

चाहे आधुनिक विकास होस् वा जीवनशैली या त भू-मण्डलीकरण नै, यी सबैले हाम्रो निद्रा बिथोलिदिएको छ । विश्व स्वास्थ्य संगठनले बितेका वर्षहरूको तुलनामा विश्व मानव समुदायकै निद्रा खलबलिँदै गएको बताएको छ । आधुनिक अर्थव्यवस्थाले धेरैजसो व्यक्तिको समय तालिका
२०७ अंक घटेपछि सेयर बजारको ओरालो यात्रा थामियो म्युचुअल फण्डका लगानीकर्ताले भने बुधबार धेरै गुमाए काठमाडौं ।। लगातार २०७ अंक घटेपछि सेयर बजारको ओरालो यात्रा थामिएको छ । साताको चौथो कारोबार दिन बुधबार सेयर बजार ४१-०६ अंकले बढेको छ । बजार २०६०-९१ विन्दुमा उक्लियो । यो २-०३ प्रतिशतको वृद्धिदर हो । बुधबार अन्तिम समयमा आएर […]
उच्चस्तरीय छानबिन समिति गठन गर्दा प्रधानमन्त्रीले राजीनामा गर्ने स्थिति आउँछ अर्थमन्त्री र गृहमन्त्रीमाथि पनि छानबिन हुन सक्ने र राजीनामा गर्ने अवस्था आउने काठमाडौं ।। राष्ट्रियसभा सदस्य बामदेव गौतमले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन गर्ने हो भने प्रधानमन्त्रीले राजीनामा गर्ने स्थिति आउने बताएका छन् । बुधबार राष्ट्रियसभा बैठकमा बोल्दै उनले एमालेको माग अनुसार उच्चस्तरीय […]
सुनकाण्डमा जो-कसैको संलग्नता देखिए कठघरामा उभिनुपर्ने नेता वा व्यक्ति जो संलग्न भए पनि न्याय सम्पादनलाई सहयोगको आवश्यक विशेष समिति गठन गर्न सकिने विकल्प बाँकी काठमाडौं ।। नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले सय किलो सुन तस्करी प्रकरणमा आफ्नो दलका कुनै पनि नेताको संलग्नता पुष्टि हुने आधार भए कानूनी कठघरामा उभिनुपर्ने बताएका छन् । छानबिनबाट […]
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोध छानबिन गर्न सरकार तयार नभएसम्म संसद चल्न नदिने संघीय संसदको दुवै सभामा अवरोध गर्दै काठमाडौं ।। राष्ट्रिय सभाको बैठकमा पनि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अवरोध गरेको छ । अवरोधका कारण बुधबारका लागि तय भएका कार्यसूची अगाडि बढ्न सकेन । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सनाले अर्को बैठक यही साउन […]
आदिवासी,जनजाति संघ-संस्थाहरूद्वारा झाकी प्रदर्शन आदिवासी जनजातिहरू आ-आफ्नो भेषभूषारपहिरन लगाएर सहभागी आज देशभर विश्व आदिवासी दिवस विविध कार्यक्रम गरी मनाइँदै काठमाडौं ।। विश्व आदिवासी जनजाति दिवसको अवसरमा काठमाडौंमा विभिन्न आदिवासी,जनजाति संघ-संस्थाहरूले झाकी प्रदर्शन गरेका छन् ।काठमाडौंको शहीदगेटबाट सुरू भएको झाँकी र्याली सुन्धारा, न्यूरोड, वीर अस्पताल, रत्नपार्क, जमल, त्रिचन्द्र कलेज हुँदै नपाल प्रज्ञा प्रतिष्ठान कमलादी पुगेको छ […]
संसदको अवरोध खुलाउने विषयमा ओली र देउवासँग प्रचण्डको छुट्टाछुट्टै भेटर्वार्ता विगतमा सामुहिक भेट्दै आएका प्रचण्डको बुधबार छुट्टाछुट्टै गफ काठमाडौं ।। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदको अवरोध खुलाउने विषयमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र प्रमुख सत्ताघटक नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् । विगतमा सामुहिक भेट्दै आएका प्रधानमन्त्री प्रचण्डले […]
शेरबहादुर देउवा र उपेन्द्र यादवबीच टेलिफोन संवाद दुई नेताबीच गौरहत्याकाण्डको विषयमा कुराकानी काठमाडौं ।। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र जनता समाजवादी पार्टी (जसापा) का अध्यक्ष उपेन्द्र यादवबीच टेलिफोन संवाद भएको छ । उच्च स्रोतका अनुसार दुई नेताबीच गौरहत्याकाण्डको विषयमा कुराकानी भएको छ । बुधबार सरकार र गौर हत्याकाण्ड पीडित संघर्ष समितिबीच १७ वर्षअघि भएको […]
नेकपा एमालेले प्रतिनिधिसभामा नाराबाजी सुरु सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै सांसद सूर्य थापालाई बोल्न समय दिएपछि विरोध काठमाडौं ।। नेकपा एमालेले प्रतिनिधिसभामा नाराबाजी सुरु गरेको छ । सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै आएको एमालेले आइतबारको प्रतिनिधिसभा बैठक पनि सुरु हुनेवित्तिकै बोल्ने समय मागेको थियो । तर सत्तापक्षका […]
गृहमन्त्री श्रेष्ठले नागरिकतासम्बन्धी देखिएका थप समस्या बैठकमा पेस हुने नागरिकता पाउन सक्नेहरुलाई नागरिकता दिने अवसर खुला नियमावलीको सम्पूर्ण ड्राफ्ट पूरा काठमाडौं ।। उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले नागरिकतासम्बन्धी देखिएका थप समस्या समाधान गर्न नियमावलीको अन्तिम ड्राफ्ट पूरा भइसकेको र आगामी मन्त्रिपरिषद् बैठकमा पेस हुने बताएका छन् । बुधवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले […]
प्रयोगबिहीन रहेको मोडुलर ओटी सञ्चालनमा युरो जेनरल र अर्थो विशिष्ट शल्यक्रिया कक्ष सञ्चालनमा आयो विशेषज्ञ भेटिए लगतै न्युरो सर्जरी पनि सुरु हुने मधेश सरकारले एक वर्षअघि करिब १० करोड खर्चेर तीनवटा मोडुलर ओटी राख्यो जनकपुरधाम ।। प्रादेशिक अस्पताल जाकपुरमा एक वर्षअघि उद्घाटन गरेर प्रयोगबिहीन रहेको मोडुलर ओटी ( विशिष्ट शल्यक्रिया कक्ष) सञ्चालनमा आएको छ । […]
सिरहा पुगेका विराटनगरका कापी उद्योगी मृत फेला २८ वर्षीय सिद्धान्त भट्टराई अर्धनग्न अवस्थामा मृत भेटिए होटल सञ्चालक बाबु छोरा अनुसन्धानका लागि नियन्त्रणमा शौचालय जान भनेर हिँडेको तर नफर्किएपछि खोजी गर्दा मृत विराटनगर । मार्केटिङका लागि सिरहा पुगेका विराटनगरका कापी उद्योगी मृत फेला परेका छन् । विराटनगरस्थित पाथीभरा कापी उद्योगका सञ्चालक २८ वर्षीय सिद्धान्त भट्टराई अर्धनग्न […]
जसपाका कार्यकारिणी समितिका सदस्यहरुको भेट गर्ने तय हत्याकाण्डको अनुसन्धान गरी दोषीलाई कारबाही गर्ने सरकार र गौरविच सहमति यो सहमति लगत्तै जसपाका नेताहरु अनौपचारिक छलफलमा काठमाडौं ।। गौर हत्याकाण्डबारे पीडितसँग सरकारले गरेको सहमतिप्रति जनता समाजवादी पार्टी (जसपा) ले चासो प्रकट गरेको छ । यस विषयमा छलफल गर्न जसपाका नेताहरु पार्टी केन्द्रीय कार्यालय, बालकुमारी ललितपुरमा आकस्मिक रुपमा […]