January 1, 2025 | बुधबार, पुस १७, २०८१
सुचनाहरु
अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी आज श्रीकृष्ण जन्माष्टमी गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन आजको मौसम : कोशीमा भारी वर्षाको सम्भावना विमानस्थलबाट इन्धन डिपो हटाउन सरकारी निकायबीच मिलेन तालमेल सुनकोसीमा खसेको गाडी निकालियो, अझै तीनजना नदीमै बेपत्ता भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने सर्वोच्च अदालतको आदेश कोरियामा मृत्यु भएकी इलामकी सोनुको शव नेपाल ल्याइयो नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला देउवा निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटियो झापाको गौरीगञ्जमा आगलागी, दुईवटा घर जलेर नष्ट त्रिशूली नदीमा खस्नबाट जोगियो बस, घाइते १५ जनामध्ये दुईको अवस्था गम्भीर

मुख्य

भ्रष्टाचारमा संवैधानिक निकाय नै अग्रसर छ : स्वर्णिम वाग्ले

भ्रष्टाचारमा संवैधानिक निकाय नै अग्रसर छ : स्वर्णिम वाग्ले

स्वर्णिम वाग्लेले नेपालमा भ्रष्टाचारले सीमा नाघेको बताए संवैधानिक निकाय र नियामकले नै भ्रष्टाचारको ‘सेटिङ’ गरिरहेको आरोप वैदेशिक सहायताले देश विकासमा सहयोग पुगेको काठमाडौं।। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपाध्यक्ष एवं सांसद स्वर्णिम वाग्लेले नेपालमा भ्रष्टाचारले सीमा नाघेको बताएका छन् । शुक्रबार एक्सन एडले आयोजना गरेको एक कार्यक्रममा उनले संवैधानिक निकाय र नियामकले नै कागज मिलाएर […]

  • १ year अगाडि
महिला अधिकृतलाई उपसचिवले झापड हानेपछि….

महिला अधिकृतलाई उपसचिवले झापड हानेपछि….

अधिकृतलाई झापड हान्ने उपसचिवलाई कारबाहीको  तयारी एक महिला शाखा अधिकृतलाई झापड हानेका प्रत्यक्षदर्शीले बताए उजुरी परेपछि संसद सचिवालयको प्रशासनले गैरेसँग स्पष्टीकरण सोधे काठमाडौं ।। संघीय संसद सचिवालयका महिला शाखा अधिकृतलाई झापड हान्ने उपसचिवलाई कारबाहीको  तयारी भएको छ । गत महिना संघीय संसद सचिवालयका उपसचिव रामप्रसाद गैरेले एउटा प्रतिवेदनमा आफ्नो नाम छुटेको विषयमा असन्तुष्टि जनाउँदै एक […]

  • १ year अगाडि
विद्यालयको फरक पोसाक किन्न बाध्य पार्नेलाई काठमाडौं महानगरले कानुनबमोजिम दण्ड सजाय दिने

विद्यालयको फरक पोसाक किन्न बाध्य पार्नेलाई काठमाडौं महानगरले कानुनबमोजिम दण्ड सजाय दिने

विद्यालयको नियमितबाहेक फरक पोसाक किन्न बाध्य नपार्न आग्रह विद्यार्थीलाई फरक पोसाक किन्न बाध्य पारेको भन्ने गुनासो कानुनबमोजिम दण्ड सजाय हुने व्यहोराको जानकारी  काठमाडौं ।। काठमाडौं महानगरपालिकाले विद्यार्थीलाई विद्यालयको नियमितबाहेक फरक पोसाक किन्न बाध्य नपार्न आग्रह गरेको छ । महानगरभित्रका सबै विद्यालयलाई शुक्रबार परिपत्र गर्दै फरक पोसाक किन्न बाध्य पारिए कारबाही गर्ने चेतावनी दिइएको छ । […]

  • १ year अगाडि
पोखरा सडक महोत्सवको तय भयो मिति

पोखरा सडक महोत्सवको तय भयो मिति

‘सडक महोत्सव’ यही पुस १२ देखि १६ गतेसम्म आयोजना गरिने बाह्य पर्यटकलाई अंग्रेजी वर्षको गन्तव्यस्थल’का रूपमा प्रवर्द्धन गर्ने महोत्सवबाट ८० लाख रुपैयाँ आम्दानी गर्ने लक्ष्य काठमाडौं ।। ‘२५ औँ पोखरा सडक महोत्सव’ यही पुस १२ देखि १६ गतेसम्म आयोजना गरिने भएको छ । फेवातालको आसपास सडकमा महोत्सव गरिने आयोजक रेस्टुरेन्ट एन्ड बार एसोसिएसन (रेबान) ले […]

  • १ year अगाडि
छोरीकोमा बास बसे प्रधानमन्त्री

छोरीकोमा बास बसे प्रधानमन्त्री

प्रधानमन्त्री सुनसरीका विभिन्न कार्यक्रममा सहभागी हुँदै  एक्स्पोको उद्घाटन गरेर उनी शुक्रबारै साँझ काठमाडौं फर्कने तयारी गर्दै  विराटनगर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ शुक्रबार मोरङ र सुनसरीका विभिन्न कार्यक्रममा सहभागी हुँदै छन् । बिहीबार साँझ उनी विराटनगर आइपुगेका हुन् । बिहीबार उनी विराटनगरस्थित छोरी गंगा दाहालको निवासमा बसे । शुक्रबार बिहान सुनसरीको इनरुवामा ४०० केभीको इनरुवा […]

  • १ year अगाडि
मन्त्रिपरिषद पुनर्गठन गर्ने तयारी

मन्त्रिपरिषद पुनर्गठन गर्ने तयारी

पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद पुनर्गठन गर्ने तयारी गर्दै  नमिलेका कुरा मिलाउन गम्भीर छलफल आवश्यक दाहालले पार्टीको बैठकमा पनि केही परिवर्तन हुने संकेत काठमाडौं ।। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद पुनर्गठन गर्ने तयारी थालेका छन् । मन्त्रीहरू परिवर्तन गर्न उनले सत्तारुढ गठबन्धनको प्रमुख दल नेपाली कांग्रेस नेतृत्वसँग आवश्यक परामर्श गरिसकेका छन् । माओवादी केन्द्रबाट गएका सबै […]

  • १ year अगाडि
नवनियुक्त ६ न्यायाधीशले लिए शपथ

नवनियुक्त ६ न्यायाधीशले लिए शपथ

अदालतका नवनियुक्त ६ न्यायाधीशले शपथ दिए राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा  प्रधान न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठबाट शपथ लिइयो  काठमाडौं ।। सर्वोच्च अदालतका नवनियुक्त ६ न्यायाधीशले शपथ दिएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा बिहीबार प्रधान न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठबाट शपथ लिएका हुन् । सर्वोच्च अदालतको न्यायाधीशमा उच्च अदालतमा कार्यरत न्यायाधीश सारंगा सुवेदी, उच्च अदालत हेटौँडामा कार्यरत न्यायाधीश अब्दुर […]

  • १ year अगाडि
माओवादीले बनायो ७ सदस्यीय विधान

माओवादीले बनायो ७ सदस्यीय विधान

फागुनको पहिलो साता विधान सम्मेलन गर्ने निर्णय हरिबोल गजुरेलले पदबाट दिएको राजीनामाका विषयमा कुनै छलफल भएन ​ काठमाडौँ ।। फागुनको पहिलो साता विधान सम्मेलन गर्ने निर्णय गरेको नेकपा (माओवादी केन्द्र) ले विधानको मस्यौदा बनाउन ७ सदस्यीय समिति गठन गरेको छ। माओवादीका उपाध्यक्ष तथा प्रवक्ता अग्निप्रसाद सापकोटाले उपाध्यक्ष पम्फा भुसाल, महासचिव देव गुरुङ, उपमहासचिव गिरिराजमणि पोखरेल, उपमहासचिव […]

  • १ year अगाडि
पर्यटनमन्त्रीको राजीनामा माग गर्दै पशुपति क्षेत्रमा विरोध प्रदर्शन

पर्यटनमन्त्रीको राजीनामा माग गर्दै पशुपति क्षेत्रमा विरोध प्रदर्शन

नेपाल सनातन धर्म संस्कृति संगठनहरूले आन्दोलन सुदन किराती राजीनामा दे, धार्मिक क्षेत्रमा गैरधार्मिक नियुक्ति बन्द गर भन्दै नारा  एउटा समुदायलाई उचालेर अपमानजनक अभिव्यक्ति दिनु गलत काठमाडौं ।।  संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीको राजीनामा माग्दै नेपाल सनातन धर्म संस्कृति संगठनहरूले आन्दोलन गरेका छन् । बिहीबार उनीहरूले मन्त्री किरातीले एक सार्वजनिक कार्यक्रममा दिएको अभिव्यक्तिप्रति असन्तुष्टि […]

  • १ year अगाडि
‘झोलामा खोला’ बोक्नेको लाइसेन्स खारेज गर्न प्रधानमन्त्रीको निर्देशन

‘झोलामा खोला’ बोक्नेको लाइसेन्स खारेज गर्न प्रधानमन्त्रीको निर्देशन

लाइसेन्स होल्ड गरेर बस्ने तर आयोजनाको काम नगर्नेको लाइसेन्स खारेज हुने  निश्चित क्राइटएरिया बनाएर त्यसलाई खारेज गरिने राम्रो काम गर्दै गएपछि नराम्रो उद्देश्य बोकेकाहरू पर्दाफास काठमाडौं ।। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जलविद्युत् आयोजनाको लाइसेन्स होल्ड गरेर बस्ने तर आयोजनाको काम नगर्ने लाइसेन्स खारेज गर्न ऊर्जा मन्त्रालयलाई निर्देशन दिएका छन् । बिहीबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को […]

  • १ year अगाडि
राजादेखि लोकतान्त्रिक व्यवस्थामा पनि उही प्रवृति देखियो : मन्त्री सुदन किराती

राजादेखि लोकतान्त्रिक व्यवस्थामा पनि उही प्रवृति देखियो : मन्त्री सुदन किराती

कामै गर्न नपाएको उड्डयनमन्त्री सुदन किरातीको गुनासो  एयरलाइन्सलाई तिर्नुपर्ने रकम सरकारले नै नतिरेको ‘चलाउन नसक्ने जहाज किन सुकाएर राख्ने ?  काठमाडौं ।। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले आफूले कामै गर्न नपाएको भन्दै गुनासो गरेका छन् । बिहीबार संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा बोल्दै उनले भने, ‘काम गर्ने व्यक्तिले परिणाम कतिबेर निकाल्नु ? संसदीय समितिमा जानै पर्‍यो, एउटा काम गर्न […]

  • १ year अगाडि
काम गर्नको लागि नारायणगढ-मुग्लिन सडक बन्द

काम गर्नको लागि नारायणगढ-मुग्लिन सडक बन्द

नारायणगढ – मुग्लिन सडकखण्ड दैनिक ४ घण्टा सवारी आवागमन बन्द हुने सवारीसाधन भतेरी जंगलदेखि रामनगरसम्म रोकिने केबलकारसम्म र मालवाहक सवारी सधान लेवाटारमा रोक्नुपर्ने चितवन ।। नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोलामा पुल निर्माण गर्न यही पुस ७ गतेदेखि दैनिक ४ घण्टा सवारी आवागमन बन्द हुने भएको छ ।नागढुंगा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन) ले आज एक सूचना […]

  • १ year अगाडि

लोकप्रिय