October 1, 2023 | आइतवार, अशोज १४, २०८०
सुचनाहरु
१९ वर्षमुनिको साफ : पाकिस्तानलाई ३ गोलले हराउँदै भारतले जित्यो उपाधि आजको राशिफल : वि.सं. २०८० असोज १४ गते आईतवार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य “रुपान्तरण” मुक्तक सङ्ग्रहको लोकार्पण चलचित्र ‘थत्थामा’को छायांकन सुरु, नायकमा डेव्यू गर्दै हाङ चेम्जोङ विश्व हिन्दु महासंघ मातृ शक्ति रामेछापको अध्यक्षमा शान्ता कार्की चयन मोटरसाइकलको ठक्करबाट वीरेन्द्रनगरमा बालकको ज्यान गयो गुडिरहेको स्कुटरमाथि रुख खस्दा एकको मृत्यु सरकार र आन्दोलनरत चिकित्सकबीच वार्ता जारी विद्यालयको छात्रावासमै झुन्डिएको अवस्थामा भेटिए आठ वर्षीय बालक एमाले कर्णाली प्रदेश अध्यक्षमा तीन जनाबीच प्रतिस्पर्धा आजको राशिफल : वि.सं. २०८० असोज १३ गते शनिबार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य अभिनेता अनमोल केसी पक्राउ डाक्टर कुट्नेलाई हदैसम्मको कारबाही हुनुपर्छ : डा. केसी अन्तरिक्षमा ३७१ दिन बिताएर पृथ्वी फर्किए फ्र्यांक रुबियो, राखे नयाँ रेकर्ड डेंगीले दैनिक १४ सय संक्रमित थपिँदै सामाजिक सुरक्षा कोषमा जम्मा गर्नु पर्ने ३१ प्रतिशत रकम नै श्रमिकको तलबबाट काट्ने क्रम बढ्यो चिकित्सकमाथि हातपात गर्नेलाई कारबाही गर्न निर्देशन इटहरीस्थित विराटनगर रोडमा भयानक दुर्घटना, २ जनाको अवस्था चिन्ताजनक सरकारले अर्थ समितिको ८० प्रतिशत निर्देशन मानेन : सभापति चालिसे आफ्नै घरमा मोटर मर्मत गर्दा गर्दै करेन्ट लागेर मृत्यु

बजार

सामान्य अङ्कले घट्यो नेप्से परिसूचक

सामान्य अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौँ, ८ असोज : नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक पाँच दशमलव ८९ अङ्कले घटेर दुई हजार चार दशमलव ४५ को बिन्दुमा कायम भएको हो । आज विभिन्न कम्पनीका ६५ लाख १६ हजार छ कित्ता शेयर रू एक अर्ब ५६ करोड ५५ लाख ७३ हजार चार सय […]

  • ६ दिन अगाडि
दुई महिनामा दुई खर्ब ५९ अर्बको वस्तु आयात हुँदा २६ अर्बको निर्यात

दुई महिनामा दुई खर्ब ५९ अर्बको वस्तु आयात हुँदा २६ अर्बको निर्यात

दुई महिनामा मुलुकले रू दुई खर्ब ५९ अर्ब ७४ करोड ९८ लाख बराबरको वस्तु आयात काठमाडौँ, ७ असोज : चालु आर्थिक वर्ष २०८०/८१ को सुरुवाती दुई महिनामा मुलुकले रू दुई खर्ब ५९ अर्ब ७४ करोड ९८ लाख बराबरको वस्तु आयात गर्दा निर्यात भने रू २६ अर्ब ४४ करोड ७० लाखमा खुम्चिएको छ । भन्सार विभागले […]

  • ७ दिन अगाडि
विदेशमा काम गर्न गएका नेपालीले आइएमइमार्फत सामाजिक सुरक्षा कोषमा रकम जम्मा गर्न सक्ने

विदेशमा काम गर्न गएका नेपालीले आइएमइमार्फत सामाजिक सुरक्षा कोषमा रकम जम्मा गर्न सक्ने

रेमिटेन्स सेवा प्रदायक कम्पनी आइएमईले विदेशमा रहेका नेपालीलाई लक्षित गर्दै आफ्नो सामाजिक सुरक्षा कोष (एसएसएफ) मा योगदान बापतको रकम जम्मा गर्न मिल्ने सेवा सुरु गरेको छ । विदेशस्थित आइएमई रेमिटेन्स पार्टनरमार्फत यो सुविधा लिन सक्ने कम्पनीले जनाएको छ । यो सेवा सुरु गर्दै एसएसएफलाई रेमिटेन्स प्लेटफर्ममा एकीकृत गर्न आइएमई पहिलो रेमिटेन्स कम्पनी बनेको छ । […]

  • ७ दिन अगाडि
नेप्सेमा दोहोरो अंकको गिरावट

नेप्सेमा दोहोरो अंकको गिरावट

सेयर बजारमा दोहोरो अंकको गिरावट आइतबार बजार परिसूचक नेप्से १९.४२ अंकले घट्यो  सीमा पुनरवलोकन गरी परिपत्र जारी हुन बाँकी  काठमाडौं ।। सेयर बजारमा दोहोरो अंकको गिरावट भएको छ । साताको पहिलो कारोबार दिन आइतबार बजार परिसूचक नेप्से १९.४२ अंकले गिरावट भएर २०१०.३५ को विन्दुमा बन्द भएको छ । नेपाल राष्ट्र बैंक मार्जिन प्रकृतिको सेयर धितो […]

  • ७ दिन अगाडि
विराटनगरको निरौला ट्रेडर्समा ‘काँटा’ अनुमति बेगार प्रयोग

विराटनगरको निरौला ट्रेडर्समा ‘काँटा’ अनुमति बेगार प्रयोग

विराटनगर । विराटनगरस्थित ‘निरौला ट्रेडर्स’ ले इलेक्ट्रिक ‘काँटा’ अनुमति बेगार संचालन गरेको पाइएपछि कारबाही हुने भएको छ । ६ वर्षदेखि चाँदनी चोकमा हार्डवेयरको सामान बिक्री वितरण गर्ने काँटा अनुमति बेगार संचालन गरेको शुक्रवार अनुगमनको क्रममा फेला पारेपछि गुणस्तर तथा नापतौल कार्यालय विराटनगरले कारबाही गर्ने भएको हो । हार्डवेयरले इलेक्ट्रिक ‘काँटा’ राखेर सामाग्री विक्री वितरण गरेको […]

  • १ हप्ता अगाडि
चाडपर्वमा बसको टिकट खुलाउनेबारे प्रारम्भिक छलफल सुरु

चाडपर्वमा बसको टिकट खुलाउनेबारे प्रारम्भिक छलफल सुरु

टिकट खुलाउने सम्बन्धमा सरोकारवालाबीच प्रारम्भिक छलफल सुरु   काठमाडौं, असोज ५ गते । चाडपर्वमा सार्वजनिक बसको टिकट खुलाउने सम्बन्धमा सरोकारवालाबीच प्रारम्भिक छलफल सुरु भएको छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले चाडपर्वको टिकटसँगै सडकसम्बन्धी विविध समस्याको सम्बोधन गर्न शुक्रबार सरोकारवाला निकायबीच छलफल भइरहेको जानकारी दिनुभयो । सटौलाले भन्नुभयो, “बाटो तथा यातायात […]

  • १ हप्ता अगाडि
सेयर बजार ४४ अंकले बढेर पुरै हरियाली

सेयर बजार ४४ अंकले बढेर पुरै हरियाली

१२ करोडको सीमा हाटउन तयारी गरेसँगै सेयर बजारमा हरियाली छायो  गभर्नर महाप्रसाद अधिकराीले १२ करोडको सीमा हटाउने काठमाडौं ।। नेपाल राष्ट्र बैंकले मार्जिन प्रकृतिको सेयर धितो कर्जामा १२ करोडको सीमा हाटउन तयारी गरेसँगै सेयर बजारमा हरियाली छाएको छ । मंगलबार बसेको वित्तीय क्षेत्र उच्चस्तरीय समन्वयन समितिको छलफलमा गभर्नर महाप्रसाद अधिकराीले १२ करोडको सीमा हटाउने बताएका […]

  • १ हप्ता अगाडि
घरजग्गाको कारोबार बढ्दा राजस्व भने घट्दै

घरजग्गाको कारोबार बढ्दा राजस्व भने घट्दै

गत वर्षको तुलनामा चालु आर्थिक वर्षको भदौमा घरजग्गाको कारोबार बढ्यो अन्य कर्जाको तुलनामा घरकर्जा सस्तोमा उपलब्ध गराउँदा समस्या  कारोबार बढे पनि राजस्व भने अघिल्लो वर्षको तुलनामा घट्यो  काठमाडौँ ।।  गत वर्षको तुलनामा चालु आर्थिक वर्षको भदौमा घरजग्गा कारोबार बढेको छ।  सरकार र राष्ट्र बैंकले घरजग्गाका लागि खुकुलो नीति ल्याएसँगै कारोबार सामान्य वृद्धि भएको हो। गत […]

  • १ हप्ता अगाडि
सेयर बजारलाई हाइड्रोपावरले ड्राइभ गर्दै 

सेयर बजारलाई हाइड्रोपावरले ड्राइभ गर्दै 

सेयर बजार परिसूचक नेप्से दोहोरो अंकले बढेर बन्द हाइड्रोपावरमा लगानीकर्ता बढ्दै काठमाडौं ।। सेयर बजार परिसूचक नेप्से दोहोरो अंकले बढेर बन्द भएको छ । साताको तेस्रो कारोबार दिन मंगलबार बजार परिसूचक नेप्से १६.२४ अंकले वृद्धि हुँदा १९८५.४३ को विन्दुमा बन्द भएको हो । दिनभरजसो उतारचढाव भएर रातो देखिएको बजार अन्तिम समयमा बढेर बन्द भएको हो […]

  • २ हप्ता अगाडि
राजदूतलाई औषधि लगिदिँदा कोरियामा रोकिए मा‌ओवादी नेता सापकोटा

राजदूतलाई औषधि लगिदिँदा कोरियामा रोकिए मा‌ओवादी नेता सापकोटा

नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य रामप्रसाद सापकोटा ‘दीपशिखा’ दक्षिण कोरियामै रोकिएका छन्। कोरियास्थित नेपाली राजदूत डा. ज्योति प्याकुरेल (भण्डारी) ले सेवन गर्ने गरेको औषधि लिएर जाँदा सापकोटा त्यही रोकिनुपरेको हो। सामाजिक सञ्जालमा कोरियन प्रहरीले सापकोटालाई पक्राउ गरेर हिरासतमा राखेको चर्चाबीच नेपाली राजदूतावासले मंगलबार स्पष्टीकरणसहित विज्ञप्ति निकालेको छ। दूतावासले केही सञ्चारमाध्यममा आएका समाचारप्रति ध्यानाकर्षण भएको जनाउँदै […]

  • २ हप्ता अगाडि
प्रि-ओपन सेसनमा नेप्से सूचक बढ्यो

प्रि-ओपन सेसनमा नेप्से सूचक बढ्यो

काठमाडौ / प्रि-ओपन सेसनमा नेप्से सूचक १.२३ विन्दुले बढेको छ । यससँगै सूचक १९७०.४१ विन्दुमा रहेको छ । ४ लाख ६४ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । २० कम्पनीको ९ हजार २१ कित्ता सेयर कारोबार भएको हो । यो सेसनमा कुल २६ पटक सेयर कारोबार भएको हो । ११ कम्पनीको भाउ बढ्दा ६ […]

  • २ हप्ता अगाडि
इन्भेष्टमेन्टको आईपीओ निष्कासन

इन्भेष्टमेन्टको आईपीओ निष्कासन

हाथवे इन्भेष्टमेन्टको आईपीओ बाँडफाँट बाँडफाँट निर्देशिका अनुसार गोलाप्रथाबाट गरियो  काठमाडौं ।। हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडले निष्कासन गरेको प्राथमिक सेयर (आईपीओ) बाँडफाँट भएको छ । मंगलबार बिहान कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले कम्पनीको आईपीओ बाँडफाँट गरेको हो । कम्पनीले २१ देखि २५ भदौसम्म सर्वसाधारणका लागि प्रतिकित्ता ५० रुपैयाँ अंकित मूल्यका २४ लाख […]

  • २ हप्ता अगाडि

लोकप्रिय