बमठकमडौँ ।नेकपा एमालेका उपाध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले अहिलेको गठबन्धनको सरकारमा विदेशी हस्तक्षेपबाट वनेको दाबी गरेका छन्। आज सुर्खेत विमानस्थलमा पत्रकारसँग कुरा गर्दै पौडेलले यस्तो वताएका हुन। उनले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एमालेसहितको गठबन्धनमा प्रधानमन्त्री हत्याएर धोका दिएको आरोप पनि लगाए। अहिले प्रधानमन्त्री दाहाललाई सरकार विस्तार गर्न पनि चर्को समस्या […]
सप्तरी । मधेश प्रदेशस्थित आफ्नै छिमेकीको घरमा आगो लगाएर तीन जना फरार भएको घटना बाहिर आएको छ । यो घटना सप्तरी जिल्लाको रहेको छ । शनिबार बिहान ३ बजेको समयमा सप्तरीको सुरूङगा नगरपालिका ९ बैरबोना स्थितमा ४५ वर्षीय रमानन्द यादवको खरले छाएको फुसको घर भित्र राख्ने अन्नपात भएको घरमा स्थानीय तीनजना आगो लगाएर फरार भएको प्रहरीले […]
काठमाडौं । वर्तमान सत्ता गठबन्धनसँग एकै ठाउँमा उभिएका जनता समाजवादी पार्टी, नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी नेपाल मधेसलाई केन्द्रमा राखेर राजनीति गर्ने दल हुन् । पहिले एकै ठाउँमा रहेका नेताहरु २०७८ साल असार महिनामा औपचारिक रुपमा अलग भएका थिए । यसबीचमा तीनै तहका निर्वाचन सम्पन्न भए । यसक्रममा यि पार्टी बीचको एकताको चर्चा पटक–पटक सुनिन्थे तर, […]
सम्पादकीय । निरन्तर चर्चामै रहँदै आएका जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा. सिके राउतको एक भाषणले ८ जिल्ले मिनी–मधेशमा उपेन्द्र यादवको समराज्यलाई हल्लाएर राखिदिएको छ । २०७९ सालको प्रतिनीधिसभा चुनावमा ठुलो र फराकिलो मतान्तरले जनता समाजवादी पार्टी (जसपा) नेपालका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवलाई हराउँदै नयाँ राजनीतिक शक्तिको उदयमान गरेका डा. सिके राउतले बारा जिल्लास्थित दिएको एक भाषणले […]
काठमाडौंँ । पुरानो गीत ‘झरनाको चिसो पानी’ रिमेक भर्सनमा आएको छ । सुरेश अधिकारीको स्वरमा रहेको यो गीत सगरमाथा डिजिटल प्रा.लिले रिमेक गरेर नयाँ भर्सनमा ल्याएको हो । नयाँ भर्सनमा गायक राजु लामा र गायिका मेलिना राईले स्वर दिएका छन् । गीतको सङ्गीत संयोजन योगेस काजी शाहले गरेका छन् । सुरेश अधिकारीको शब्द र निरज […]
नेपालगञ्ज । नेकपा एमालेका पोलिटब्यूरो सदस्य महेश बस्नेतले राजनीतिक स्थिरताका लागि कांग्रेस र एमाले मिलेर अघि बढ्नुपर्ने बताएका छन्। प्रेस चौतारी, बाँकेले आइतबार बिहान नेपालगञ्जमा आयोजना गरेको पत्रकार भेटघाटमा बस्नेतले राजनीतिको विकृति अन्त्य गर्न र मुलुकको हितका लागि कांग्रेस र एमाले मिलेर अघि बढ्नुपर्ने बताएका हुन्। उनले कांग्रेस र एमालेका बीचमा मिलेर अघि बढ्ने […]
पोखरा । फेवातालको सिमसार क्षेत्र पुर्ने काम गरिरहेका २ वटा ट्रिपरलाई पोखरा महानगरले नियन्त्रणमा लिएको छ । फेवाको सिमसार र रामसार क्षेत्र पुर्ने काम गरिरहेका वाईयूके कन्स्ट्रक्सन एन्ड सप्लायर्स प्रा.लिका सञ्चालक युवराज खतिवडाको २ वटा जेसिवी र एउटा ट्रिपरको चाबी सहित २ वटा ट्रिपरहरु नगर प्रहरीले नियन्त्रणमा लिएको हो । पटक पटक आग्रह गर्दा पनि अटेर […]
मेष ः दिन राम्रो छ । कार्य सफल हुनेछ। जग्गाको कारोबार र व्यवसायमा गरेको लगानीबाट फाइदा मिल्नेछ। वृष ः बोलीका कारण इष्टमित्र टाढा हुने भएकाले बोल्दा विचार पुर्याउनुहोला। सम्मान पाइनेछ। शिक्षाको क्षेत्रमा गरेको लगानीले उत्तम नतिजा दिनेछ। मिथुन ः दिन राम्रो छ । धन लाभ हुनेछ। प्रतिस्पर्धी निस्तेज हुनेछन्। व्यापार व्यवसायमा फाइदा हुनेछ। […]
विराटनगर । मैथिली भाषाको विकास एवं सामाजिक क्षेत्रमा महत्वपूर्ण योगदान दिने पाँच जनालाई नगदसहित पुरस्कृत गरिएको छ । मैथिल सञ्चारकर्मी सङ्घ नेपाल कोशी प्रदेशद्वारा आज यहाँ आयोजित एक समारोहमा उहाँहरुलाई पुरस्कृत गरिएको हो । पुरस्कृत हुनेमा इन्द्र मिथिला गौरव सम्मानबाट धीरेन्द्र प्रेमहर्षी नगद रु २१ हजार एक सय ११, उज्ज्वल मिथिला नछत्र गौरव सम्मानबाट रामा मण्डल […]
सुनसरी । बैँक तथा बित्तीय संस्थाहरूले चर्को ब्याज असुली गरेको भन्दै धरानमा मेडिकल व्यवसायी दुर्गा प्रसाईँले चेतावनी दिएका छन् । धरानमा आयोजित बैँक तथा बित्तीय संस्थाविरुद्धको विरोध सभा कार्यक्रममा उनले सबैलाई यसकाविरुद्ध चैत्र २४ गते बन्द गर्न आग्रह गरे । वित्तीय संस्थाहरूमा सबै फटाहा रहेका बताउँदै यसले व्यवसायी तथा सर्वसाधारण सबैलाई चर्को व्याजदरले पिरोलिरहेको उनले […]
काठमाडौँ । नेपाल चलचित्र निर्देशक समाजको अध्यक्षमा जनकराज पराजुली चयन भएका छन् । समाजको शनिबार सम्पन्न १५ औँ महाधिवेशनमा उनी निर्विरोध अध्यक्षमा चयन भएका हुन् । महाधिवेशनबाट समाजको उपाध्यक्षमा सुभाष गजुरेल, दीपशिखा खड्का, महासचिवमा अरुणकुमार प्रधान, सचिवमा देवेन्द्र पाण्डे, कोषाध्यक्षमा समुन्द्र भट्ट र सह कोषाध्यक्ष राज बस्न्यात छानिएका छन् । त्यस्तै सदस्यहरूमा दीपक वली, सौरभ […]
काठमाडौं । रुस कित्तामा उभिएको रुसको छिमेकी बेलारुसमा रुसले आफ्ना आणविक हतियार भण्डारण गर्ने भएको छ। रुसी राष्ट्रपति भ्लाडिमिर पुटिनले रुसको टेलिभिजन च्यानल रसिया २४ सँग बोल्दै पुटिनले यस्तो घोषणा गरेका हुन् । रुसी सरकारी विश्व च्यानल आरटीका अनुसार आगामी जुलाई १ (असार १६) भित्र भण्डारणको प्रक्रिया सकिने पुटिनले सार्वजनिक गरेका छन् । बेलारुसमा रुसका चुस्त […]