March 18, 2025 | मङ्लबार, चैत्र ४, २०८१
सुचनाहरु
अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी आज श्रीकृष्ण जन्माष्टमी गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन आजको मौसम : कोशीमा भारी वर्षाको सम्भावना विमानस्थलबाट इन्धन डिपो हटाउन सरकारी निकायबीच मिलेन तालमेल सुनकोसीमा खसेको गाडी निकालियो, अझै तीनजना नदीमै बेपत्ता भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने सर्वोच्च अदालतको आदेश कोरियामा मृत्यु भएकी इलामकी सोनुको शव नेपाल ल्याइयो नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला देउवा निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटियो झापाको गौरीगञ्जमा आगलागी, दुईवटा घर जलेर नष्ट त्रिशूली नदीमा खस्नबाट जोगियो बस, घाइते १५ जनामध्ये दुईको अवस्था गम्भीर

९३१0

प्रकाशित लेख

६५४२

पटक हेरिएको

लेखकबाट अन्य

अश्लील गतिविधि सार्वजनिक गरिदिने भन्दै ब्ल्याकमेल गर्ने व्यक्ति पक्राउ
समाचार

अश्लील गतिविधि सार्वजनिक गरिदिने भन्दै ब्ल्याकमेल गर्ने व्यक्ति पक्राउ

काठमाडौं । अश्लील गतिविधि सार्वजनिक गरिदिने भन्दै ब्ल्याकमेल गर्ने कार्यमा संलग्न रहेको अभियोगमा प्रहरीले सिन्धुली तीनपाटन गाउँपालिका– ८ का कमलप्रसाद अधिकारीलाई पक्राउ गरेको छ । हाल काठमाडौं बुढानीलकण्ठ नगरपालिका–८ मा बस्ने ३६ वर्षीय अधिकारीलाई प्रहरीले वैशाख ८ गते शनिबार पक्राउ गरेको हो । पाथीभरा माता नाम गरेको फेक फेसबुकमार्फत रोजगारीका लागि फिजिकल फिटनेसको जाँच गर्नुपर्ने […]

  • ११ महिना अगाडि
आज १८औँ लोकतन्त्र दिवस मनाइँदै
Uncategorized

आज १८औँ लोकतन्त्र दिवस मनाइँदै

काठमाडौं । नेपालमा लोकतन्त्र स्थापना भएको १८औँ वर्ष पूरा भएको छ । लोकतन्त्र स्थापनाको दिनलाई आधार मानेर हरेक वर्ष लोकतन्त्र दिवस मनाउने गरिएको छ । मंगलबार १८ औँ लोकतन्त्र दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । तत्कालीन राजा ज्ञानेन्द्र शाहको जहानियाँ प्रत्यक्ष शासन अन्त्य भई नयाँ नेपालको खाका कोरिएको सुनौलो दिनका रूपमा स्मरण गर्दै यो दिवस […]

  • ११ महिना अगाडि
आईपीएलमा आज चेन्नई र लखनउ खेल्दै
खेलकुद

आईपीएलमा आज चेन्नई र लखनउ खेल्दै

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज एक खेल हुँदै छ । आज चेन्नई सुपर किंग्स र लखनउ सुपर जाइन्टबीच खेल हुँदै छ । चेन्नईमा हुने यो खेल नेपाली समय अनुसार राति ७: ४५ बजेदेखि शुरु हुने छ । जारी आइपिएलमा चेन्नई सुपर किंग्सले ७ खेलमा ४ जित हासिल गरेको छ भने ३ खेलमा […]

  • ११ महिना अगाडि
नेपाल टूरमा आउने वेस्ट इन्डिज ‘ए’ टिमको घोषणा,
खेलकुद

नेपाल टूरमा आउने वेस्ट इन्डिज ‘ए’ टिमको घोषणा,

काठमाडौँ । वेस्ट इन्डिजले नेपाल टूरमा आउने ‘ए’ टिमको छनौट गरेको छ । वेस्ट इन्डिज क्रिकेटको छनोट समितिले अप्रिल यही २५ देखि मे १५ सम्म नेपाल भ्रमण गर्ने वेस्ट इन्डिज पुरुष ए टिमका लागि १५ सदस्यीय टोलीको घोषणा गरेको हो । वेस्ट इन्डिजले कप्तानको रूपमा अनुभवी रोस्टन चेसको नेतृत्वमा र उप-कप्तानको रूपमा एलिक एथानाजलाई चयन […]

  • ११ महिना अगाडि
आज विशेष हनुमान जयन्ती
समाचार

आज विशेष हनुमान जयन्ती

काठमाडौँ । आज चैत्र शुक्ल पुर्णिमा अर्थात हनुमान जयन्ती । पञ्चाङका अनुसार पूर्णिमा तिथि काठमाण्डौको समय अनुसार ११ गते विहान ३: ४७ बजेदेखि १२ गते विहान ५:४३ वजेसम्म रहेको छ अर्थात मंगलबार दिनभित्र रहेको छ । हनुमान जयन्तीमा, दिनको शुरुवात धार्मिक स्नानबाट सुरु गर्नुपर्छ । यसदिन भक्तहरू हनुमान मन्दिर जान्छन् वा घरमा पूजा गर्छन् । […]

  • ११ महिना अगाडि
मोटरसाइकल दुर्घटनामा श्रीमान श्रीमतीको मृत्यु
कभर स्टोरी

मोटरसाइकल दुर्घटनामा श्रीमान श्रीमतीको मृत्यु

महोत्तरीको बर्दिबास नगरपालिका–३ कालापानी जंगलमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। बाप्र ०२–०४३ प ७१८४ नम्बरको मोटरसाइकल सोमबार दुर्घटना हुँदा चालक सर्लाही ईश्वरपुर नगरपालिका–५ का ३५ वर्षीय मनोज चौधरी र मोटरसाइकलमा सवार उनकै श्रीमती २४ वर्षीया शिवानी चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको उपचारको लागि बर्दिबासस्थित जनसेवा अस्पतालतर्फ […]

  • ११ महिना अगाडि
आईपीएल : राजस्थानले  मुम्बईलाई ९ विकेटले हरायो
खेलकुद

आईपीएल : राजस्थानले मुम्बईलाई ९ विकेटले हरायो

काठमाण्डौ – इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा राजस्थान रोयल्सले मुम्बई इण्डियन्सलाई ९ विकेटले हराएको छ । गएराति भएको खेलमा मुम्बईले दिएको १ सय ८० रनको लक्ष्य पछ्याएको राजस्थानले १८ ओभर ४ बलमा १ विकेट गुमाएर भेट्टायो । राजस्थानका लागि यशस्वी जैसवालले शतक बनाए । उनले सर्वाधिक एक सय ४ रन जोडे । मुम्बईका लागि एक […]

  • ११ महिना अगाडि
कतारका राजा आज नेपाल आउँदै, देशभर सार्वजनिक बिदा
कभर स्टोरी

कतारका राजा आज नेपाल आउँदै, देशभर सार्वजनिक बिदा

कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानी आज मंगलबार अपराह्न नेपाल आउँदैछन्। ​कतारी राजा आउने भएको सरकारले आज सार्वजनिक बिदा दिएको छ। कतारी राजालाई राष्ट्रपति रामचन्द्र पौडेलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै गएर स्वागत गर्नेछन्। उनको सम्मानमा नेपाली सेनाले २१ तोपको सलामी दिनेछ। कतारी अमिरले मंगलबार नै राष्ट्रपति पौडेलसँग शीतलनिवासमा भेटवार्ता गर्ने परराष्ट्र मन्त्रालयले जनाएको […]

  • ११ महिना अगाडि
सुनको सिक्री थुतेर भाग्दै गर्दा एकजना पक्राउ
कभर स्टोरी

सुनको सिक्री थुतेर भाग्दै गर्दा एकजना पक्राउ

झापाको मेचीनगरमा सुनको सिक्री थुतेर भाग्दै गर्दा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मेचीनगर नगरपालिका- १३ स्थित तेलीवारि निवासी ३९ वर्षीय दिवस राजवंशी रहेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी कृष्णकुमार चन्दले जानकारी दिए । सोमबार साँझ ७ः२५ बजेको समयमा पूर्व पश्चिम राजमार्ग अन्तरगत मेचीनगर- १३ स्थित श्रीनाथ पेट्रोल पम्पनजिक पैदल हिँडिरहेकी मेचीनगर- १२ सहरेडाँगी […]

  • ११ महिना अगाडि
इलाम–२ मा स्वतन्त्र उम्मेदवार लिम्बुलाई समर्थन गर्ने आजपाकाे निर्णय
समाचार

इलाम–२ मा स्वतन्त्र उम्मेदवार लिम्बुलाई समर्थन गर्ने आजपाकाे निर्णय

आम जनता पार्टी (आजपा)ले इलाम–२ मा आउँदो १५ वैशाखमा हुने उपनिर्वाचनमा स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बुलाई समर्थन गर्ने निर्णय गरेको छ। आजपा उपमहासचिव एवं प्रवक्ता चन्द्रभुषण साहले आज एक विज्ञप्ति जारी गर्दै पहिचानवादीहरुको तर्फबाट साझा स्वतन्त्र उम्मेदवार रहेका लिम्बुले ८ वैशाखमा आजपालाई सहयोग र समर्थनको आग्रह गर्दै पत्राचार गरेको विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाउँदै उपनिर्वाचनमा आफ्नो […]

  • ११ महिना अगाडि
नेप्से १५ अंकले घट्यो
कर्पोरेट

नेप्से १५ अंकले घट्यो

काठमाडौँ । सेयर बजार परिसूचक नेप्सेमा सोमबार १५ अंकमाथिको गिरावट आएको छ । अघिल्लो दिन १२ अंकमाथिले बढ्दै १९८४ अंकमा उक्लिएको सूचक पुनः दोस्रो दिन १५.४१ अंकले घट्दै १९६९.०२ अंकमा झर्न पुगेको छ । सोमबार कारोबार समेत २० करोड रुपैयाँ हाराहारीले घट्दै जम्मा २ अर्ब ५ करोड ८३ लाख रुपैयाँको ५६ लाख ५६ हजार कित्ता […]

  • ११ महिना अगाडि
आफ्नालाई पाखा लगाएर विदेशी राजालाई सम्मान भन्दै राप्रपा प्रवक्ताको व्यंग्य
Uncategorized

आफ्नालाई पाखा लगाएर विदेशी राजालाई सम्मान भन्दै राप्रपा प्रवक्ताको व्यंग्य

काठमाडौँ । सरकारले कतारका राजा शेख तमिम बिन हमाद अल थानीको राजकीय भ्रमणको अवसरमा सार्वजनिक बिदा दिएपछि राप्रपाले व्यंग्य गरेको छ । राप्रपा प्रवक्ता मोहन कुमार श्रेष्ठले सामाजिक सञ्जालमा व्यंग्य गर्दै आफ्नो देशको राजालाई विदेशी योजनामा पाखा लगाएकाहरुले विदेशकै राजालाई भएपनि सम्मान दिएछन् भन्दै व्यंग्य गरेका हुन् । उनले नेपालको राजालाई पनि आफ्नो स्थान, श्रीपेच […]

  • ११ महिना अगाडि