नेपाली समाजमा पत्रकार नभई नहुने र भएपनि घाँडो हुने जस्तो पेशा बनेको छ । कमजोर, विपन्न, गरीब र राज्यसँग पहुँच नपुगेकाहरुको लागि पत्रकार मात्रै यस्तो साधन हो जसले उनीहरुको समस्या उठान गरेर समाधानको बाटो पहिल्याउन मद्दत गर्छ । तर शासकहरुको लागि यो सधै खड्किने गरेको छ । पत्रकारले जनताको तर्फबाट उनीहरुको आवाज बुलन्द पार्दा उनीहरुको […]
काठमाडौँ । सोमबार सुनको मूल्य तोलामा ७ सय घटेको छ । यस दिन प्रतितोला १ लाख ९ हजार ३ सय रुपैयाँमा सुनको कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि आइतबार सुनको मूल्य अहिलेसम्मकै उच्च प्रतितोला १ लाख १० हजार रुपैयाँ पुगेको हो । आइतबार एकै दिन प्रतितोला २ हजार ९ सय रुपैयाँले […]
काठमाडौं । आरोपीले साँचो बोलेको वा झुट बोलेको पत्ता लगाउन सक्ने मेसिन पाए प्रहरीहरु पक्कै आभारी हुनेछन । लाइ डिटेक्टर र मस्तिष्क स्क्यान मेसिनहरू त्यसो गर्न सक्षम छन् तर के तिनीहरूका रिपोर्टहरू सही छन् रु यदि कसैले आफ्नो छिमेकीलाई मारेर आफ्नो बगैंचामा गुलाबको फुल मुनि गाडिदियो अनि पुलिसले त्यो कुरा उसँग सोध्यो भने उसको प्रतिक्रिया […]
पर्सा। वीरगञ्जको सीमा क्षेत्रबाट भारी परिमाणमा प्रतिबन्धित लागुऔषधसहित एकजना भारतीय नागरिक पक्राउ परेका छन् । वीरगञ्ज महानगरपालिका-१६ स्थित इन्र्वाबाट एक सय ४१ किलो गाँजासहित पक्राउ गरेका भारत विहार पूर्वी चम्पारण मोतिहारीको लक्ष्मीपुर निवासी २७ वर्षीय ओमप्रकाश सिंहलाई प्रहरीले आज सार्वजनिक गरेको हो । विआर ०६ जि ऐ ९६९१ नम्बरको मिनि ट्रकमा गाँजा लुकाइ भारततर्फ लैजाँदै […]
काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत नदिने भएको छ । एमाले संसदीय दलको बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रचण्डलाई विश्वासको मत दिन नसक्ने बताएका हुन् ।
सुदूरपश्चिम । धनगढीमा यही चैत दोस्रो साता विश्व नेपाली नारी साहित्य सम्मेलन हुनेभएको छ । सुदूरपश्चिमाञ्चल साहित्य समाजको आयोजनामा चैत १० गतेदेखि १३ गतेसम्म सम्मेलन हुने भएको हो । विश्व नेपाली नारी साहित्य सम्मेलनमा भारतका विभिन्न राज्य, अमेरिका, भूटान, म्यानमारलगायतका देशबाट गरी दुई सय बढी नारी साहित्य स्रष्टाहरूको सहभागिता रहने साहित्य समाजका अध्यक्ष तीर्थराज पाण्डेयले […]
काठमाडौं । कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री जीवनबहादुर शाहीले तीन तहका सरकाबीच संविधान एवं सङ्घीयताको मर्म र भावनाअनुरुप मुलुकको विकास र समृद्धिका लागि समन्वय तथा सहकार्यको टड्कारो खाँचो औँल्याएका छन् । प्रदेश सरकारको अभ्यास, उपलब्धि र चुनौतीबारे उनले सङ्घले नीतिनियम तर्जुमा र अनुगमन, प्रदेशले बजेट कार्यक्रम निर्माण र बजेट विनियोजन तथा स्थानीय सरकारले कार्यक्रम कार्यान्वयन गर्ने पद्धति […]
बर्जु । बर्जु गाउँपालिकामा ठेकेदारसँगको मिलेमतोमा निर्माणका काम अगाडी बढाएर चरम भ्रष्टचार र बेथिती बढेको स्थानीयले आरोप लगाएका छन् । विकास निर्माणका कामहरुका बारेमा स्थानीयलाई सोध्न र बुझ्न पाउने अधिकारबाट समेत बन्चित गराउँदै स्थानीय सरकारका जनप्रतिनिधि र कर्मचारीबाट भ्रष्टचार हुने गरेको आरोप लगाइएको हो । स्थानीय चारजना युवाहरुले बर्जु गाउँपालिका २ र ४ जोड्ने भीमपुर–गुजेलाल […]
काठमाडौँ। नेपाल सरकारले कृषि तथा पशुपन्छी विकास मन्त्रालयको विषयगत समितिले गरेको निर्णय रोक्दै रासायनिक मलमा दिँदै आएको अनुदान यथावत राख्ने निर्णय गरेको छ। सोमबार बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, सिंहदरबारमा बसेको मन्त्रिपरिषदको बैठकले रासायनिक मलमा दिँदै आएको अनुदान कटौती नगरी यथावत राख्ने निर्णय गरेको हो। बैठकले रासायनिक मलमा दिँदै आएको अनुदानबारे विस्तृत अध्ययनपछि आवश्यक निर्णय […]
काठमाडौं । ओस्कारको सर्वश्रेष्ठ मौलिक गीत विधामा जितेपछि तेलुगू फिल्म ‘आरआरआर’को विश्वव्यापी चर्चा भइरहेको छ । यो जितपछि अभिनेता रामचरणलाई ‘ग्लोबल आइकन’को रुपमा हेरिएको छ । ओस्कार सकेर स्वदेश फर्किएलगत्तै उनले एक महत्वपूर्ण खुलासा गरेका छन् । उनी खेलकुदसँग सम्बन्धित एक उत्कृष्ट फिल्म बनाउने योजनामा छन् । उनले भारतीय क्रिकेटर विराट कोहलीको बायोपिक फिल्म गर्ने […]
भोजपुर ।श्रीमान–श्रीमती दुवै मादक पदार्थ सेवन गरी सडकमा सुतेका बेला श्रीमती मृत अवस्थामा फेला परेकी छन् । भोजपुरको षडानन्द नगरपालिका १० का ३९ वर्षीय मानबहादुर राई र उनकी श्रीमती २४ वर्षीया ललिता लिम्बू मादक पदार्थ सेवन गरी सडकमा सुतिरहेको अवस्थामा फेला परेका थिए । स्थानीयले देखेर खबर गरेपछि पुगेको प्रहरीले ललितालाई मृत अवस्थामा फेला पारेको […]
इनरुवा । सुनसरी बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापतिमा समाजवादी विद्यार्थी युनियनका देवकुमार यादव निर्वाचित भएको छ । आइतबार भएको निर्वाचनको अन्तिम मतपरिणामसहित कूल ४७१ खसेको मतमध्ये यादवले २६० मत प्राप्त गर्दै सभापतिमा निर्वाचित भएको हो । निकटतम प्रतिद्वन्दी नेपाल विद्यार्थी संघ (नेविसंघ) का उम्मेदवार नन्दन गुप्ताले १९९ मत प्राप्त गरे । यस क्याम्पसमा […]