July 27, 2024 | शनिबार, साउन १२, २०८१
सुचनाहरु
मृतकलाई परिवारलाई सक्दो सहयोग गर्ने सौर्य एयरलाइन्सको प्रतिबद्धता मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गरिने अवैध रूपमा कल बाइपास गर्ने झापा गौरीगंजका गिरी सहित २ जना पक्राउ ५ महिनादेखि भारतमा बन्धक बनाइएका २८ जना नेपाली मजदुरकाे उद्धार गौशाला २६ले भनिन्ः ‘सन्दीपविरुद्ध मुद्दा नचलाउनु ’ वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएकालाई बिना धितो ऋण कीर्तिपुर नगरपालिकाका मेयरको निधन कोशी सरकारबाट बाहिरिँदै माओवादी, ४ मन्त्रीले राजीनामा दिने तयारी आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक संक्रमणकालीन न्यायको विषय टुंगिदै सन्दीप सम्मिलित भ्यानकुभर पहिलो खेलमा पराजित वरिष्ठ लोक गायक जोशीको निधन विमान दुर्घटनामा ज्यान गुमाएकाको पोस्टमार्टम सकियो, आजै परिवारलाई बुझाइने दीपेन्द्र र रोहित ग्लोबल टि-२० खेल्न क्यानडा लागे मौद्रिक नीति शुक्रबार सार्वजनिक गर्ने तयारी सुनको मूल्य २४ सयले घट्यो वैदेशिक रोजगारी : एक वर्षमा एक हजार ३४६ को मृत्यु, दैनिक सरदर ४ जना बाकसमा आजको मौसम : पाँच प्रदेशका केही भागमा भारी वर्षा हुने पूर्वानुमान स्वदेश फर्किंदै नेपाली महिला क्रिकेट टोली आज ६ वटा संसदीय समितिको बैठक बस्दै

अवैध रुपमा भित्रिदै गरेका माछा नियन्त्रणमा लिई नष्ट

  • साझा परिवेश
  • मङ्लबार, माघ १७, २०७९ 0९:४८
अवैध रुपमा भित्रिदै गरेका माछा नियन्त्रणमा लिई नष्ट


इनरुवा ।। सुनसरी जिल्ला बर्जु गा.पा ५ स्थितमा ईप्रका साहेबगंज बाट खटिएको टोलीले भारत बाट नेपाल तर्फ अवैध रुपमा ल्याउदै माछा बरामत गरेको छ । अन्दाजी नेपाली मुल्य पैतालीस हजार पर्ने जिउदो मुङ्ग्री माछा वरामत गरी नष्ट गरिएको छ ।

अन्दाज ९० के.जी. र जलकपुर अन्दाज ३० के.जी. माछा नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय साहेबगंजले स्थानिय जनप्रतिनिधीहरुको रोहबरमा खाल्डो खनि उक्त माछालाई पुरी नष्ट गरेको हो ।

  • साझा परिवेश
  • मङ्लबार, माघ १७, २०७९ 0९:४८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्