

चाहे आधुनिक विकास होस् वा जीवनशैली या त भू-मण्डलीकरण नै, यी सबैले हाम्रो निद्रा बिथोलिदिएको छ । विश्व स्वास्थ्य संगठनले बितेका वर्षहरूको तुलनामा विश्व मानव समुदायकै निद्रा खलबलिँदै गएको बताएको छ । आधुनिक अर्थव्यवस्थाले धेरैजसो व्यक्तिको समय तालिका
नेपाल प्रहरीकाे लागूऔषध नियन्त्रण व्यूराेकाे टाेलीले गाेली प्रहार गरी काठमाडाैँकाे सिनामंगलबाट एक लागूऔषध काराेबारीलाई नियन्त्रणमा लिएकाे छ। आइतबार बिहान गाेली प्रहार गरी लागूऔषध काराेबारीलाई नियन्त्रणमा लिइएकाे प्रहरीले जनाएकाे छ। प्रहरीकाअनुसार ती व्यक्तिबाट एक सय ग्राम ब्राउन सुगर बरामद गरिएकाे छ। गाेली प्रहारपछि घाइते भएका ती व्यक्तिलाई उपचारकाे लागि अस्पताल लगिएकाे प्रहरीले जनायाे।
काठमाडौं ।। एनसेलले नेपाल सरकारविरुद्ध अन्तर्राष्ट्रिय अदालतमा दायर गरेको मुद्दामा नेपाल सरकारको पक्षमा फैसला आएको छ । एनसेलको सेयर खरिद-बिक्रीमा पुँजीगत लाभकरमा लगाएको विषयमा असन्तुष्टि जनाउँदै विश्व बैंकअन्तर्गतको लगानी विवाद समाधानसम्बन्धी अन्तर्राष्ट्रिय केन्द्र (आईसीएसआईडी)मा मुद्दा दायर गरिएको थियो । एनसेलले हालेको सो मुद्दा नेपाल सरकारले जितेको हो । गएको शुक्रबार आईसीएसआईडीले नेपाल सरकारको पक्षमा फैसला […]
इनरुवा । सुनसरीको भाेक्राहा नरसिंह गाउँपालिका वडा नम्बर १ मा छोराको खुकुरी प्रहारबाट बाबु आमा गम्भीर घाइते भएका छन् । पारिवारिक झगडा बढ्दै गएपछि प्रमोद मेहताले बाबु मधुलाल मेहता र आमालाई खुकुरी प्रहार गरेका हुन् । घाइते मेहता दम्पतीलाई उपचारको लागि अस्पताल पठाइएको जिल्ला प्रहरी प्रमुख एसपी प्रभु ढकालले जानकारी दिए । जिल्ला अस्पतालमा उपचार […]
काठमाडौं ।। मध्य एसियाली देशको उत्तरपूर्वी कजाकिस्तानको जंगलमा लागेको डढेलोमा परी १४ जनाको मृत्यु भएको छ । आपतकालीन अवस्था मन्त्रालयले शनिबार ३१६ जनालाई बाहिर निकालिएको बताइएको छ । तर, उच्च तापक्रम र हावाको दिशा परिवर्तनले उद्दारमा कठिनाइ भएको छ । अहिले स्थिति नियन्त्रणमा आएको मन्त्रालयले जनाएको छ । “१४ शव फेला परेका छन्, आगोले ६० […]
काठमाडौं ।। काठमाडौंमा हिजो (शनिबार) यो वर्षकै उच्च तापक्रम मापन गरिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हिजो काठमाडौंको अधिकतम तापक्रम ३३.३ डिग्री सेल्सियस मापन गरिएको थियो । काठमाडौंमा यो यस वर्षकै उच्च तापक्रम भएको महाशाखाका मौसमविद् रोजन लामिछानेले जानकारी दिए । “हामीले बेलुका ५.४५ मा अधिकतम तापक्रम मापन गर्छौँ । हिजोको अधिकतम तापक्रम यो […]
काठमाडौं ।। श्रीलंकालाई तटस्थ भूमिका रुपमा प्रयोग गर्ने गरी एसिया कप क्रिकेट आयोजनाका लागि पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले गरेको प्रस्ताव एसियाली क्रिकेट काउन्सिल एसीसीले अनुमोदन गर्ने सम्भावना बढेको छ । यो मोडलअनुसार पाकिस्तानमा आयोजना हुने एसिया कपमा खेलिने १३ मध्ये ५ देखि ६ खेल श्रीलंकामा हुनेछ । भारतले खेल्ने सबै खेलहरु श्रीलंकामा हुनेछन् । […]
धनगढी ।। नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेशको नाम फेर्न माग गरेको छ । आइतबार प्रदेश सभाको बैठकमा अगामीआर्थिक वर्षको नीति तथा कार्यक्रमको छलफलमा भाग लिंदै पार्टीका प्रदेश सभा सदस्य लक्ष्मणकिशोर चौधरीले प्रदेशको नाम संशोधन गर्नुपर्ने माग गरेका हुन् । प्रदेश सभाको लोगो संशोधनका लागि समिति गठन गरिएको विषयलाई स्वागत गर्दै चौधरीले प्रदेशको नाम पनि सान्दर्भिक […]
धनगढी ।। कैलालीमा बुहारीको हत्या आरोपमा सासू–ससुरासहित तीन जना पक्राउ परेका छन् । कैलालीको गौरीगंगा नगरपालिका-२ की कविता बुढाको शव सामुदायिक वनमा खाल्डो खनेर पुरेको अवस्थामा फेला परेको थियो । सोही घटनाको अनुसन्धानको क्रममा प्रहरीले कविताका ससुरा ५२ वर्षीय डिल्लीसिंह बुढा, उनकी श्रीमती ५० वर्षीया लहरी बुढा र ज्वाईं नाता पर्ने भजनी नगरपालिका–४ का ४१ […]
बुटवल ।। रुपन्देहीको तिलोत्तमामा जिप दुर्घटनामा हुँदा एक जनाको मृत्यु भएको छ । पाँच जना घाइते भएका छन् । दुर्घटनामा परी मृत्यु हुनेमा जिपका चालक अर्घाखाँचीको छत्रदेव गाउँपालिका-६ का ३२ वर्षीय विकास श्रेष्ठ रहेको प्रहरीले जनाएको छ । भैरहवाबाट बुटवलतर्फ आउँदै गरेको बा२०च १४३८ नम्बरको स्कार्पियो जिप सिद्धार्थ राजमार्गअन्तर्गत तिलोत्तमा-३ शान्तिकुन्जमा दुर्घटना भएको हो । […]
काठमाडौँ । नेपाल सरकारले मिटर ब्याज जाँचबुझ आयोग गठन गरे यता मधेस प्रदेशका ८ वटा जिल्लामा १८ हजार ९१ वटा उजुरीहरू दर्ता भएका छन् । गृह मन्त्रालय दिएको तथ्यांकअनुसार मिटर ब्याजसम्बन्धमा ७ जना पक्राउसमेत परेका हुन् । जेठ २६ गतेसम्मको तथ्यांकअनुसार बारा जिल्लाको जिल्ला प्रशासन कार्यालयमा सबैभन्दा बढी ३ हजार ३२२ वटा मुद्दा दर्ता भएका […]
दाङ।। लुम्बिनी प्रदेशको २०८०-८१ को नीति तथा कार्यक्रम प्रदेश प्रमुखले प्रस्तुत गरेको नीति रोजगारी प्राथमिकतामा राखिएको बेरोजगार युवाशक्ति सीपमूलक तालिम गरी रोजगारी सिर्जना गर्ने, पढ्दै कमाउदै, कमाउदै पढ्दै’ दुई बर्षमा दुई लाख रोजागरी सिर्जना गर्ने १२ वटा जिल्लामा जुडिवुटीको पकेट रुपमा क्षेत्रका दुई सय हेक्टरमा खेती गर्ने कृषिजन्य स्थानीय उत्पादनलाई ब्राण्डीङ तथा बजारीकरण गर्ने उद्यमशिलतासँग […]
काठमाडौं।। सर्वोच्च अदालतले राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रमाणीकरण भएको नागरिकता विधेयकको प्रति झिकाउन आदेश गरेको छ। नागरिकता विधेयक प्रमाणीकरण गर्ने निर्णयविरुद्ध परेको रिट निवेदनमा सर्वोच्च अदालतले विधेयकप्रमाणीकरण गर्न सरकारले राष्ट्रपतिलाई पठाएको पत्र समेत झिकाउने आदेश गरेको हो। शुक्रबार सीमित समयमा ठूलो संख्यामा रहेका कानून व्यवसायीहरुबीच बहस व्यवस्थापन गर्न कठिन हुने भएपछि इजलासले आगामी मंगलबार पेशी तोक्न […]