sweet bonanza
May 31, 2026 | आइतवार, जेष्ठ १८, २०८३
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

चाहे आधुनिक विकास होस् वा जीवनशैली या त भू-मण्डलीकरण नै, यी सबैले हाम्रो निद्रा बिथोलिदिएको छ । विश्व स्वास्थ्य संगठनले बितेका वर्षहरूको तुलनामा विश्व मानव समुदायकै निद्रा खलबलिँदै गएको बताएको छ । आधुनिक अर्थव्यवस्थाले धेरैजसो व्यक्तिको समय तालिका

१२५९६

प्रकाशित लेख

६५४२

पटक हेरिएको

लेखकबाट अन्य

अवैध रुपमा भित्रिदै गरेका माछा नियन्त्रणमा लिई नष्ट
भर्खरै

अवैध रुपमा भित्रिदै गरेका माछा नियन्त्रणमा लिई नष्ट

इनरुवा ।। सुनसरी जिल्ला बर्जु गा.पा ५ स्थितमा ईप्रका साहेबगंज बाट खटिएको टोलीले भारत बाट नेपाल तर्फ अवैध रुपमा ल्याउदै माछा बरामत गरेको छ । अन्दाजी नेपाली मुल्य पैतालीस हजार पर्ने जिउदो मुङ्ग्री माछा वरामत गरी नष्ट गरिएको छ । अन्दाज ९० के.जी. र जलकपुर अन्दाज ३० के.जी. माछा नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय साहेबगंजले […]

  • ३ years अगाडि
इनरुवामा मनाईयो सहिद दिवस
ब्यानर न्युज

इनरुवामा मनाईयो सहिद दिवस

गणेशकुमार यादव इनरुवा। सुनसरीको इनरुवामा शहिदको शालिकमा माल्या अर्पण तथा फलफुल बितरण गरि शहिद दिवस मनाएको छ । सोमबार इनरुवा नगरपालिका मेयर केदार भण्डारी तथा उप मेयरबिनिता मेहता लगायतकाले इनरुवा(४ स्थित रहेको सहिद गेटमा रहेका शहिदको सालिकमा माल्य अर्पण तथा जिल्ला अस्पताल इनरुवामा उपचारत बिरामिहरुलाई फलफुल बितरण गरि उक्त दिवस मनाएको हो । माघ १६ […]

  • ३ years अगाडि
आत्मदाह गरेका प्रेम आचार्यको परिवारसंग शर्माले भनेः सिंङ्गो देश तपाइहरुको साथमा छ
ब्यानर न्युज

आत्मदाह गरेका प्रेम आचार्यको परिवारसंग शर्माले भनेः सिंङ्गो देश तपाइहरुको साथमा छ

  इलाम, माघ १६ । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आत्मदाह गरेका इलामका प्रेम आचार्यको परिवारलाई भेटेर समवेदना व्यक्त गर्नु भएको छ । १३ दिने कार्य भइरहेको सुर्योदय नगरपालिका वडा नं। ११ केराबारीस्थीत आचार्यको मुल घरमा पुगेर शर्माले परिवारजनलाई समवेदना व्यक्त गर्नु भएको हो । ‘वहाँले उठाएको बिषयप्रति गम्भिर छौं,’ परिवारजनसंग शर्माले भन्नुभयो, ‘तपाइहरुको साथमा […]

  • ३ years अगाडि
‘हनीट्रयाप’ गरी राजीवको अपहरण
ब्यानर न्युज

‘हनीट्रयाप’ गरी राजीवको अपहरण

झापा । झापामा १० दिनअघि अपहरणमा परेका एक युवकको प्रहरीले उद्धार गरेको छ । बिर्तामोड– ३ भगवान चोक निवासी कमल बस्नेतका छोरा २१ वर्षीय राजीव बस्नेतलाई प्रहरीले अपहरणकारीको पन्जाबाट शनिबार साँझ मुक्त गरेको इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी रुगमबहादुर कुँवरले जानकारी दिए । उनलाई पूर्वपश्चिम राजमार्गको देउनिया पुलनजिक फेला पारिएको डीएसपी कुँवरले बताए । राजीव गत […]

  • ३ years अगाडि
आर्थिक संकटबारे प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै एकीकृत समाजवादी
भर्खरै

आर्थिक संकटबारे प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै एकीकृत समाजवादी

काठमाडौँ – नेकपा एकीकृत समाजवादीले देशको आर्थिक संकटबारे प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष मंगलबार ज्ञापनपत्र बुझाउँदै छ। माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीले आज मंगलबार बिहान ९ बजे मुलुकको पछिल्लो आर्थिक संकटबारे प्रधानमन्त्री प्रचण्डलाई ज्ञापनपत्र बुझाउने तयारी गरेकाे हाे। समाजवादीका अध्यक्ष नेपालको नेतृत्वमा रहने प्रतिनिधि मण्डलले हाल देशमा परेकाे चरम आर्थिक संकट, बैंकको ब्याजदरमा असमान वृद्धी […]

  • ३ years अगाडि
चितुवाको छालासहित पाल्पामा एक व्यक्ति प्रहरी नियन्त्रणमा
ब्यानर न्युज

चितुवाको छालासहित पाल्पामा एक व्यक्ति प्रहरी नियन्त्रणमा

पाल्पामा चितुवाको छालासहित एक व्यक्ति पक्राउ परेका छन् । जिल्लाको रैनादेवी छहरा गाउपालिका-२ दिगमा रहेको सोमान सिंह खत्रीको घरमा चितुवा बाघको छाला लुकाई छिपाई राखेको अवस्थामा फेला परेको हो । ईलाका प्रहरी कार्यालय मुझुङबाट प्रहरी नायव निरीक्षक सहितको प्रहरी गस्ती आज (सोमबार) दिउँसो खत्रीको घरबाट चितुवाको छाला फेला पारेपछि उनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय […]

  • ३ years अगाडि
राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको कार्यतालिका सार्वजनिक
ब्यानर न्युज

राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको कार्यतालिका सार्वजनिक

काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ । आयोगको निर्णयानुसार आगामी फागुन २५ बिहीबार राष्ट्रपतिको र चैत ३ गते शुक्रबार उपराष्ट्रपतिको निर्वाचन गर्ने गरी मिति तोकिएको छ । दुवै पदका लागि तोकिएको दिन नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र मतदान केन्द्रमा बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुने आयोगका प्रवक्ता […]

  • ३ years अगाडि
माघ २३ देखि पोखराका मुख्य सडकमा पार्किङ निषेध
ब्यानर न्युज

माघ २३ देखि पोखराका मुख्य सडकमा पार्किङ निषेध

पोखराका मुख्य बजारका सडक छेउमा सवारी साधन पार्किङ निषेध गरिने भएको छ। पोखरा महानगरपालिकाले सोमबार जारी गरेको सूचनामा बजारका मुख्य स्थानमा पार्किङ निषेध गर्ने निर्णय भएको उल्लेख छ। मुख्य सहरी क्षेत्रको पृथ्वीचोक–सभागृहचोक, न्यूरोड, विपीचोक, चिप्लेढुङ्गा, महेन्द्रपुल, नयाँबजार, पृथ्वीचोक सडकखण्डमा यही माघ २३ गते सोमबारदेखि पूर्णरूपमा पार्किङ निषेध गर्ने निर्णय गरेको हो। ‘मुख्य सहरी क्षेत्रको सडकमा सवारीको चाप […]

  • ३ years अगाडि
धनुषामा हिरासत फोडेर भागेका एक जना थुनुवा पक्राउ
भर्खरै

धनुषामा हिरासत फोडेर भागेका एक जना थुनुवा पक्राउ

जनकपुरधाम । धनुषाको इलाका प्रहरी कार्यालय महेन्द्रनगरको हिरासत कक्षबाट फरार भएका ६ जना थुनुवामध्ये एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मिथिला नगरपालिका वडानम्बर-६ का २८ वर्षीय रोशन महतो रहेको प्रक्राउ परेका हुन् । महतोलाई धनुषाको मिथिला नगरपालिका-८ कुशुमविछौना स्थित आफन्तको घरमा लुकिरहेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । उनी हातहतियार […]

  • ३ years अगाडि
परराष्ट्र मन्त्री पौडेलेको पहिलो बिदेश भमण श्रीलंकाबाट
भर्खरै

परराष्ट्र मन्त्री पौडेलेको पहिलो बिदेश भमण श्रीलंकाबाट

काठमाडौं। परराष्ट्र मन्त्री बिमला राई पौडेलको पहिलो बिदेश भमण श्रीलंकाबाट हुने भएको छ। बेलायती उपनिवेशबाट स्वतन्त्र भएको ७५ औं बर्षगाठका अवसरमा श्रीलंका सरकारले आयोजना गर्ने विशेष समारोहमा सहभागी हुन लागि पराराष्ट्र मन्त्री पौडेल श्रीलंका जान लागेकी हुन्। उनको श्रीलंका भमणलाई मन्त्रिपरिषदको सोमबार बसेको बैठकले स्विकृत गरेको छ। मंगलबारदेखि कोलम्बोमा सुरु हुने बिशेष समारोह आर्थिक संकटले […]

  • ३ years अगाडि
आज सहिद दिवस
ब्यानर न्युज

आज सहिद दिवस

काठमाडौं १६ माघ । प्रजातन्त्र स्थापना एवं पुनस्र्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहुति दिने सहिदको सम्झनामा आज माघ १६ गते सहिद दिवस विविध कार्यक्रम गरी मनाइँदैछ । सहिदलाई प्रत्येक वर्ष माघ १६ गते सम्झने गरे पनि सपना पूरा गर्न हुनुपर्ने जति काम नभएको गुनासो हुने गरेको छ । स्वतन्त्रताको माग गर्दा विसं १९९७ मा […]

  • ३ years अगाडि
रास्वपाको सभापतिमा पुनः रवि लामिछाने
ब्यानर न्युज

रास्वपाको सभापतिमा पुनः रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले पुनः सभापतिको जिम्मेवारी रवि लामिछानेलाई दिएको छ । आइतबार लामिछानेले नेपाली नागरिकताको प्रमाणपत्र लिएपछि बसेको रास्वपाको केन्द्रीय समितिको बैठकले उनलाई पुनः सभापतिको जिम्मेवारी दिएको एक नेताले जानकारी दिए । रविले आइतबार नै जिल्ला प्रशासन कार्यालय काठमाडौंमा पुगेर नेपाली नागरिकताको प्रमाणपत्र लिएका थिए । रविले अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकता लिने […]

  • ३ years अगाडि
casino giriş
casino bet giriş
casino giriş
online pokies payid