

चाहे आधुनिक विकास होस् वा जीवनशैली या त भू-मण्डलीकरण नै, यी सबैले हाम्रो निद्रा बिथोलिदिएको छ । विश्व स्वास्थ्य संगठनले बितेका वर्षहरूको तुलनामा विश्व मानव समुदायकै निद्रा खलबलिँदै गएको बताएको छ । आधुनिक अर्थव्यवस्थाले धेरैजसो व्यक्तिको समय तालिका
उपसभामुख सृजना दनुवारको स्वास्थ्य अवस्थामाथि अनुचित लान्छना मुख्यमन्त्री उद्धव थापाले प्रदेशसभामा विश्वासको मत लिँदै सृजना दनुवार स्वास्थ्यको कारण देखाउँदै काठमाडौंमा मुख्यमन्त्रीलाई विश्वासको मत लिन उपसभामुखले बाधा पुर्याएको आरोप विराटनगर ।। नेकपा एमालेका नेता रेवतीरमण भण्डारीले कोशी प्रदेशसभाकी उपसभामुख सृजना दनुवारको स्वास्थ्य अवस्थामाथि अनुचित लान्छना लगाएको भन्दै आपत्ति जनाएका छन् । सोमबार कोशीका मुख्यमन्त्री उद्धव थापाले […]
पोखराको पृथ्वीचोकमा पृथ्वीनारायण शाहको सालिक राख्न माग गर्दै नाराबाजी मेयर धनराज आचार्यलाई पृथ्वीनारायण शाहकै सालिक राख्न आग्रह राष्ट्रिय प्रजातन्त्र पार्टी र पृथ्वीनारायण शाहका समर्थक आक्रोशित पोखरा ।। पोखराको पृथ्वीचोकमा पृथ्वीनारायण शाहको सालिक राख्न माग गर्दै राजतन्त्र पक्षधर एक समूहले पोखरा महानगरपालिका कार्यालय अगाडि आइतबार नाराबाजी गरेको छ । ‘राष्ट्र निर्माता गौरव अभियान’ नामक समूहले पृथ्वीचोक […]
उपसभामुख सृजना दनुवारको कारण मुख्यमन्त्री थापालाई विश्वासको मतमा बाधा पुग्यो उपसभामुखले बैठक सञ्चालन गर्न बहानाबाजी गरेको आरोप अध्यक्ष मण्डलका सदस्य इस्राइल मन्सरीद्वारा बैठक सञ्चालन विराटनगर ।। नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र राईले कोशी प्रदेशसभाकी उपसभामुख सृजना दनुवारले मुख्यमन्त्री उद्धव थापालाई विश्वासको मत लिन बाधा पुर्याएको टिप्पणी गरेका छन् । सोमबार प्रदेशसभा बैठकमा मुख्यमन्त्री थापाको विश्वासको […]
विश्वासको मत दिन प्रदेशसभाका सबै सदस्यलाई आग्रह मत दिएर सहमतीय राजनीतिलाई अगाडि बढाउन एमाले र राप्रपालाई पनि आह्वान विराटनगर ।। कोशीका मुख्यमन्त्री उद्धव थापाले आफूलाई विश्वासको मत दिन प्रदेशसभाका सबै सदस्यलाई आग्रह गरेका छन् । उनले आफूलाई मत दिएर सहमतीय राजनीतिलाई अगाडि बढाउन एमाले र राप्रपालाई पनि आह्वान गरेका छन् । ‘प्रदेशमा स्थिरता र विकासका […]
चीन भ्रमणमा सुर्खेत – हिल्सा सडक निर्माणलाई प्राथमिकता दिने चीन भ्रमण उपलब्धीमूलक हुने आशा भेरी, कर्णाली करिडोर लगायतका ठूला सडक परियोजना संघीय सरकारको प्राथमिकतामा सुर्खेत ।। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी महिना हुने आफ्नो चीन भ्रमणमा सुर्खेत – हिल्सा सडक निर्माणलाई प्राथमिकता दिने बताएका छन् । कर्णाली प्रदेश स्थापना दिवसको अवसरमा वीरेन्द्रनगरमा आयोजित कार्यक्रममा उनले […]
प्रदेशको नामाकरणको विषयमा स्व. प्रदीप गिरीले दिएको विचारसँग काँग्रेस सहमत राजनीतिक पार्टीले नामाकरण जस्तो विषय गर्दैगर्दा पहिचानको कुरालाई प्राथमिकता दिनुपर्छ कोशी प्रदेशमा नामाकरणको विषयलाई लिएर स्थिति थप पेचिलो बन्दै काठमाडौं ।। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रदेशको नामाकरणको विषयमा स्व. प्रदीप गिरीले दिएको विचारसँग नेपाली काँग्रेस सहमत हुनसके सामाजिक द्वन्द्व हटाउन सकिने बताएका छन् । […]
मन्सुरीले बैठकको अध्यक्षता गरे पनि उनले मुख्यमन्त्रीलाई विश्वासको मत दिने प्रदेशसभा सदस्य भीम पराजुली र मन्सुरीले मतदान गरेपछि मुख्यमन्त्रीले विश्वासको मत पाउने अध्यक्षता ज्येष्ठ सदस्यको रुपमा सत्ता गठबन्धनकै प्रदेशसभा सदस्यले गर्नुपर्ने काठमाडौं ।। कोशीका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको प्रदेशसभा बैठकको अध्यक्षता नेपाली कांग्रेसबाट निर्वाचित इस्राइल मन्सुरीले गर्ने भएका छन् । […]
प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको नाम अनुमोदन सांसदहरुले सोधेका प्रश्नहरुको जवाफ दिए सुनुवाइ समितिले उनको नाम सर्वसम्मत रुपमा अनुमोदन गर्यो नाम अनुमोदन गरेपछि अब राष्ट्रपतिले श्रेष्ठलाई प्रधानन्यायाधीश नियुक्त गर्ने काठमाडौं ।। संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको नाम अनुमोदन गरेको छ । सोमबार संघीय संसदको संसदीय सुनुवाइ समितिमा श्रेष्ठले आफ्नो कार्ययोजना प्रस्तुत गरेका थिए भने सांसदहरुले […]
प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ संसदीय सुनुवाइका क्रममा भावुक भए न्यायपालिका सुधारका लागि आफूले कुनै कसर बाँकी नराख्ने जनआस्था अदालतको धरोहर हो भन्दै उनले त्यो विना अदालत टिक्नै नसक्ने काठमाडौं ।। प्रस्तावित प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ संसदीय सुनुवाइका क्रममा भावुक भएका छन् । सोमबार संघीय संसदको सुनुवाइ समितिमा आफ्नो कार्ययोजना प्रस्तुत गरेका उनले सांसदहरुले उठाएका प्रश्नहरुको पनि जवाफ […]
स्पेनलाई ओल्गाले महिला विश्वकप फुटबल विजेता बनाईन् इंग्ल्याण्डविरुद्ध टिमको नेतृत्व गरेर मैदान उत्रिएकी थिइन् ओल्गा ओल्गाको ध्यान नबिग्रियोस् भनेर उनका दाजु-आमालाई लिएर पुगे विश्वकप जितेको खुसी मनाएपछि मात्रै आफ्ना पिताको निधनको समाचार सुनिन् काठमाडौं ।। स्पेनलाई महिला विश्वकप फुटबल विजेता बनाउन एक मात्र निर्णायक गोल गरेकी कप्तान ओल्गा कार्मोनाका बुबाले विश्वकप फाइनलको दुई दिनअघि मात्रै […]
उपसभामुख काठमाडौं गएपछि प्रदेश सभा बैठक अनिश्चित आज दिउँसो १ बजे बोलाइएको बैठकमा विश्वासको मत लिने कार्यसूची अलमलमा नेता इन्द्रबहादुर आङ्बो उपसभामुखले बैठक सञ्चालन गर्नु पर्ने हो नि विराटनगर ।। कोशी प्रदेश सभाको कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएर उपसभामुख सृजना दनुवार काठमाडौं गएपछि प्रदेश सभा बैठक अनिश्चित बनेको छ । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले […]
आज सोमबार पनि विश्वासको मत दिने सम्भावना टर्यो उपसभामुख सृजना दनुवारले ४ गते १ बजेका लागि समय तोकिन् आफुचैं उपचारका लागि काठमाडौंमा हिँडिन् काठमाडौं ।। कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले आज सोमबार विश्वासको मत दिने सम्भावना टरेको बताएका छन् । थापाले आइतबार विश्वासको मत लिने प्रस्ताव गरेका थिए, तर उपसभामुख सृजना दनुवारले ४ गते १ […]