

चाहे आधुनिक विकास होस् वा जीवनशैली या त भू-मण्डलीकरण नै, यी सबैले हाम्रो निद्रा बिथोलिदिएको छ । विश्व स्वास्थ्य संगठनले बितेका वर्षहरूको तुलनामा विश्व मानव समुदायकै निद्रा खलबलिँदै गएको बताएको छ । आधुनिक अर्थव्यवस्थाले धेरैजसो व्यक्तिको समय तालिका
आयोजनाका प्रमुख तथा अन्य कर्मचारीहरूलाई सरुवा नगर्न निर्देशन निरन्तरता नहुनाले आयोजनाको समयमै कार्यान्वयन नहुने समस्या काठमाडौं ।। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निश्चित अवधि नपुगी छिटो-छिटो विकास आयोजनाका प्रमुख तथा अन्य कर्मचारीहरूलाई सरुवा नगर्न निर्देशन दिएका छन् । सिंहदरबारमा मन्त्रीहरुसँग कार्यसम्पादन सम्झौता गर्दै प्रधानमन्त्री प्रचण्डले कार्यसम्पादनको वस्तुवादी र यथार्थपरक मूल्यांकन गरी राम्रो कार्यसम्पादन भएका आयोजना प्रमुखहरूलाई […]
कांग्रेसका सांसद सुनिल शर्मा पक्राउ पक्राउ गोल्फुटारस्थित निवासबाटै ब्यूरोले समात्यो काठमाडौं ।। सत्तारूढ नेपाली कांग्रेसका सांसद सुनिल शर्मा पक्राउ पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले गोल्फुटारस्थित निवासबाटै पक्राउ गरेको हो । साउन ५ गते संसदमा कांग्रेस सांसद शर्माले सुन तस्करी प्रकरणमा सुन तस्करी बारेको छानबिनमा सहयोग गर्न उपप्रधानमन्त्री तथा गृहमन्त्री […]
प्रहरीले बरामद गरेको चम्किलो ढुंगा क्वार्ज क्रिष्टल भएको पुष्टि टोलीले बुधबार ढुंगा परीक्षणको रिपोर्ट जिल्ला प्रशासन कार्यालयमा बुझाए कडापनका आधारमा हिरा १० औं नम्बरमा पर्ने गोरखा ।। गोरखा नगरपालिका-७ सतिपीपलस्थित राममाया शाहीको घरबाट प्रहरीले बरामद गरेको चम्किलो ढुंगा क्वार्ज क्रिष्टल भएको पुष्टि भएको छ ।खानी तथा भूगर्भ बिभागबाट आएको टोलीले परीक्षणपछि उक्त ढुंगा क्वार्ज क्रिष्टल […]
विद्युत प्राधिकरणको १२ अर्ब ३३ करोड रूपैयाँ नाफा प्राधिकरणलाई विद्युत बिक्री र अन्यबाट आम्दानी हुने सर्वसाधारणमा सेयर जारी गर्ने तयारी काठमाडौं ।। गत आर्थिक वर्षमा नेपाल विद्युत प्राधिकरणले १२ अर्ब ३३ करोड रूपैयाँ नाफा कमाएको छ । आर्थिक वर्ष ०७९र८० को अपरिस्कृत वित्तीय विवरण अनुसार प्राधिकरणको नाफा १२ अर्ब ३३ करोड पुगेको प्राधिकरणका कार्यकारी निर्देशक […]
प्रचण्डले संघीय सरकारका मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता गरे मन्त्रीहरुको कामको मासिक रिपोर्ट कार्ड पनि बनाउने मन्त्रालयले गर्ने कामको कार्यसूचीसहित प्रधानमन्त्रीसँग सम्झौता काठमाडौं ।। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संघीय सरकारका मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता गरेका छन् । अब सरकारले कार्यसम्पादन मूल्यांकनको आधारमा मन्त्रीहरुको कामको मासिक रिपोर्ट कार्ड पनि बनाउने भएको छ । बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा प्रधानमन्त्री […]
धरानमा डेङ्गु संक्रमित बढे वडा कार्यालयमा राखेर उपचार डेङ्गु संक्रमितलाई अस्पताल र क्लिनिकमा छैन बेड ११ हजार ८२ जनाको परीक्षण गर्दा ७ हजार ६६६ जनामा डेंगु संक्रमण पुष्टि विराटनगर ।। धरानमा डेङ्गु संक्रमित बढेपछि सार्वजनिक भवन र वडा कार्यालयमा राखेर उपचार गर्न थालिएको छ । हिजोआज डेङ्गु संक्रमितलाई अस्पताल र क्लिनिकमा बेड पाउन मुस्किल छ […]
धनराज गुरुङ बिरामी भएपछि अस्पताल भर्ना कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा अन्नपूर्ण न्यूरो अस्पतालबाट रिफर गरियो काठमाडौं ।। कानुन मन्त्री धनराज गुरुङ बिरामी भएपछि अस्पताल भर्ना भएका छन् । उनी त्रिभुवन विश्व विद्यालय शिक्षण अस्पतालको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका स्वकीय सचिव प्रेम केसीले जानकारी दिए । अस्वस्थ्य भएपछि अन्नपूर्ण न्यूरो अस्पतालमा […]
स्वास्थ्यमन्त्रीको पदभार ग्रहणको एकसय दिन धुमधामका साथ मनाउने तयारी राष्ट्रिय सभागृहमा भव्य कार्यक्रम आयोजना प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड प्रमुख अतिथि रहने उपस्थितिका लागि वीर अस्पतालका कर्मचारीहरुलाई उर्दी जारी काठमाडौं ।। स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले पदभार ग्रहणको एकसय दिन धुमधामका साथ मनाउने तयारी गरेका छन् । सो अवसरमा मन्त्रालयले शुक्रबार राष्ट्रिय सभागृहमा भव्य कार्यक्रम आयोजना […]
कपनमा महानगरपालिकाको डोजर पुगेपछि तनाव साततले चोक नजिकैको खोला मिचेर घर बनेको सामाखुसी खोला जसरी नै यो खोला पनि खोल्ने योजना रहेको बूढानीलकण्ठ नगरपालिका र स्थानीयबासिन्दाबीच छलफल काठमाडौं ।। कपनमा खहरे खोला अतिक्रमण गरेर बनेका घर हटाउने भन्दै काठमाडौं महानगरपालिकाको डोजर पुगेपछि तनाव भएको छ । काठमाडौं महानगरपालिका १० र बूढानीलकण्ठ नगरपालिका वडा नम्बर […]
बालबालिकामा प्रयोग हुने ‘एन्टिबायोटिक औषधिलाई बिक्री वितरणमा रोक ‘इन्क्लेभ बिड’ नामक एन्टिबायोटिक सिरपको ब्याच नम्बर डीईबी १६८ मा खराबी विवरण बुझाउन उत्पादक कम्पनीलाई विभागको निर्देशन ब्याचको औषधि सिफारिस र प्रयोग नगर्न पनि विभागको अनुरोध काठमाडौं ।। औषधि व्यवस्था विभागले क्युरेक्स फर्मास्युटिकल्सद्वारा उत्पादित एक एन्टिबायोटिक औषधिलाई बिक्री वितरणमा रोक लगाएको छ । राष्ट्रिय औषधि प्रयोगशालामा परीक्षण […]
स्पेनको जनसंख्या ४ करोड ८३ लाख ४५ हजार २२३ थपिएको जनसंख्या मध्ये १ लाख ३९४ जना स्पेन बाहिर भविष्यमा जनसंख्या अलिकति घट्नसक्ने काठमाडौं ।। स्पेनको जनसंख्या ४ करोड ८३ लाख ४५ हजार २२३ पुगेको छ । यो हालसम्मकै उच्च हो । २०२३ को दोस्रो त्रैमासिकमा १३ लाख ५ हजार १८६ जनाले वृद्धि भएको छ । […]
देउवाले संसदीय दललाई बैठक राख्दै संसदमा जारी रहेको गतिरोध लगायतका विषयमा छलफल हुने एमालेको अवरोध हटाउन समितिको बैठक बस्ने काठमाडौं ।। नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले संसदीय दलको समितिको बैठक बोलाएका छन् । ४ बजे देउवा निवासमा बस्ने बैठकमा संसदमा जारी रहेको गतिरोध लगायतका विषयमा छलफल हुने समितिका एक सदस्यले जानकारी दिए । कांग्रेसको संसदीय […]