाडौं ।। नेकपा एकीकृत समाजवादीको केन्द्रीय समिति बैठक सुरु भएको छ । ललितपुरको बालकुमारीस्थित एक पार्टी प्यालेसमा आजदेखि सुरु भएको बैठक तीन दिनसम्म चल्ने छ । नेकपा एकीकृत समाजवादीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बैठकमा मुलुकको […]
मेयर हर्क साम्पाङमाथि दुर्व्यबहार वृक्षारोपण गर्दा ठुलो विवाद घर भत्काएर देखाउन हर्क साम्पाङलाई चुनौती विराटनगर ।। सर्दु जलधारा क्षेत्रमा पुगेका धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङमाथि दुर्व्यबहार भएको छ। केही समयअघि सोही क्षेत्रमा वृक्षारोपण गर्दा ठुलो विवाद परेका जग्गा मालिक रोशन अधिकारी र रेजिना अधिकारीसँग फेरी विवाद हुँदा साम्पाङमाथि दुर्व्यबहार भएको हो। अदालतको पूर्ण फैसला नाउन्जेल […]
संसदको अवरोध अन्त्य गर्ने विषयमा सहमति नजिक ‘हामी निरन्तर छलफलमा छौं राष्ट्रपतिको शुभेच्छाप्रति आभार व्यक्त गर्दछु काठमाडौं ।। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदको अवरोध अन्त्य गर्ने विषयमा सहमति नजिक पुगेको बताएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा आज बिहान बोलाएको सर्वदलीय बैठकमा प्रधानमन्त्री प्रचण्डले सो कुरा बताएका हुन् । ‘हामी निरन्तर छलफलमा छौं । […]
प्रतिनिधि सभाको बैठक आज बस्दै दिउँसो तीन बजे बस्ने संसद सचिवालयले जनायो एमालेले आज भने अवरोध नगर्ने काठमाडौं ।। प्रतिनिधि सभाको बैठक आज बस्दै छ । बैठक दिउँसो तीन बजे बस्ने संसद सचिवालयले जनाएको छ । सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै साउन १० गतेदेखि संसद अवरुद्ध गर्दै आएको नेकपा एमालेले आज […]
सानोठिमीस्थीत बाल सुधार गृहबाट २ सय भन्दाबढी कैदीबन्दी भागे गृहको पछाडिको ढोका तोडेर उनीहरु भाग्न सफल भक्तपुर र ललितपुरमा प्रहरीको सुरक्षा सतर्कतामा ध्यान गृहमा राखिएका बालबालिकाहरु बाहिर निस्केर प्रदर्शन गर्दै काठमाडौं ।। भक्तपुरको सानोठिमीस्थीत बाल सुधार गृहबाट २ सय भन्दाबढी कैदीबन्दी भागेका छन् । सोमबार सुधार गृहको पछाडिको ढोका तोडेर उनीहरु भागेका हुन् । भागेकामध्ये […]
निजामती कर्मचारीहरुलाई पहिलोपटक विवाह बिदाको समेत व्यवस्था संघीय निजामती सेवा विधेयकको मस्यौदा तयार असाधारण बिदा र बेतलबी बिदा गरी ९ प्रकारका बिदा पाउँदै काठमाडौं ।। निजामती कर्मचारीहरुलाई पहिलोपटक विवाह बिदाको समेत व्यवस्था गर्दै संघीय निजामती सेवा विधेयकको मस्यौदा तयार भएको छ । यसअघि कर्मचारीहरुलाई विवाह बिदाको व्यवस्था थिएन । संघीय मामिला तथा सामान्य प्रशासन, कानुन […]
राष्ट्रपति रामचन्द्र पौडेलको आह्वानमा शीतल निवासमा सर्वदलीय बैठक जारी प्रतिपक्षी दल नेकपा एमालेका नेताहरु भने छैनन् सहभागी संसद अवरुद्ध गर्न थालेपछि राष्ट्रपतिले चासो दिएको काठमाडौं ।। राष्ट्रपति रामचन्द्र पौडेलको आह्वानमा शीतल निवासमा सर्वदलीय बैठक जारी छ । समसामयिक राजनीतिमा चासो राख्दै राष्ट्रपति पौडेलले बोलाएको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेताहरु भने सहभागी छैनन् । […]