September 18, 2025 | बिहिबार, अशोज ३, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

अन्तर्राष्ट्रिय

बेलायती अर्थतन्त्र पनि मन्दीमा

बेलायती अर्थतन्त्र पनि मन्दीमा

लन्डन । बेलायतको अर्थतन्त्र मन्दीमा गएको छ । गएको वर्ष दोस्रो अर्धवार्षिक अवधिमा अर्थतन्त्र शून्य दशमलव १ प्रतिशतले खुम्चिएको छ । संकुचनको यो दर अपेक्षा गरिएको भन्दा निकै खराब हो । अन्तिम त्रैमासमा अर्थतन्त्र शून्य दशमलव १ प्रतिशतले खुम्चिएको थियो । अक्टोबर डिसेम्बर अवधिमा अर्थतन्त्र शून्य दशमलव १ प्रतिशतले मात्रै खुम्चने अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सको […]

  • २ years अगाडि
जया प्रदालाई पक्राउ गर्न अदालतको आदेश

जया प्रदालाई पक्राउ गर्न अदालतको आदेश

मुम्बई । पूर्व बलिउड अभिनेत्री तथा राजनीतिकर्मी जया प्रदा यतिबेला कानुनी झमेलामा परेकी छन् । एमपी÷एमएलए अदालतले प्रहरीलाई छुट्टै टोली बनाएर अभिनेत्री जयालाई पक्राउ गर्न आदेश दिएको छ । अभिनेत्री जया सातौँ पटकसम्म पनि अदालतमा उपस्थित भएपछि अदालतले उनलाई पक्रन आदेश दिएको हो । अभिनयबाट राजनीतिमा आएकी जयाविरुद्ध आचारसंहिता उल्लङ्घनको मुद्दामा रामपुरमा रहेको एमपी÷एमएलए अदालतले […]

  • २ years अगाडि
कतारमा मृत्युदण्ड तोकिएका ८ भारतीय रिहा

कतारमा मृत्युदण्ड तोकिएका ८ भारतीय रिहा

काठमाडौं । कतारमा मृत्युदण्डको सजाय पाएका ८ भारतीय रिहा भएका छन् । भारतको विदेश मन्त्रालयका अनुसार आठमध्ये सात जना भारत फर्किएका छन् । आठ पूर्व मरीनले दोहास्थित अल दाहरा ग्लोबल टेक्नोलोजीमा काम गरेका थिए। उनलाई अगस्ट २०२२ मा जासुसीको आरोपमा पक्राउ गरिएको थियो । तर, आरोपहरू सार्वजनिक गरेनन् । सबैलाई पनडुब्बी परियोजनामा जासुसी गरेको आरोप […]

  • २ years अगाडि
गर्भवतीको चर्चाबीच विदेशमा उपचार गराउँदै अनुष्का

गर्भवतीको चर्चाबीच विदेशमा उपचार गराउँदै अनुष्का

मुम्बई (बलिउड हंगामा) । बलिउड स्टार अनुष्का शर्मा गर्भवती रहेको विषयलाई लिएर विभिन्न अड्कलबाजी जारी छ । पहिलो सन्तान जन्मिएको लामो समयपछि अनुष्का गर्भवती भएको केही दिनयता समाचार आइरहेका छन् । यद्यपि, उनका क्रिकेटर पति विराट कोहली र अनुष्का स्वयंले यो विषयमा आधिकारिक जानकारी दिएका छैनन् । केही दिन अघि क्रिकेटर डिविलिअर्सले अभिनेत्री अनुष्का गर्भवती […]

  • २ years अगाडि
चम्पाई सोरेन बने झारखण्डका नयाँ मुख्यमन्त्री

चम्पाई सोरेन बने झारखण्डका नयाँ मुख्यमन्त्री

काठमाडौँ — भारतको झारखण्ड राज्यमा झारखण्ड मुक्ति मोर्चाका उपाध्यक्ष चम्पाई सोरेनले मुख्यमन्त्रीको शपथ ग्रहण गरेका छन् । राज्यपालका सीपी राधाकृष्णननले शुक्रबार राजभवनमा उनलाई पद तथा गोपनीयताको शपथ दिलाएका हुन्। जमिन खरिदबिक्रीमा भ्रष्टाचार गरेको आरोपमा पक्राउ परेका हेमन्त सोरेनले मुख्यमन्त्रीबाट राजीनामा दिएपछि सत्ता गठबन्धनले चम्पाईलाई नयाँ मुख्यमन्त्रीका रूपमा अघि सारेको हो । शुक्रबार चम्पाईसँगै कांग्रेस नेता […]

  • २ years अगाडि
भारतीय अभिनेत्री पुनम पाण्डेको निधन

भारतीय अभिनेत्री पुनम पाण्डेको निधन

नयाँ दिल्ली । भारतीय अभिनेत्री तथा मोडल पुनम पाण्डेको ३२ वर्षको उमेरमै निधन भएको छ । शुक्रबार बिहान उनको सामाजिक संजालमार्फत निधनको खबर सार्वजनिक भएको हो । उक्त पोस्टमा पुनमको मृत्यु भएको लेखिएको छ । पाठेघरको मुखको क्यान्सरबाट उनको मृत्यु भएको जनाइएको छ । भारतीय संचारमाध्यमले ३२ वर्षको उमेरमै उनको निधन भएको बताएका छन् । […]

  • २ years अगाडि
झारखण्डका मुख्यमन्त्री हेमन्त सोरेनद्वारा पदबाट राजीनामा

झारखण्डका मुख्यमन्त्री हेमन्त सोरेनद्वारा पदबाट राजीनामा

झारखण्ड । झारखण्डका मुख्यमन्त्री हेमन्त सोरेनले आफ्नो पदबाट राजीनामा दिएका छन्। कांग्रेस नेता तथा झारखण्ड सरकारका मन्त्री आलमगीर आलम राजभवनबाट बाहिर आएर मिडियालाई यो जानकारी दिएका हुन्। समाचार एजेन्सी पीटीआईका अनुसार आलमगीर आलमले भने, ‘मुख्यमन्त्री पदका लागि चम्पाई सोरेनको नाम प्रस्ताव गरिएको छ। हामीले ४३ विधायकको हस्ताक्षर दिएका छौँ। हामीसँग ४७ विधायक छन्।’ ६७ वर्षीय […]

  • २ years अगाडि
पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई १० वर्षकाे कैद सजाय

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई १० वर्षकाे कैद सजाय

पाकिस्तानको विशेष अदालतले पूर्वप्रधानमन्त्री इमरान खान र पूर्वविदेशमन्त्री शाह महमूद कुरैशीलाई साइफर केस अर्थात् राज्यको गोप्य सूचना चुहाएको आरोपमा १० वर्षको कैद सजाय सुनाएको छ । अदालतको यो फैसलाले इमरान खानलाई ठूलो झट्का लागेको छ । उनी आमचुनावमा प्रतिस्पर्धा गर्ने तयारी गर्दै थिए । पाकिस्तानमा आउँदो फेब्रुअरी ८ मा आमचुनाव हुँदैछ । इमरान खानको पार्टी […]

  • २ years अगाडि
भारतमा आज ७५औँ गणतन्त्र दिवस मनाइँदै

भारतमा आज ७५औँ गणतन्त्र दिवस मनाइँदै

भारतले आज विभिन्न कार्यक्रम गरी ७५औँ गणतन्त्र दिवस मनाउँदैछ । भारत ब्रिटिस उपनिवेशबाट १९४७ को अगष्ट १५ मा स्वतन्त्र भएको थियो । १९५० को जनवरी २६ मा संविधान जारी भएसँगै भारत सार्वभौम, लोकतान्त्रिक र गणतन्त्रात्मक राष्ट्र घोषित भएको हो । दिवसको अवसरमा हुने समारोहमा यो वर्ष भारतले फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोनलाई प्रमुख अतिथि बनाएको छ […]

  • २ years अगाडि
सरकारद्धारा एनआरएनए निर्वार्चन विवाद छानबिन समिति गठन

सरकारद्धारा एनआरएनए निर्वार्चन विवाद छानबिन समिति गठन

काठमाडौं । सरकारले गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदको निर्वाचन विवादको छानबिन गर्न एक समिति बनाएको छ । महान्यायाधिवक्ताको कार्यालयका सह–महान्यायाधिवक्ता ध्रुवकुमार चौहानको संयोजकत्वमा परराष्ट्र मन्त्रालयका सहसचिव, प्रहरी वरिष्ठ उपरीक्षक र उपसचिव (लेखा) सदस्य रहेको छानबिन समिति गठन गरिएको छ । मन्त्रिपरिषद्को बसेको बैठकले उक्त निर्णय गरेको हो ।

  • २ years अगाडि
१२ दिनमा बनेको थियो भगवान् रामको आभूषण

१२ दिनमा बनेको थियो भगवान् रामको आभूषण

अयोध्या । अयोध्याको राम मन्दिरमा सोमबार रामको मूर्ति स्थापित गरियो । मन्दिरमा राखिएको भगवान् रामको मूर्तिमा १५ किलो सुन, १८ हजार हिरा र पन्ना प्रयोग गरेर बनाइएको आभूषण प्रयोग गरिएको छ । आभूषण पौराणिक कथाहरूमा वर्णित रामको स्वरूपको आधारमा वस्त्र तयार पारिएको छ । रामायण, श्रीमद् वाल्मीकि रामायण, श्रीरामचरितमानस र आलवन्दार स्तोत्र अध्ययन गरेर सोमा […]

  • २ years अगाडि
मणिपुरमा फेरि हिंसा भड्कियो, तीन सुरक्षाकर्मीसहित सातको मृत्यु

मणिपुरमा फेरि हिंसा भड्कियो, तीन सुरक्षाकर्मीसहित सातको मृत्यु

भारतको मणिपुरमा फेरि हिंसा भड्किएको छ । बिहीबार र बुधबार राति भएका हिंसामा तीन सुरक्षाकर्मीसहित सात जनाको ज्यान गएको बीबीसी हिन्दीले जनाएको छ । यसअघि बुधबार बिहान टेङ्नौपालमा ‘सशस्त्र चरमपन्थी’ले गरेको आक्रमणमा दुई प्रहरीको मृत्यु भएको थियो भने ६ जना घाइते भएका थिए । दुई दिनमा कूल सात जनाको ज्यान गएको समाचारमा उल्लेख छ । […]

  • २ years अगाडि

लोकप्रिय