May 4, 2024 | शनिबार, बैशाख २२, २०८१
सुचनाहरु
इडीभीको नतिजा आज आउदै , कसरी हेर्ने त ? बिश्वकप खेल्ने नेपाली क्रीकेट टोलीको बिदाइ कस्तो रहला आजको मौसम ? नेपाल र वेस्ट इन्डिज ए बिचको अन्तिम खेल आज आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस हुँदैछ : मन्त्री शर्मा जापानका परराष्ट्रमन्त्री योको कामीकावा आइतवार नेपाल भ्रमणमा आउँदै झापाको दमकमा गोली चल्यो, एक विद्यार्थी घाइते जापान पठाइदिने भन्दै तीन करोड रुपैंयाँ ठगी गर्ने पक्राउ सामाजिक सञ्जालमा चर्चित ‘भेलुबाजे’ को निधन सुनकाे भाउ घट्याे प्रेस स्वतन्त्रतामाथि नियन्त्रण र संकुचन गर्ने काम सरकारबाट हुदैन : प्रधानमन्त्री प्रचण्ड पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य

बानेश्वरको एएसजीआई केयरमा निःशुल्क आँखा जाँच

  • साझा परिवेश
  • आइतवार, मंसिर १७, २०८० १२:४६
बानेश्वरको एएसजीआई केयरमा निःशुल्क आँखा जाँच
  • एएसजीआई केयरले निःशुल्क रूपमा आँखा जाँच
  • निःशुल्क आँखा जाँचका लागि अग्रिम दर्ता गराउनु पर्ने
  • ८० लाखभन्दा बढीको आँखाको सफल उपचार गरेको एएसजीआई केयर

काठमाडौं ।।

काठमाडौंको नयाँ बानेश्वरस्थित कृष्ण टावरमा रहेको एएसजीआई केयरले निःशुल्क रूपमा आँखा जाँच गरिरहेको छ । मंसिर १५ गतेदेखि पुस १५ गतेसम्म एक महिनाका लागि निःशुल्क आँखासम्बन्धी सम्पूर्ण चेकजाँच तथा परामर्श सेवा उपलब्ध गराइएको बताइएको छ । एएसजीआई केयरले दिने निःशुल्क आँखा जाँचका लागि अग्रिम दर्ता गराउनु पर्नेछ ।

संस्थाले ८० लाखभन्दा बढीको आँखाको सफल उपचार गरिसकेको छ । संस्थासँग नेपाल, भारत र अफ्रिकाका ८३ सहरहरूमा अवस्थित १५० सुपर स्पेसलिटी आँखा अस्पतालहरूको समूह रहेको छ । एम्स नयाँ दिल्ली, शंकर नेत्रालय, एलभी प्रसाद र अरविन्द आँखा संस्थान जस्ता प्रतिष्ठित संस्थानहरूबाट प्रशिक्षित नेत्र रोग विशेषज्ञहरूले सेवा दिने बताइएको छ ।

 

  • साझा परिवेश
  • आइतवार, मंसिर १७, २०८० १२:४६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।