March 20, 2025 | बिहिबार, चैत्र ६, २०८१
सुचनाहरु
अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी आज श्रीकृष्ण जन्माष्टमी गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन आजको मौसम : कोशीमा भारी वर्षाको सम्भावना विमानस्थलबाट इन्धन डिपो हटाउन सरकारी निकायबीच मिलेन तालमेल सुनकोसीमा खसेको गाडी निकालियो, अझै तीनजना नदीमै बेपत्ता भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने सर्वोच्च अदालतको आदेश कोरियामा मृत्यु भएकी इलामकी सोनुको शव नेपाल ल्याइयो नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला देउवा निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटियो झापाको गौरीगञ्जमा आगलागी, दुईवटा घर जलेर नष्ट त्रिशूली नदीमा खस्नबाट जोगियो बस, घाइते १५ जनामध्ये दुईको अवस्था गम्भीर

९३१0

प्रकाशित लेख

६५४२

पटक हेरिएको

लेखकबाट अन्य

त्रिविको उत्तर पुस्तिका हराएको विषयमा छानबिन भइरहेको छ : शिक्षामन्त्री श्रेष्ठ
समाचार

त्रिविको उत्तर पुस्तिका हराएको विषयमा छानबिन भइरहेको छ : शिक्षामन्त्री श्रेष्ठ

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले त्रिभुवन विश्वविद्यालयको उत्तरपुस्तिका हराएको विषयमा छानबिन भइरहेको बताएकी छन् । बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै मन्त्री श्रेष्ठले दोषीलाई त्रिवि ऐनअनुसार कारबाही गरिने बताइन् । उनले भनिन्– ‘उत्तरपुस्तिका हराएको विषयमा मैले त्रिविको उपकुलपतिसँग पनि कुरा गरेको छु । त्यो विषयमा एउटा छानबिन समिति बनेको छ । समितिले छानबिन […]

  • १२ महिना अगाडि
जीवि राई गृहमन्त्री लामिछानेको सम्पर्कमा छन्- महामन्त्री शर्मा
समाचार

जीवि राई गृहमन्त्री लामिछानेको सम्पर्कमा छन्- महामन्त्री शर्मा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले गृहमन्त्री रवि लामिछानेलाई संसदीय समितिको छानबिन समितिमा अबको बहस गर्ने चेतावनी दिएका छन । प्रतिनिधि सभाको बैठकमा बोल्दै महामन्त्री शर्माले सहकारी प्रकरणमा गृहमन्त्रीमाथि संसदीय छानबिन समितिको विकल्प नरहेको बताएका हुन् । सहकारी ठगिमा रास्वपाका अन्य नेताहरुपनि संलग्न भएको विषय बाहिर आएको बताउदै आम जनताको ८० करोड रकम हिनाबिना […]

  • १२ महिना अगाडि
शिक्षकले राजनीतिक दलको सदस्यता लिन नपाउने
समाचार

शिक्षकले राजनीतिक दलको सदस्यता लिन नपाउने

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षण पेशामा आवद्ध रहेर राजनीतिक दलको सदस्यता नत्याग्ने शिक्षकलाई कारबाही गर्ने भएको छ । शिक्षा ऐन र राजनीतिक दल सम्बन्धी ऐनमा शिक्षकले राजनीतिक दलको सदस्यता लिन नपाउने व्यवस्था छ । सोही ऐनको आधारमा रहेर मन्त्रालयले राजनीतिक दलमा आवद्ध शिक्षकलाई कारबाही गर्ने तयारी गरेको हो । राजनीति दल सम्बन्धी […]

  • १२ महिना अगाडि
खुल्ला बहसका लागि गृहमन्त्री लामिछानेलाई  विश्वप्रकाशको निम्तो
राष्ट्रिय

खुल्ला बहसका लागि गृहमन्त्री लामिछानेलाई विश्वप्रकाशको निम्तो

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले बहसका लागि छानबिन समितिको कर्यालयमा आउन उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई निम्तो दिएका छन् । आज बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद शर्माले रविलाई कुन कुन विषयमा बहस गर्ने हो त्यो आफूहरुलाई मान्य हुने जानकारी गराउँदै छानबिन समितिको कार्यालयमा डाकेका हुन् । सहकारी ठगीमा जोडिएको भन्दै कांग्रेसले रविविरुद्ध […]

  • १२ महिना अगाडि
मधेशमा हेलिकोप्टरमा जन्ती जाने विकृति रोक्न सांसद झाको माग
समाचार

मधेशमा हेलिकोप्टरमा जन्ती जाने विकृति रोक्न सांसद झाको माग

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले मधेश प्रदेशमा जन्ती हेलिकोप्टरमा जाने विकृति रोक्न सरकारसँग माग गरेका छन् । बुधबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद झाले हेलिकोप्टरको प्रयोगले गर्दा मधेशमा सामाजिक विकृति निम्तिएको भन्दै त्यस्ता खालका गतिविधिमा नियन्ण गर्न सरकारसँग माग गरेका हुन् । मधेसमा जन्ती हेलिकोप्टरमा जाने विकृति बढेको भन्दै त्यसलाई रोक्न […]

  • १२ महिना अगाडि
सरकारले बलजफ्ती गरे संसद चल्न नदिने कांग्रेस महामन्त्री शर्माको चेतावनी
कभर स्टोरी

सरकारले बलजफ्ती गरे संसद चल्न नदिने कांग्रेस महामन्त्री शर्माको चेतावनी

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले गृहमन्त्री रवि लामिछाने सभापति रहेको राष्ट्रिय स्वतन्त्र पार्टीमा सहकारीको रकम हिनामिनामा संलग्न एउटा ‘कोर टिम’ नै रहेको आरोप लगाएका छन् । आज बुधबार प्रतिनिधि सभा बैठकमा बोल्दै महामन्त्री शर्माले कोर टिमले सहकारीको रकम ठगीमा संलग्न रहेको र पार्टी भित्रकै अर्को टोलीले ती गतिविधि ढाकछोप गरेको टिप्पणी पनि गरे […]

  • १२ महिना अगाडि
नाबालिका बलात्कारको आरोपमा कलाकार गोपाल एक्तेन पक्राउ
कभर स्टोरी

नाबालिका बलात्कारको आरोपमा कलाकार गोपाल एक्तेन पक्राउ

नाबालिका बलात्कारको आरोपमा कलाकार गोपाल एक्तेन पक्राउ परेका छन् । उनलाई बिर्तामोडको डेराबाट प्रहरीले पक्राउ गरेको हो । गत चैत १४ गते बुधबार राति ८ बजे बिर्तामोडको कोहिनूर होटलमा नाबालिकालाई बलात्कार गरेको आरोपमा इलाम माई नगरपालिका ६ बस्ने ४० वर्षीय गोपाल एक्तेन भनिने मेघराज लिम्बू पक्राउ परेका हुन् । उनलाई सोही राति बिर्तामोड ५ स्थित […]

  • १२ महिना अगाडि
गण्डकीका मुख्यमन्त्री पाण्डेले दिए राजीनामा
समाचार

गण्डकीका मुख्यमन्त्री पाण्डेले दिए राजीनामा

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राजीनामा दिएका छन्। पाण्डे प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष राजीनामा बुझाएका हुन् । फागुन २३ गते नेकपा माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेको पाण्डे सरकारलाई चैत २२ गतेभित्र विश्वासको मत लिनुपर्ने हुन्छ । विश्वासको मत नपाउने देखेपछि मुख्यमन्त्री पाण्डेले राजीनामा दिएका हुन् ।

  • १२ महिना अगाडि
सुनको मूल्य बढ्यो ; कति पुग्यो त तोलाको ?
कर्पोरेट

सुनको मूल्य बढ्यो ; कति पुग्यो त तोलाको ?

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमै सुनको मूल्यले उचाइ लिइरहँदा नेपाली बजारमा एकपछि अर्को नयाँ रेकर्ड बन्दै गएको छ । मंगलबार सामान्य घटेको सुनको मूल्यले आज बुधबार फेरि नयाँ रेकर्ड बनाएको छ । बुधबार नेपाली बजारमा सुन प्रतितोला १ लाख ३३ हजार रुपैयाँ पुगेको छ । जुन मूल्य अघिल्लो दिनको तुलनामा १ हजार ८ सय रुपैयाँ बढी […]

  • १२ महिना अगाडि
विद्यालयलाई ७ दिनभित्र नेपालीपन झल्किने नाम राख्न महानगरको निर्देशन
समाचार

विद्यालयलाई ७ दिनभित्र नेपालीपन झल्किने नाम राख्न महानगरको निर्देशन

काठमाडौं । काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्रका सबै विद्यालयहरूलाई नेपालीपन झल्किने गरी विद्यालयको नामाकरण गर्न निर्देशन दिएको छ । ७ दिनभित्र त्यस्तो नाम राखेको विवरण उपलब्ध नगराए विद्यार्थी भर्ना प्रक्रिया नै रोकिदिने महानगरपालिकाको चेतावनी छ । बुधबार एक सूचना जारी गर्दै महानगरपालिकाले मातहतका संस्थागत विद्यालयलाई नेपालीपन झल्किने गरी विद्यालयको नामकरण गर्न समय सीमा तोकेको हो । […]

  • १२ महिना अगाडि
ताइवानमा शक्तिशाली भूकम्प, सुनामीको चेतावनी
अन्तर्राष्ट्रिय

ताइवानमा शक्तिशाली भूकम्प, सुनामीको चेतावनी

काठमाडौँ । ताइवानमा शक्तिशाली भूकम्प गएको छ । अमेरिकी भूगर्भ सर्वेक्षण (युएसजीएस)का अनुसार भूकम्पको तीव्रता ७.४ मापन गरिएको छ । यसलाई २५ वर्षपछिको ठूलो भूकम्प भएको बताइएको छ । भूकम्पका कारण सहरका धेरै ठाउँमा विद्युत् अवरुद्ध भएको छ । देशभर ८७ हजारभन्दा बढी मानिस विद्युतविहीन जीवन बिताइरहेका छन् । अहिले पुनर्निर्माणको काम भइरहेको बताइएको छ […]

  • १२ महिना अगाडि
प्रतिनिधिसभाको बैठक बस्दै, कस्तो छ कार्यसूची ?
कभर स्टोरी

प्रतिनिधिसभाको बैठक बस्दै, कस्तो छ कार्यसूची ?

काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज पनि बस्दै छ । आजको बैठक बिहान ११ बजेदेखि सुरु हुने संघीय संसद सचिवालयले जानकारी दिएको छ । आजको बैठकमा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले संघीय निजामति सेवा विधेयक प्रस्तुत गर्ने तालिका छ भने कृषिमन्त्री ज्वालाकुमारी साहले कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको प्रतिवेदन सहितको खाध्य स्वच्छता तथा गुणस्तर विधयेकलाई प्रस्तुत […]

  • १२ महिना अगाडि