

चाहे आधुनिक विकास होस् वा जीवनशैली या त भू-मण्डलीकरण नै, यी सबैले हाम्रो निद्रा बिथोलिदिएको छ । विश्व स्वास्थ्य संगठनले बितेका वर्षहरूको तुलनामा विश्व मानव समुदायकै निद्रा खलबलिँदै गएको बताएको छ । आधुनिक अर्थव्यवस्थाले धेरैजसो व्यक्तिको समय तालिका
सार्वजनिक जग्गा मिचेर बनाएका अवैध संरचना हटाइयो अवैध रूपमा कब्जा गरेर बनाएका संरचनामा डोजर लगाइयो काठमाडौं ।। काठमाडौंको टोखा नगरपालिकाले नगरभित्र सार्वजनिक जग्गा मिचेर बनाएका अवैध संरचना हटाएको छ । नगरभित्रको सार्वजनिक जग्गा अवैध रूपमा कब्जा गरेर बनाएका संरचना डोजर लगाएर हटाउन थालिएको हो । नगर प्रमुख प्रकाश अधिकारीका अनुसार टोखा-८, दुप्चेश्वर टोलको विभिन्न ठाउँमा […]
बैंक लुट्ने गिरोह एकजना पक्राउ १५ लाख एक हजार ४९३ रुपैयाँ तथा कर्मचारीका मोबाइल लुटे जनकपुरधाम ।। महोत्तरीको दिनदहाडै हतियार देखाएर फिल्मी शैलीमा एनएमबी बैंक लुट्ने गिरोहका एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत बिहार राज्य जिल्ला मधुवनी पोष्ट फुलहर टोल गोपालपुर १३ हरलाखी टोलका २० वर्षीय अजय कुमार रहेका छन् । उनलाई प्रहरीले […]
मिटरब्याजी इन्द्रजित साह पक्राउ मिटरब्याजी रघुवीर साहका छोरा बुबाविरुद्ध करिब २० वटा अनुचित लेनदेन उजुरी जनकपुरधाम ।। महोत्तरीमा एक जना मिटरब्याजी नेता पक्राउ परेका छन् भंगहा नगरपालिका-६ हतिसर्वाका मिटरब्याजी इन्द्रजित साहलाई प्रहरीले पक्राउ गरेको हो । उनी मिटरब्याजी रघुवीर साहका छोरा हुन् । जिल्ला प्रशासन कार्यालय महोत्तरीमा अनुचित लेनदेन कार्यदलले गरिरहेको छलफलमा बुधबार विवाद गर्न […]
अर्थमन्त्रीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण गरे संलग्न नाइकेलाई खोजी गर्न सरकारलाई दबाब भरियालाई नियन्त्रणमा लिने तर मुख्य योजनाकारलाई पक्राउ नगरेको आरोप काठमाडौं ।। अर्थमन्त्री प्रकाशशरण महतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण गरेका छन् । महत आज बिहान निरीक्षणका लागि आज बिहान विमानस्थल पुगेका हुन् । विमानस्थल पुगेका उनले भन्सारका कर्मचारीहरूसँग सोधपुछसमेत गरेका छन् । केही दिनअघि […]
सुन तस्करीका नाइकेको संरक्षण गर्न खोजेको आशंका सुन तस्करीका विषयमा अहिले भइरहेको अनुसन्धान झारा टारेको भुटानी शरणार्थी, ललिता निवास प्रकरण र यी विषयमा जरासम्म पुग्नुपर्छ काठमाडौं ।। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले भरिया पक्राउ गरेर सुन तस्करीका नाइकेको संरक्षण गर्न खोजेको आशंका गरेका छन् ।बुधबार प्रतिनिधिसभाको बैठकमा आकस्मिक समय लिएर बोल्दै उनले सुन तस्करीका […]
सचिव पौडेलले सुशासनका लागि केही कदमहरु चालेको भन्दै प्रसंसा गरे सरकारलाई थप सहयोग आवश्यक परेको धारणा राखे कसैको अनुहार नहेरी सरकार अगाडि बढ्नुपर्छ काठमाडौं ।। नेकपा माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले सरकारले सुशासनका लागि केही कदमहरु चालेको भन्दै प्रसंसा गरेका छन् । नेकपा एमालेसहितका विपक्षी दलले विभिन्न अनियमितता प्रकरणमा अनुसन्धान सुरु गरेको तर जरोसम्म नपुगेको […]
सुन तस्करी प्रकरणबारे संसदमा चित्तबुझ्दो जवाफ चाहियो फाइल खोल्ने र गिजोलेर छाड्ने हो भने सरकारको दिनगन्ती सुरु हुने काठमाडौं ।। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सुन तस्करी प्रकरणमा गृहमन्त्रीले संसदमा चित्तबुझ्दो जवाफ दिनुपर्ने बताएका छन् । साथै उनले कुनै पनि प्रकरणको फाइल खोल्ने र गिजोलेर छाड्न काम गरे सरकारको दिनगन्ती सुरु हुने […]
कांग्रेस सांसदले पनि गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा माग गरे भरियामात्र पक्राउ गरेको र मुख्य दोषी पक्राउ गर्न न सकेको आरोप यो विषय उठाएर सांसद सुनिल शर्मा आमरण अनसन बस्ने काठमाडौं ।। प्रतिनिधिसभामा नेपाली कांग्रेसकै सांसदले गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा माग गरेका छन् । सांसद सुनिल शर्माले उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री डा. प्रकाशशरण […]
केन्द्रीय समितिको निर्णय तय गर्न कांग्रेसका नेताहरु छलफलमा केन्द्रीय समिति बैठक अपरान्ह ४ बजे बस्ने साउन २ देखि जारी केन्द्रीय समितिको बैठक बुधबार सकिँदै काठमाडौं ।। केन्द्रीय समितिको निर्णय तय गर्न कांग्रेसका नेताहरु छलफलमा बसेका छन् । कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा भएको बैठकमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, पार्टी प्रवक्ता डा. प्रकाशशरण महत, […]
राप्ती नदीको भँगालोमा फसेका २६ जनाको उद्धार विपद् व्यवस्थापनको लागी तालिम प्राप्त सशस्त्र प्रहरी टोली आवश्यक काठमाडौं।। बाँकेको नरैनापुर गाउँपालिका-५ भगवानपुरघाटस्थित राप्ती नदीको भँगालोमा फसेका २६ जनाको सशस्त्र प्रहरी बलले साउन ९ गते बेलुका उद्धार गरेको छ । नरैनापुर गाउँपालिकाकै मटैहिया, नवाजीगाउँ, जमुनी र गंगापुरका स्थानीय बासिन्दाहरु भारतको जमुनाह बजारबाट नेपाल फर्कने क्रममा एक्कासी नदीको […]
जङ्गली च्याउ खाँदा दुईजनाको मृत्यु अस्पतालले फिर्ता गरेपछि मङ्गलबार राति घरमा मृत्यु नवलपुर ।। नवलपरासी (बर्दघाट सुस्तापूर्व) को बौदिकाली गाउँपालिका-६ मा जङ्गली च्याउ खाँदा दुईजनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले बौदिकाली-६ माझडाँडाका ९९ वर्षीय लिला आले र ६६ वर्षीय उमाकुमारी आलेको जङ्गली च्याउ खाँदा मृत्यु भएको बताए । […]
एमालेको गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग जवाफ माग्ने निर्णय गृहमन्त्रीमाथि नैतिक प्रश्न गर्दै जवाफ माग गर्ने तथ्यगत रिपोर्ट के हो जवाफ माग्ने नै मुख्य निर्णय जवाफ कस्तो आउँछ त्यस आधारमा थप कदम चाल्ने काठमाडौं ।। प्रमुख प्रतिपक्षी नेकपा एमालेले अवैध सुन आयात प्रकरणमा उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग जवाफ माग्ने निर्णय गरेको छ।नयाँ बानेश्वरस्थित संसदको लोत्से हलमा […]