January 10, 2025 | शुक्रबार, पुस २६, २०८१
सुचनाहरु
अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी आज श्रीकृष्ण जन्माष्टमी गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन आजको मौसम : कोशीमा भारी वर्षाको सम्भावना विमानस्थलबाट इन्धन डिपो हटाउन सरकारी निकायबीच मिलेन तालमेल सुनकोसीमा खसेको गाडी निकालियो, अझै तीनजना नदीमै बेपत्ता भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने सर्वोच्च अदालतको आदेश कोरियामा मृत्यु भएकी इलामकी सोनुको शव नेपाल ल्याइयो नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला देउवा निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटियो झापाको गौरीगञ्जमा आगलागी, दुईवटा घर जलेर नष्ट त्रिशूली नदीमा खस्नबाट जोगियो बस, घाइते १५ जनामध्ये दुईको अवस्था गम्भीर

अन्तर्राष्ट्रिय

तुफानले उडाएर बेपत्ता बनाउंदा पनि ४ महिने शिशु जिवितै भेटियो

तुफानले उडाएर बेपत्ता बनाउंदा पनि ४ महिने शिशु जिवितै भेटियो

टेनेसी प्रान्तमा आएको तुफानले बच्चा उडायो चारमहिने शिशु गाएब भएपछि सबैतिर खोजिगर्दा रुखमा सुरक्षित भेटियो  काठमाडौं ।। अमेरिकाको टेनेसी प्रान्तमा आएको तुफानले उडाएका चारमहिने शिशु जीवितै फेला परेका छन् ।बीबीसीका अनुसार ती बच्चाकी आमा २२ वर्षीया सिडनी मुरका अनुसार लर्ड नाम गरेका ती शिशुलाई टोर्नेडो (भुमरीसहितको तुफान)ले कोक्रोसहित उडाएको थियो । उनीहरुको मोबाइल घर (एक […]

  • १ year अगाडि
गाजामा आक्रमण जारी

गाजामा आक्रमण जारी

युद्धविराम प्रस्ताव राखेपनि आक्रमण जारी  इजरायली हवाई आक्रमणमा करिब २० जनाको मृत्यु गाजा अक्टोबर ७ देखि इजरायली घेराबन्दी र बमबारीमा काठमाडौं ।। संयुक्त राष्ट्रसंघबाट युद्धविराम प्रस्ताव पारित गरिएपछि पनि गाजामा इजरायली सेनाले आक्रमण जारी राखेको छ ।प्यालेस्टाइनी चिकित्सा स्रोतहरूका अनुसार इजरायली हवाई हमलामा मारिएका ४० भन्दा बढी प्यालेस्टाइनीको शव खान युनिसको नासेर अस्पतालमा सारिएको थियो […]

  • १ year अगाडि
अस्ट्रेलियामा बेरोजगारी दर १८ महिनायताकै उच्च

अस्ट्रेलियामा बेरोजगारी दर १८ महिनायताकै उच्च

नोकरीमा वृद्धि भए पनि अस्ट्रेलियाको बेरोजगारी दर १८ महिनाको उच्चतम स्तरमा पुगेको छ। अस्ट्रेलियन ब्युरो अफ स्टाटिस्टिक्स (एबिएस) ले बिहीबार प्रकाशित गरेको आधिकारिक श्रम तथ्यांकमा आधिकारिक बेरोजगारी दर अक्टोबरमा तीन दशमलव आठ प्रतिशतबाट बढेर तीन दशमलव नौ प्रतिशत भएको उल्लेख छ। यो सन् २०२२ अप्रिलपछिको सबैभन्दा उच्च बेरोजगारी दर हो। यद्यपि अक्टोबर र नोभेम्बरबीच रोजगारीमा […]

  • १ year अगाडि
बंगलादेशमा रेल दुर्घटना : एकजनाको मृत्यु ८ जना घाइते

बंगलादेशमा रेल दुर्घटना : एकजनाको मृत्यु ८ जना घाइते

बंगलादेशको राजधानी ढाकाको बाहिरी भागमा रहेको गाजापुरीमा बुधवार भएको रेल दुर्घटनामा एकजनाको मृत्यु भएको छ। स्थानीय समयअनुसार विहान ४ बजे भएको दुर्घटनामा ८ जना घाइते भएको स्थानीय जोयदेवपुर रेलवे स्टेशनका प्रमुख हनिफ अलीले बताए। उनका अनुसार ‘इन्जिनसहित रेलका सातवटा बोगी’ लिकबाट उछिट्टिएपछि एकजनाको घटनास्थलमै मृत्यु भएको हो। उक्त रेल दुर्घटनाका कारण राजधानी ढाकाबाट देशका अन्य […]

  • १ year अगाडि
आगलागीले ४ जनाको मृत्यु, २ सयको उद्धार

आगलागीले ४ जनाको मृत्यु, २ सयको उद्धार

आगलागीमा परी कम्तीमा चारजनाको मृत्यु दुई सयभन्दा बढी घाइते उद्धार गरिएकामध्ये १३४ जनालाई अस्पताल लगियो  रोम ।। रोमको टिभोलीस्थित सान जियोभान्नी इभान्जेलिस्टा अस्पतालको शवगृहमा शुक्रबार राति भएको आगलागीमा परी कम्तीमा चारजनाको मृत्यु भएको छ भने दुई सयभन्दा बढी घाइते छन् । इटालीको फायर ब्रिगेडलाई उद्धृत गर्दै बताइएअनुसार राति करिब १०ः३० बजे शवगृह, क्लिनिक र भान्सा […]

  • १ year अगाडि
इरानद्वारा १३ हजार अफगान निष्कासन

इरानद्वारा १३ हजार अफगान निष्कासन

अवैध अफगान आप्रवासीलाई निष्कासन गरियो  अवैध आप्रवासीहरूलाई निष्कासन गरिनुपर्नेमा जोड जनसंख्याको ६ प्रतिशत अफगानी रहेको खुलाशा  काबुल ।। इरानले १३ हजार २०४ जना अवैध अफगान आप्रवासीलाई निष्कासन गरेको छ । खोरासान रजावीका सीमा सुरक्षा कमाण्डर माजिद शोजाइले १३ हजार २०४ ‘अवैध’ अफगान आप्रवासीहरूलाई इरानबाट निष्कासन गरिएको बताएका छन् । खामा प्रेसले उल्लेख गरेअनुसार शुक्रबार पत्रकारहरूसँगको […]

  • १ year अगाडि
गाजा युद्धमा इजरायली मन्त्रीका छाेरा मारिए

गाजा युद्धमा इजरायली मन्त्रीका छाेरा मारिए

गाजा क्षेत्रमा भइरहेको युद्धमा परेर इजरायलका एक मन्त्रीका छोराको ज्यान गएको छ । पूर्वसैन्य प्रमुखसमेत रहेका गाडी इसेनकोटका छोरा गाजा पट्टी क्षेत्रमा भएको लडाइँमा मारिएका बीबीसीले जनाएको छ । उत्तरी गाजा क्षेत्रको एक सुरुङमा बम बिस्फोट हुँदा २५ वर्षका मेजर गल इसेनकोट मारिएका इजरायलको रक्षा बल (आईडीएफ) ले जनाएको छ । विस्फोटमा परेर गम्भीर घाइते […]

  • १ year अगाडि
सन्दीप लामिछाने पाकिस्तान सुपर लिगको ‘ड्राफ्ट’ मा

सन्दीप लामिछाने पाकिस्तान सुपर लिगको ‘ड्राफ्ट’ मा

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका दुई प्रभावशाली सदस्य सन्दीप लामिछाने सन् २०२४ मा आयोजना हुने पाकिस्तान सुपर लिग (पीएसएल) टी—२० क्रिकेट प्रतियोगिताको ‘ड्राफ्ट’ मा परेका छन् । प्रभावशाली लेग स्पिनर सन्दीपको नाम ‘प्लाटिनम समूह’ को सूचिमा परेको समाचारमा जनाइएको छ । ‘प्लाटिनम समूह’ को सूचीमा परेका खेलाडीलाई कुनै टोलीले खरिद गरेमा एक लाख ३० […]

  • १ year अगाडि
इन्डोनेसियाको ज्वालामुखी विस्फोटमा मृत्यु हुनेको संख्या २३ पुग्यो

इन्डोनेसियाको ज्वालामुखी विस्फोटमा मृत्यु हुनेको संख्या २३ पुग्यो

काठमाडौं । इन्डोनेसियाको सुमात्रामा ज्वालामुखी विस्फोटमा परी मृत्यु हुनेको संख्या २३ पुगेको छ । इन्डोनेसियाको सुमात्रा टापुमा रहेको मारापी पर्वतमा ज्वालामुखी विस्फोटमा परी मृत्यु हुनेको संख्या २३ पुगेको पश्चिम सुमात्रा प्राकृतिक स्रोत संरक्षण एजेन्सीले जनाएको हो । २० जनाको शव अस्पताल लगिएको छ । अन्य तीनजनालाई बाहिर निकाल्ने प्रक्रिया थालिएको बताइएको छ । कुल ७५ […]

  • १ year अगाडि
चर्चित टिभी शो सीआईडीका इन्स्पेक्टर फ्रेडरिकको निधन

चर्चित टिभी शो सीआईडीका इन्स्पेक्टर फ्रेडरिकको निधन

मुम्बई । सोनी टिभीको चर्चित टिभी शो सीआईडीमा इन्स्पेक्टर फ्रेडरिकको भूमिका निभाएका अभिनेता दिनेश फडणीसको निधन भएको छ । यो कुराको पुष्टि दिनेशका साथी र को-स्टार दयानन्द शेट्टीले गरेका छन् । दयानन्द शेट्टीले सीआईडी ​​शोमा इन्स्पेक्टर दयाको भूमिका निभाएका थिए । दयानन्दले भने, ‘दिनेश लामो समयदेखि बिरामी थिए । उनलाई हृदयाघात भएको थिएन । स्वास्थ्यमा […]

  • १ year अगाडि
दुर्घटनामा दुई पाइलटको मृत्यु

दुर्घटनामा दुई पाइलटको मृत्यु

विमान दुर्घटना हुँदा दुई पाइलटको मृत्यु तालिमका क्रममा बिहान ८:५५ बजे दुर्घटना दुर्घटनाबारे अनुसन्धान जारी मेडक ।। भारतीय वायुसेनाको विमान दुर्घटना हुँदा दुई पाइलटको मृत्यु भएको छ । दुईजना भारतीय वायुसेना (आईएएफ) पाइलटहरू सवार पिलाटस ट्रेनर विमान सोमबार बिहान तेलंगानाको मेडक जिल्लाको टुप्रन सहरमा दुर्घटनाग्रस्त भएको आईएएफ अधिकारीहरूले जनाएका छन् । अधिकारीहरूका अनुसार डिन्डिगुल जिल्ला […]

  • १ year अगाडि
दक्षिणी गाजामा पनि इजरायलको हमला सुरु

दक्षिणी गाजामा पनि इजरायलको हमला सुरु

नेताहरू लुकेको आकलन गर्दै आक्रमण सुरु ठूलो सहर खान युनिस वरपरका क्षेत्रहरू खाली गर्न आदेश जारी चारैतिर लगातार विस्फोटको आवाज फलिंदै काठमाडौं ।। इजरायली सेनाले गाजाको दक्षिणी भागमा धेरै हमास नेताहरू लुकेको आकलन गर्दै आक्रमण सुरु गरेको छ। यस क्षेत्रमा करिब २३ लाख मानिस फसेका छन् । इजरायली सेनाले आइतबार गाजाको दोस्रो ठूलो सहर खान […]

  • १ year अगाडि

लोकप्रिय