काठमाडौं : अपर तामाकोसी हाइड्रोपावर कम्पनीको हकप्रदमा आवेदन दिने म्याद सकिएको छ। दोलखामा सञ्चालित ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको प्रवर्द्धक कम्पनीले गत भदौ १८ गतेदेखि सेयरधनीलाई शतप्रतिशत अर्थात् १ कित्ता सेयरबराबर एक कित्ताको प्रतिसेयर १०० रुपैयाँ अंकित दरको हकप्रद सेयर निष्कासन गरेको हो। कम्पनीका अनुसार संस्थापकहरू नेपाल विद्युत् प्राधिकरण, नेपाल दूरसञ्चार कम्पनी लि. (नेपाल […]
काठमाडौं : माथिल्लो मैलुङ खोलाको आईपीओ हरेक ९.७ आवेदकमध्ये एक जनालाई पर्ने भएको छ। आईपीओमा साढे ९ लाख आवेदकले सेयर माग गरेका छन्। अन्तिम दिन सोमबार साँझसम्म कम्पनीको आईपीओमा १२ लाख ४९ हजार १ सय ७ जनाले १ अर्ब ३८ करोड ८० लाख ५९ हजार रुपैयाँबराबरको १ करोड ३८ लाख ८० हजार ५ सय ९० […]
काठमाण्डाै – हिजो आइतवार साढे ३५ अङ्कले घटेको शेयर बजार आज साेमवार पनि दोहोरो अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज १२ दशमलव ५८ अङ्कले घटेर एक हजार नौ सय आठ दशमलव ६६ विन्दुमा झरेको छ । आज उत्पादन र व्यापार समूहको शेयर सामान्य बढे पनि अरू सबै समूहको शेयर ओरालो लागेको छ […]
काठमाण्डाै – हप्ताको पहिलो दिन आज आइतवार शेयर बजार उच्च अङ्कले घटेको छ । नेपाल राष्ट्र बैंकले मार्जिन प्रकृतिको शेयर धितोमा रहेको सीमा बढाएपछिको पहिलो कारोबार दिन आज बजार बढ्ने धेरैको अनुमानका बीच शेयर बजार परिसूचक नेप्से उच्च अङ्कले घटेको हो । आज नेप्से ३५ दशमलव ६७ अङ्कले घटेर एक हजार नौ सय २१ दशमलव […]
काठमाण्डाै – बचतकर्ताको साढे चार करोड रुपैयाँ हिनामिना गर्ने देउराली बचत तथा ऋण सहकारी संस्था लिमिटेडका सञ्चालक समितिका अध्यक्ष रवीन्द्र चौलागाईंलाई प्रहरीले पक्राउ गरेको छ । उनले निक्षेपकर्तालाई आकर्षक ब्याजदर दिन्छु भनी प्रलोभन देखाई निक्षेप लिने तर बचतकर्ताले आफूले जम्मा गरेको रकम फिर्ता माग्दा नदिएर लुक्ने गरेका नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले जनाएको […]
काठमाण्डाै – शेयर बजार आज बिहीवार दोहोरो अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ११ दशमलव शून्य चार अङ्कले घटेर एक हजार नौ सय ५६ दशमलव ९२ विन्दुमा झरेको छ । आज म्युचल फन्ड समूहको शेयर सामान्य बढे पनि अरू सबै समूहको शेयर ओरालो लागेको छ । सबैभन्दा धेरै इन्फिनिटी लघुवित्तको शेयर झन्डै […]
सोनापुर लिमिटेडले प्राथमिक सेयर (आईपीओ) मा आवेदन बन्द गर्यो ९७ लाख ३२ हजार ५४४ कित्ता साधारण सेयर (आईपीओ) निष्कासन २८ असोजसम्म म्याद थप गरेपनि बढी आवेदन परेपछि आवेदन बन्द गरियो काठमाडौं ।। मागभन्दा बढी आवेदन परेपछि सोनापुर मिनिरल्स एण्ड आयल लिमिटेडले प्राथमिक सेयर (आईपीओ) मा आवेदन बन्द गरेको छ । १४ असोजदेखि कम्पनीले सर्वसाधारणका लागि […]
सानिमामाई हाइड्रोवार लिमिटेडले सेयरधनीलाई १०.५२६३ प्रतिशत लाभांश दिने आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट सेयरधनीलाई उक्त लाभांश प्रस्ताव गर्यो लाभांशको लागि २४ असोजमा सेयरधनी दर्ता किताब बन्द (बुक क्लोज) गर्ने सेयरधनीले लाभांश प्राप्त गर्नेछन् भने साधारणसभामा सहभागी हुन सक्ने काठमाडौं ।। सानिमामाई हाइड्रोवार लिमिटेडले सेयरधनीलाई १०.५२६३ प्रतिशत लाभांश दिने भएको छ । १५ असोज सोमबार बसेको […]
सीमित व्यक्तिका कारण सेयरबजार प्रभावित बजार घट्दा लगानीकर्ता निराश बजारलक्षित केही निर्णय आउलान् भन्ने आश काठमाडौं ।। अर्थमन्त्री डा. प्रकाशशरण महतले सीमित व्यक्तिका कारण सेयरबजार प्रभावित भएको बताएका छन् । सोमबार काठमाडौंमा ‘विश्व लगानीकर्ता सप्ताह २०२३’ को उद्घाटन कार्यक्रममा उनले लगानीकर्तालाई सचेत बनाउनुपर्नेमा जोड दिए । “सीमित व्यक्तिले अहिले पनि बजारमा खेल्ने गरेका छन् । […]
सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडको आइपिओ आज (आइतबार) देखि निष्कासन तथा बिक्री खुला १ करोड २३ लाख २०० लाख कित्ता साधारण सेयर निष्कासन गर्ने अनुमति काठमाडौँ / सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडको आइपिओ आज (आइतबार) देखि निष्कासन तथा बिक्री खुला भएको छ। कम्पनीले पहिलो चरणमा उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका […]
काठमाडौं । आज साताको पहिलो दिन शेयर बजार घटेर बन्द भएको छ । आज नेप्से परिसूचक ३३ दशमलव २० अंकले घटेर १,९९७ दशमलव १० को विन्दुमा कायम भएको छ । आज १० कम्पनीको शेयर मुल्य बढेको छ भने २२० कम्पनीको शेयर मुल्य घटेको छ । आज सबै उपसूचकमा गिरावट आएको छ । आज सबैभन्दा धेरै […]
हाइड्रोपावरले आईपीओ निष्कासन गर्ने आठ लाख ५९ हजार ३०० कित्ता आईपीओ निष्कासन पूर्ण आवेदन नपरेमा निष्कासन अवधि कात्तिक ३ गतेसम्म लम्बिने अनलाइन प्रयोग गरी सि आस्बा प्रणालीमार्फत आवेदन दिन सक्ने काठमाडौं ।। चिरख्वा हाइड्रोपावर लिमिटेडले असोज २३ गतेदेखि सर्वसाधारणलाई प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । यसअघि आयोजना प्रभावित र वैदेशिक रोजगारीमा गएका नेपालीलाई […]