January 11, 2025 | शनिबार, पुस २७, २०८१
सुचनाहरु
अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी आज श्रीकृष्ण जन्माष्टमी गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन आजको मौसम : कोशीमा भारी वर्षाको सम्भावना विमानस्थलबाट इन्धन डिपो हटाउन सरकारी निकायबीच मिलेन तालमेल सुनकोसीमा खसेको गाडी निकालियो, अझै तीनजना नदीमै बेपत्ता भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने सर्वोच्च अदालतको आदेश कोरियामा मृत्यु भएकी इलामकी सोनुको शव नेपाल ल्याइयो नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला देउवा निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटियो झापाको गौरीगञ्जमा आगलागी, दुईवटा घर जलेर नष्ट त्रिशूली नदीमा खस्नबाट जोगियो बस, घाइते १५ जनामध्ये दुईको अवस्था गम्भीर

मुख्य

कोशीका मुख्यमन्त्रीद्वारा मन्त्रीहरुलाई जिम्मेवारी बांडफांड

कोशीका मुख्यमन्त्रीद्वारा मन्त्रीहरुलाई जिम्मेवारी बांडफांड

केदार कार्कीले मन्त्रीहरुलाई जिम्मेवारी दिए मन्त्रालयको जिम्मेवारी भने मुख्यमन्त्री कार्कीले आफैैंसँग राखे विराटनगर ।। कोशीका मुख्यमन्त्री केदार कार्कीले मन्त्रीहरुलाई जिम्मेवारी दिएका छन् । आइतबार मुख्यमन्त्री कार्कीले कांग्रेसबाट मन्त्री बनेका शमशेर राईलाई आन्तरिक मामिला तथा कानुन, माअ‍ेवादी केन्द्रबाट मन्त्री बनेका गणेश प्रसाद उप्रेतीलाई पर्यटन, वन तथा वातावरण र एकीकृत समाजवादीबाट मन्त्री बनेका कमल प्रसाद जबेगुलाई भौतिक […]

  • १ year अगाडि
पूर्वप्रधानमन्त्री खनाल र चिनियाँ राजदूतबीच सुमधुर भेटघाट

पूर्वप्रधानमन्त्री खनाल र चिनियाँ राजदूतबीच सुमधुर भेटघाट

खनाल र नेपालका लागि चिनियाँ राजदूत छेन सङबीच भेटवार्ता खनाललाई भेट्न चिनियाँ राजदूत शनिबार उनको निवास डल्लु पुगे आपसी हित एवं चासोको विषयमा कुराकानी  काठमाडौं ।। पूर्वप्रधानमन्त्री झलनाथ खनाल र नेपालका लागि चिनियाँ राजदूत छेन सङबीच भेटवार्ता भएको छ । नेकपा एकीकृत समाजवादीका विदेश विभाग प्रमुखसमेत रहेका खनाललाई भेट्न चिनियाँ राजदूत शनिबार उनको निवास डल्लु […]

  • १ year अगाडि
१६० घर भत्काउन अदालतको आदेश कुर्दै महानगर

१६० घर भत्काउन अदालतको आदेश कुर्दै महानगर

 पोखराको फिर्केखोलाको वास्तविक अवस्था  १६० संरचना खोलाघरमै बनेको पाइयो   ९७ संरचना अस्थायी, ३५ वटा स्थायी र २८ वटा सरकारी  पोखरा ।। मानवीय अतिक्रमणको तीव्र चपेटामा परेको पोखराको फिर्केखोलाको वास्तविक ‘खोलाघर’ पत्ता लगाउन खटिएका प्राविधिकले २ महिना लगाएर असोज ६ गते महानगरलाई प्रतिवेदन बुझाए । प्राविधिक वासुदेव पौडेलको नेतृत्वमा खटिएको टोलीले गरेको अध्ययनअनुसार १६० संरचना खोलाघरमै […]

  • १ year अगाडि
विमानस्थलभित्र बोकेको ब्यागमा एक्कासी आगो बलेपछि…..

विमानस्थलभित्र बोकेको ब्यागमा एक्कासी आगो बलेपछि…..

विमानस्थलभित्र एक यात्रुको ह्याण्डब्यागमा आगो ह्याण्डब्यागमा आगो लागेको र आगो तत्काल निभाइयो  ब्यागभित्र रहेको पावरब्यांकमा आइप्याड जोडेको खुलाशा  काठमाडौं ।। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र एक यात्रुको ह्याण्डब्यागमा आगो लागेको छ । बोर्डिङ पास लिएर विमानमा चढ्नुभन्दा अगाडि प्रतिक्षालयमा बसिरहेका यात्रुको ह्याण्डब्यागमा आगो लागेको थियो । एयर चाइनाको जहाजबाट चीन जान लागेका यात्रुको ह्याण्डब्यागमा आगो लागेको र […]

  • १ year अगाडि
प्रधानमन्त्री कोषमा जम्मा भयो १९ करोड २४ लाख

प्रधानमन्त्री कोषमा जम्मा भयो १९ करोड २४ लाख

कोषमा १९ करोड २४ लाख ८९ हजार १०६ रुपैयाँ जम्मा ८१ जनाभन्दा बढी व्यक्ति तथा संघसंस्थाले कोषमा जम्मा गरेको खुलाशा  काठमाडौं ।। जाजरकोट भूकम्पपछि प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा १९ करोड २४ लाख ८९ हजार १०६ रुपैयाँ जम्मा भएको छ ।  गत कात्तिक १७ गते जाजरकोट केन्द्रविन्दु भएर गएको ६.४ म्याग्निच्युडको भूकम्पपछि प्रभावित भएकाहरूको सहयोगका […]

  • १ year अगाडि
बानेश्वरको एएसजीआई केयरमा निःशुल्क आँखा जाँच

बानेश्वरको एएसजीआई केयरमा निःशुल्क आँखा जाँच

एएसजीआई केयरले निःशुल्क रूपमा आँखा जाँच निःशुल्क आँखा जाँचका लागि अग्रिम दर्ता गराउनु पर्ने ८० लाखभन्दा बढीको आँखाको सफल उपचार गरेको एएसजीआई केयर काठमाडौं ।। काठमाडौंको नयाँ बानेश्वरस्थित कृष्ण टावरमा रहेको एएसजीआई केयरले निःशुल्क रूपमा आँखा जाँच गरिरहेको छ । मंसिर १५ गतेदेखि पुस १५ गतेसम्म एक महिनाका लागि निःशुल्क आँखासम्बन्धी सम्पूर्ण चेकजाँच तथा परामर्श सेवा […]

  • १ year अगाडि
सञ्चारमन्त्रीद्वारा भूकम्पपीडितलाई सिरक हस्तान्तरण

सञ्चारमन्त्रीद्वारा भूकम्पपीडितलाई सिरक हस्तान्तरण

भूकम्प पीडितका लागि सिरक हस्तान्तरण मन्त्री शर्मा भूकम्प प्रभावित क्षेत्रको भ्रमणमा रुकुमपश्चिम ।। सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले रुकुम पश्चिमका भूकम्प पीडितका लागि सिरक हस्तान्तरण गरेकी छन् । जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिममा आयोजित कार्यक्रममा मन्त्री शर्माले प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तलाई ५०० थान सिरक हस्तान्तरण गरेको उनको सचिवालयले जनाएको छ । चिसोका […]

  • १ year अगाडि
सबैको सम्पत्ति छानबिन गरौं मन्त्रालय पनि घटाउं : गगन थापा

सबैको सम्पत्ति छानबिन गरौं मन्त्रालय पनि घटाउं : गगन थापा

उच्च ओहोदामा बसेका सबैको सम्पत्ति छानबिन गर्नुपर्छ  निर्वाचन प्रणालीले पनि विकृति ल्यायो  पालिका र वडाबाटै टिकट वितरण गरेमा पार्टी बलियो बन्छ  बुटवल ।। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले २०४६ सालपछि उच्च ओहोदामा बसेका सबैको सम्पत्ति छानबिन गर्ने कानुन बनाउन प्रस्ताव गरेका छन् । नेपाली कांग्रेसको पहिलो लुम्बिनी प्रदेश सम्मेलनलाई सम्बोधन गर्दै उनले छानबिन गर्दा अनियमित […]

  • १ year अगाडि
अब हामीले पार्टीलाई बलियो बनाउनुपर्छ : देउवा

अब हामीले पार्टीलाई बलियो बनाउनुपर्छ : देउवा

एकता कायम गर्ने र मनोमालिन्य घटाउन सकेमा मात्र पार्टी बलियो हुने पार्टी बलियो भए मात्र हामी सबै सबल हुन सक्छौं  कांग्रेसलाई बलियो बनाउने संकल्प गरौँ रुपन्देही ।। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेता–कार्यकर्ताबीच एकता कायम गर्ने र मनोमालिन्य घटाउन सकेमा मात्र पार्टी बलियो हुने बताएका छन् । कांग्रेस लुम्बिनी प्रदेश समितिको प्रथम सम्मेलन बुटवलमा उद्घाटन […]

  • १ year अगाडि
थुनामा रहेका खाँणलाई फुलमालासहित सम्मान

थुनामा रहेका खाँणलाई फुलमालासहित सम्मान

नेपाली कांग्रेसद्वारा खाँणलाई सम्मान  तेस्रो न्यायाधीशको इजलासमा खाँणको मुद्दा जाने काठमाडौं ।। पूर्वगृहमन्त्री बालकृष्ण खाँण नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा जाँदा समेत निलम्बन नगरेको नेपाली कांग्रेसले उनलाई सम्मान गर्न थालेको छ । कांग्रेसको लुम्बिनी प्रदेश समितिको प्रदेश सम्मेलन बुटबलमा सुरु भएको छ, जहाँ खाँणलाई सम्मान गरिएको छ । कार्यक्रम सञ्चालक कांग्रेसका लुम्बिनी प्रदेशका […]

  • १ year अगाडि
अब नयाँ युवा पुस्ता प्रधानमन्त्री बन्नुपर्छ : विश्वप्रकाश शर्मा

अब नयाँ युवा पुस्ता प्रधानमन्त्री बन्नुपर्छ : विश्वप्रकाश शर्मा

सभापति शेरबहादुर देउवालाई अब प्रधानमन्त्री बन्न दिनु हुन्न  समकालीन वा नयाँ युवा पुस्तालाई प्रधानमन्त्री बन्न आग्रह सभापति देउवा ५/५ पटक प्रधानमन्त्री बनिसकेकाले अब त्यो दिन नआओस् काठमाडौं ।। नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सभापति शेरबहादुर देउवाले अब प्रधानमन्त्री बन्न नहुने बताएका छन् । सभापति देउवाले आफैंले आफ्ना समकालीन वा नयाँ युवा पुस्तालाई प्रधानमन्त्री बन्न आग्रह […]

  • १ year अगाडि
प्रधानमन्त्री प्रचण्ड यूएईबाट आज फर्किंदै 

प्रधानमन्त्री प्रचण्ड यूएईबाट आज फर्किंदै 

दाहाल प्रचण्ड यूएईबाट आज स्वदेश फर्किंदै  दुबईको उडानमार्फत् आज साँझ ६ बजे काठमाडौं आइपुग्ने प्रधानमन्त्री प्रचण्डले द्वीपक्षीय भेटवार्ताहरु पनि गरे काठमाडौं ।। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड यूएईबाट आज स्वदेश फर्किंदै छन् । उनी फ्लाई दुबईको उडानमार्फत् आज साँझ ६ बजे काठमाडौं आइपुग्ने छन् । यूएईको दुबईमा आयोजित जलवायु सम्बन्धी सम्मेलन कोप २८ मा सहभागी हुन […]

  • १ year अगाडि

लोकप्रिय