

चाहे आधुनिक विकास होस् वा जीवनशैली या त भू-मण्डलीकरण नै, यी सबैले हाम्रो निद्रा बिथोलिदिएको छ । विश्व स्वास्थ्य संगठनले बितेका वर्षहरूको तुलनामा विश्व मानव समुदायकै निद्रा खलबलिँदै गएको बताएको छ । आधुनिक अर्थव्यवस्थाले धेरैजसो व्यक्तिको समय तालिका
मिटरब्याज पीडित भनिएका एक पुरुषको मृत्यु विष सेवन गरेकाले ज्यान गयो प्रहरीले पक्राउ गरेपछि सुनारले विष सेवन गरे विराटनगर ।। मोरङका मिटरब्याज पीडित भनिएका एक पुरुषको मृत्यु भएको छ । जिल्ला प्रशासन कार्यालय मोरङमा पीडित र पीडक पक्षको छलफलपछि विष सेवन गरेका विनित सोनारको मृत्यु भएको हो । यही साउन ७ गते जिल्ला प्रशासन कार्यालय […]
१६ औं आवधिक योजनाको अवधारणापत्र तयार लक्ष्य हासिल गर्न नसकेको आयोगको विश्लेषण काठमाडौं ।। एक दर्जन रुपान्तरणकारी क्षेत्रहरु पहिचान गर्दैं १६ औं आवधिक योजनाको अवधारणापत्र तयार पारिएको छ । प्रधानमन्त्री तथा राष्ट्रिय योजना आयोगका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बुधबार बसेको आयोगको पूर्ण बैठकले राष्ट्रिय योजना आयोगले तयार पारेको १६औँ योजनाको अवधारणापत्र पारित गरेको हो […]
१० बजेको शपथग्रहण साझ ५ बजे सर्यो कांग्रेसभित्र पनि कसलाई सरकारमा लैजाने भन्ने विवाद विराटनगर ।। कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाको शपथग्रहण समय साझ ५ बजेसम्का लागि सारिएको छ । यसअघि आज बिहान साढे १० बजे शसपथग्रहण गर्ने तयारी थियो । सोही अनुसार प्रदेश प्रमुखको कार्यालयले पनि तयारी गरेको थियो । मुख्यमन्त्री थापाले साझ […]
माओवादी केन्द्रले केन्द्रीय समिति बैठक लाइभ नगर्ने ११ बजेदेखि प्रज्ञा भवन कमलादीमा सुरु हुँदै बैठक पाँच दिनसम्म चल्ने काठमाडौं ।। नेकपा माओवादी केन्द्रले केन्द्रीय समिति बैठक लाइभ नगर्ने भएको छ । आज बसेको स्थायी समिति बैठकले बैठक लाइभ नगर्ने निर्णय गरेको हो । माओवादी केन्द्रीय समिति बैठक आज बिहान ११ बजेदेखि प्रज्ञा भवन कमलादीमा सुरु […]
होटलमा जुुवातास भइरहेको सूचना प्राप्त छापा हानेर सञ्चालक तेजबहादुर सहितका १० जनालाई समात्यो एक लाख चार हजार नगद र तासको गड्डी बरामद धनगढी ।। मंगलबार वडा प्रहरी कार्यालय धनगढीलाई बसपार्कको कलेल होटलमा जुुवातास भइरहेको सूचना प्राप्त भयो । वडा प्रहरी कार्यालयका प्रमुख, प्रहरी निरीक्षक उपेन्द्र बम नेतृत्वको टोलीले होटलमा छापा हानेर सञ्चालक तेजबहादुर सहितका १० […]
पुल नजिक तीन वटा ट्रक ठोक्किँदा तीन जना घाइते दुर्घटनापछि सडक एकतर्फी सन्चालनमा काठमाडौं ।। पृथ्वी राजमार्ग अन्तर्गत धादिङको थाक्रे गाउँपालिका-६ गणेश खोला पुल नजिक तीन वटा ट्रक ठोक्किँदा तीन जना घाइते भएका छन् । दुर्घटनापछि सडक एकतर्फी सन्चालनमा छ । काठमाडौंबाट धादिङको गजुरीतर्फ जाँदै गरेको लु २ ख २५०५ नम्बरको ट्रकले सोही दिशाबाट जाँदै […]
मुल्य कम गर्ने भन्दै चामल निर्यातमा प्रतिबन्ध मुल्य वृद्धि ३० प्रतिशत बन्दा बढी भयो काठमाडौं ।। जुलाइ २० मा भारतले घरेलु बजारमा चामलको मुल्य कम गर्ने भन्दै चामल निर्यातमा प्रतिबन्ध लगायो । यो निर्णयसँगै विकसित मुलुकका सुपरमार्केटहरूमा चामल किन्नेहरुको घुइँचो लागेका दृश्य सार्वजनिक भएका थिए । भारतमा हजारौं जातका धान उत्पादन गरिन्छन् । तर चार […]
बाबुराम गौतमलाई नेकपा माओवादी केन्द्रले मन्त्री बनाउने मन्त्रालयको जिम्मेवारी दिने तयारी विराटनगर ।। कोशी प्रदेशको सरकार गठनका लागि सभामुख पदबाट राजीनामा दिएका बाबुराम गौतमलाई नेकपा माओवादी केन्द्रले मन्त्री बनाउने भएको छ । माओवादी केन्द्र स्रोतका अनुसार उद्धव थापा नेतृत्वको सरकारमा उनलाई आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी दिने तयारी छ । माओवादी केन्द्र प्रदेश संसदीय […]
कांग्रेस पार्टी संगठन सुदृढीकरणका लागि ७७ वटै जिल्लामा खट्ने २० देखि ३० साउनसम्म आन्तरिक पार्टी संगठन सदृढीकरणका लागि परिचालित हुने सदस्यहरुले पूर्ण रुपमा पार्टीको आन्तरिक संरचनाका लागि कार्य गर्ने काठमाडौं ।। नेपाली कांग्रेसले पार्टी संगठन सुदृढीकरणका लागि ७७ वटै जिल्लामा खटिने केन्द्रीय प्रतिनिधि तोकेको छ । केही जिल्लामा केन्द्रीय सदस्यहरु र केहीमा पूर्व केन्द्रीय सदस्यलाई […]
विश्व बैंकले आफ्नो सहयोगलाई निरन्तरता दिने मन्त्री मोहनबहादुर बस्नेतसँग भेटवार्ता गरी उक्त प्रतिबद्धता जनाए बस्नेतले पनि आगामी दिनमा थप आर्थिक तथा प्राविधिक सहयोग गर्न आग्रह गरे काठमाडौं ।। नेपालको स्वास्थ्य प्रणालीको सुधारका लागि विश्व बैंकले आफ्नो सहयोगलाई निरन्तरता दिने भएको छ । विश्व बैंकका देशीय निर्देशक फारिस हादाद जेरभोसले आज स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतसँग […]
सेवन गर्नेहरूले अनिवार्य ‘रक्सी सेवन कार्ड’ लिनुपर्ने गाउँसभाले सर्वसम्मत पारित गर्यो काठमाडौं ।। जुम्लाको गुठिचौर गाउँपालिकाले मदिरा सेवन गर्नेहरूले अनिवार्य ‘रक्सी सेवन कार्ड’ लिनुपर्ने नियम बनाएको छ । गाउँपालिकाले भदौ १ गतेबाट लागु हुने गरी मदिरा (रक्सी) नियन्त्रण कार्यविधि, २०८० ल्याएको हो । कार्यविधि अनुसार असार ३१ गतेको गाउँसभाले सर्वसम्मत पारित गरेको थियो । अब […]
शिविरमा सोमबार लगातार तेस्रो दिन पनि झडप झडपमा ११ जनाको मृत्यु वरिष्ठ सदस्य र उनका चार अंगरक्षकको हत्या बेरुत ।। दक्षिणी लेबनानमा रहेको प्यालेस्टिनी शरणार्थी शिविरमा सोमबार लगातार तेस्रो दिन पनि झडप भएको छ । प्रतिद्वन्द्वी गुटहरूबीच भएको हिंसात्मक झडपमा ११ जनाको मृत्यु भएको छ । लेबनानको सरकारी सञ्चारमाध्यमका अनुसार देशको सबैभन्दा ठूलो प्यालेस्टिनी शरणार्थी […]