मैदी केन्द्रविन्दु भएर भूकम्प गयो ४.२ म्याग्निच्युडको भूकम्प गएको जानकारी काठमाडौं ।। धादिङको मैदी केन्द्रविन्दु भएर आइतबार भूकम्प गएको छ । बिहान ८ बजेर २३ मिनेट जाँदा ४.२ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
सरकारले महिला तथा बालबालिका विभाग खारेज गर्यो ऋणसम्बन्धी सम्झौताको लागी वार्ता टोली गठन गर्ने निर्णय दस्ताबेजलाई अन्तिम रुप दिन बैंकसँग वार्ता गर्ने काठमाडौं ।। सरकारले महिला तथा बालबालिका विभाग खारेज गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय शुक्रबार सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता रेखा शर्माले बजेट वक्तव्यमा भनिएको कुरालाई सरकारले […]
दूतावास खोल्न नेपाललाई स्वीकृति दिइयो आवासीय दूतावास खोल्न सहमति विचार गरेर पोर्चुगलमा नयाँ दूतावास खोल्ने काठमाडौं ।। पोर्चुगलले आफ्नो देशमा दूतावास खोल्न नेपाललाई स्वीकृति दिएको छ । नेपालले केही साताअघि पोर्चुगलमा दूतावास खोल्ने निर्णय गरेपछि पोर्चगलले स्वीकृति दिएको हो । “पोर्चुगल सरकारबाट नेपालको आवासीय दूतावास खोल्न सहमति समेत प्राप्त भइसकेको जानकारी यस सम्मानित समितिसमक्ष राख्न […]
दूधको भुक्तानी नहुन्जेलसम्मका लागि सबै प्रकारका भत्ता र सुविधा रोक्ने खरिदबापतको झण्डै तीन अर्ब रुपैयाँ भुक्तानी दिन नसकेको कर्जा व्यवस्थाको लागि नीतिगत सहजीकरण गर्ने निर्णय काठमाडौं ।। कृषि तथा पशुपन्छी विकासमन्त्री डा. बेदुराम भुसालले दुग्ध विकास संस्थानका कर्मचारी र सञ्चालक समिति सदस्यको अतिक्ति भत्ता र सुविधा रोकिदिएका छन् । शुक्रबार मन्त्रालयमा भएको संस्थान सञ्चालक समितिको […]
नवनिर्मित भवन निर्माण भएको तीन बर्षपछि उद्घाटन नवनिर्मित भवनको समय समयमा आवश्यक मर्मतसम्भार समेत गर्नुपर्ने अदालतमा यो वर्ष २८ हजारभन्दा बढी मुद्दा दर्ता गोरखा ।। गोरखा जिल्ला अदालतको नवनिर्मित भवन निर्माण भएको तीन बर्षपछि उद्घाटन भएको छ । शुक्रवार एक कार्यक्रमकाबीच प्रधानन्यायाधीश बिश्वम्भरप्रसाद श्रेष्ठले भवनको उद्घाटन गरेका हुन् । उद्घाटन कार्यक्रममा बोल्दै उनले नयाँ भवन […]
प्रतिनिधिसभाको राज्य व्यवस्थाले प्रधानमन्त्रीलाई राखेर एनसेलको कुरा गर्ने सरकारले चालेका कदमबारे जानकारी लिन प्रधानमन्त्रीलाई बोलाउने एनसेलको सेयर खरिद बिक्रीको विषय नै शंकास्पद रहेको धारणा काठमाडौं ।। प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले एनसेल बिक्री प्रकरणबारे जानकारी लिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बोलाउने भएको छ । शुक्रबार बसेको समितिको बैठकले एनसेल बिक्री र त्यस विषयमा सरकारले […]
तस्करीको सुन विमानमार्फत आउँदैछ भन्ने सूचना केही दिनअघि नै आएको सूचनाका आधारमा दुई दिनअघिदेखि सबै परिचालित भएको प्रहरीसहितको टोली बसेर चेकजाँचमा कडाइ समेत गरेको काठमाडौं ।। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका प्रमुख टोकराज पाण्डेले तस्करीको सुन विमानमार्फत आउँदैछ भन्ने सूचना आफूलाई केही दिनअघि नै आएको बताएका छन् । सूचनाका आधारमा दुई दिनअघिदेखि आफूहरु परिचालित भएको […]
एमाले पार्टी बाहेकले देश बनाउन नसक्ने जिकिर जनताको आवाज सुन्न यात्रामा निस्कियो एमाले अहिलेको अवस्था तोड्नलाई एमालेले मिसन ०८४ अघि सार्यो काठमाडौं ।। अध्यक्ष ओलीले एमाले पार्टी बाहेकले देश बनाउन नसक्ने जिकिर गरे । उनले गठबन्धन सरकार विकास निर्माण र जनताको पक्षमा नरहेको बताए । अहिलेको अवस्था तोड्नलाई एमालेले मिसन ०८४ अघि सारेको स्पष्ट पारे […]
विधेयकमा अपेक्षित काम हुन सकेको छैन समस्या समाधान हुनेगरी काम गर्नु पर्नेमा जोड कसैले ढाकछोप गर्न खोजे पनि निष्पक्ष काम गर्नुपर्छ काठमाडौं ।। नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधिसभा सदस्य गगन थापाले विधेयकमा अपेक्षित काम हुन नसकेको बताएका छन् । राज्यव्यवस्था तथा सुशासन समितिको आज बसेको बैठकमा उनले कम्तीमा महिनाको एक दिन बैठक बस्नु पर्नेमा जोड दिए […]
१५ अर्ब २४ करोड रुपैयाँको विद्युत् भारत निर्यात २८ जेठबाट भारतीय बजारमा बिक्री सुरु गरियो शुक्रबार रातिबाट विद्युत् निर्यात बन्द हुने काठमाडौं ।। यस वर्षको वर्षायाममा १५ अर्ब २४ करोड रुपैयाँको विद्युत् भारत निर्यात गरिएको छ । नेपाल विद्युत् प्राधिकरणले देशभित्र खपत गरी बचत भएको वर्षायामको विद्युत् यसवर्ष गत २८ जेठबाट भारतीय बजारमा बिक्री सुरु […]
विपिन हमासको नियन्त्रणमा रहेको पुष्टि विपिनको अवस्था पत्ता लगाउन आमा-बुवाद्वारा आग्रह सुदूरपश्चिम महोत्सव उदघाटन कार्यक्रममा भेटघाट गरे काठमाडौं ।। इजरायली सेना र तेलअविवस्थित नेपाली राजदूतावासले विपिन हमासको नियन्त्रणमा रहेको पुष्टि गरे पनि उनको अवस्था कस्तो छ भन्ने खुलेको छैन । यसअघि परराष्ट्रमन्त्री एनपी साउद कञ्चनपुर गएका बेलामा पनि विपिनका आमा–बुवाले उनीसँग भेटेर विपिनको अवस्था पत्ता […]
पहिलो त्रैमासिक मौद्रिक नीति समीक्षा सार्वजनिक सेयर धितोमा जाने ठूला कर्जाको जोखिमभार घट्यो मासिक किस्ता आम्दानी अनुपात बढाई ६० प्रतिशत कायम गर्ने काठमाडौं।। नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासिक मौद्रिक नीति समीक्षा सार्वजनिक गरेको छ । सार्वजनिक मौद्रिक नीतिको समीक्षाले सेयर धितोमा जाने ठूला कर्जाको जोखिमभार घटाएको छ । ५० लाखभन्दा बढी सेयर […]