काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिसिल्सना औपचारिक भ्रमणका लागि गएराति कम्बोडिया प्रस्थान गरेका छन् । कम्बोडियाका प्रधानमन्त्री सम्देक टेको हुनसेनको सम्मान कार्यक्रममा भाग लिनका लागि उनी त्यसतर्फ प्रस्थान गरेका हुन् । अध्यक्ष तिमिल्सिनाले एसियन कल्चरल काउन्सिल र कम्बोडियन कमिटी अन नेशनल फेस्टिभल्स एण्ड सेरेमोनिजद्वारा आयोजित कार्यक्रममा विशिष्ट अतिथिको रुपमा सम्बोधन गर्नेछन् । उक्त कार्यक्रममा कम्बोडियाका […]
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कमिटी बैठक सुरु भएको छ । बैठक पार्टी कार्यालय बसुन्धरामा सुरु भएको हो । आज दिउँसो ३ बजे संसदीय दलको बैठक पनि बस्दै छ । आजको बैठकमा सरकारलाई दिएको समर्थन फिर्ता लिने वा सरकारमा जाने विषयमा छलफल हुने नेताहरूले बताएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ले रास्वपालाई […]
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीलाई सरकारबाट हटाइएपछि सामाजिक सुरक्षातर्फको पाइलामा अवरोध पुगेको बताएका छन् । सोमबार अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा शुभकामना सन्देश व्यक्त गर्दै उनले आर्थिक विकास र सुनिश्चित श्रमजीवन निर्माणको यात्रा रोकिएको उल्लेख गरेका छन् । “नेकपा (एमाले)लाई सरकारबाट हटाइएपछि सम्मानित, सुरक्षित श्रमजीवन, स्वस्थ नागरिक, सीपयुक्त नागरिक, मर्यादित काम […]
काठमाडौं । काठमाडौंमा एक स्टाफ नर्स मृत फेलापरेको घटनाको प्रहरी अनुसन्धान जारी छ । वीर अस्पतालमा कार्यरत २९ वर्षीया स्टाफ नर्स अनुमापिया श्रेष्ठ मृत भेटिएको घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा शवको पोस्टमार्टम भइरहेको छ । पोस्टमार्टमबाट मृत्युको यकिन तथ्य थाहा हुने परिसर काठमाडौंका एसपी सीताराम रिजालले […]
काठमाडौँ । रवि लामिछाने नेतृत्व राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय कार्यालय बसुन्धरामा गाडी र मोटरसाइकल प्रवेश खुला भएपनि साइकल प्रवेश निषेध गरिएको छ । विश्व साइकल यात्री पुष्कर शाहले सोमबार बिहान रास्वपाको कार्यालय घण्टीघर पुग्दा कार्यलयका सुरक्षा गार्डले साइकल निषेध भएको भन्दै आफुलाई प्रवेश नदिएकोे खुलासा गरेका हुन् । साइकल यात्री शाहले ‘घन्टी घरको कथा’ भन्दै […]
काठमाडौं । वर्षाले रोकिएको एसीसी प्रिमियर कपको फाइनल खेल फेरि सुरु भएको छ । फाइनलमा नेपाल र युएई त्रिवि क्रिकेट मैदानमा प्रतिस्पर्धा गरिरहेका छन् । टस हारेर ब्याटिङको निम्तो पाएको युएईले १६ ओभरमा ५ विकेट गुमाएर ६० रन बनाउँदा खेल रोकिएको थियो । खेल रोकिनु अघि युएईका आसिफ खान १५, बसिर हमिद ६ रनमा क्रिजमा […]
काठमाडौं । दीपकराज गिरीका सिनेमाले नेपाली बक्सअफिसमा करिब सय करोडको कारोबार गरेका छन् । दीपकराज गिरीको सिनेमा सम्बन्धी कम्पनी सरस्वती मुभिज प्रा.ली.को ब्यानरमा बनेका उनका हालसम्मका चलचित्रले सय करोडको हाराहारीका कारोबार गरेका हुन् । ‘वडा नम्बर ६’, ‘६ एकान ६’, र ‘छ माया छपक्कै’ गरेर तीन तथा ‘छक्का पञ्जा’का चारवटा सिरिजसहित सातवटा सिनेमाले नेपाली बक्सअफिसमा […]
चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुन मातीघरमा धर्ना बस्नुअघि नै उनको माग सम्बोधन गर्ने सहमति भइसकेको बताएका छन् । चितवनमा पत्रकारसँग कुरा गर्दै प्रचण्डले माइतीघर मण्डलामा बस्नुभन्दा अघिल्लो दिन महावीरसँग छलफल गरेर माग सम्बोधन गर्ने सहमति भइसको बताए । महावीरले आविष्कार र नवप्रवर्तनका लागि जीडीपीको एक प्रतिशत बजेट छुट्याउनु […]
१८ वैशाख, चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकार पाँचै वर्ष चल्ने दाबी गर्दै रवि लामिछानेलाई सरकारमा सहभागी हुन आहृवान गरेका छन् । चितवनमा पत्रकारसँग कुरा गर्दै प्रधानमन्त्री प्रचण्डले जुनसुकै भ्रष्टाचारका फाइल खोल्न आफू तयार रहेको बताउँदै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेलाई सरकारमा आउन भनेका हुन् । लामिछानेलाई जवाफ दिंदै प्रचण्डले भने, ‘सरकारमा आउनुस् भ्रष्टाचारको […]
काठमाडौँ। अभिषेक दवाडी ।। काठमाडौँको कपनस्थित सरस्वती नगरमा वैशाख ७ गते भाँडा व्यवसायी ३५ वर्षकी नीरा पाण्डे आचार्यको लुटपाटका लागि हत्या भएको पाइएको छ । प्रहरीले लामो अनुसन्धान गरी घटना भएको ११औँ दिनमा आज त्यसको कारणबारे जानकारी गराउँदै लुटपाट गर्ने उद्देश्यले हत्या भएको पाइएको जनाएको छ । यद्यपि थप छानबिन अन्य कारण खुल्न सक्ने प्रहरीको […]
जनकपुरधाम । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले नागरिकताको विषयमा देश विभाजित नहोस् भन्नेमा सरकार सचेत रहेको बताएका छन् । जनकपुरधाममा एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले नागरिकताजस्तो संवेदनशील विषयमा सबै एकताबद्ध भएर सहमति कायम गर्न सके राम्रो हुने बताए । उनले नागरिकताको विषयमा राष्ट्रिय सहमतिका निम्ति विभिन्न राजनीतिक पार्टी र सरोकारवालाहरूसँग सरकार छलफलको प्रक्रियामा रहेको बताए […]
काठमाडौं । एसएसपीमा बढुवा नभएपछि एसपी आभूषण तिम्सिनाले राजीनामा दिएका छन् । सामाजिक सञ्जाल फेसबुकमा लामो स्टाटस लेख्दै उनले आज वैशाख १७ गतेबाट राजीनामा दिएर नेपाल प्रहरीबाट अलगिने निर्णय गरेको बताएका छन् । सरकारले गत शुक्रबार नेपाल प्रहरीका १८ जना एसपीलाई एसएसपीमा बढुवाका लागि सिफारिस गरेको थियो । जसमा तिम्सिना परेका थिएनन् । एसएसपीमा बढुवाका […]