काठमाडौं । आज ७३औं प्रजातन्त्र दिवस । विभिन्न कार्यक्रम गरी यो दिवस मनाइँदै छ । सरकारी र देशैभर स्वेच्छिक रुपमा विभिन्न कार्यक्रम आयोजना गरेर दिवस मनाउन लागिएको हो । विक्रम संवत् २००७ सालको क्रान्ति सफल भएर १०४ वर्ष लामो निरंकुश राणाशासन अन्त्य भई प्रजातन्त्र स्थापना भएको सम्झनामा हरेक वर्ष फागुन ७ गते प्रजातन्त्र दिवस मनाइन्छ। […]
काठमाडौं । महाशिवरात्रि तथा २६० औं नेपाली सेना दिवसको अवसरमा नेपाली सेनाले शनिबार टुँडीखेलमा औपचारिक कार्यक्रम गरि मनाएको छ । आयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल र सभामुख देवराज घिमिरे लगायतको उपस्थिति रहेको थियो । नेपाली सेनाले कार्यक्रममा कवाज प्रदर्शन तथा सैन्य कौशल प्रदर्शन गरेको थियो । नेपाली सेनाले २०४७ […]
विकास घिमिरे काठमाडौं ।। ललितपुर, पाटन, दथुल मनिदोमर्ग वार्ड नम्बर ११ मा फ्रिडम फिटनेसको विधिवत रूपमा उद्घाटन भएको छ । स्वास्थ्य जीवन सुखी जीवन भन्ने मूल नाराका साथ सञ्चालनमा आएको यो फिटनेस नेपाल व्यायाम मन्दिरका अध्यक्ष नारायण प्रधानको प्रमुख आतिथ्यमा रिबन काटी उद्घाटन गर्नु भएको थियो ।यस फिटनेस सेन्टरका सञ्चालकहरू क्रमस मिलन विक्रम सिजापति, विजय […]
कञ्चनपुरमा १५ लाख भारतीय रुपैयाँ र गरगहनासहित तीन जना पक्राउ परेका छन् । नेपाल भारत सीमा क्षेत्रमा पर्ने पुनर्वास नगरपालिका-४ को आनन्द बजार नजिकैको कार्गिल डााडाबाट १५ लाख २८ हजार भारतीय रुपैयाँसहित सशस्त्र प्रहरीको गस्ती टोलीले उनीलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा कैलालीको गोदावरी नगरपालिका-८ बस्ने २९ वर्षीय अम्मर भुल, ३९ वर्षीय खड्कसिंह भुल […]
भक्तपुर ।। भक्तपुर गठ्ठाघर क्षेत्रमा पछिल्लो समय दु्ले चोलहरु बढन थालेका छन । नमुना बस्ती र स्वच्छ सरस्वती नगरको गणेश मन्दिरको दानपेटीका चोरीपछि यस्तो बिषय बाहिर आएको हो । माघ २६ गते देखि आज दिनसम्ममा महिले जानकारी पाए अनुसार दिन र रात गरेर ५ वटा चोरी भएको युवराज दहाल बताउँछन । गठ्ठाघरमा ४,५ दिनको […]
ताप्लेजुङ । ताप्लेजुङको पाथीभरा क्षेत्रमा गुराँस फुल्न सुरु भएको छ । पहाडी जिल्लाको बेँसी क्षेत्रहरुमा माघको दोस्रो सातादेखि नै गुराँस फुल्न थालेको हो । समुद्र सतहदेखि ३ हजार मिटर उचाइमा अवस्थित सुकेटार विमानस्थल वरपर गुराँस फुलेको भेट्न सकिन्छ । पहाडी क्षेत्रमा गुराँस फुल्न सुरु भएसँगै वनजङ्गल राताम्य हुने गर्दछ । स्थानीय व्यवसायी गुराँस फुलेसँगै पर्यटन […]
काठमाडौं। शिवजी उत्पत्ति भएको रातका नामबाट नामकरण भएको महाशिवरात्रि पर्व आज देशभरका शिवालयमा विधिपूर्वक पूजा, आराधना एवं दर्शन गरी मनाइँदै छ। प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको पूजा–आराधना गरी आज देशभर मनाइँदै छ। शनिबार परेको महाशिवरात्रीका लागि पशुपति क्षेत्र विकास कोषले कम्तीमा २० लाख श्रद्धालुले पशुपतिनाथको दर्शन […]
काठमाडौं । महाशिवरात्रिका अवसरमा बिहान ३ बजेदेखि नै पशुपतिनाथका चारै ढोका खुलेका छन् । बिहान ३ बजेअघिदेखि नै भक्तजन पूजाआरधना एवं दर्शनका लागि जम्मा भएको पशुपति क्षेत्र विकास कोष संस्कृति महाशाखा एवं सूचना अधिकारी गौरीशङ्कर पराजुलीले राससलाई जानकारी दिए । जयबागेश्वरीबाट लाममा लागेको आधा घन्टा र तिलगङ्गा क्षेत्रबाट लाममा लागेको ४५ मिनेटदेखि एक […]
झापा प्रहरीले भारतबाट भन्सार छलेर ल्याएको ४९ वटा कुरमुरेको प्याकेट बरामद गरेको छ । आज हिन ४:३० बजे प्रहरी चौकी शरणामतीबाट खटिएको प्रहरी टोलीले जिल्ला झापा झापा गाउपालिका-७ सिमलबारीमा भारतबाट अवैध रुपमा भन्सार छलेर ल्याउँदै गरेको ४९ प्याकेट कुरमुरे बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी खगेन्द्र प्रसाद रिजालका अनुसार सोही स्थानबाट […]
काठमाडौँ – यही फागुन ६ गते त्रयोदशीमा पशुपतिनाथमा लाग्ने महाशिवरात्रि मेलाको सम्पूर्ण तयारी पूरा भएको छ। पशुपति क्षेत्र विकास कोषका अनुसार महाशिवरात्रिमा पशुपतिनाथको दर्शन गर्न आउने भक्तजनको सहजताका लागि आठ उपसमिति गठन गरिएको छ। शिवरात्रिको तयारीका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीको संयोजकत्वमा मूल समारोह समिति गठन गरिएको छ। पत्रकार, स्वयंसेवकबाहेक […]
काठमाडौं : नेपाल टेलिकममा एकपछि अर्को समस्या थपिँदै गएका छन्। बिल सिस्टम प्रणाली खराबीको असर पछिल्लो समय सबै सेवामा देखिएको छ। पछिल्लो एक महिनायता मात्रै तीनपटक फरक–फरक समस्या देखिएको छ। बुधबार दिउँसो र गत माघ ३ गते समस्या मोबाइल नेटवर्कमा आएको थियो। बिहीबार बिहान पोस्टपेड मोबाइलमा फोन नजाने र ब्यालेन्स गायब हुने समस्या देखियो। यस्ता समस्याले […]
झापा, फागुन ४ । पुर्वपश्चिम राजमार्ग अन्तरगत पुर्वी खण्ड झापाको काकरभिट्टादेखि सुनसरीको लौकहीसम्मको १२० किलोमिटर सडक आगामी साउन महिनादेखि निर्माण शुरु हुने भएको छ । बजार क्षेत्र बाहेक ४ लेनको हुने सडकमा शहरी क्षेत्र र बजार क्षेत्रमा ६ लेनको सडक निर्माण गरिने उक्त सडकको नक्शाकंन गर्ने प्राविधिक टोलीका उपप्रमुख प्रकाश उपाध्यायले बताउनु भयो । काकरभिट्टा […]