

चाहे आधुनिक विकास होस् वा जीवनशैली या त भू-मण्डलीकरण नै, यी सबैले हाम्रो निद्रा बिथोलिदिएको छ । विश्व स्वास्थ्य संगठनले बितेका वर्षहरूको तुलनामा विश्व मानव समुदायकै निद्रा खलबलिँदै गएको बताएको छ । आधुनिक अर्थव्यवस्थाले धेरैजसो व्यक्तिको समय तालिका
सार्वजनिक सवारीको नयाँ भाडादर लागु मन्त्रालयले जेठ ८ गतेको मन्त्रीस्तरीय निर्णयअनुसार भाडादर समायोजन गर्यो भाडा दिँदा ठगीमा वा कसैले बढी भाडा लिएमा यातायात समितिले कारबाही गर्ने काठमाडौं ।। वाग्मती प्रदेश सरकारले पछिल्लो पटक जेठ ११ गतेदेखि लागु हुनेगरी सार्वजनिक सवारीको नयाँ भाडादर लागु गरेको थियो । प्रदेशको श्रम रोजगार तथा यातायात मन्त्रालयले जेठ ८ गतेको […]
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भयो छलफल सत्तारुढ दल र प्रमुख प्रतिपक्षी दलबीच संसद् चलाउने सहमति काठमाडौं ।। सत्तारुढ दल र प्रमुख प्रतिपक्षी दलबीच संसद् चलाउने सहमति भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्ष नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको […]
राष्ट्रिय परिचयपत्र लिन जाँदा केहीले पुनः बायोमेट्रिक्स दिनुपर्ने समस्या देखिएकोले एनआईडी लिनजाँदा बायोमेट्रिक्स लिनुपर्ने ललितपुर जिल्लामा यस्तो समस्या बढी काठमाडौं।। राष्ट्रिय परिचयपत्र (एनआईडी) लिन जाँदा केहीले पुनः बायोमेट्रिक्स दिनुपर्ने भएको छ । प्राविधिक समस्याका कारण यस्तो गर्नु परेको गृह मन्त्रालयले जनाएको छ । राष्ट्रिय परिचयपत्रको लागि सुरुमा फाराम भर्दा नै सम्बन्धित निकायले बायोमेट्रिक्स लिने गर्छ […]
देवानगञ्ज । ऐतिहासिक राजनीतिक घटनामाथि बन्न लागेको फिल्म ‘कोतपर्व’को शीर्ष भूमिकामा अभिनेता सौगात मल्ल अनुबन्धित भएका छन् । फिल्मका निर्देशक रिमेश अधिकारीका अनुसार बुधबार निर्माण कम्पनी र अभिनेता मल्लबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ । आगामी चैतदेखि छयाङ्कन गर्ने तयारी रहेको फिल्ममा सौगातको पात्रबारे खुलाइएको छैन् । निर्देशक अधिकारीले अन्य कलाकारहरू तय गर्ने क्रम बाँकी रहेको […]
आरजुको नाम लिएको अडियो सन्देश शर्माको स्वरसँग मिल्यो दाङका शर्मा ठगी तथा संगठित अपराध कसूर मुद्दामा अनुसन्धानका लागि थुनामा छन् मेरो बदनाम गर्न रेकर्ड गराइएको भन्दै कारबाहीको दायरामा ल्याउन आरजुको माग काठमाडौं ।। नक्कली भुटानी शरणार्थी प्रकरणमा नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवम् सांसद डा. आरजु राणा देउवाको नाम लिइएको अडियो सन्देश शर्माको आवाजसँग मिलेको पाइएको […]
वीर अस्पतालमा ओपीडी सेवा अबदेखि ८ बजेबाट सञ्चालन हुने ओपीडीलगायतका अन्य सेवा सहज बनाउन समय तालिका छिट्टै बनाइने वीरमा दैनिक २ हजार पाँच सयभन्दा बढी बिरामीले ओपीडी सेवा लिदै आएका छन् काठमाडौं ।। राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठान (न्याम्स) वीर अस्पतालमा ओपीडी सेवा अबदेखि ८ बजेबाट सञ्चालन हुने भएको छ । शुक्रबार न्याम्सको परिषद् बैठकले १ […]
खाल्डोमा जमेको पानीमा डुबेर दुई दाजुभाइको मृत्यु खोलाको तटबन्धका लागि खनेको खाल्डो थियो जनकपुरधाम ।। सर्लाहीमा एकै परिवारका दुई दाजुभाइको खाल्डोमा जमेको पानीमा डुबेर मृत्यु भएको छ । सर्लाहीको पर्सा गाउँपालिका -४ बस्ने नागेन्द्र महतोका १२ का छोरा प्रिन्स महतो र वर्ष १० का दिपु महतो डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । शनिबार साँझ […]
काठमाडौं ।। नेकपा एमालेले राष्ट्रिय सभाको बैठक आज पनि अवरुद्ध पारेको छ । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बैठक सुरु भएको जानकारी गराएलगत्तै एमाले सांसदहरुले ढ्यापढ्याप पार्दै समय मागे । त्यसपछि राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले भगवती न्यौपानेलाई समय दिए । न्यौपानेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय स्वाधिनताविरुद्ध पटक–पटक धावा बोलेको आरोप राजीनामा नआएसम्म बैठक […]
सदनको अवरोध खुलाउने पहल स्वरुप प्रधानमन्त्रीको छलफल सचेतक पदम गिरीको आज पनि संसद बैठक विरोध जारी काठमाडौं ।। सदनको अवरोध खुलाउने पहल स्वरुप प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गर्दैछन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा हुन लागेको छलफलमा सत्ता साझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई पनि […]
करेन्ट लागेर एक जनाको मृत्यु तार ओछयाएर छाड्ने सत्यनारायण यादव भने फरार जनकपुरधाम ।। धनुषामा खेतमा सिँचाइ गर्न जाने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धनुषाको कमला नगरपालिका २ का ५५ वर्षीय सूर्यदेव ठाकुर बरही रहेको प्रहरीले जनाएको छ । आइतबार बिहान ५ बजे आफ्नै खेतमा धानको बीउमा मोटरबाट सिँचाइ […]
गायक तथा अभिनेता रविन तामाङप्रति अन्तिम श्रद्धाञ्जली भयो नेपाली रक जनराको संगीतमा उनको योगदान अतुलनीय मानिन्छ काठमाडौं ।। दिवंगत गायक तथा अभिनेता रविन तामाङप्रति मन्त्री, नेता, शुभेच्छुक र कलाकर्मीले अन्तिम श्रद्धाञ्जली व्यक्त गरेका छन् । नेपाल संगीत तथा नाट्य एकेडेमीमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिएको उनको पार्थिव शरीरमासंस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले राष्ट्रिय झण्डा […]
कम्पनीहरूलाई कालो सूचीमा राख्ने तयारी ३० दिनको म्याद दिएर स्पष्टीकरण माग स्पष्टीकरण नदिए कम्पनीहरू कालो सूचीमा पर्ने काठमाडौं ।। सरकारले करिब दुई दर्जन निर्माण तथा सप्लायर्स कम्पनीहरूलाई कालो सूचीमा राख्ने तयारी गरेको छ । विभिन्न आयोजनामा ढिलासुस्ति र सन्तोषजनक काम नगर्ने कम्पनीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयले कालो सूचीमा राख्न प्रक्रिया सुरु गरेको हो । सम्बन्धित […]