May 10, 2025 | शनिबार, बैशाख २८, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

बजार

शेयर बजार २० अङ्कले घटेर राताम्मे, १ अर्ब ७० करोड रुपैयाँको कारोबार

शेयर बजार २० अङ्कले घटेर राताम्मे, १ अर्ब ७० करोड रुपैयाँको कारोबार

काठमाण्डाै – शेयर बजार नेप्से आज बिहीवार घटेर राताम्मे भएको छ । शेयर बजार परिसूचक नेप्से आज २० दशमलव १६ अङ्कले घटेर एक हजार आठ सय ७४ दशमलव ६० विन्दुमा झरेको छ । आज म्युचल फन्डबाहेक सबै समूहको शेयर घटेकोमा होटल र जलविद्युत् समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ । यो हप्ताको एक दिन […]

  • २ years अगाडि
सुनकाे भाउ आज ६ सय रुपैयाँले बढ्याे

सुनकाे भाउ आज ६ सय रुपैयाँले बढ्याे

काठमाण्डाै – सुनचाँदीको भाउ फेरि बढ्न थालेको छ । आज सुनको भाउ तोलामा ६ सय रुपैयाँले र चाँदी १० रुपैयाँले बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ तोलाको एक लाख ९ हजार ५ सय रुपैयाँ रहेको छ । यस्तै, चाँदी आज तोलाको एक हजार तीन सय ५० रुपैयाँमा कारोबार भइरहेको […]

  • २ years अगाडि
माण्डु हाइड्रोपावरको आजबाट दोस्रो बजारमा कारोबार सुरु

माण्डु हाइड्रोपावरको आजबाट दोस्रो बजारमा कारोबार सुरु

काठमाडौं : नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा माण्डु हाइड्रोपावर लिमिटेडको आईपीओ मंगलबार सूचीकृत भएकोमा सेयर धितोपत्रको दोस्रो बजारमा आजबाट कारोबार सुरु भएको छ। नेप्सेमा साधारण सेयर कुल १ करोड ३६ लाख ३६ हजार ३ सय ७० कित्ता सूचीकृत भएको थियो। उक्त कम्पनीको दोस्रो बजारमा पहिलो कारोबारको लागि प्रतिकित्ता १२४.४२ देखि ३७३.२६ ओपन रेज्ज तोकिएको छ। सर्वसाधारण सेयरधनीसहित […]

  • २ years अगाडि
तामाकोसीको हकप्रद ८५ प्रतिशत सब्स्क्राइब

तामाकोसीको हकप्रद ८५ प्रतिशत सब्स्क्राइब

काठमाडौं : अपर तामाकोसी हाइड्रोपावर कम्पनीको हकप्रदमा आवेदन दिने म्याद सकिएको छ। दोलखामा सञ्चालित ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको प्रवर्द्धक कम्पनीले गत भदौ १८ गतेदेखि सेयरधनीलाई शतप्रतिशत अर्थात् १ कित्ता सेयरबराबर एक कित्ताको प्रतिसेयर १०० रुपैयाँ अंकित दरको हकप्रद सेयर निष्कासन गरेको हो। कम्पनीका अनुसार संस्थापकहरू नेपाल विद्युत् प्राधिकरण, नेपाल दूरसञ्चार कम्पनी लि. (नेपाल […]

  • २ years अगाडि
माथिल्लो मैलुङको आईपीओ नौमध्ये एक आवेदकले पाउने

माथिल्लो मैलुङको आईपीओ नौमध्ये एक आवेदकले पाउने

काठमाडौं : माथिल्लो मैलुङ खोलाको आईपीओ हरेक ९.७ आवेदकमध्ये एक जनालाई पर्ने भएको छ। आईपीओमा साढे ९ लाख आवेदकले सेयर माग गरेका छन्। अन्तिम दिन सोमबार साँझसम्म कम्पनीको आईपीओमा १२ लाख ४९ हजार १ सय ७ जनाले १ अर्ब ३८ करोड ८० लाख ५९ हजार रुपैयाँबराबरको १ करोड ३८ लाख ८० हजार ५ सय ९० […]

  • २ years अगाडि
शेयर बजार आज पनि दोहोरो अङ्कले घट्यो

शेयर बजार आज पनि दोहोरो अङ्कले घट्यो

काठमाण्डाै – हिजो आइतवार साढे ३५ अङ्कले घटेको शेयर बजार आज साेमवार पनि दोहोरो अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज १२ दशमलव ५८ अङ्कले घटेर एक हजार नौ सय आठ दशमलव ६६ विन्दुमा झरेको छ । आज उत्पादन र व्यापार समूहको शेयर सामान्य बढे पनि अरू सबै समूहको शेयर ओरालो लागेको छ […]

  • २ years अगाडि
शेयर बजार ३५ अङ्कभन्दा धेरैले घट्यो, १ अर्ब ८० करोड रुपैयाँको कारोबार

शेयर बजार ३५ अङ्कभन्दा धेरैले घट्यो, १ अर्ब ८० करोड रुपैयाँको कारोबार

काठमाण्डाै – हप्ताको पहिलो दिन आज आइतवार शेयर बजार उच्च अङ्कले घटेको छ । नेपाल राष्ट्र बैंकले मार्जिन प्रकृतिको शेयर धितोमा रहेको सीमा बढाएपछिको पहिलो कारोबार दिन आज बजार बढ्ने धेरैको अनुमानका बीच शेयर बजार परिसूचक नेप्से उच्च अङ्कले घटेको हो । आज नेप्से ३५ दशमलव ६७ अङ्कले घटेर एक हजार नौ सय २१ दशमलव […]

  • २ years अगाडि
२० रुपैयाँको नयाँ नोट प्रचलनमा

२० रुपैयाँको नयाँ नोट प्रचलनमा

काठमाडौं– राष्ट्र बैंकले आजदेखि २० रुपैयाँ दरको नयाँ नोट प्रचलनमा ल्याएको छ। राष्ट्र बैंकले साविककै आकार तथा रङमा संकेत नम्बर ठ८७ ०००००१ देखि त १८ ९९९९९९ सम्मका नोट बजारमा पठाउन लागेको हो। राष्ट्र बैंकका अनुसार २० रुपैयाँको नोटको बायाँतर्फ सगरमाथाको चित्र तथा दायाँतर्फ लालीगुरासँको छाप रहेको छ। नोटको मध्य भागको माथिल्लो खण्डमा अंग्रेजीमा नेपाल राष्ट्र […]

  • २ years अगाडि
विश्व बजारमा कच्चा तेलको भाउ घट्न थाल्यो, ब्यारेलको ८२ डलरसम्म  कारोबार

विश्व बजारमा कच्चा तेलको भाउ घट्न थाल्यो, ब्यारेलको ८२ डलरसम्म कारोबार

एजेन्सी। निरन्तर उकालो लागेर ब्यारेलको १ सय डलर नजिक पुगेको कच्चा तेलको भाउ फेरि घट्न थालेको छ। शुक्रबार विश्व बजारमा कच्चा तेलको मूल्य ब्यारलेको ८२ देखि ८६ डलरमा कारोबार भएको छ। एक साताको बीचमा कच्चा तेलको भाउ बढेर ब्यारेलको ९८ डलरसम्म पुगेको थियो। ब्रेन्ट क्रुडमा शुक्रबार कच्चा तेल ब्यारेलको ८४.१५ डलरमा कारोबार भण्एको छ। यस्तै […]

  • २ years अगाडि
अबदेखि पाँच लाखसम्मको बचत बीमा हुने

अबदेखि पाँच लाखसम्मको बचत बीमा हुने

सर्वसाधारणले राखेको ५ लाखसम्म बचतको बीमा (सुरक्षण) गर्नुपर्ने व्यवस्था संस्थामा रहेको सर्वसाधारणको तीन लाखसम्मको निक्षेपको मात्रै सुरक्षण हुने अब ५ लाखसम्मको सुरक्षण निक्षेप तथा कर्जा सुरक्षण कोषसँग गराउनुपर्ने निक्षेप तथा कर्जा सुरक्षण कोषले सर्वसाधारणलाई भुक्तानी गर्नुपर्ने काठमाडौं ।। नेपाल राष्ट्रबैंकले बैंक तथा वित्तीय संस्थामा सर्वसाधारणले राखेको ५ लाखसम्म बचतको बीमा (सुरक्षण) गर्नुपर्ने व्यवस्था गरेको छ […]

  • २ years अगाडि
बचतकर्ताको साढे ४ करोड रुपैयाँ हिनामिना गर्ने सहकारी सञ्चालक पक्राउ

बचतकर्ताको साढे ४ करोड रुपैयाँ हिनामिना गर्ने सहकारी सञ्चालक पक्राउ

काठमाण्डाै – बचतकर्ताको साढे चार करोड रुपैयाँ हिनामिना गर्ने देउराली बचत तथा ऋण सहकारी संस्था लिमिटेडका सञ्चालक समितिका अध्यक्ष रवीन्द्र चौलागाईंलाई प्रहरीले पक्राउ गरेको छ । उनले निक्षेपकर्तालाई आकर्षक ब्याजदर दिन्छु भनी प्रलोभन देखाई निक्षेप लिने तर बचतकर्ताले आफूले जम्मा गरेको रकम फिर्ता माग्दा नदिएर लुक्ने गरेका नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले जनाएको […]

  • २ years अगाडि
शेयर बजार दाेहाेराे अङ्कले घट्याे

शेयर बजार दाेहाेराे अङ्कले घट्याे

काठमाण्डाै – शेयर बजार आज बिहीवार दोहोरो अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ११ दशमलव शून्य चार अङ्कले घटेर एक हजार नौ सय ५६ दशमलव ९२ विन्दुमा झरेको छ । आज म्युचल फन्ड समूहको शेयर सामान्य बढे पनि अरू सबै समूहको शेयर ओरालो लागेको छ । सबैभन्दा धेरै इन्फिनिटी लघुवित्तको शेयर झन्डै […]

  • २ years अगाडि

लोकप्रिय