January 11, 2025 | शनिबार, पुस २७, २०८१
सुचनाहरु
अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी आज श्रीकृष्ण जन्माष्टमी गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन आजको मौसम : कोशीमा भारी वर्षाको सम्भावना विमानस्थलबाट इन्धन डिपो हटाउन सरकारी निकायबीच मिलेन तालमेल सुनकोसीमा खसेको गाडी निकालियो, अझै तीनजना नदीमै बेपत्ता भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने सर्वोच्च अदालतको आदेश कोरियामा मृत्यु भएकी इलामकी सोनुको शव नेपाल ल्याइयो नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला देउवा निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटियो झापाको गौरीगञ्जमा आगलागी, दुईवटा घर जलेर नष्ट त्रिशूली नदीमा खस्नबाट जोगियो बस, घाइते १५ जनामध्ये दुईको अवस्था गम्भीर

मुख्य

चीनको साङ्सी प्रान्तकाे एक भवनमा आगलागी हुँदा ११ जनाको ज्यान गयो

चीनको साङ्सी प्रान्तकाे एक भवनमा आगलागी हुँदा ११ जनाको ज्यान गयो

काठमाण्डौ – उत्तरी चीनको साङ्सी प्रान्तमा बिहीवार एउटा भवनमा आगलागी हुँदा ११ जनाको ज्यान गएको छ । र, घाइते ५१ जनालाई अस्पताल पुर्‍याइएको सरकारी सञ्चारमाध्यमले बताएको छ । लुलियाङ सहरको लिसी जिल्लामा रहेको योङ्ग्जु कोइला कम्पनीको चार तले भवनमा स्थानीय समयअनुसार बिहान ६ बजेर ५० मिनेट जाँदा आगलागी भएको स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै सिसिटिभीले जनाएको […]

  • १ year अगाडि
छठ आउँदै गर्दा कुम्हाल जातिलाई माटोका सामग्री बनाउने चटारो

छठ आउँदै गर्दा कुम्हाल जातिलाई माटोका सामग्री बनाउने चटारो

बारा । लोकआस्थाको पर्व छठका लागि माटोको दियो, हाथी, ढकना, सर्वा लगायतका सामाग्री बनाउन बाराको कुम्हाल जातिलाई चटारो छ । पुरानो पुस्ताका कुम्हालहरुले जातिगत पेशा जोगाउन अपनाएको परम्परागत शैलीमा अहिलेका युवाहरुले आधुनिकता थपेका छन् । उनीहरुले प्रविधिको प्रयोग गरी बजारीकरण र उत्पादनमा सहयोग गरिरहेका छन् । विगत ३५ वर्षदेखि माटोमो सामग्री बनाउँदै आएका बारा कलैया […]

  • १ year अगाडि
ट्राफिक नियम मिच्दै नेपाल प्रहरी

ट्राफिक नियम मिच्दै नेपाल प्रहरी

सुनसरी : सुनसरीको इनरुवामा नेपाल प्रहरीले नै ट्राफिक नियम तोडेको भेटिएको छ । महेन्द्र राजमार्ग अन्तर्गत भोक्राहा – इनरुवा सडकखण्डमा एउटा मोटरसाइकलमा ३ जना सवार भेटिएको हो ।   को १ ब २११८ नम्बरको सरकारी मोटरसाइकलमा २ जना बर्दी प्रहरी सहित अर्का एक पुरुष गरि जम्मा ३ जना सवार रहेको भेटिएको हो । चाडपर्वको बेला […]

  • १ year अगाडि
भारतीय फूलका कारण स्वदेशी उत्पादन खेर, झण्डै ३० लाख माला भारतबाट भित्रिएपछि किसान निरास

भारतीय फूलका कारण स्वदेशी उत्पादन खेर, झण्डै ३० लाख माला भारतबाट भित्रिएपछि किसान निरास

काठमाण्डाै – यसपालि तिहारमा सोचेजस्तो नेपाली फूलको कारोबार भएन । पोहोर राम्रो मूल्य पाएपछि फूल खेती बढाएका किसान यसपालि निराश भएका छन् । फूल किसान र फूल व्यवसायीले यस वर्षको तिहारमा फूलको कारेबार नै नभएको र भए पनि निकै सस्तोमा फूल बेच्नुपरेको गुनासो गरेका छन् । फ्लोरिकल्चर एसोसिएशन नेपालका अध्यक्ष मीनबहादुर तामाङले भारतबाट फूलको आयातलाई […]

  • १ year अगाडि
नेपाल संवतलाई राष्ट्रिय संवतका रूपमा प्रयोग गरौँ : मेयर शाह

नेपाल संवतलाई राष्ट्रिय संवतका रूपमा प्रयोग गरौँ : मेयर शाह

काठमाण्डाै – काठमाण्डाै महानगरपालिकाका मेयर बालेन्द्र शाहले नेपाल संवतलाई राष्ट्रिय संवतकाे रूपमा प्रयोग गर्न आग्रह गर्नुभएको छ । आज मङ्गलवार काठमाण्डाैमा नेपाल संवत ११४४ को कार्यक्रममा मेयर शाहले काठमाण्डाै महानगरले पहिल्यैदेखि नेपाल संवतकाे प्रयोग गरिरहेको उल्लेख गर्दै देशभर नै सबैले प्रयोग गर्न आवश्यक रहेको बताउनुभयो । आउँदाे वर्षसम्म नेपाल संवत राष्ट्रिय रूपमा नै प्रयोग हुने […]

  • १ year अगाडि
भाइटीकाको साइत भोलि बिहान १०:५१ बजे

भाइटीकाको साइत भोलि बिहान १०:५१ बजे

काठमाडौं । नेपाल पञ्चांग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको शुभ साइत भोलि (बुधबार) १०:५१ बजे शुभ रहेको जनाएको छ । भाइटीकाका दिन दिनभर दिदीबहिनीका हातबाट टीका लगाउन शुभ रहे पनि साइत खोज्नेका लागि १०:५१ बजेको साइत दिइएको समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुंगेलले जानकारी दिए । यस वर्षको यमपञ्चक अर्थात् तिहार कात्तिक २५ गते शनिबारदेखि […]

  • १ year अगाडि
आज गोवर्द्धन, बली, गोरु र हली पूजा

आज गोवर्द्धन, बली, गोरु र हली पूजा

काठमाडौं । यमपञ्चक अर्थात् तिहारको चौँथो दिन आज गोवर्द्धन पर्वत, बली, गोरु र हलीको पूजा आजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ । कार्तिक शुक्ल प्रतिपदाका दिन गोवद्र्धन पर्वत, बली, गोरु र हलीको पूजा आजा गरी सम्मान प्रकट गर्ने गरिन्छ । आजका दिनमा घर आँगनमा लिपपोत गरी गाईको गोबरको पर्वत बनाई त्यसलाई गोवर्द्धन पर्वत मानी […]

  • १ year अगाडि
उर्लाबारी आगलागीका घाइतेको उपचारमा कोसी प्रदेश सरकारको समन्वय

उर्लाबारी आगलागीका घाइतेको उपचारमा कोसी प्रदेश सरकारको समन्वय

विराटनगर । मोरङको उर्लाबारी -७ स्थित सुन पसलमा मध्यरातसम्म आगलागी हुँदा जलेर गम्भीर स्वास्थ्य समस्या देखिएकाहरुको उपचारमा कोसी प्रदेश सरकारले समन्वय शुरु गरेको छ । राति स्थानीय दिपक कार्कीको घरमा अवस्थित सुन पसलमा आगलागी भएको थियो । लक्ष्मीपूजाको रात भएको घटनामा प्रहरीसहित २८जना घाइते भएका छन् । आगोको लप्काले शरीर जलेर गम्भीर घाइते भएकाहरुको झापा […]

  • १ year अगाडि
यसपालि रातभर देउसी, भैलो खेल्न पाइने

यसपालि रातभर देउसी, भैलो खेल्न पाइने

काठमाडौं उपत्यकामा रातभर देउसी, भैलो खेल्न पाइने लक्ष्मी पूजाको दिनदेखि देउसी भैलो तिहारको अन्तिम दिनसम्म खेल्न मिल्ने  विस्फोटक एवम् प्रज्ज्वलनशील पदार्थको प्रयोग र बिक्री वितरण नगर्न आग्रह काठमाडौं ।।  काठमाडौं उपत्यकामा रातभर देउसी, भैलो खेल्न पाइने भएको छ। तिहारको अवसरमा देउसी, भैलो खेल्न समय सीमा नतोकिएको जिल्ला सुरक्षा समिति काठमाडौंले जनाएको छ। भक्तपुर र ललितपुरमाा […]

  • १ year अगाडि
धेरै जलेको कारण ४ जनालाई काठमाडौं ल्याउँदै

धेरै जलेको कारण ४ जनालाई काठमाडौं ल्याउँदै

सलमा आगलागी हुँदा प्रहरीसहित २८ जना घाइते घाइतेका लागि अस्पतालसँग कोसी प्रदेश सरकारद्वारा समन्वय ४ जनाको शरीर करिब ५० प्रतिशतभन्दा बढी जलेर अवस्था नाजुक  विराटनगर ।। मोरङको उर्लाबारी ७ स्थित सुन पसलमा आगलागी हुँदा प्रहरीसहित २८ जना घाइते भएका छन् । आगोको लप्काले भेट्दा जलेर गम्भीर घाइते भएकाहरुको झापा र मोरङका विभिन्न अस्पतालमा उपचार भइरहेको […]

  • १ year अगाडि
अत्यावश्यक कामबाहेक बिहान बाहिर ननिस्कन आग्रह

अत्यावश्यक कामबाहेक बिहान बाहिर ननिस्कन आग्रह

ध्रुवेलेले धेरै मानिसको ज्यान लिंदै  नियन्त्रणका लागि प्राविधिकसहितको दुईवटा टोली परिचालन   हालसम्म २२ भन्दा बढीको ज्यान गयो  चितवन ।। धेरै मानिसको ज्यान लिएको जंगली ध्रुवे हात्ती चितवन राष्ट्रिय निकुञ्जबाट मानव बस्तीतिर पस्न थालेपछि स्थानीय त्रसित भएका छन् ।  विगत १५ दिनदेखि ध्रुवे माडी क्षेत्र र भरतपुर महानगरपालिकाको वडा नम्बर २३ र २४ मा देखिन थालेको […]

  • १ year अगाडि
जाजरकोट भूकम्पमा ६७ विद्यार्थीको मृत्यु, ७१ जना घाइते

जाजरकोट भूकम्पमा ६७ विद्यार्थीको मृत्यु, ७१ जना घाइते

सुर्खेत- कात्तिक १७ गते जाजरकोट केन्द्रविन्दु भएर गएको भूकम्पका कारण ६७ विद्यार्थीको मृत्यु भएको छ। प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयका अनुसार​भूकम्पमा परी ६७ विद्यार्थीको मृत्यु भएको हो। सबैभन्दा धेरै रुकुमपश्चिममा ३५ र जाजरकोटमा ३२ विद्यार्थीको मृत्यु भएको मन्त्रालयका शिक्षा अधिकृत बलबीर सुनारले जानकारी दिए। ३६ रुकुमपश्चिम र ३५ जाजरकोटका गरी ७१ विद्यार्थी घाइते भएको जनाइएको […]

  • १ year अगाडि

लोकप्रिय