July 7, 2025 | सोमवार, असार २४, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

कभर स्टोरी

पुरुषको नाममा बुक भएको होटलमा महिला मृत फेला

पुरुषको नाममा बुक भएको होटलमा महिला मृत फेला

रूकुम पश्चिमको एक होटलमा महिला मृत फेला परेकी छिन्। मुसीकोट नगरपालिका-१ खलंगास्थित सत्कार होटलमा अन्दाजी ३० वर्षीया एक महिलाको शव फेला परेको हो। जिल्ला प्रहरी कार्यालयका अनुसार मृतक महिलाको पहिचान खुलेको छैन। होटलको कोठामा सिरकले छोपेको अवस्थामा आज बिहान शव फेला परेको हो। उक्त कोठा आइतबारदेखि त्रिवेणी गाउँपालिका ठेगाना भएका भनिएका विकास केसीको नाममा बुक […]

  • २ years अगाडि
प्रधानमन्त्री प्रचण्ड अस्पताल भर्ना

प्रधानमन्त्री प्रचण्ड अस्पताल भर्ना

काठमाण्डाै – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अस्पताल भर्ना हुनुभएको छ । छातीमा असहज महसुस भएपछि प्रधानमन्त्री प्रचण्ड आज मङ्गलवार थापाथलीमा रहेको नर्भिक अस्पताल भर्ना हुनुभएको हो । अहिले उहाँलाई वार्डमा भर्ना गरेर जाँचको तयारी भइरहेको छ । प्रधानमन्त्रीको उपचारमा डा. यादव भट्टसहितको टोली खटिएको छ ।

  • २ years अगाडि
एनआरएनए  उपाध्यक्षमा उम्मेदवारी दिएका गणेश केसीको भोट अपिल

एनआरएनए उपाध्यक्षमा उम्मेदवारी दिएका गणेश केसीको भोट अपिल

काठमाडौं। गैरआवासीय नेपाली संघ को आगामी कार्यकाल २०२३–२५ का लागि उपाध्यक्षमा अष्ट्रेलियाबाट गणेश केसीले उम्मेदवारी गरेका छन्। विश्वभरि छरिएर रहेका गैरआवासीय नेपालीहरुको हक, हित र अधिकारका लागि गैरआवासीय नेपाली संघ को ११औं महाधिवेशनमा हुन गैरहेको निर्वाचनमा अष्ट्रेलियाबाट गणेश केसीले उम्मेदवारी दर्ता गराएका छन । विश्वभरि छरिएर रहेको गैरआवासीय नेपाली अग्रज तथा प्रतिनिधिहरुलाई उपाध्यक्षमा उम्मेदवारी दिएको […]

  • २ years अगाडि
भारतको सर्वोच्च अदालतद्वारा समलिङ्गी विवाहलाई मान्यता दिन अस्वीकार

भारतको सर्वोच्च अदालतद्वारा समलिङ्गी विवाहलाई मान्यता दिन अस्वीकार

भारतको सर्वोच्च अदालतले आज (मङ्गलवार) समलिङ्गी विवाहलाई वैधानिकता दिन अस्वीकार गरेको छ । यद्यपि अदालतले ‘एलजीबीटीक्यू’ सम्बन्धलाई स्वीकार गर्नु र तिनीहरूलाई भेदभावबाट संरक्षण गर्नु देशको कर्तव्य थियो भनेको छ । सर्वोच्च अदालतले समलिङ्गी यौनलाई प्रतिबन्ध लगाउने औपनिवेशिक कालको कानुनलाई खारेज गरेपछि प्रधानमन्त्री नरेन्द्र मोदीको सरकारले पछिल्लो ५ वर्षदेखि समलिङ्गी साझेदारीलाई कानुनी हैसियत दिने संहिता बनाउने […]

  • २ years अगाडि
ठूलाे परिमाणकाे रकमसहित चिनियाँ मूलका भारतीय त्रिभुवन विमानस्थलबाट पक्राउ

ठूलाे परिमाणकाे रकमसहित चिनियाँ मूलका भारतीय त्रिभुवन विमानस्थलबाट पक्राउ

काठमाण्डाै – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले ठूलाे परिमाणकाे रकमसहित चिनियाँ मूलका भारतीयलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चीनको सिचुआन प्रान्तबाट आएका थिन्ले छोदेन रहेका त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयका प्रहरी नायब महानिरीक्षक अर्जुनचन्द ठकुरीले जानकारी दिनुभयो । उहाँका अनुसार आजै दिउँसो चीनको सिचुआन प्रान्तबाट आई दिल्ली जान लागेको अवस्थामा छाेदेनलाई १६ हजार ४ सय ३० […]

  • २ years अगाडि
रिलिज नहुँदै इन्टरनेटमा आयो ‘पशुपति प्रसाद २: भष्मे डन’को चार मिनेट लामो दृश्य

रिलिज नहुँदै इन्टरनेटमा आयो ‘पशुपति प्रसाद २: भष्मे डन’को चार मिनेट लामो दृश्य

काठमाडौँ। आगामी हप्ता रिलिज हुने नेपाली चलचित्र ‘पशुपति प्रसाद २: भष्मे डन’को झन्डै चार मिनेट लामो दृश्य इन्टरनेटमा आएको छ । दीपेन्द्र के खनाल निर्देशित यो चलचित्रको निर्माण पक्षबाट नै चलचित्र ‘प्रिभ्यु’को रूपमा सो दृश्य सार्वजनिक गरिएको हो । युट्युब तथा फेसबुकमा भाइरल बनिरहेको दृश्यमा पशुपति क्षेत्रमा छायाङ्कन भइरहेको चलचित्रको सेटमा भष्मे डनले नायिका आँचल […]

  • २ years अगाडि
प्रधानमन्त्री प्रचण्ड कैलालीमा

प्रधानमन्त्री प्रचण्ड कैलालीमा

धनगढी, असोज २९ गते । प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कैलाली आइपुग्नुभएको छ । आज (सोमबार) यहाँ आयोजना हुने विभिन्न कार्यक्रममा सहभागिता हुन प्रधानमन्त्री प्रचण्ड कैलाली आइपुग्नुभएको हो । प्रधानमन्त्रीलाई स्वागत गर्नका लागि सुदूरपश्चिम प्रदेश प्रमुख देवराज जोशी, मुख्यमन्त्री कमलबहादुर शाह धनगढी विमानस्थल पुग्नुभएको थियो । प्रधानमन्त्री प्रचण्डले सुरुमा नेकपा (माओवादी […]

  • २ years अगाडि
दशैँको दोस्रो दिन आज, ब्रह्मचारिणीदेवीको पूजाअर्चना गरिँदै

दशैँको दोस्रो दिन आज, ब्रह्मचारिणीदेवीको पूजाअर्चना गरिँदै

काठमाण्डाै – दशैँको दोस्रो दिन आज देवीमन्दिर तथा शक्तिपीठहरुमा माता भगवती ब्रह्मचारिणीको पूजाअर्चना गरिँदै छ। ब्रह्मचारिणीदेवीलाई ब्रह्म विद्या शक्तिकी माताको रूपमा पूजाअर्चना गर्ने प्रचलन छ । नवरात्रका नौ दिनमा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्री, आठौँ दिन महागौरी र नवौँ […]

  • २ years अगाडि
सुनको भाउ आज सात सय रुपैयाँले घट्यो

सुनको भाउ आज सात सय रुपैयाँले घट्यो

काठमाण्डाै – हिजो तोलामा झण्डै तीन हजार रुपैयाँले बढेको सुनको भाउ आज भने सात सय रुपैयाँले घटेको छ । सुनको भाउ आज तोलामा १ लाख १२ हजार तीन सय रुपैयाँमा झरेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो तोलामा सुनको भाउ एक लाख १३ हजार रुपैयाँ थियो । आज चाँदीको भाउ भने स्थिर […]

  • २ years अगाडि
खेम सेन्चुरी र जालुमाया गुरुङको स्वरमा नयाँ गीत”लैजान्छु यु के लण्डन मा”सार्बजनिक (भिडियो सहित)

खेम सेन्चुरी र जालुमाया गुरुङको स्वरमा नयाँ गीत”लैजान्छु यु के लण्डन मा”सार्बजनिक (भिडियो सहित)

काठमाडौं – लोकप्रिय गायक खेम सेन्चुरी र लोकप्रिय गायिका जालुमाया गुरुङको सुमधुर आवाज रहेको नयाँ गीत “लैजान्छु यु.के लण्डन मा” सार्वजनिक भएको छ । उक्त गीत”जालु माया गुरुङ”नामक अफिसियल युट्युब च्यानल मार्फत आइतबार बजारमा आएको हो। सार्वजनिक भएको छोटो समयमै गीतले धेरै दर्शकको माया पाइरहेको छ । गीतमा गुरुङलाई आवाजमा खेम सेन्चुरीले साथ दिएका छन् […]

  • २ years अगाडि
गायक मुकेश शाहीको स्वरमा ‘जव तिमी’ सार्वजनिक

गायक मुकेश शाहीको स्वरमा ‘जव तिमी’ सार्वजनिक

काठमाण्डौं । गायक मुकेश शाही को स्वरमा रहेको‘जव तिमी’ गीतको भिडियो सार्वजनिक भएको छ । प्रेमको सुनौला पलहरुलाई गीतमा ब्यक्त गरिएको छ । उकाली ओराली , म तिमीलाई , अमुल्य , आकास माथी माथी , विहानको लगायतमा गायक मुकेशको स्वर रहेको छ । यस पटकको भिडियोलाई अष्ट्रेलियाको विभिन्न स्थानमा छायाँकन गरिएको छ । गीतमा श्रीमान […]

  • २ years अगाडि
कर्मचारीलाई तलब खुवाउन ऋण लिनुपर्ने अवस्था आयो : पूर्वअर्थमन्त्री पौडेल

कर्मचारीलाई तलब खुवाउन ऋण लिनुपर्ने अवस्था आयो : पूर्वअर्थमन्त्री पौडेल

काठमाडौँ । ​नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले कर्मचारीलाई तलब खुवाउनसमेत आन्तरिक ऋण लिनुपर्ने अवस्थामा मुलुकको अर्थतन्त्र पुगेको बताएका छन् । उनले अर्थतन्त्रलाई ट्रयाकमा ल्याउन सरकारले कुनै ठोस कदम ल्याउन नसकेको टिप्पणीसमेत गरेका छन् । आइतबार प्रेस चौतारी रुपन्देहीले बुटवलमा गरेको एक कार्यक्रममा उनले मुलुकमा सङ्कटपूर्ण अवस्था कसरी आयो भन्ने विषयमा ध्यान नदिएर […]

  • २ years अगाडि

लोकप्रिय