January 18, 2025 | शनिबार, माघ ५, २०८१
सुचनाहरु
अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी आज श्रीकृष्ण जन्माष्टमी गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन आजको मौसम : कोशीमा भारी वर्षाको सम्भावना विमानस्थलबाट इन्धन डिपो हटाउन सरकारी निकायबीच मिलेन तालमेल सुनकोसीमा खसेको गाडी निकालियो, अझै तीनजना नदीमै बेपत्ता भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने सर्वोच्च अदालतको आदेश कोरियामा मृत्यु भएकी इलामकी सोनुको शव नेपाल ल्याइयो नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला देउवा निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटियो झापाको गौरीगञ्जमा आगलागी, दुईवटा घर जलेर नष्ट त्रिशूली नदीमा खस्नबाट जोगियो बस, घाइते १५ जनामध्ये दुईको अवस्था गम्भीर

ब्यानर न्युज

आज पनि यी स्थानमा सवारी चलाउन नपाइने

आज पनि यी स्थानमा सवारी चलाउन नपाइने

भिन्न स्थानमा आज सवारी आवागमन प्रभावित इन्द्रजात्राको अवसरमा आयोजना गरिने जात्राका कारण सवारी आवागमन प्रभावित हुने जात्राको विशेष दिनहरूमा जात्रा हुने स्थानमा सवारी साधन सञ्चालनमा रोक काठमाडौं ।। काठमाडौंका विभिन्न स्थानमा आज सवाजात्राको विशेष दिनहरूमा जात्रा हुने स्थानमा सवारी साधन सञ्चालनमा रोकरी आवागमन प्रभावित हुने भएको छ । इन्द्रजात्राको अवसरमा आयोजना गरिने जात्राका कारण सवारी […]

  • १ year अगाडि
ठूला दललाई रवि लामिछानेको च्यालेन्ज

ठूला दललाई रवि लामिछानेको च्यालेन्ज

ठूला दलले मिसन ०८४ गरेको पटक्कै सुहाएन  अहिले नै काम गर्ने समय  चार वर्ष मिसन ०८४ को अर्थ नहुने काठमाडौं ।। रास्वपाका सभापति रवि लामिछानेले ठूला दलले मिसन ०८४ गरेको पटक्कै नसुहाएको बताएका छन् । उनले सामाजिक सञ्जालमार्फत् यस्तो बताएका हुन् । उनले ठूला दललाई अहिले नै काम गर्ने समय भएको र चार चार वर्ष […]

  • १ year अगाडि
कोशी अधिवेशनमा एमाले अध्यक्ष दाबेदारबीच द्वन्द्व

कोशी अधिवेशनमा एमाले अध्यक्ष दाबेदारबीच द्वन्द्व

कोशी प्रदेश अधिवेशन आजबाट सुरु हुँदै अधिवेशनको उद्घाटन अध्यक्ष केपी शर्मा ओलीले गर्ने अध्यक्षका अर्का दोबदार वर्तमान अध्यक्ष तुलसीप्रसाद न्यौपाने पछि हटे विराटनगर ।। नेकपा एमालेको कोशी प्रदेश अधिवेशन आजबाट सुरु हुँदैछ । अधिवेशनको उद्घाटन अध्यक्ष केपी शर्मा ओलीले गर्नेछन् । यसअघि मोरङको विराट चोकमा गर्ने तयारी भएपनि पहिचान पक्षधरले अवरोध गर्न सक्ने भएका कारण […]

  • १ year अगाडि
झापामा ‘ग्याङ फाइट’, छुरा प्रहारबाट एक जनाको मृत्यु

झापामा ‘ग्याङ फाइट’, छुरा प्रहारबाट एक जनाको मृत्यु

झापा : झापाको दमकमा साथी साथीबीच ग्याङ फाइट भएको छ । ग्याङ फाइटको क्रममा छुरा प्रहारबाट एक जनाको मृत्यु भएको छ । जिल्लाको चुलाचुली गाउँपालिका- ३ निवासी ३८ वर्षीय गोविन्द लिम्बुको मृत्यु जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए । प्रहरीका अनुसार शुक्रबार बिहान ४ बजे दमक नगरपालिका– १ कुमाल चोकमा दमक ७ […]

  • १ year अगाडि
आज चोनाम पर्व, चेपाङ समुदायले हर्षोल्लासका साथ मनाउँदै

आज चोनाम पर्व, चेपाङ समुदायले हर्षोल्लासका साथ मनाउँदै

  चोनाम पर्व, चेपाङ समुदायले हर्षोल्लासका साथ मनाउँदै   काठमाण्डाै – आज चोनाम पर्व, चेपाङ समुदायले हर्षोल्लासका साथ मनाउँदै छन् । चोनामलाई चेपाङहरुको मुख्य पर्वमा रुपमा समेत लिइन्छ । आजको दिन घैया धानको चामल, पिँडालु, निबुवा आदिले भूमिलाई पूजा गरी पितृलाई चढाउने गरिन्छ । चेपाङ समुदायमा नयाँ अन्न र फलफूल पितृलाई नचढाइ खाएमा देउता रिसाउँछन् […]

  • १ year अगाडि
आजको राशिफल : वि.सं. २०८० असोज १२ गते शुक्रबार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल : वि.सं. २०८० असोज १२ गते शुक्रबार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

मेष– व्यापार व्यवशायमा उन्नती हुनेछ । आत्मविश्वास र पराक्रममा वृद्धि भइ धनलाभ हुने दिन छ । आँटेगरेको कार्यमा सफलता मिल्नुका साथै आर्थिक फाइदा भइ मन हर्षित हुनेछ । आफुले सोचेभन्दा बढी नै लाभ हन्छ । निर्माण तथा व्यवहारिक क्षेत्रमा मन लाग्नेछ । वृष– आर्थिक काम बन्छ तर काम गर्दा भने धेरै नै जोगिनु होला । […]

  • १ year अगाडि
कोसी सरकारको सार्वजनिक बिदासहित ६ निर्णय सार्वजनिक

कोसी सरकारको सार्वजनिक बिदासहित ६ निर्णय सार्वजनिक

मन्त्रिपरिषद् बैठकले विभिन्न ६ निर्णय गर्यो  नेपाल सरकारको पूर्व स्वीकृति लिन सिफारिस गर्ने निर्णय उच्चस्तरीय प्रशासन सुधार कार्यदलको प्रतिवेदन २०८० सार्वजनिक गर्ने विराटनगर ।। कोसी प्रदेशको मन्त्रिपरिषद् बैठकले विभिन्न ६ निर्णय गरेको छ ।‌ बिहीबार बसेको बैठकले झापाको अर्जुनधारा नगरपालिका र अमेरिकाको टेक्सास सिटीबीच भगिनी सम्बन्ध कायम गर्न नेपाल सरकारको पूर्व स्वीकृति लिन  सिफारिस गर्ने […]

  • १ year अगाडि
नियम उल्लंघन गर्ने ३५० हेलिकप्टरलाई उडानमा रोक लगाइयो

नियम उल्लंघन गर्ने ३५० हेलिकप्टरलाई उडानमा रोक लगाइयो

खराब मौसममा उडान गर्न नहुने नियम उल्लंघन गर्दै हेलिकप्टरको उडानमा बिहीबारदेखि नै प्रतिबन्ध लगाइयो  हेलिकप्टर उडानमा रोक लगाउने निर्णय काठमाडौं ।। लुक्ला क्षेत्रमा खराब मौसममा उडान गर्न नहुने नियम उल्लंघन गर्दै हेलिकप्टर उडाएपछि दुई कम्पनीका हेलिकप्टरको उडानमा नेपाल नागरिक उड्डयन प्राधिकरणले रोक लगाएको छ । प्राधिकरणका अनुसार दुई कम्पनीका ‘एएस ३५० बी ३ ई’ मोडलका […]

  • १ year अगाडि
कुटपिटको आतंकले चिकित्सक टोली हिमालमा पुगे

कुटपिटको आतंकले चिकित्सक टोली हिमालमा पुगे

उपचारका निम्ति सातजना चिकित्सकको टोली हिमालमा पुगे उक्त टोलीले हिमालमा पुगेर स्वास्थ्य सेवाको काम सुरु गरिसके आफ्नै खर्चमा स्वास्थ्यचौकी निर्माण गरी सेवा प्रदान गर्दै काठमाडौं ।। शरद् ऋतुको आगमनसँगै हिमाली क्षेत्रमा पदयात्राका लागि जाने पदयात्री तथा आरोहीको स्वास्थ्य उपचारका निम्ति सातजनाको चिकित्सक टोली हिमालमा पुगेको छ । हिमालय उद्धार संघले हिमाली क्षेत्रमा घुम्न जाने पदयात्री […]

  • १ year अगाडि
अध्यक्ष लिङ्देन कतार प्रस्थान

अध्यक्ष लिङ्देन कतार प्रस्थान

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन कतार प्रस्थान  एकता समाज कतारद्वारा आयोजित विशेष कार्यक्रममा सहभागी हुने नेपाली सङ्घ संस्था एवं नेपाली समुदायसँग भेटघाट तथा अन्तरक्रिया गर्ने काठमाडौं ।। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन कतार प्रस्थान गरेका छन् । पार्टी सम्बद्ध प्रवासी नेपाली एकता समाज (पानस) कतारले आयोजना गरेको विविध कार्यक्रममा सहभागी हुन उनी आज […]

  • १ year अगाडि
प्रचण्डद्वारा मानसरोवर र कैलाश पर्वत अवलोकन

प्रचण्डद्वारा मानसरोवर र कैलाश पर्वत अवलोकन

काठमाडौं, असोज ११ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तिब्बतस्थित प्रसिद्ध धार्मिक तीर्थस्थल मानसरोवरको अवलोकन गर्नुभएको छ । चीनको औपचारिक भ्रमणको सिलसिलामा प्रधानमन्त्री प्रचण्डले बिहीबार मानसरोवर अवलोकन गर्नुभएको हो । साथै उहाँले कैलाश पर्वतको पनि अवलोकन गर्नुभएको छ । बुधबार ल्हासा आइपुग्नुभएका प्रधानमन्त्री प्रचण्डले यहाँ विभिन्न द्विपक्षीय भेटघाट र निरीक्षण अवलोकनमा व्यस्त रहनुभएको थियो । […]

  • १ year अगाडि
पशुपति जलहरी प्रकरणको मुद्दा दर्ता गरिँदै

पशुपति जलहरी प्रकरणको मुद्दा दर्ता गरिँदै

सुनको जलहरी प्रकरणको अनुसन्धान हुँदै  अख्तियारले भ्रष्टाचार उद्योगमा मुद्दा दर्ता गर्दै  जलहरी राख्दा असल मनसायले काम नभएको खुलाशा   काठमाडौ ।। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपतिनाथ मन्दिरमा राखेको सुनको जलहरी प्रकरणको अनुसन्धान सकेको छ । अनुसन्धानका क्रममा मन्दिरमा सुनको जलहरी राख्दा अनियमितता गर्न खोजेको निष्कर्ष आयोगले निकालेको स्रोतको दाबी छ ।सो अनियमितता प्रकरणबारे अर्को साता अदालतमा मुद्दा […]

  • १ year अगाडि

लोकप्रिय