

चाहे आधुनिक विकास होस् वा जीवनशैली या त भू-मण्डलीकरण नै, यी सबैले हाम्रो निद्रा बिथोलिदिएको छ । विश्व स्वास्थ्य संगठनले बितेका वर्षहरूको तुलनामा विश्व मानव समुदायकै निद्रा खलबलिँदै गएको बताएको छ । आधुनिक अर्थव्यवस्थाले धेरैजसो व्यक्तिको समय तालिका
प्रश्नपत्र लिक गराएको आरोपमा तीन जना पक्राउ प्रश्नपत्रको फोटो खिचेर म्यासेन्जरमा प्रयोग थप अनुसन्धान भइरहेको काठमाडौं ।। नेपाल नर्सिङ काउन्सिलको लाइन्सेस परीक्षाको प्रश्नपत्र लिक गराएको आरोपमा तीन जना पक्राउ परेका छन् । एकजनालाई भने प्रहरीले बोलाएको बेला उपस्थित हुने सर्तमा छाडिएको छ । पक्राउ पर्ने परीक्षार्थीमा कास्कीकी २० वर्षीया समीक्षा थापा, धादिङकी २३ वर्षीया सविना […]
च्याउ खाँदा ११ जना बिरामी परे बिरामी परेका ११ जना डडेल्धुराको अस्पतालमा छन् धनगढी ।। डोटीमा विषालु च्याउ खाँदा ११ जना बिरामी परेका छन् । दीपायल सिलगढी नगरपालिका-५ इन्द्रचोकका ११ जना विषालु च्याउ खाँदा बिरामी परेका प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख प्रहरी उपरीक्षक राजेन्द्र धमलाले बिरामी परेका ११ जनाको डडेल्धुरा अस्पतालमा […]
मेचीनगर २३, असार । कोशी प्रदेश सांसद सविना बजगार्ईँले झापाका विभिन्न ठाउँमा आव २०८०/०८१ का लागि बजेट तर्जुमा गर्न सफल भएको बताएकी छन् । उनले प्रदेश सरकारबाट विकास निर्माण र अनुदान गरी नौ करोड ५६ लाख २७ हजार रुपैयाँ बजेट हाल्न सफल भएको बताएकी हुन् । प्रदेश नम्बर १ को (ख) का प्राय सबै राजनीतिक […]
काठमान्डौ।। अभिषेक दवाडी ।। ग्लोवल नेपलीज अर्गनाइजेसन द्वारा प्रदेश नम्बर १ को सुन्दरहरैचा नगरपालिकाको दुलारी डोजोलाई रु ५०,००० बराबरको खेल सामाग्री प्रधान गरिएको छ । इटहरीका कृष्ण गुरुङ पुर्व रास्ट्रय कराते खेलाडी साथै ८ औ साफ गेम्सका स्वर्ण पदक विजेता समेत हुन् । उनि पनि दुलारी डोजोका संस्थापक गुरु बिकास चौधरी संग प्रशिक्षण लिएका प्रशिक्षार्थी […]
असारभर शनिबार बैंक तथा वित्तीय संस्था खुलै हुने यो नियम कार्यान्वयन गर्न सबै बैंक तथा वित्तीय संस्थालाई निर्देशन काठमाडौं ।। राजस्व संकलन, चेक क्लियरिङ तथा विद्युतीय रकम ट्रान्सफरको फण्ड सेटलमेन्ट गर्ने प्रयोजनका लागि असारभर शनिबार र सार्वजनिक बिदाका दिन पनि बैंक तथा वित्तीय संस्था खुलै हुने भएका छन् । नेपाल राष्ट्र बैंकले नेपाल सरकार, अर्थ […]
सुदूरपश्चिम प्रदेशका सत्तारुढ सांसदहरुले देउवालाई भेटेर राखे बजेट संशोधनको माग नागरिक उन्मुक्ति पार्टीका सांसदहरु पुगे देउवा निवास धनगढी ।। सुदूरपश्चिम प्रदेशका सत्तारुढ सांसदहरुले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेर बजेट संशोधनको माग राखेका छन् । गत १ असारमा सुदूरपश्चिमका आर्थिक मामिला मन्त्री नरेशकुमार शाहीले प्रस्तुत गरेको बजेटप्रति असन्तुष्ट सत्तारुढकै सांसदहरुले सभापति देउवासँग संशोधनको माग राखेका […]
मुख्यमन्त्रीमा उद्धव थापाको नियुक्ति विरुद्ध एमाले पुग्यो सर्वोच्च मुख्यमन्त्री नियुक्ति भएका कारण यो प्रक्रिया रोक्न माग गर्दै सर्वोच्चमा रिट दायर राजनीतिक निकास दिनका लागि सभामुखले गरेका थिए हस्ताक्षर काठमाडौंमा ।। कोशी प्रदेशको प्रमुख प्रतिपक्षी दल नेकपा एमाले मुख्यमन्त्रीमा उद्धव थापाको नियुक्ति विरुद्ध सर्वोच्च पुगेको छ । आज शुक्रबार एमाले संसदीय दलका नेता हिक्मत कार्कीले सर्वोच्चमा […]
अध्यक्ष केपी शर्मा ओलीले सत्ता पक्षको चुनौती स्वीकार गर्ने एमालेले प्रधानमन्त्रीको राजीनामा माग्दै गर्यो संसद अवरुद्ध धम्कीको भाषामा देशलाई लतारेर मानसिक दासतामा राखेको ओलीको आरोप काठमाडौं ।। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता पक्षको चुनौती स्वीकार गर्ने बताएका छन् । गत सोमबार एक पुस्तक विमोचन कार्यक्रममा दिएको अभिव्यक्तिलाई लिएर एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको […]
जलहरी निर्माणमा प्रयोग भएको टुक्रा र धुलो सुन संकलन गरेर उठाइयो मुचुल्का संकलित धुलो र अरु टुक्रा सुनहरु गालेर जोखेर हेर्दा ५३ तोला निस्क्यो काठमाडौं ।। पशुपति क्षेत्र विकास कोषले जलहरी निर्माणमा प्रयोग भएको टुक्रा र धुलो सुन संकलन गरेर मुचुल्का गरेको छ । संकलित धुलो र अरु टुक्रा सुनहरु गालेर जोख्दा ५३ तोला भएको […]
प्रधानमन्त्रीले भारतलाई विवादमा तानेर आफ्नो स्वार्थसिद्ध गर्न खोजेको केपीको आरोप ओली : सार्वभौमसत्ता नेपालमा छैन, सांसदहरुले सरकार बनाउने होइन, दिल्ली दौडिएर बन्छ यो के भनेको हो ? काठमाडौं ।। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीले भारतलाई विवादमा तानेर आफ्नो स्वार्थसिद्ध गर्न खोजेको आरोप लगाएका छन् ।शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा एमाले अध्यक्ष ओलीले भारतले नेपालमा […]
नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले पहिचान पक्षधरसँग वार्ता र छलफल गर्ने संविधानको व्यवस्थाअनुसार ३० दिनभित्र विश्वासको मत लिने मुख्यमन्त्रीले पहिचान पक्षधरसँग संवाद गर्ने विराटनगर ।। कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले पहिचान पक्षधरसँग वार्ता र छलफल अघि बढाउने बताएका छन् । शुक्रबार पद तथा गोपनीयताको शपथग्रहणपछि कुरा गर्दै मुख्यमन्त्री थापाले अघिल्लो सरकारले सुरु गरेको वार्तालाई निरन्तरता […]
कोशी प्रदेशका सभामुख बाबुराम गौतमले राजीनामा दिनसक्ने संकेत उद्धव थापाले मुख्यमन्त्रीमा दाबी पेश गर्दा सभामुख गौतमले दोधारमा गरे हस्ताक्षर हस्ताक्षरकै कारण परे विवादमा विराटनगर ।। सरकार गठनका लागि समर्थन गरेर विवादमा परेका कोशी प्रदेशका सभामुख बाबुराम गौतमले राजीनामा दिनसक्ने संकेत गरेका छन् ।बिहीबार नेपाली कांग्रेसका संसदीय दलका नेता उद्धव थापाले मुख्यमन्त्रीमा दाबी पेश गर्दा सभामुख […]