

चाहे आधुनिक विकास होस् वा जीवनशैली या त भू-मण्डलीकरण नै, यी सबैले हाम्रो निद्रा बिथोलिदिएको छ । विश्व स्वास्थ्य संगठनले बितेका वर्षहरूको तुलनामा विश्व मानव समुदायकै निद्रा खलबलिँदै गएको बताएको छ । आधुनिक अर्थव्यवस्थाले धेरैजसो व्यक्तिको समय तालिका
सुनसरी ।। इनरुवा।। सुनसरीको इनरुवा-४ स्थित रेडक्रस आधारभूत विद्यालयनजिक सुनसरी खाेलाले गरेकाे कटान । खाेलामा पानीको सतह बढ्न थालेपछि दुई दिनदेखि कटान पनि बढ्दै गएकाे शिक्षक मनाेज मेहता बताउँछन् । तस्बिर : नवीन गड्ताैला, रासस
गिरीले हातले टेकी सबैभन्दा छिटो सिँढी ओर्लेर कीर्तिमान बनाएका छन् । गिनिज वर्ल्ड रेकर्ड्सले त्यसलाई आज सार्वजनिक गरेको हो । काठमाडौं ।। नेपाली सेनाको खेलकुद केन्द्रमा कार्यरत हरिचन्द्र गिरीले हातले टेकेर सबैभन्दा छिटो सिँढी ओर्लेर कीर्तिमान बनाएका छन् । उनले काठमाडौंको बूढानीलकण्ठमा रहेको जाम्चेन विजय स्तुपाका ७५ वटा सिंढी २५.०३ सेकेन्डमा ओर्लिएका थिए । बल […]
शहरलाई व्यवस्थित बनाउन नसक्नुको प्रमुख कारण फोहोर व्यवस्थापन नहुनु हो । शहर व्यवस्थित बनाउन नागरिकहरु आफैँ सचेत हुनुपर्छ । स्थानीय तहसँग समन्वयकारी भूमिका निर्वाह हुन सकेको छैन । समन्वयका लागि तत्काल समस्या समाधान गर्ने संयन्त्र बनाउन जरुरी छ । काठमाडौं ।। शहरी विकासमन्त्री सीता गुरुङले शहरलाई व्यवस्थित बनाउन नसक्नुको प्रमुख कारण फोहोर व्यवस्थापन रहेको बताएकी […]
अविरल वर्षाका कारण बागलुङका ग्रामीण सडक अवरुद्ध भएका छन् । सडक ठप्प भएका छन् । बिरामीलाई अस्पताल बोकैरै लैजानुपर्ने अवस्था । ढोरपाटन ।। अविरल वर्षाका कारण बागलुङका ग्रामीण सडक अवरुद्ध भएका छन् । सडक अवरुद्ध हुँदा सबैभन्दा बढी तमानखोला गाउँपालिका अन्तर्गतका सडक ठप्प भएका छन् । तमानखोला र बोङ्गाखोलामा पानीको बहाव बढेपछि ग्रामीण सडक बन्द […]
नर्सलाई बेलायत पठाउनका लागि यही महिनादेखि अनलाइन आवेदन लिने भएको छ । नेपाल र बेलायत सरकारबीच भएको द्विपक्षीय श्रम सम्झौता पारित भएको छ । स्टाफ नर्स र बीएस्सी तथा एमएस्सी नर्सहरूले आवेदन दिन पाउनेछन् । काठमाडौं ।। सरकारले नेपाली नर्सलाई बेलायत पठाउनका लागि यही महिनादेखि अनलाइन आवेदन लिने भएको छ । नेपाल र बेलायत सरकारबीच […]
नबोलेको कुरालाई उचालेर बबण्डर गर्न खोजिएको छ। मैले त्यो अभिव्यक्ति दिएकै छैन : प्रधानमन्त्री काठमाडौं।। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रितम सिंहको पुस्तक विमोचन कार्यक्रममा आफूले बोल्दै नबोलेको कुरालाई उचालेर बबण्डर गर्न खोजिएको जिकीर गरेका छन् । यसबाट विपक्षीहरुमा कति पूर्वाग्रह छ भन्ने देखिने बताउँदै उनले त्यसबाट केही नहुने बताए । असार १८ गतेको कार्यक्रममा प्रचण्डले […]
जेनेरेटरमा आगलागी भएपछि लुम्बिनी प्रदेशसभा बैठक स्थगित भएको छ । बैठक १० मिनेटलाई स्थगित भएको हो । दाङ ।। जेनेरेटरमा आगलागी भएपछि लुम्बिनी प्रदेशसभा बैठक स्थगित भएको छ । सत्तारुढ र प्रतिपक्षी दलहरुबीच सहमति भएपछि बुधबार प्रदेशसभाको बैठकको अवरोध हटेको थियो । बैठकको सुरुमा विशेष समय लिएर बोलेका मुख्यमन्त्री डिल्ली चौधरीले विपक्षीहरुले उठाएको विषय सम्बोधन […]
प्रधानमन्त्रीको अभिव्यक्तिको विषयलाई लिएर राष्ट्रियसभा बैठक अवरुद्ध गरेको छ । अभिव्यक्ति आफूहरुलाई स्वीकार्य नभएको नभएको भन्दै एमालेले राजीनामा माग गरेको छ । प्रधानमन्त्रीले राजीनामा नदिएसम्म बैठक चल्न नदिने एमालेको अडान । काठमाडौं ।। नेकपा एमालेले प्रधानमन्त्रीको अभिव्यक्तिको विषयलाई लिएर राष्ट्रियसभा बैठक अवरुद्ध गरेको छ । प्रधानमन्त्रीले केही दिनअघि सरदार प्रितम सिंह आफूलाई प्रधानमन्त्री बनाउन पटक […]
नेपाली कांग्रेसले २७ असारमा केन्द्रीय समिति बैठक बोलाएको छ । विधान अनुसार कांग्रेसको केन्द्रीय समिति बैठक हरेक दुई महिनामा बस्नुपर्छ । काठमाडौं ।। नेपाली कांग्रेसले २७ असारमा केन्द्रीय समिति बैठक बोलाएको छ । बुधबार सभापति शेरबहादुर देउवा, उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ तथा महामन्त्रीद्वय गगन थापा र विश्वप्रका शर्माले केन्द्रीय समिति बैठकको मिति टुंगो […]
खगेन्द्र घिमिरे।। झापा ।। नेपाल विद्युत प्राधिकरणले असार महिनाको विद्युत महसुल अस्वाभाविक रुपमा बढाउने गरेको छ । हरेक ग्राहकको घरमा पुगेको असार महिनाको विद्युत महसुल बढेर आएको ग्राहकहरु बताउँछन् । विद्युत प्राधिकरणले हरेक वर्ष असार महिनामा महसुल रहस्मय ढंगले बढाउने गर्दा ग्राहकहरु मारमा पर्ने गरेका छन् । विद्युत प्राधिकरण धुलाबारी वितरण केन्द्र अन्तर्गतका अधिकांश ग्राहकको […]
कारबाहीको लागि प्रहरीलाई तीन महिनामा ८ वटा पत्र १५० सहकारीमा समस्या ललितपुरमा १५ वटामा समस्या काठमाडौं ।। काठमाडौं महानगरपालिकाले ६८ वटा सहकारी संस्थाहरुले बचतकर्ताको रकम हिनामिना गरेको भन्दै कानुनी कारबाहीको लागि प्रहरीलाई पत्र काटेको छ । महानगरले २०७२ सालदेखि २०८० असारसम्म गरेर करिब २ हजार ७०० जना बचतकर्ताको १ अर्ब २१ करोड ३८ लाख रुपैयाँ […]
जितेन्द्र बस्नेतले काठमाडौंको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी पाएका छन्। प्रमुख जिल्ला अधिकारीका रुपमा गोरखा, चितवन, पर्सामा काम गरिसकेका छन् । काठमाडौं।। गृह मन्त्रालयको शान्ति, सुरक्षा महशाखा प्रमुख जितेन्द्र बस्नेतले काठमाडौंको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी पाएका छन्। हालका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायको सचिवमा बढुवा भएपछि मन्त्रालयले बस्नेतलाई काठमाडौंको प्रमुख जिल्ला अधिकारीका रुपमा पठाएको हो । […]