गंगाराम मण्डल इनरुवा , बढ्दो आत्महत्या रोक्ने उदेश्यले इनरुवा नगरपालिका क्षेत्रमा बाँचौ न जीवनभर कार्यक्रम आयोजना गरिएको छ । इनरुवा नगरपालिकाको सहयोगमा भगवती माबीमा सो कार्यक्रम आयोजना गरिएको हो । नगरपालिका क्षेत्र सबै बिद्यालयको सहभागितामा सो कार्यक्रमको आयोजना गरिएको थियो । समाजमा स साना कुरालाइ लिएर आत्महत्या गर्ने बानीको बिकास हुदै गएको ले आत्महत्या निकास […]
पुस २३ । सरकारले पृथ्वी जयन्तीका दिन सार्वजनिक बिदा दिने भएको छ । सत्ता साझेदार दलहरुले हिजो सार्वजनिक गरेको १८ बुँदे न्यूनतम साझा कार्यक्रममा पृथ्वी जयन्तीका दिन पुस २७ गते सार्वजनिक बिदा दिने निर्णय गरिएको उल्लेख गरेको छ । साझा कार्यक्रममा लेखिएको छ,‘ुनेपालको भौगोलिक एकीकरणको ऐतिहासिकतालाई स्मरण र सम्मान गर्दै पृथ्वी जयन्तीका दिन पुस २७ […]
खगेन्द्र घिमिरे कठमाडौं ।। झापाको धुलाबारी बाट चन्द्रगढी विमानस्थल पुग्ने छोटो दूरीको धुलाबारी–भद्रपुर सडकको नाला सहित कालोपत्रे धमाधम हुदै छ । प्रदेश नं. १ सरकारको गौरवको मुख्य परियोजनको रुपमा रहेको यो धुलाबारी–ज्यामिरगढी–चन्द्रगढी सडक बनेपछि स्थानीयवासी हर्षित छन् । धुलावारीदेखि भद्रपुर सीमासम्मको नौ किलोमिटर कालोपत्रे निर्माणको ठेक्का २०७५ साल कात्तिक ७ गते हिम्डुङ एण्ड थोकर सरोज […]
काठमाडाैं। उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई झापा र मोरङका शिविरमा रहेका नेपाली भाषी भुटानी शरणार्थीको कठिन अवस्थाबारे इन्ट्रा-नेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेशन अफ अमेरिकाले ध्यानाकर्षण गराएको छ। फाउण्डेशनका सचिव गोपाल धिताल नेतृत्वको प्रनिनिधिमण्डलले उपप्रधानमन्त्री तथा गृहमन्त्री लामिछानेलाई शुक्रबार भेटी नेपालमा रहेका ती शरणार्थीका विषयमा गम्भीर भइदिन नेपाल सरकारसँग आग्रह गरेको हो। फाउण्डेशनले उपप्रधानमन्त्री लामिछानेलाई हस्तान्तरण […]
काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला प्रशासन कार्यालय पर्साका कम्प्युटर अपरेट सञ्जयप्रसाद यादवविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ। रोक्का रहेको जग्गा फुकुवा गर्न सहजीकरण गरिदिने भन्दै यादवले सेवाग्राहीसँग रू ११ हजार बराबरको घुस लिएको पाइएको छ। आयोगले यादवलाई गत असोज ३१ मा कार्यालय परिसरबाटै पक्राउ गरेको थियो। आयोगका अनुसार अपरेटर यादवले दुई पटक […]
काठमाडौँ – प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना विधिपूर्वक गरिने स्वस्थानी व्रत एवं माघस्नान शुक्रबारदेखि सुरु गरिँदै छ। पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना स्वस्थानी व्रत र माघ स्नान गरिन्छ। पौष शुक्ल चतुर्दशीको दिन हात गोडाका नङ काटी स्नान गरी शुद्ध वस्त्र पहिरिएर यसको सुरुवात हुन्छ। बिहान माघ स्नान […]
काठमाडौं। रुपन्देहीबाट पाल्पा गइरहेको ग १ ख ४९७७ नम्बरको बस गए राति पाल्पाकै रैनादेवी छहरा- ८ खुर्सानेमा दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा ३३ वर्षीया निर्मला घिमिरे, उनकी छोरी ११ वर्षीया सुरुमा घिमिरे, ५४ वर्षीया खेमकुमारी राना, १९ वर्षीया विमा पाण्डेय, ४५ वर्षीया गुनाकुमारी गाहा र २१ वर्षीया दानकुमारी खत्रीको मृत्यु भएको प्रहरीले […]
काठमाडौं । संघीय संसद सचिवालयले प्रत्येक कानुन निर्माणमा जनताको सुझाव लिने भएको छ । कानुन निर्माण प्रक्रिया अन्तर्गत संसदमा सरकारी र गैरसरकारी विधेयक दर्ता हुन्छ । विधेयक दर्ता भएपछि प्रतिनिधिसभाले जनताको बीचमा छलफलमा लैजाने कि नलैजाने भनी निर्णय लिएर अगाडि बढ्ने कानुनी व्यवस्था र अभ्यास छ । तर, विधेयक जनताका बीचमा छलफलमा लैजाने अभ्यास कम […]
खगेन्द्र घिमिरे काठमाडौं ।। झापाको बिर्तामोडमा संचालित एक अस्पतालबाट दादागिरी शैलीमा बिर्तामोडका डाक्टर मिन्कु झाले उपचारमा प्रयोग भइरहेको भिडियो एक्स–रे, एक्स–रे मेसिन र प्रिन्टर लगायतका सामग्री उठाएर लगेका छन् । आपसी लेनदेनको नाममा संजिवनी अस्पतालबाट बिरामीको उपचारमा भइरहेको समयमा जवरजस्ती ति सामग्री उठाएर लगिएको सजिवनी अस्पतालका डाक्टर सिपि यादवले बताए । आफु घरमा भएको समय […]
धिरेन्द्र नारायण मण्डल इनरुवा नगरपालिका वडा नं. ४ का स्थानीयहरुले गाउ“देखी बजारसम्म जोडने मुख्य सडक अवरुद्य गरेको छ । विहान ७ बजेदेखी १० बजेसम्मका लागि ३ घण्टा सडक अवरुद्य गरिएको थियो । कुरुवा खोलादेखी गणेशपुरसम्मको सडक खाल्टाखुल्टी भएर सवारी साधन विग्रिदै आएको र सडकको धुलोले गर्दा गा“उघरका बच्चादेखी वृद्धसम्म विरामी हुन थालेपछि सडक अवरुद्य गरेको […]
वासिंगटन डिसी । अमेरिकाको टेक्सास राज्यमा लुटिएको भनिएको नेपाली दूतावासको २ लाखभन्दा बढी अमेरिकी डलर रकमसम्बन्धी प्रकरणमा अमेरिकाका लागि नेपाली राजदूत प्राध्यापक श्रीधर खत्रीले छानविन समिति गठन गरेका छन् । दूतावासका चार्ज डि एफियर सहसचिव कुमार खरेलको संयोजकत्वमा दूतावासमा कार्यरत सैनिक अधिकृतसहितको छानविन समिति गठन भएको छ । समितिले बयानका लागि सम्बन्धित कर्मचारीहरुलाई प्रश्नहरु लिखितरुपमै […]
झापा । झापाको बुद्धशान्तिमा ट्याक्टर र मोटरसाइकल एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ, भने एक जना घाइते भएका छन् । दुर्घटनामा परी मृत्यु हुनेमा मोटरसाइकल चालक मोरङ जिल्ला केराबारी गाउँपालिका- ८ निवासी २१ वर्षीय २१ योसन लिम्बू रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरीका अनुसार बुद्धशान्ति- ३ स्थित झिलमिले पुल नजिकै मङ्गलवार […]