October 2, 2023 | सोमवार, अशोज १५, २०८०
सुचनाहरु
रास्वपाको यो मुलुकप्रति कुनै दर्शन, योजना, भिजन, नीति र कुनै योजना नै छैन : पृथ्वीसुब्बा गुरुङ जापान पठाउने भन्दै झण्डै आधा करोड ठगी गर्ने म्यानपावर सञ्चालक समातिए कबड्डी जितेर उल्लासमै सुनिताले हजुरआमा गुमाएको खबर पाएपछि….. अनमोलमाथि प्रदीपको प्रतिक्रिया – सुहागरातपछि बेहुली मन परेन भनेर फिर्ता गर्न मिल्छ? सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो उपसमितिको अपूर्णभएको प्रतिवेदनलाई पूर्ण बनाउँन आग्रह बुधबारपछि मौसममा क्रमिक सुधार हुने कोशीको मतगणना पाँच बजेपछि प्रवेश गर्न नदिएको भन्दै मतगणनास्थलमै तोडफोड प्यूठानको लालीगुराँस सहकारीमा लुटपाट संघीय निजामती विधेयकविरुद्ध आन्दोलन भक्तपुरको दुवाकोटमा नेक इन्जेनियम प्रदर्शनी २०२३ हुने सांसद महेश बर्तौला : न्यायाधीशको परीक्षामा फेल हुनेहरु कसरी न्यायाधीश नियुक्त भए ? ‘कीभ बैठकबाट यूरोपेली संघको भविष्यको सीमा निर्धारण’ संसदीय समितिले कैद माफीबारे गृहमन्त्री बोलाएर छलफल गर्ने उडान प्रभावले अधिवेशनमा ओली आउन ढिला सांसदहरु आफ्नो काम र मुलुकको समस्याप्रति जिम्मेवार नभएको कानुनमन्त्री गुरुङको गुनासो शेयर मार्केटलाई स्वस्थकर बनाउन जरुरी छ : अर्थमन्त्री महत पेमेण्ट गेटवेमा भ्रष्टाचार, ७ जनाविरुद्ध मुद्दा दायर स्थानीय तहका कर्मचारी सडकमा, कालोपट्टि बाँधेर काम ठप्प

विचार

दोषीलाई कारबाही हुन्छ : गृहमन्त्री श्रेष्ठ

दोषीलाई कारबाही हुन्छ : गृहमन्त्री श्रेष्ठ

निर्दोष फस्ने र दोषी उम्किने हुँदैन चितवनको भरतपुरमा पत्रकारसँग कुरा गर्दै श्रेष्ठ सम्बन्धित विधेयकलाई छिटो पारित गरेर काम प्रभावकारी बनाउने  चितवन ।। उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले कनै पनि अनुसन्धानमा सरकारको हस्तक्षेप नभएको बताएका छन् । तथ्य र प्रमाणका आधारमा दोषीलाई कारबाही प्रक्रिया अघि बढेको बताउँदै उनले यसमा प्रहरीलाई कुनै दबाब नदिएको बताएका हुन् । […]

  • ३ महिना अगाडि
रास्वपा नेता मनिष झाको अभिब्यक्ति  प्रतिको मेरो ब्यक्तिगत धारणा

रास्वपा नेता मनिष झाको अभिब्यक्ति प्रतिको मेरो ब्यक्तिगत धारणा

दिपेस शर्मा ।। झापा  ।। (व्यक्तिगत विचार)  सबै ठाउ र परिस्थितीमा बिधिको सासन,ब्यस्था , नियम कानुन मान्नु पर्छ भन्ने हुदैन कतिपय कुरा हरु र आबस्थाहरु यस्ता हुन्छन .. जस्लाई ठाउको ठाउ रोकिएन भन्ने अपराध पुष्टी नहनु पनि सक्छ .. देशको अस्तित्व स्वाभिमानमा आच आउन सक्ने ?? देशको ईज्जत जान सक्ने .. राष्ट्रियता गुम्न सक्ने ?? अबस्थामा […]

  • ३ महिना अगाडि
परिवर्तनको रक्षा गर्ने संकल्पसहित प्रधानमन्त्रीको जिम्मेवारीमा छुः प्रचण्ड

परिवर्तनको रक्षा गर्ने संकल्पसहित प्रधानमन्त्रीको जिम्मेवारीमा छुः प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको एकता र परिवर्तनको रक्षाको संकल्पसहित आफू प्रधानमन्त्रीको जिम्मेवारीमा रहेको बताएका छन्। शनिबार काठमाडौंमा आयोजित हाफ म्याराथन शुभारम्भ गर्दै उनले परिवर्तनको रक्षा गर्दै जनतालाई सेवा, सुशासन र विकास दिने संकल्पसहित यो पटक आफू प्रधानमन्त्रीको जिम्मेवारीमा रहेको बताएका हुन्। प्रधानमन्त्री प्रचण्डले विगतमा भएका राष्ट्रिय एकता, सहमति र सहकार्यलाई जीवन्त तुल्याउन सकिने विश्वास […]

  • ५ महिना अगाडि
सन्तुलित नीति तथा कार्यक्रम

सन्तुलित नीति तथा कार्यक्रम

सरकारले आर्थिक वर्ष २०८०–८१ को नीति तथा कार्यक्रम शुक्रबार सार्वजनिक गरेको छ। राष्ट्रपति रामचन्द्र पौडेलद्धारा सांसद्मा प्रस्तुत नीति तथा कार्यक्रममा अधिकांश विषय र बुँदा पहिलेकै दोहोरिएका छन्। ३६ पृष्ठ लामो नीति तथा कार्यक्रममा सरकारले खर्च कटौतीदेखि लिएर अर्थव्यवस्था सुदृढीकरण गर्ने नीति अपनाएको उल्लेख गरेको छ। केही राजनीतिक दलका नेताले यसलाई सन्तुतिल पनि भनेका छन्। यसै […]

  • ५ महिना अगाडि
रवीन्द्र मिश्र भन्छनआविष्कार केन्द्रलाई बजेट नदिनु सरकारको लापरवाही हो !

रवीन्द्र मिश्र भन्छनआविष्कार केन्द्रलाई बजेट नदिनु सरकारको लापरवाही हो !

राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले महावीर  पुनको आन्दोलनलाई पार्टीको समर्थन रहेको बताएका छन्। शनिवार माइतीघर मण्डला पुगेर मिश्रले विवेक हराएर निदाएका नेताहरुलाई विवेक जगाउन महावीर पुनले गरेको आन्दोलनलाई राष्ट्रिय प्रजातन्त्र पार्टीको पूर्ण समर्थन र साथ रहने प्रतिवद्धता व्यक्त गरे। उनले सरकारले आविष्कार क्षेत्रमा पर्याप्त बजेट छुट्याउन र कानून निर्माण गर्न आवश्यक रहेको बताए। उनले […]

  • ५ महिना अगाडि
पूँजी बजारमा ‘सकम्बरी’को मोल

पूँजी बजारमा ‘सकम्बरी’को मोल

 डा.डिजन भट्टराई । नयाँ वर्षको सुरुवातसँगै गायक प्रकाश सपूतको ‘सकम्बरी’ सार्वजनिक भयो । यस सिर्जनाका सम्बन्धमा विविध मान्छेका विविध प्रतिक्रिया सामाजिक सञ्जालमा असरल्ल छन् । यसमा विशेषतः महिलाको चरित्रलाई विद्रुपीकरण गरिएको भनेर आलोचना समेत छ भने म्युजिक भिडियोमा राखिएका संवादमा पुरुषले नै महिलालाई यस प्रकारको जीवन बाँच्नका लागि उत्प्रेरित गराएको प्रसंग छ । एकातर्फ महिलाले […]

  • ६ महिना अगाडि
सांस्कृतिक प्रचलन र यौन दुर्व्यवहार

सांस्कृतिक प्रचलन र यौन दुर्व्यवहार

शिवप्रसाद पौडेल। हालै बौद्धधर्मका धर्माधिकारी गुरु दलाई लामाले एक १०–१२ वर्ष जतिका बालकलाई उसकै अनुरोधमा अङ्गालो मार्ने क्रममा जिब्रो देखाएको र “मेरो जिब्रो चुस (सक माई टङ)” भनेको प्रसङ्ग अन्तर्राष्ट्रिय सञ्चार माध्यममा व्याप्त भएको छ र त्यसको व्यापक विरोध पनि भएको छ । दलाई लामाले यस घटनापछि सम्बन्धित बालक, उसका परिवार तथा जनसाधारणसँग माफी पनि […]

  • ६ महिना अगाडि
पहिचान आन्दोलनलाई पञ्चायत उपहार

पहिचान आन्दोलनलाई पञ्चायत उपहार

    मोहन तिम्सिना । लामो समयको उतारचढाव पछि प्रदेश-१ ले नाम पायो- कोशी प्रदेश । जे अनुमान गरिएको थियो, त्यही भयो । अर्थात्, क्रान्तिका नाममा परम्परा नै बलशाली भयो । पहिचान आन्दोलनले ‘पञ्चायत’ उपहार पायो । पूर्वमा मात्र होइन, अन्यत्र पनि यस्तै भयो । समग्रमा हेर्दा मधेश प्रदेश मात्र अपवाद बन्यो । बाँकी ६ […]

  • ६ महिना अगाडि
स्वप्नद्रष्टा इलोन मस्क र सपनाविहीन नेपालको राजनीति

स्वप्नद्रष्टा इलोन मस्क र सपनाविहीन नेपालको राजनीति

 आज अलि फरक तरिकाबाट छलफल शुरू गरौं जस्तो लाग्यो । राजनीति बाहिरका सन्दर्भले पनि राजनीति र राजनीतिमा लाग्ने पात्र एवं प्रवृत्तिलाई केही सकारात्मक प्रभाव पार्ला कि भन्ने मनसायले फुर्सदलाई सदुपयोग गरी इलोन मस्कलाई थोरै अध्ययन गर्ने अवसर प्राप्त भयो । हुन त राजनीति सबै क्षेत्रको केन्द्रीय विधा हो, तर कहिलेकाहीँ गैरराजनीतिक क्षेत्रका व्यक्ति, संस्था वा […]

  • ६ महिना अगाडि
लोकरिझ्याइँ विरुद्ध नागरिक चेतना

लोकरिझ्याइँ विरुद्ध नागरिक चेतना

सत्तामुखी राजनीति र लोकरिझ्याइँमा रमाउने वैकल्पिक शक्तिले देशलाई दुर्घटनातिर डोर्‍याउने भएकाले नागरिकमा लहड र भावुकता होइन, यथेष्ट सुझबुझ अपरिहार्य छ। झापाको बीएन्डसी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईंले ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऔं महाअभियान’ का नाममा गत फागुन १ मा अभियान शुरू गरे। पूर्व राजा ज्ञानेन्द्र शाह र उनका परिवारका सदस्यहरूको उपस्थितिमा झापाको मेची […]

  • ७ महिना अगाडि
स्वतन्त्र उम्मेदवारहरुको जित ठुला राजनीतिक दलका लागि चुनौतीपूर्ण बन्दै

स्वतन्त्र उम्मेदवारहरुको जित ठुला राजनीतिक दलका लागि चुनौतीपूर्ण बन्दै

४६ साल भन्दा अगाडि पञ्चायती अथवा निर्दलिय व्यवस्था अन्तर्गत हुने चुनावहरुमा अघोषित रुपमा खासगरेर कम्युनिष्टहरुको प्रतिनिधित्व गर्दै मुलुकका विभिन्न स्थानहरुमा जनपक्षीय उम्मेदवारहरु चुनावमा भाग लिने गरेको प्राय हामी सबैले देखे सुनेको नै कुरा हो । पञ्चायत कालमा त्यसरी चुनावमा भाग लिने जनपक्षीय उम्मेदवारहरु जनता माझ अत्यन्तै लोकप्रिय हुने गर्थे । त्यतिखेर त्यस्ता उम्मेदवारहरु प्रतिको आमजनताको […]

  • १२ महिना अगाडि
नेबिसंघ काभ्रेले निकाल्यो सिठ्ठी जुलुस

नेबिसंघ काभ्रेले निकाल्यो सिठ्ठी जुलुस

काभ्रे, मंसिर २९ / नेपाल विद्यार्थी संघ केन्द्रिय कार्य समितिको सर्कुलर अनुसार देश व्यापी भइरहेको सिठ्ठी जुलुसमाका क्रममा नेपाल विद्यार्थी संघ काभ्रेले पनि बनेपामा सिठ्ठी जुलुस निकालेको छ । जुलुसमा सहभागीहरुले सिठ्ठी बजाउदै नगर परिक्रमा समेत गरेका थिए । सरकारका पछिल्ला गतिविधिहरु प्रती बिरोध जनाउदै सिठ्ठी जूलूस निकालीयको नेबिसंघ काभ्रेका अध्यक्ष नृपेश बादेले जानकारी बताए […]

  • ३ years अगाडि

लोकप्रिय