आइतबार विश्वको सबैभन्दा प्रदूषित सहरको शीर्ष स्थानमा काठमाडौं पर्यो। फोरा दरबारमा रहेको प्रदूषण मापन केन्द्रले काठमाडौं उपत्यकाको प्रदूषण तह २१८ पुगेको देखाएको थियो । यसबाट के बुझ्न सकिन्छ भने स्वास्थ्य राम्रो बनाउन प्रदूषणबाट पनि जोगिन अति जरुरी छ । प्रदूषणले फोक्सोका साथै आँखालाई पनि असर गरिरहेको हुन्छ । विषाक्त वायुबाट नाक र मुखलाई बचाउन मास्क […]
काठमाडौँ । मिटरब्याज पीडितले सरकारले मजुदर किसानमाथि अमानवीय व्यवहार गरेको बताएका छन्। मंगलबार मिटरब्याज पीडितले शान्तिवाटिकामा पत्रकार सम्मेलन गर्दै यस्तो बताएका हुन्। उनीहरूले गृहमन्त्री नारायणकाजी श्रेष्ठविरुद्ध राजीनामा माग गर्दै नाराबाजीसमेत गरेका थिए। साथै उनीहरूले ‘मजुदर किसान बिरोधी नालायक गृहमन्त्री मुर्दावाद’, ‘कम्युनिष्टको खोल ओढेको सामन्ती गृहमन्त्री’ लेखिएको पम्प्लेट पनि प्रदर्शन गरेका थिए। मिटरब्याज पीडितहरूको समस्या समाधानका […]
गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग गर्दै मिटरब्याज पीडितहरूले काठमाडौंमा प्रर्दशन गरेका छन। सोमबार शान्तिवाटिकामा प्रहरीको लाठी प्रहारबाट घाइतेसमेत भएका उनीहरूले मंगलबार दिउँसो गृहमन्त्री श्रेष्ठविरूद्ध नाराबाजी गर्दै काठमाडौंको माइतीघरमा प्रर्दशन गरेका हुन। आफूहरूका माग सम्बोधन गर्नुको साटो गृहमन्त्री श्रेष्ठले प्रहरी प्रशासन लगाएर दमन गरेकाले त्यसको विरोधमा प्रर्दशन गर्नु परेको उनीहरूले बताएका छन। सोमबार (हिजो) काठमाडौंको शान्तिवाटिकामा […]
काठमाडौं। नेकपा एकीकृत समाजवादीले संगठन सुदृढिकरण विशेष अभियान दुई महिना थप गर्ने निर्णय गरेको छ । पार्टी कार्यालय तीनकुनेमा मंगलबार बसेको सचिवालय बैठकले संगठन सुदृढिकरण विशेष अभियानको म्याद आगामी जेठ मसान्तसम्म रहने गरी २ महिनालाई थप गरिएको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए। सचिवालयको निर्णय अनुसार पार्टी संगठनले त्यसै अनुसार कार्ययोजना निर्माण गरी अघि […]
सिन्धुली। सिन्धुलीको सुनकोशी गाउँपालिका –२ अँधेरी पाखामा लागेको डढेलो बस्तीमा सल्किदा स्थानीय जुल्फे शार्कीको घरगोठ जलेर नष्ट भएको छ । उनकी श्रीमती सिता विसंखे घाइते भएकी छन्। नेकपा माओवादी केन्द्रका स्थानीय नेता उपेन्द्र कोइरालाका अनुसार जंगलमा लागेको आगो शार्कीको घरमा सल्किदा निभाउन खटिएकी सिता जलेर घाइते भएकी हुन् । उनको उपाचारका लागि धुलीखेल अस्पताल पठाइएको […]
नेपालगञ्ज। बाँकेका आठ स्थानीय तहको बेरुजु करिब ७० करोड पुगेको छ । महालेखा परीक्षकको कार्यालयले आर्थिक वर्ष २०७८/०७९ को सार्वजनिक गरेको ६० औं लेखापरीक्षण प्रतिवेदनमा बाँकेका आठ स्थानीय तहको बेरुजु ६९ करोड ५५ लाख पुगेको छ । आ.व. २०७७/०७८ को लेखा परीक्षण गर्दा बेरुजु रकम ४५ करोड ४० लाख थियो । आ.व. २०७७/०७८ भन्दा आ.व. २०७८/०७९ मा २५ […]
नयाँदिल्ली (सिन्ह्वा)। भारतको पूर्वी राज्य विहारमा विषाक्त मदिरा सेवनबाट मृत्यु हुनेको संख्या ३२ पुगेको छ। १४ जनाको अवस्था गम्भीर छ उनीहरूको मोतिहारी र मुजफ्फरपुरका विभिन्न अस्पतालमा उपचार भइरहेकोले मृतकको संख्या बढ्न सक्ने सम्भावना रहेको अधिकारीहरूले जनाएका छन्। विहारको राजधानी पटनाबाट एक सय ५१ किलोमिटर उत्तरमा रहेको पूर्वी चम्पारण (मोतिहारी) जिल्लामा शनिबार सो घटना भएको हो। […]
महागढीमाई (बारा) । चर्को गर्मीको पसिनाले भिज्दै जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव, बारा–२ का मतदातासम्म पुगिरहेका छन् । आफ्नो परिचय दिएरै मत मागिरहेका यादव गर्मीमा पनि ऊर्जा आइरहेको बताउँछन् । ‘मेरा लागि चुनाव जनताले लडिरहेका छन् । जनताको यो लगाव देखेर मलाई पनि ऊर्जा आइरहेछ’, यादव भन्छन् । तर उनको दौडधुप र नेताहरुको […]
काठमाडौँ । उच्च अदालत पाटनले सुकुम्बासी बस्तीमा डोजर लगाउने काठमाडौं महानगरपालिकाको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ। न्यायाधीशद्वय दुर्गाबहादुर विश्वकर्मा र दीपेन्द्र अधिकारीको इजलासले सुकुम्बासी बस्तीमा डोजर लगाउने निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो। गत चैत १७ गते न्यायाधीश धीरबहादुर चन्दको एकल इजलासले दिएको अन्तरिम आदेशलाई निरन्तरता दिँदै इजलासले वैशाख १३ […]
सर्लाही । सर्लाहीको लालबन्दीबाट मङ्गलबार बिहान ठूलो परिमाणमा नक्कली नोट बरामद भएको छ । लालबन्दी नगरपालिका –७, बजारस्थित पुरानो गोल्डेन फ्यूचर आवासीय विद्यालय रहेको भवनको पछाडिपट्टी फोहोर फाल्ने ठाउँमा फ्याँकिएको अवस्थामा नक्कली नोट बरामद भएको हो । इलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी नायब उपरीक्षक शान्ताराम कार्कीले एक हजारका ५३० वटा नक्कली नोट बरामद भएको जानकारी दिनुभयो […]
काठमाडौं । राष्ट्रिय सभामा समाजवाद उन्मुख अर्थतन्त्र विकाससम्बन्धी जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता भएको छ । नेकपा एकीकृत समाजवादीकी सांसद मदन कुमारी शाह (गरिमा) प्रस्तावक रहेको यस प्रस्तावमा आयात प्रतिस्थापन गर्दै आत्मनिर्भर अर्थतन्त्र निर्माणको आवश्यकता औंल्याइएको छ । शाहको प्रस्तावमा राष्ट्रिय सभामा रहेका सबै दलका सांसदहरु समर्थक छन्। नेपाली कांग्रेसका सांसद अनिता देवकोटा, जितेन्द्र नारायण […]
काठमाडौं । काठमाडौंको नयाँबानेश्वरमा प्रदर्शनमा उत्रिएका द्वन्द्वपीडितहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । संक्रमणकालीन न्याय सम्बन्धी प्रस्तावित विधेयकले पीडितलाई न्याय र परिपुरण तथा सत्यको सही अन्वेषण नहुने भन्दै उनीहरु प्रदर्शनमा उत्रिएका थिए । नयाँबानेश्वरको एभरेष्ट होटल अगाडिको सडकबाट प्रहरीले करिब एक दर्जन प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको छ । सरकारले संक्रमणकालीन न्यायसँग सम्बन्धित सत्य निरुपण तथा मेलमिलाप आयोग […]