June 27, 2025 | शुक्रबार, असार १४, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

बजार

उद्योगको लाइन काटेकोमा विद्युत् प्राधिकरणले अब सोच्नुपर्छ : अर्थमन्त्री महत

उद्योगको लाइन काटेकोमा विद्युत् प्राधिकरणले अब सोच्नुपर्छ : अर्थमन्त्री महत

उद्योगको लाइन काट्ने विद्युत् प्राधिकरणको निर्णयमा पुनर्विचार हुनुपर्यो  अहिलेको दबाबलाई सोचेर मात्रै काम गर्नुपर्ने  अफ्ठ्यारो बेलामा उद्योगी व्यवसायीहरूलाई राहत दिनु आवश्यक  काठमाडौं ।। अर्थमन्त्री डा. प्रकाशशरण महतले उद्योगको लाइन काट्ने विद्युत् प्राधिकरणको निर्णयमा पुनर्विचार हुनुपर्ने बताएका छन् । उद्योग व्यवसायका साथै समग्र अर्थतन्त्र नै कमजोर रहेका समयमा प्राधिकरणले लिएको अप्रिय निर्णय पुनर्विचार गर्नुपर्ने बताएका हुन् […]

  • २ years अगाडि
सिद्धार्थ बैंकको २१औँ वार्षिकोत्सव सम्पन्न

सिद्धार्थ बैंकको २१औँ वार्षिकोत्सव सम्पन्न

सिद्धार्थ बैंक स्थापनाको २१ औँ वर्ष पूरा  १५ वर्ष पूरा गरेका कर्मचारीहरूको योगदानलाई कदर गर्दै अभिनन्दन स्थानीयवासीहरू गरी २९६ जना रक्तदाताको सहभागिता काठमाडौं ।। सिद्धार्थ बैंकले आफ्नो स्थापनाको २१औँ वर्ष पूरा गरेको छ । संचालनको २१ वर्ष पूरा भएको अवसरमा बैंकले नक्सालस्थित प्रधान कार्यालयमा वार्षिकोत्सव सम्पन्न गरेको छ । बैंक संचालक समितिका अध्यक्ष मनोजकुमार केडिया, […]

  • २ years अगाडि
भृकुटीमण्डपमा बिहीबारदेखि घरजग्गा मेला सुरु

भृकुटीमण्डपमा बिहीबारदेखि घरजग्गा मेला सुरु

पुस १२ गतेदेखि १५ गतेसम्म आठौं घरजग्गा मेला लाग्ने  नेपाल जग्गा तथा आवास विकास संघका अध्यक्ष विदुर धमलाद्वारा जानकारी  कोरोनाका कारण रोकिएको घरजग्गा मेलाको ऐले छुट्टै रौनक हुन सक्ने  काठमाडौं ।।  भृकुटीमण्डपमा यही पुस १२ गतेदेखि १५ गतेसम्म आठौं घरजग्गा मेला हुने भएको हो । मेलामा भवन तथा संयुक्त आवास र जग्गा योजनामा आवद्ध व्यवसायी, […]

  • २ years अगाडि
लगानी चै नेपालमा गर्न हुँदैन भन्ने गलत सोच हट्दै  : अर्थमन्त्री महत

लगानी चै नेपालमा गर्न हुँदैन भन्ने गलत सोच हट्दै : अर्थमन्त्री महत

अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्र सुधारोन्मुख भएको बताए नेपालमा लगानी गर्न हुँदैन भन्ने नकारात्मक प्रचार अन्त्य गर्नुपर्छ  अब केही गर्न हुँदैन भन्ने प्रचार गलत  चितवन ।। अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्र सुधारोन्मुख भएको बताएका छन् । लगानीको वातावरण बिथोल्न खोजिए पनि त्यसलाई चिरेर सहज अवस्थामा अर्थतन्त्र आएको उनले दाबी गरे । आज भरतपुर विमानस्थलमा पत्रकारसँग […]

  • २ years अगाडि
३ करोडको सुन्तला फलेर चर्चित बनेको वडा

३ करोडको सुन्तला फलेर चर्चित बनेको वडा

तीन करोड बराबरको सुन्तला उत्पादन उत्पादक कृषक भीमबहादुर थापाद्वारा जानकारी  गाउँपालिकाले नर्सरी स्थापना गर्न ३० लाख विनियोजन गर्यो  दमौली (तनहुँ) ।। तनहुँको एक पालिकाको एउटै वडाबाट यो वर्ष करिब रु तीन करोड बराबरको सुन्तला उत्पादन भएको छ । देवघाट गाउँपालिका–३ का विभिन्न ठाउँबाट यस वर्ष उक्त मूल्य बराबरको सुन्तला उत्पादन तथा बिक्री भएको हो । […]

  • २ years अगाडि
चिकित्सक, इन्जिनियर, प्राध्यापक, अर्थशास्त्रीजस्ता धेरै पढेलेखेका मानिस विदेश पलायन हुँदा मुलुकलाई क्षति पुग्छ : मन्त्री साउद

चिकित्सक, इन्जिनियर, प्राध्यापक, अर्थशास्त्रीजस्ता धेरै पढेलेखेका मानिस विदेश पलायन हुँदा मुलुकलाई क्षति पुग्छ : मन्त्री साउद

दक्ष जनशक्ति विदेश पलायन हुँदा मुलुकलाई क्षति देशको आर्थिक अवस्थालाई समेत असर सबै क्षेत्रमा दक्ष जनशक्ति उपलब्ध हुनुपर्नेमा जोड काठमाडौं ।। परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले दक्ष जनशक्ति विदेश पलायन हुँदा मुलुकलाई क्षति भइरहेको बताएका छन् । सोमबार उडान शैक्षिक केन्द्रले काठमाडौंमा आयोजना गरेको विद्यार्थी प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री साउदले दक्ष जनशक्ति विदेश जाँदा […]

  • २ years अगाडि
अर्थतन्त्रलाई डिजिटलाइजेसन गर्न सकिन्छ : गभर्नर अधिकारी

अर्थतन्त्रलाई डिजिटलाइजेसन गर्न सकिन्छ : गभर्नर अधिकारी

नेपालमा डिजिटलाइजेसनको विकल्प नभएको गभर्नरको भनाइ  सुशासन ल्याउनदेखि नोटको प्रयोगबाट हुन सक्ने विकृति हटाउने अर्थतन्त्रलाई डिजिटलाइजेसन गर्न सकिने काठमाडौं ।। नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपालमा डिजिटलाइजेसनको विकल्प नभएको बताएका छन् । आइतबार नेपाल क्लियरिङ हाउसको १५ औं वार्षिकोत्सवमा गभर्नर अधिकारीले डिजिटलाइजेसनले समाजमा सुशासन ल्याउनदेखि नोटको प्रयोगबाट हुन सक्ने विकृति हटाउने बताए । डिजिटलाइजेसनले […]

  • २ years अगाडि
शिव शिखर सहकारीको सम्पत्ति लिलामी हुनबाट रोकिदिन वचतकर्ताको माग

शिव शिखर सहकारीको सम्पत्ति लिलामी हुनबाट रोकिदिन वचतकर्ताको माग

सहकारीको नाममा रहेको सम्पत्ति लिलामीबाट रोक्न माग विभिन्न १३ वटा बैंकबाट करिब ७ अर्ब रुपैयाँ ऋण लिएको खुलाशा  सहकारीको सम्पत्ति लिलामी हुने भएपछि वचतकर्ताहरू तानवमा काठमाडौं ।। समस्याग्रस्तमा सूचिकृत शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाका वचतकर्ताले सहकारीको नाममा रहेको सम्पत्ति लिलामीबाट रोक्न माग गरेका छन् । उनीहरूले सहकारीको नाममा रहेको सम्पत्ति वचतकर्ताहरूबाट संकलित रकमबाट खरिद गरेको […]

  • २ years अगाडि
अत्यधिक धान फलाउने दम्पतीलाई गाउँपालिकाले दियो ५० हजार पुरस्कार

अत्यधिक धान फलाउने दम्पतीलाई गाउँपालिकाले दियो ५० हजार पुरस्कार

बम्जनको घरमा स्थानीयवासी, जनप्रतिनिधि र कर्मचारीको घुइँचो ६० वर्षीया टीकामायाको मेहनतको प्रशंसै प्रशंसा गाउँपालिकाद्वारा ५० हजार पुरस्कार दिइयो  पाँचथर ।। खेतमा फलेको १६८ मुरी धान जोख्ने काम सकिएपछि पाँचथरको फाल्गुनन्द गाउँपालिका–१ लाक्सिबुङका मकरबहादुर बम्जनको घरमा बुधबार स्थानीयवासी, जनप्रतिनिधि र कर्मचारीको घुइँचो थियो । गलामा माला लगाएका मकरबहादुर अतिथिको सत्कारमै व्यस्त थिए । सबैलाई ‘एकछिन बस्न […]

  • २ years अगाडि
ठगी खानेलाई होइन, गरी खानेलाई ऋण दिनुहोस् : गभर्नर

ठगी खानेलाई होइन, गरी खानेलाई ऋण दिनुहोस् : गभर्नर

ठगी खानेलाई नभई गरी खानेलाई ऋण दिन बैंकर्सलाई गभर्नरको आग्रह गरी खाने र ठगी खाने छुट्ट्याएर ऋण प्रवाह गर्नुपर्ने बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ चयन चितवन ।। नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले ठगी खानेलाई नभई गरी खानेलाई ऋण दिन बैंकर्सलाई आग्रह गरेका छन् । नेपाल बैंकर्स संघको ३७औँ वार्षिक कार्यक्रममा शनिबार चितवनमा सम्बोधन […]

  • २ years अगाडि
मेवा खेतीबाट मासिक डेढ लाख कमाएपछि हिरालाल आचार्य दङ्ग

मेवा खेतीबाट मासिक डेढ लाख कमाएपछि हिरालाल आचार्य दङ्ग

मेवा बेचेर मासिक रू एक लाख ५० हजार आम्दानी सबै खर्च कटाएर वार्षिक आम्दानी रू १८ लाखसम्म हुने जिल्ला वन कार्यालयको स्थायी जागिर छाडेर मेवा खेती सुरु  मन्थली (रामेछाप) । रामेछाप जिल्लामा पहिलो पटक व्यावसायिक अनारखेती गरेर ‘अनार बाजे’को नामले चिनिएका हिरालाल आचार्यले मेवा बेचेर मासिक रू एक लाख ५० हजार आम्दानी गर्छन् । अनारमा […]

  • २ years अगाडि
अर्थ मन्त्रालयलाई बोर्डले दियो जवाफ

अर्थ मन्त्रालयलाई बोर्डले दियो जवाफ

स्टक एक्सचेञ्जको लाइसेन्सका लागि थप अनुसन्धानको आवश्यकता नपर्ने  बोर्ड सञ्चालक समितिले लाइसेन्स प्रक्रिया रोक्न निर्णय गर्यो  अन्य एजेन्डामा समेत छलफल गर्नेगरी बोर्ड सञ्चालकको बैठक  काठमाडौं ।। नेपाल धितोपत्र बोर्ड सञ्चालक समितिले नयाँ स्टक एक्सचेञ्जको लाइसेन्सका लागि थप अध्ययन गर्नु नपर्ने भन्दै आवश्यक निर्णय गरिदिन सरकारलाई अनुरोध गर्ने भएको छ । शुक्रबार बिहान बसेको सञ्चालक समितिको […]

  • २ years अगाडि

लोकप्रिय