January 1, 2026 | बिहिबार, पुस १८, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

कभर स्टोरी

पाथीभरा क्षेत्रमा हिमपात, जनजीवन प्रभावित

पाथीभरा क्षेत्रमा हिमपात, जनजीवन प्रभावित

विराटनगर । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरासहित आसपास क्षेत्रमा हिमपात भएको छ । हिमपात भएसँगै त्यस क्षेत्रमा चिसो अत्यधिक बढेर जनजीवन प्रभावित बनेको छ । पाथीभरा धाम ३ हजार ७ सय ९४ मिटर उचाइमा अवस्थित छ । यहाँ सामान्यतया हरेक वर्ष यो मौसममा चैतसम्मै बेला बेलामा हिमपात हुने गर्दछ । चिसो निकै बढेपछि पाथीभरा जाने तीर्थयात्रुहरुको […]

  • २ years अगाडि
आफ्नै कार्यकक्षमा कुटिए मेनपावर व्यवसायी

आफ्नै कार्यकक्षमा कुटिए मेनपावर व्यवसायी

काठमाडौँ । एक मेनपावर व्यवसायीमाथि निर्घात कुटपिट भएको छ । टोखा नगरपालिका–५ बसुन्धाराका सञ्चालक देव कुमार खोखालीमाथि कुटपिट भएको हो । आफ्नै कार्यकक्षमा रहेका बेला पीडितको नाममा आएको समूहले उनीमाथि कुटपिट गरेको छ । पीडित संघको नाममा आएको समूहले गम्भीर घाइते हुनेगरी कुटपिट गरेको व्यवसायीहरूले बताएका छन् । नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष राजेन्द्र […]

  • २ years अगाडि
नेपाल एयरलाइन्सका पाइलट विरुद्ध मुद्दा

नेपाल एयरलाइन्सका पाइलट विरुद्ध मुद्दा

काठमाण्डाै – नेपाल एअरलाइन्सका पाइलट सम्राटबहादुर शाहको शैक्षिक योग्यताको प्रमाणपत्र झुटा भएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दर्ता गरेको छ । २०७१ सालमा जुनियर क्याप्टेनमा नियुक्त भई आठौँ तहको विमान चालक क्याप्टेनमा बढुवा भएका शाहको शैक्षिक प्रमाणपत्र नक्कली भएको भन्दै उजुरी परेपछि अख्तियारले अनुसन्धान गरेको थियो । शाहले भारतको उत्तर प्रदेशको भीएसजे […]

  • २ years अगाडि
पर्यटनमन्त्री सुदन किराँती बिरुद्ध उजुरी

पर्यटनमन्त्री सुदन किराँती बिरुद्ध उजुरी

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीविरुद्ध धार्मिक भावनामा आँच पुर्‍याएको भन्दै उजुरी परेको छ । काठमाडौंका ध्रुवराज लुईंटेलले मन्त्री किराँतीविरुद्ध जिल्ला प्रहरी परिसर काठमाडौंमा उजुरी दिएका हुन् । यही ४ पुसमा प्रज्ञा भवन कमलादीमा आयोजित सार्वजनिक कार्यक्रममा मन्त्री किराँतीले दिएको अभिव्यक्तिले धार्मिक भावना आघात पुगेकाले उनलाई पक्राउ गरी ३ वर्ष कैद र […]

  • २ years अगाडि
जिल्ला अदालतबाटै हतकडीसहित फरार थुनुवा पक्राउ

जिल्ला अदालतबाटै हतकडीसहित फरार थुनुवा पक्राउ

नेपाल प्रहरीले जिल्ला अदालत काठमाडौँ परिसरबाट हतकडीसहित फरार थुनुवालाई पक्राउ गरेको छ। प्रहरीले बुधबार बिहान फरार भएका सिन्धुपाल्चोक बाह्रबिसेका कमल खड्कालाई काठमाडौँ महानगरपालिका–३२ जडीबुटीबाट बिहीबार बिहान पक्राउ गरेको हो। जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक कुमोद ढुङ्गेलका अनुसार प्रहरी वृत्त महाराजगञ्जबाट थुनछेक बहसका लागि अदालत लैजाने क्रममा खड्का हतकडीसहित फरार भएका थिए । फरार […]

  • २ years अगाडि
नेपाल–भारत संयुक्त आयोगको बैठक सुरु

नेपाल–भारत संयुक्त आयोगको बैठक सुरु

काठमाडौँ । नेपाल–भारत संयुक्त आयोगको सातौँ बैठक सुरु भएको छ । बिहीबार राजधानीको होटल याक एण्ड यतिमा बैठक सुरु भएको हो । बैठकमा भारतको तर्फबाट विदेश मन्त्री एस जयशंकर र नेपालको तर्फबाट परराष्ट्र मन्त्री एनपी साउदले नेतृत्व गरिरहेका छन् । बैठकमा ऊर्जा, पर्यटन, नागरिक उड्डयन, क्रश बोर्डर लगायतका विषयमा छलफल चलिरहेको छ । आयोगको बैठकमा […]

  • २ years अगाडि
कोरियन भाषा परीक्षा आवेदन फाराम भर्ने म्याद दुई दिन थप

कोरियन भाषा परीक्षा आवेदन फाराम भर्ने म्याद दुई दिन थप

काठमाडौँ । पानीजहाज निर्माण (सिप बिल्डिङ) मा सहभागी परीक्षार्थीका लागि उत्पादनशील क्षेत्रमा भाषा परीक्षा फाराम भर्न दुई दिनको समय थपिएको छ । वैदेशिक रोजगार विभागले आवेदन दिने समय दुई दिन थप गरेको हो । यसअघि पुस १३ को निर्णय अनुसार पुस १६ देखि १८ सम्म फाराम भर्न पाउने गरी समय तोकिएकामा अहिले दुई दिन थप […]

  • २ years अगाडि
मेलम्ची खानेपानी मर्मतको काम अन्तिम चरणमा

मेलम्ची खानेपानी मर्मतको काम अन्तिम चरणमा

सिन्धुपाल्चोक । मेलम्ची खानेपानी आयोजना मर्मतको काम ७० प्रतिशत सम्पन्न भएको छ । बाढीले ध्वस्त बनाएको संरचनामा अहिले पुनः पानी पथान्तरणका लागि काम भइरहेको छ । बुधबार हेलम्बु–१ अम्बाथानस्थित मुहानस्थलमा अवलोकनका लागि पुगेका प्रतिनिधिमण्डललाई त्यहाँ भइरहेको कामबारे जानकारी गराउँदै आयोजनाका सिनियर डिभिजनल इन्जिनियर पदमबहादुर कुँवरले सो कुराको जानकारी दिए । उनले अबका बाँकी काम केही […]

  • २ years अगाडि
लागुऔषध विरुद्धको कार्यक्रमस्थलमै रक्सीको बोतल भेटिएपछि हंगामा

लागुऔषध विरुद्धको कार्यक्रमस्थलमै रक्सीको बोतल भेटिएपछि हंगामा

मेचीनगर । झापाको काँकरभिट्टामा बुधबार आयोजना गरिएको लागुऔषध विरुद्धको कार्यक्रम स्थलमै रक्सीको बोतल भेटिएपछि हंगामा भएको छ । बुधबार जिल्ला प्रशासन कार्यालय झापा, जिल्ला प्रहरी कार्यालय झापा र मेची सामुदायिक सेवा केन्द्रको संयुक्त आयोजनामा काँकरभिट्टा खानेपानी सभाहलमा कार्यक्रम राखिएको थियो । कार्यक्रम हलको कुर्सीमै बियरका दर्जनौं बोलत छरपस्ट थिए । कार्यक्रममा आयोजक समितिले लागु पदार्थ […]

  • २ years अगाडि
मोटरसाइकलको ठक्करबाट प्रहरी जवानको मृत्यु

मोटरसाइकलको ठक्करबाट प्रहरी जवानको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर–११ थानाभर्‍याङमा मोटरसाइकलको ठक्करबाट प्रहरी जवानको ज्यान गएको छ । दुर्घटनामा अरु तीन जना घाइते भएका छन् । नवलपुर जाँदै गरेको ना ४३ प २२२ नम्बरको मोटरसाइकलले बिहान पिटीमा रहेका डडेलधुरा आलिताल गाउँपालिका–६ घर भइ बाग्मती प्रदेश प्रहरी गण हेटौँडामा कार्यरत २५ वर्षीय प्रहरी जवान विनोद एडीलाई ठक्कर दिएको […]

  • २ years अगाडि
पक्राउ परेका पहिचानवादी नेताको रिहाईको माग राख्दै मेची राजमार्ग बन्द

पक्राउ परेका पहिचानवादी नेताको रिहाईको माग राख्दै मेची राजमार्ग बन्द

पक्राउ परेका पहिचानवादी नेता आन्जेस राईको रिहाईको माग गदैं प्रदेश १ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समितिले आह्वान गरेको बन्दका कारण पूर्वी मेची राजमार्ग ठप्प भएको छ । संयुक्त संघर्ष समितिको आव्हानमा बन्दका कारण इलामसहित ताप्लेजुङ,पाँचथरका मेची राजमार्गमा बुधवार बिहानैदेखि यातायात ठप्प हुन पुगेको छ ।बन्दका कारण मेची राजमार्गमा सञ्चालन हुने सबै किसिमका सवारी साधन ताप्लेजुङबाट […]

  • २ years अगाडि
उपचारको रकम तिर्न नसक्दा दुर्गाप्रसाद अस्पतालमै

उपचारको रकम तिर्न नसक्दा दुर्गाप्रसाद अस्पतालमै

इलाम । इलामको माई नगरपालिका–१० लुम्बाकका ६४ वर्षीय दुर्गाप्रसाद शर्मा तिम्सिना उपचारको रकम तिर्न नसक्दा अस्पतालमै बस्न बाध्य छन् । उनले भारतीय जेलमा लामो समय बिताउनु परेको थियो । २०७७ सालमा स्वदेश फर्काइएका उनलाई गत वर्ष परिवारले चितवनको खैरहनी नगरपालिका–११ स्थित ब्युटिफुल माइन्ड इन्स्टिच्युट अफ् साइक्याट्रिनमा उपचारका लागि भर्ना गराएका थिए । छ महिनाअघि नै […]

  • २ years अगाडि