

चाहे आधुनिक विकास होस् वा जीवनशैली या त भू-मण्डलीकरण नै, यी सबैले हाम्रो निद्रा बिथोलिदिएको छ । विश्व स्वास्थ्य संगठनले बितेका वर्षहरूको तुलनामा विश्व मानव समुदायकै निद्रा खलबलिँदै गएको बताएको छ । आधुनिक अर्थव्यवस्थाले धेरैजसो व्यक्तिको समय तालिका
प्रदेश सभामा प्रवेश गर्दै भक्ति सिटौला । सिटौलाले कांग्रेस छाडेर राष्ट्रिय प्रजातन्त्र पार्टी रोजे । कांग्रेससँगको ३० वर्षे नाता सम्बन्ध टुटेको थियो । विराटनगर ।। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता भक्ति सिटौला कोसी प्रदेशसभामा प्रवेश गर्दै गर्दा अभिवादन प्राप्त गर्छन् । कांग्रेसका धेरै प्रदेश सभा सदस्यले जय नेपाल भन्दा जय नेपाल राम्रो संग फर्काउँछन् […]
बलात्कार आरोपमा दुईजना पक्राउ परेका छन् । १६ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा पक्राउ गरिएको हो । काठमाडौं ।। ओखलढुंगा र इलाममा बलात्कार आरोपमा दुईजना पक्राउ परेका छन् । ओखलढुंगामा १६ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा सिद्धिचरण नगरपालिका-३, अधेरी बस्ने ६५ वर्षीय फिन्चुले भन्ने रुखवीर राईलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । राईले २०७९ […]
सप्तरीमा एकजना पक्राउ परेका छन् । सोधपुछ गर्दा श्रीमानकै संलग्नता रहेको पाइएको छ । सप्तरी ।। श्रीमतीको हत्या आरोपमा सप्तरीमा एकजना पक्राउ परेका छन् । ३२ वर्षीया किरणकुमारी चौधरीको हत्या गरेको अभियोगमा सम्भुनाथ नगरपालिका-५ मोहनपुर बस्ने इनरदेव चौधरीलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो । अस्पतालमा उपचारका क्रममा चौधरीको मृत्यु भएको भनिए पनि सोधपुछ गर्दा उनको […]
उड्ने र गुड्न पनि सक्ने कारलाई परीक्षणका लागि अनुमति दिएको छ । पूर्णरूपमा विद्युतीय ऊर्जाबाट चल्ने यस कारले हाललाई दुई यात्रु बोक्न सक्छ । १६० किलोमिटर उडान भर्न सक्ने र ३२१ किलोमिटर गुड्न सक्ने बताइएको छ । काठमाडौं ।। अमेरिकाको संघीय उड्डयन प्रशासन (एफएए) ले पहिलोपटक उड्ने र गुड्न पनि सक्ने कारलाई परीक्षणका लागि अनुमति […]
चट्याङ लागेर एक किशोरको मृत्यु दुईजना घाइते भएका छन् । २० वर्षीय शिकन्दर आलाम र १६ वर्षीय मनिजुर आलाम घाइते भएका छन् । झापा ।। गौरीगञ्ज गाउँपालिका-६ मा आज बिहान चट्याङ लागेर एक किशोरको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् ।मृत्यु हुनेमा गौरीगञ्ज गाउँपालिका-६ स्थित खजुरगाछीका १५ विजय सरदार रहेको जिल्ला प्रहरी कार्यालय […]
प्रधानमन्त्रीको अभिव्यक्तिप्रति प्रमुख प्रतिपक्षी एमालेले आपत्ति जनाएको छ । अभिव्यक्तिलाई लिएर विरोध जनाउन एमालेले संसदीय दल बैठक राख्दै छ । प्रचण्डले आफूलाई प्रधानमन्त्री बनाउन सिंह पटक पटक दिल्ली गएको खुलाएका थिए । काठमाडौं ।। आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रीतम सिंह पटक-पटक दिल्ली गएको भनी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दिएको अभिव्यक्तिप्रति प्रमुख प्रतिपक्षी एमालेले आपत्ति जनाएको […]
रकगायक तथा अभिनेता रविन तामाङको निधन भएको छ । ढोका लक उनी भित्र मृत भेटिएका थिए । उनको नेपाली रक गीतको विकासमा योगदान महत्त्वपूर्ण मानिन्छ । लाहुरे परिवारका रविनको जन्म सिंगापुरमा भएको थियो । काठमाडौँ । नेपाली चर्चित रकगायक तथा अभिनेता रविन तामाङको निधन भएको छ । उनी मंगलबार बेलुका बुढानीलकण्ठ-५ चिसेनीस्थित आफ्नै घरमा मृत […]
गोली प्रहारबाट एकजना गम्भीर घाइते भएका छन् । ४४ वर्षीय श्रवण यादव गम्भीर घाइते भएका हुन् । स्थानीय ३८ वर्षीय कौशल मण्डलले यादवमाथि गोली प्रहार गरेका हुन् । जनकपुरधाम ।। महोत्तरीमा गोली प्रहारबाट एकजना गम्भीर घाइते भएका छन् । दुई राउराण्ड गोली चल्दा महोत्तरीकै रामगोपालपुर नगरपालिका-१ बसबिट्टी बजारका ४४ वर्षीय श्रवण यादव गम्भीर घाइते भएका […]
(एसईई) को नतिजा प्रकाशनको तयारीमा छ । ग्रेडिङमा नतिजा प्रकाशित गर्ने । १४ वटामा वेबसाइटबाट हेर्न सकिनेछ । ५ एसएमएस र आईभीआरबाट नतिजा प्राप्त गर्न सकिने । काठमाडौं ।। माध्यामिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशनको तयारीमा छ । राष्ट्रिय परीक्षा बोर्डको परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले यसअघिको जस्तै लेटर ग्रेडिङमा नतिजा प्रकाशित गर्ने […]
भारतले ईपीजी प्रतिवेदनलाई अनौपचारिक रुपमा किन लत्याएको ? नेपालका नेताहरुको ध्यान जाओस् । काठमाडौं ।। पूर्वप्रधानमन्त्री एवम् नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले प्रबुद्ध व्यक्ति समूह (ईपीजी) को प्रतिवेदन पाँच वर्षदेखि थन्किँदा दुःख लागेको बताएका छन् । उनले विकल्पबिना भारतले ईपीजी प्रतिवेदनलाई अनौपचारिक रुपमा किन लत्याएको भनेर पनि प्रश्न गरेका छन् । २१ औं […]
दोहोरो नागरिकता लिएको अभियोगमा दुई जना पक्राउ परेका छन् । अघिल्लो पति र पछिल्लो पतिको नामबाट पनि नागरिकता लिएको पाइएको छ । धनगढी । कञ्चनपुरमा दोहोरो नागरिकता लिएको अभियोगमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बैतडीको पञ्चेश्चर गाउँपालिका-५ बस्ने ३९ कलावती चन्द र ५८ वर्षीय गम्भीर चन्द रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी […]
टिपरको ठक्करबाट आमा-छोरीको मृत्यु भएको छ । ४२ वर्षीया सरिता चौधरी र उनकी छोरी २२ वर्षीया अनुशा चौधरीको मृत्यु भएको हो । विराटनगर ।। सुनसरीको इटहरीमा टिपरको ठक्करबाट आमा-छोरीको मृत्यु भएको छ । मंगलबार दिउँसो टिपरको ठक्करबाट इटहरी उपमहानगरपालिका-८ की ४२ वर्षीया सरिता चौधरी र उनकी छोरी २२ वर्षीया अनुशा चौधरीको मृत्यु भएको हो । […]