

चाहे आधुनिक विकास होस् वा जीवनशैली या त भू-मण्डलीकरण नै, यी सबैले हाम्रो निद्रा बिथोलिदिएको छ । विश्व स्वास्थ्य संगठनले बितेका वर्षहरूको तुलनामा विश्व मानव समुदायकै निद्रा खलबलिँदै गएको बताएको छ । आधुनिक अर्थव्यवस्थाले धेरैजसो व्यक्तिको समय तालिका
एमाले लुम्बिनी प्रदेश सभाको बैठक सञ्चालनमा सघाउन तयार भएको छ । बजेटप्रति असन्तुष्टि जनाउँदै एमालेले बैठकमा अवरोध गर्दै आएको थियो । बैठकमा सबैभन्दा पहिले मुख्यमन्त्री चौधरीले सम्बोधन गर्ने । काठमाडौं ।। प्रमुख प्रतिपक्षी दल नेकपा एमाले लुम्बिनी प्रदेश सभाको बैठक सञ्चालनमा सघाउन तयार भएको छ । गएराति मुख्यमन्त्री डिल्लीबहादुर चौधरीसहितको छलफलपछि एमालेले बैठकमा अवरोध नगर्न […]
सुनसरी । इटहरीको मुख्य चोकमा टिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ। आज मंगलबार दिउँसो ३:४५ बजेतिर ना १ क ९१०७ नम्बरको टिप्परले को १४ प ५२६ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार महिलाको मृत्यु भएको हो। स्कुटरमा मृतक महिलाकी छोरी पनि सवार थिइन उनी घाईते भएको प्रहरीले जनाएको छ। टिपर चालकले ठक्कर दिएपछि घाइते भएकी […]
कार्यकारी निर्देशकमा डा. उज्जवल चालिसे नियुक्त भए यसअघि डा. विष्णुदत्त पौडेल निर्देशकको जिम्मेवारीमा थिए काठमाडौं ।। भक्तपुर क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा डा. उज्जवल चालिसे नियुक्त भएका छन् । स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले मंगलबार डा. चालिसेलाई कार्यकारी निर्देशकमा नियुक्त गरेका हुन् । भक्तपुर क्यान्सर अस्पतालमा यसअघि डा. विष्णुदत्त पौडेल निर्देशकको जिम्मेवारीमा थिए ।
फिल्म हललाई शुल्क समावेश गरेर ३० दिनभित्र डिजिटल बनाउन निर्देशन १७ हलसहित भृकुटीमण्डपको फनपार्कलाई समेत पत्र काटियो काठमाडौं ।। काठमाडौं महानगरपालिकाले महानगर क्षेत्रभित्र सञ्चालनमा रहेका १७ वटा फिल्म हललाई मनोरञ्जन शुल्क समावेश गरेर ३० दिनभित्र डिजिटल प्रणाली सञ्चालनमा ल्याउन निर्देशन दिँदै पत्र काटेको छ । फिल्म हलको टिकट डिजिटल प्रणालीमा लैजान र महानगरपालिकालाई पनि पहुँच […]
पक्राउ नगर्नू भनी दिएको आदेश खारेजीको माग गर्दै नेपाल प्रहरी पुगे अदालत आरोपितलाई पक्राउ र धरपकड नगर्नु भनी अन्तरिम आदेश दिएको थियो हदम्याद कायमै भएकाले अनुसन्धान अघि बढेको प्रहरीको जिकिर काठमाडौं ।। ललिता निवास जग्गा अनियमितता प्रकरणमा सर्वोच्च अदालतले १७ जनालाई पक्राउ नगर्नू भनी दिएको आदेश खारेजीको माग गर्दै नेपाल प्रहरी अदालत पुगेको छ । […]
सगरमाथा आरोहण गर्ने मापदण्ड कानुनमै व्यवस्था गर्नुपर्यो हेलिकप्टरबाट सगरमाथा चढेको मान्यता दिनु भएन पर्यटन नीति ल्याउन सरकारलाई सुझाव पर्यटन क्षेत्रको विकासका लागि सरकारले गुरुयोजना नै तय गर्नुपर्ने काठमाडौं ।। राष्ट्रिय सभाका सांसद सोनाम ग्याल्जेन शेर्पाले सगरमाथा आरोहण गर्ने मापदण्ड कानुनमै व्यवस्था गर्न सरकारसँग माग गरेका छन् । सगरमाथा कुन रुटबाट चढेकालाई मान्यता दिने भन्ने विषयमा […]
हवाई भाडा घटेको छ । अधिकतम ७५० रुपैयाँसम्म घट्यो मंगलबारदेखि कार्यान्वयन हुनेछ । काठमाडौं ।। नेपाल आयल निगमले हवाई इन्धनमा गरेको कटौतीसँगै हवाई भाडा घटेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार आन्तरिक उडानमा न्यूनतम ६० रुपैयाँदेखि अधिकतम ७५० रुपैयाँसम्म हवाई भाडा कटौती भएको हो । घटेको हवाई भाडा मंगलबारदेखि कार्यान्वयन हुनेछ । नेपाल आयल […]
(एसईई) को नतिजा पुरानै ग्रेडिङ प्रणाली अनुसार सार्वजनिक गर्ने भएको छ । एसईईको नतिजा शुक्रबारसम्म सार्वजनिक गर्ने तयारी छ । काठमाडौं ।। राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा पुरानै ग्रेडिङ प्रणाली अनुसार सार्वजनिक गर्ने भएको छ । पुरानै पाठ्यक्रम अनुसार पढाइ भएकाले पुरानै ग्रेडिङ प्रणालीबाट नतिजा सार्वजनिक गर्ने निर्णय गरेको बोर्डका अध्यक्ष […]
नेपाल समाजवादी पार्टीले वैकल्पिक शक्ति निर्माण गर्ने । नेसपाले पालना गर्नुपर्ने नियम र आचारसंहिता समेत सार्वजनिक गरेको छ । काठमाडौं ।। नेपाल समाजवादी पार्टी (नेसपा) ले नीति, सिद्धान्त र विचार मिल्ने पार्टी र समूहहरूसँग संवाद, सहकार्य बढाउँदै ध्रुवीकरणको पहल गर्ने र मुद्दा मिल्ने पार्टीहरुसँग मोर्चा बनाउने भएको छ । नेसपाले संगठन निर्माण तथा विस्तार अभियान […]
सम्पदाको मौलिकता जोगाउन महानगरपालिकाले उक्त निर्णय गरेको हो। अनुभव गर्न र रमाउन लाखौं पर्यटक आउंछन् । मौलिकता, सौन्दर्य र परिसरको वातावरण शान्त, स्वच्छ राख्न सवारीसाधन निषेध गरियो । काठमाडौं।। काठमाडौं महानगरपालिकाले हनुमानढोका परिसरभित्र सवारीसाधन निषेध गरेको छ। सम्पदाको मौलिकता जोगाउन महानगरपालिकाले उक्त निर्णय गरेको हो। महानगर प्रमुख बालेन्द्र शाहले यहाँको चिनारी नै प्राचीन सम्पदा भएकाले […]
नेपालमा क्षमताभन्दा पनि बढी सामाजिक सुरक्षामा खर्च। अर्थतन्त्र सकारात्मक बाटोमा छ । कसिलो मौद्रिक नीतिले अर्थतन्त्र चलायमान बन्न सकेन । काठमाडौं ।। अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालमा क्षमताभन्दा पनि बढी सामाजिक सुरक्षामा खर्च भइरहेको बताएका छन् । मंगलबार अर्थ समितिको बैठकमा बोल्दै अर्थमन्त्री डा. महतले यस्तो बताएका हुन् । पछाडि परेको समुदाय, जेष्ठ नागरिकलगायत सबैलाई […]
सभापतिहरुको सन्दर्भमा पुरानै सहमति कार्यान्वयन गर्ने सहमति भएको छ । प्रतिनिधि सभा अन्तर्गत १० वटा विषयगत समितिहरु छन् । राष्ट्रिय सभा र प्रतिनिधि सभाका संयुक्त दुई समिति पनि सभापति विहीन छन् । काठमाडौं ।। सभामुखको आह्वानमा आज बसेको शीर्ष नेताहरुको बैठकमा संसदीय समितिका सभापतिहरुको सन्दर्भमा पुरानै सहमति कार्यान्वयन गर्ने सहमति भएको छ । यसअघि शीर्ष […]