January 16, 2025 | बिहिबार, माघ ३, २०८१
सुचनाहरु
अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी आज श्रीकृष्ण जन्माष्टमी गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन आजको मौसम : कोशीमा भारी वर्षाको सम्भावना विमानस्थलबाट इन्धन डिपो हटाउन सरकारी निकायबीच मिलेन तालमेल सुनकोसीमा खसेको गाडी निकालियो, अझै तीनजना नदीमै बेपत्ता भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने सर्वोच्च अदालतको आदेश कोरियामा मृत्यु भएकी इलामकी सोनुको शव नेपाल ल्याइयो नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला देउवा निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटियो झापाको गौरीगञ्जमा आगलागी, दुईवटा घर जलेर नष्ट त्रिशूली नदीमा खस्नबाट जोगियो बस, घाइते १५ जनामध्ये दुईको अवस्था गम्भीर

३१९७

प्रकाशित लेख

६५४२

पटक हेरिएको

लेखकबाट अन्य

छिमेक लघुवित्त वित्तीय संस्थाको कार्यायमा तालाबन्दी
भर्खरै

छिमेक लघुवित्त वित्तीय संस्थाको कार्यायमा तालाबन्दी

कञ्चनपुर । उपभोक्ताबाट चर्को ब्याज असुलेको आरोप लगाउँदै नेकपा (बहुमत)का कार्यकर्ताले मंगलवार शुक्लाफाँटा नगरपालिका–९ सिसैयामा रहेको छिमेक लघुवित्त वित्तीय संस्थाको कार्यालयमा तालाबन्दी गरेका छन्। बहुमतका नगर इन्चार्ज बहादु सिंह महरा (सन्दर्भ) का अनुसार वित्तीय संस्थाले महिलाहरूलाई ऋण प्रवाह गर्दा सास्ती दिने र भेदभाव गर्ने गुनासो, किस्ता अनुसाल गर्ने क्रममा सेवाग्राहीलाई जबरजस्ती र दुर्व्यवहार गर्ने गरेका […]

  • २ years अगाडि
विद्यार्थीलाई महिनौं यौन शोषण गरेको अभियोगमा जेल गए शिक्षक
बागमती प्रदेश

विद्यार्थीलाई महिनौं यौन शोषण गरेको अभियोगमा जेल गए शिक्षक

चितवन । आफ्नै विद्यार्थीलाई महिनौंदेखि यौन शोषण गरेको अभियोगमा एक जना शिक्षक पुर्पक्षका लागि कारागार पुगेका छन्। चितवनको भरतपुरकी १५ वर्षकी बालिकालाई ८ महिनादेखि लगातार यौन शोषण गरेको अभियोगमा शिक्षक सन्तोष क्षेत्रीलाई पुर्पक्षको लागि थुनामा पठाइएको हो। भरतपुर महानगरपालिका–१२ घर भएका शिक्षक क्षेत्रीले नर्सिङको तयारी कक्षा पढाएको विद्यार्थीलाई यौन शोषण गरेको जाहेरी परेको थियो। १४ […]

  • २ years अगाडि
प्रधानमन्त्री पुष्पकमल दाहालले गोरखामा सडक शिलान्यास
ब्यानर न्युज

प्रधानमन्त्री पुष्पकमल दाहालले गोरखामा सडक शिलान्यास

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले गोरखामा सडक शिलान्यास गरेका छन्। गत मंसिर ४ मा आफू निर्वाचित भएको गोरखा क्षेत्र नम्बर २ मा पर्ने पन्थहिटी(कटहरे(हर्मी र लमजुङको साहिलटार जोड्ने सडक स्तरउन्नती कार्यको प्रधानमन्त्रीले आज शिलान्यास गरेका हुन्। बिमिरेमा आज भएको कार्यक्रममा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई र उपप्रधान तथा भौतिक पूर्वाधार, यातायात मन्त्री नारायणकाजी श्रेष्ठलगायत पनि उपस्थित थिए। […]

  • २ years अगाडि
जातीय विभेद मानवीय गरिमाविरुद्धको अपराध : प्रदेश प्रमुख परिया
कर्णाली प्रदेश

जातीय विभेद मानवीय गरिमाविरुद्धको अपराध : प्रदेश प्रमुख परिया

कर्णाली । कर्णाली प्रदेशका प्रदेश प्रमुख तिलक परियारले जातीय विभेद, सामाजिक, नैतिक र मानवीय गरिमाविरुद्धको अपराध भएको बताउनुभएको छ । मंगलबार ५८औं अन्तर्राष्ट्रिय जातीय तथा रंगभेद उन्मूलन दिवसका अवसरमा शुभकामना सन्देश दिंदै परियारले छुवाछूत प्रथा सभ्य समाजका लागि अस्वीकार्य भएको बताउनुभएको हो । ‘नेपालको संविधान र कानुनी व्यवस्थाले जातीय आधारमा हुने सबै प्रकारका विभेद, बहिष्करण, […]

  • २ years अगाडि
कङ्गोमा विद्रोहीको आक्रमणबाट २१ सर्वसाधारणको मृत्यु
अन्तर्राष्ट्रिय

कङ्गोमा विद्रोहीको आक्रमणबाट २१ सर्वसाधारणको मृत्यु

संयुक्त राष्ट्रसङ्घ अफ्रिकी देश कङ्गोमा यहाँको विद्रोही समूहको आक्रमणबाट हप्ता दिनमा कम्तीमा पनि २१ जनाको ज्यान गएको छ ।प्राप्त समाचारअनुसार कङ्गोको पूर्वी किभु र इतुरीमा यहाँका सशस्त्र विद्रोहीहरुले हमला गरेका थिए । उनीहरुले गत शनिबार यी दुई प्रान्तका विभिन्न गाउँमा हमला गरी सर्वसाधारणको हत्या गरेका छन् । इतुरीको एक गाउँमा उनीहरुले एक गाउँका सर्वसधारणमाथि गोली […]

  • २ years अगाडि
बाघको आतंक,लामाको गोठगोठ नै रित्तियो
मधेस प्रदेश

बाघको आतंक,लामाको गोठगोठ नै रित्तियो

वीरगञ्ज । पाटे बाघले ठोरीका एक किसान मिकमार लामाको गोठ नै रित्याएको छ । सोमबार राति ११ बजे ठोरी–४, घ्याङडाँडाका किसान लामाको गोठमा पसेको हो । बाघले एउटा पाडा र ६ ओटा बाख्रा मारेको लामाले बताए। लामाको घर र गोठ ठोरी गाउँपालिका कार्यालय अगाडि नै छ । राति घरमा सुतिरहेको बेलामा अचानक बाघ गोठमा प्रवेश […]

  • २ years अगाडि
विराटनगर भन्सार : ३१८ मेट्रिक टन भित्रियो साल धूप, गोकुल धूप र लाहा
बजार

विराटनगर भन्सार : ३१८ मेट्रिक टन भित्रियो साल धूप, गोकुल धूप र लाहा

विराटनगर । भन्सार कार्यालय विराटनगरबाट फागुनमा साल धूप, गोकुल धूप र लाहा चपडा मात्रै ३१८ मेट्रिक टन भित्रिएको छ । चालु आर्थिक वर्षको फागुन महिनासम्मको राजस्व संकलन वार्षिक लक्ष्यको ३७ दशमलव २१ प्रतिशतमात्रै प्रगति गरेको भन्सार कार्यालयबाट धूप आयात भने उल्लेख्य भएको हो । फागुनसम्म धेरै आयात हुने २० वस्तुमध्ये साल धूप, गोकुल धूप र […]

  • २ years अगाडि
मोरङको दक्षिणी क्षेत्रमा शिक्षा सुधारको सकस, सांसदकै पहलमा शुरु भयो अभियान
कोशी प्रदेश

मोरङको दक्षिणी क्षेत्रमा शिक्षा सुधारको सकस, सांसदकै पहलमा शुरु भयो अभियान

विराटनगर । विराटनगरमोरङको दक्षिणी क्षेत्रको विद्यालय सुधार अभियान शुरु भएको छ। मोरङ जिल्ला संघीय निर्वाचन क्षेत्र नम्बर ५ अन्तरगतका सामुदायिक विद्यालयहरूको शैक्षिक सुधार गर्नको लागि संघीय सांसदमा निर्वाचित भएपछि योगेन्द्र मण्डलले आफ्नो निर्वाचन क्षेत्रको शिक्षामा सुधार गर्ने बताएका थिए । आफ्नो योजना र प्रतिवद्धता पुरा गर्नकालागि अभियानको रुपमा कार्यक्रमको थालनी गरिएको छ । सांसद मण्डलले […]

  • २ years अगाडि
इटहरी गोल्डकप- त्रिभुवन आर्मी र झापा भिड्दै
खेलकुद

इटहरी गोल्डकप- त्रिभुवन आर्मी र झापा भिड्दै

सुनसरी । सुनसरीमा जारी १३ औ संस्करणको इटहरी गोल्डकपको अन्तिम क्वाटरफाइनलमा आज बिभागीय टिम त्रिभुवन आर्मी र झापाको रोलिंग क्लब बिच खेल हुदैछ । खेल दिउसो ३ बजे इटहरी रंगशालामा सुरु हुनेछ । आजको बिजेताले बिहिबार चर्च ब्वाइज युनाइटेड क्लबसंग सेमिफाइनलमा खेल्नेछ । चर्च ब्वाइज यसअघि आयोजक राष्टिय जागृती क्लबलाई पराजित गर्दै सेमिफाइनल पुगिसकेको छ । […]

  • २ years अगाडि
नरम कुटनीति भनेको चलचित्र हो: मन्त्री किराँती
मनोरञ्जन

नरम कुटनीति भनेको चलचित्र हो: मन्त्री किराँती

काठमाडौँ ।  संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले चलचित्र क्षेत्रलाई नरम कुटनीतिको रूपमा चित्रण गरेका छन्। सोमबार नेपाली चलचित्र अन्तर्राष्ट्रिय महोत्सव (निफ)को समापन समारोहलाई सम्बोधन गर्दै उनले चलचित्र क्षेत्र भनेको हरेक देशको नरम कुटनीति सम्बन्ध स्थापित गर्ने माध्यम भएको बताएका हुन्। उनले समाज र देशको सबैभन्दा स्पष्ट ऐना चलचित्र भएकाले यसको विकास गर्न आवश्यक […]

  • २ years अगाडि
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको रेक्टरमा शेरचन  
समाचार

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको रेक्टरमा शेरचन  

काठमाडौं । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको रेक्टरमा डा। सुरेन्द्र शेरचन नियुक्त भएका छन् । उनलाई सोमबार प्रतिष्ठानका उपकुलपति डा। विश्वराज जोशीले पद तथा गोपनीयताको शपथ खुवाएका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मुख्यमन्त्री शालिकराम जम्कट्टेल र स्वास्थ्यमन्त्री रामेश्वर श्रेष्ठको उपस्थितिमा शपथ खुवाइएको हो । यस अघिका रेक्टर डा. सतिसकुमार देवले राजीनामा दिएपछि स्वास्थ्य मन्त्रालयले […]

  • २ years अगाडि
रवि लामिछानेको राहदानी प्रकरणमा युवराज सफल सर्वोच्च जाने
ब्यानर न्युज

रवि लामिछानेको राहदानी प्रकरणमा युवराज सफल सर्वोच्च जाने

काठमाडाैँ । युवराज सफल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको राहदानी प्रकरणमा सर्वोच्च अदालत जाने भएका छन्। मंगलबार बिहान विज्ञप्ति जारी गरी उनले राहदानी दुरुपयोग मुद्दामा महान्याधिवक्ताको कार्यालयले लामिछानेलाई उन्मुक्ति दिएको भन्दै सर्वोच्च अदालत जाने बताएका हुन्। रास्वपा सभापति लामिछानेले अमेरिकी नागरिक कामय हुँदा नै नेपाली राहदानी बनाइ दुरुपयाेग गरेकाे प्रमामण हुँदाहुँदै सत्ताको […]

  • २ years अगाडि