January 21, 2025 | मङ्लबार, माघ ८, २०८१
सुचनाहरु
अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी आज श्रीकृष्ण जन्माष्टमी गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन आजको मौसम : कोशीमा भारी वर्षाको सम्भावना विमानस्थलबाट इन्धन डिपो हटाउन सरकारी निकायबीच मिलेन तालमेल सुनकोसीमा खसेको गाडी निकालियो, अझै तीनजना नदीमै बेपत्ता भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने सर्वोच्च अदालतको आदेश कोरियामा मृत्यु भएकी इलामकी सोनुको शव नेपाल ल्याइयो नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला देउवा निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटियो झापाको गौरीगञ्जमा आगलागी, दुईवटा घर जलेर नष्ट त्रिशूली नदीमा खस्नबाट जोगियो बस, घाइते १५ जनामध्ये दुईको अवस्था गम्भीर

ब्यानर न्युज

विश्वासको मत माग्दै कोशीका मुख्यमन्त्री थापा

विश्वासको मत माग्दै कोशीका मुख्यमन्त्री थापा

 विश्वासको मत दिन प्रदेशसभाका सबै सदस्यलाई आग्रह मत दिएर सहमतीय राजनीतिलाई अगाडि बढाउन एमाले र राप्रपालाई पनि आह्वान विराटनगर ।। कोशीका मुख्यमन्त्री उद्धव थापाले आफूलाई विश्वासको मत दिन प्रदेशसभाका सबै सदस्यलाई आग्रह गरेका छन् । उनले आफूलाई मत दिएर सहमतीय राजनीतिलाई अगाडि बढाउन एमाले र राप्रपालाई पनि आह्वान गरेका छन् । ‘प्रदेशमा स्थिरता र विकासका […]

  • १ year अगाडि
भयावह स्थितिहरु अनुभूति गर्दै, धेरै कामहरु प्रधानमन्त्रीको प्राथमिकतामा

भयावह स्थितिहरु अनुभूति गर्दै, धेरै कामहरु प्रधानमन्त्रीको प्राथमिकतामा

चीन भ्रमणमा सुर्खेत – हिल्सा सडक निर्माणलाई प्राथमिकता दिने चीन भ्रमण उपलब्धीमूलक हुने आशा भेरी, कर्णाली करिडोर लगायतका ठूला सडक परियोजना संघीय सरकारको प्राथमिकतामा सुर्खेत ।। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी महिना हुने आफ्नो चीन भ्रमणमा सुर्खेत – हिल्सा सडक निर्माणलाई प्राथमिकता दिने बताएका छन् । कर्णाली प्रदेश स्थापना दिवसको अवसरमा वीरेन्द्रनगरमा आयोजित कार्यक्रममा उनले […]

  • १ year अगाडि
मुख्यमन्त्री थापाले विश्वासको मत पाउने

मुख्यमन्त्री थापाले विश्वासको मत पाउने

मन्सुरीले बैठकको अध्यक्षता गरे पनि उनले मुख्यमन्त्रीलाई विश्वासको मत दिने प्रदेशसभा सदस्य भीम पराजुली र मन्सुरीले मतदान गरेपछि मुख्यमन्त्रीले विश्वासको मत पाउने  अध्यक्षता ज्येष्ठ सदस्यको रुपमा सत्ता गठबन्धनकै प्रदेशसभा सदस्यले गर्नुपर्ने काठमाडौं ।। कोशीका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको प्रदेशसभा बैठकको अध्यक्षता नेपाली कांग्रेसबाट निर्वाचित इस्राइल मन्सुरीले गर्ने भएका छन् । […]

  • १ year अगाडि
सुनुवाइ समितिबाट नाम अनुमोदन भएपछि प्रस्तावित प्रधानन्यायाधीश खुशी

सुनुवाइ समितिबाट नाम अनुमोदन भएपछि प्रस्तावित प्रधानन्यायाधीश खुशी

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको नाम अनुमोदन सांसदहरुले सोधेका प्रश्नहरुको जवाफ दिए सुनुवाइ समितिले उनको नाम सर्वसम्मत रुपमा अनुमोदन गर्यो  नाम अनुमोदन गरेपछि अब राष्ट्रपतिले श्रेष्ठलाई प्रधानन्यायाधीश नियुक्त गर्ने काठमाडौं ।। संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको नाम अनुमोदन गरेको छ । सोमबार संघीय संसदको संसदीय सुनुवाइ समितिमा श्रेष्ठले आफ्नो कार्ययोजना प्रस्तुत गरेका थिए भने सांसदहरुले […]

  • १ year अगाडि
न्यायपालिका सुधारका लागि आफूले कुनै कसर बाँकी नराख्ने भन्दै भावुक भए प्रधानन्यायाधीश

न्यायपालिका सुधारका लागि आफूले कुनै कसर बाँकी नराख्ने भन्दै भावुक भए प्रधानन्यायाधीश

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ संसदीय सुनुवाइका क्रममा भावुक भए न्यायपालिका सुधारका लागि आफूले कुनै कसर बाँकी नराख्ने जनआस्था अदालतको धरोहर हो भन्दै उनले त्यो विना अदालत टिक्नै नसक्ने   काठमाडौं ।। प्रस्तावित प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ संसदीय सुनुवाइका क्रममा भावुक भएका छन् । सोमबार संघीय संसदको सुनुवाइ समितिमा आफ्नो कार्ययोजना प्रस्तुत गरेका उनले सांसदहरुले उठाएका प्रश्नहरुको पनि जवाफ […]

  • १ year अगाडि
न्यायालयले गरेका फैसला कार्यान्वयन नभए दण्डहीनता मौलाउँछ : प्रस्तावित प्रधानन्यायाधीश

न्यायालयले गरेका फैसला कार्यान्वयन नभए दण्डहीनता मौलाउँछ : प्रस्तावित प्रधानन्यायाधीश

पारिवारिक विवाद हेर्न छुट्टै अदालत वा इजलास बनाउनुपर्ने उपत्यकामा एक – एक वटा इजलास बनाउने र महिलालाई कोर्ट शुल्क नलिने न्यायालयले गरेका फैसला कार्यान्वयन नभए दण्डहीनता मौलाउने काठमाडौं ।। प्रस्तावित प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले पारिवारिक विवाद हेर्न छुट्टै अदालत वा इजलास बनाउनुपर्ने बताएका छन् । आफ्नो सुनुवाइका क्रममा संसदीय सुनुवाइ समितिमा प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठले पारिवारिक विवाद, […]

  • १ year अगाडि
प्रधानन्यायाधीश श्रेष्ठ आफ्नो प्रस्तुति दिंदै 

प्रधानन्यायाधीश श्रेष्ठ आफ्नो प्रस्तुति दिंदै 

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको संसदीय सुनुवाइ सुरु श्रेष्ठ आफ्नो प्रस्तुति दिंदै  उजुरीकर्ताहरुसँग समेत छलफल काठमाडौं ।। प्रस्तावित प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको संसदीय सुनुवाइ सुरु भएको छ । संसदीय सुनुवाइ समितिमा अहिले श्रेष्ठले आफ्नो प्रस्तुति दिइरहेका छन् । त्यसपछि प्रश्नउत्तर हुनेछ । समितिले यसअघि सोमबार विहानै उजुरीकर्ताहरुसँग समेत छलफल गरेको थियो ।

  • १ year अगाडि
नागपोखरीमा नाग पूजा भव्य

नागपोखरीमा नाग पूजा भव्य

नागपञ्चमी पर्व आज परम्पराअनुसार नागको पूजागरी मनाइयो प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीको दिन मनाइन्छ नागलाई दूध चढाएर पूजाअर्चना गरियो  काठमाडौं ।। नागपञ्चमी पर्व आज परम्पराअनुसार नागको पूजा गरी मनाएको छ । यो पर्व प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीको दिन मनाइन्छ । यसवर्ष साउनमा अधिकमास परेका कारण सौरमासअनुसार भदौमा यो पर्व परेको हो ।   नागपञ्चमीको […]

  • १ year अगाडि
सीआईबीले छोडेन माधव नेपाललाई पनि

सीआईबीले छोडेन माधव नेपाललाई पनि

माधव कुमार नेपालसँग पनि सीआईबी ले लियो बयान नेपालसँग गएराति बयान लिएको पुष्टि गएराति नै सीआईबीले डा. बाबुराम भट्टराईसँग पनि लियो बयान  काठमाडौं ।। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) ले ललिता निवास जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्री माधव कुमार नेपालसँग पनि बयान लिएको छ । सीआईबीका एसएसपी दिनेश आचार्यले एकीकृत समाजवादीका अध्यक्ष समेत रहेका पूर्वप्रधानमन्त्री नेपालसँग […]

  • १ year अगाडि
डा. बाबुराम र ललिताको संलग्नताबारे सीआईबीलाई जानकारी

डा. बाबुराम र ललिताको संलग्नताबारे सीआईबीलाई जानकारी

भट्टराईले ललिता निवास प्रकरणमा आफ्नो संलग्नता बारे बताए  आफूबारे उठेको प्रश्नहरूको उत्तर सीआईबीलाई दिए भट्टराईले सोमबार बिहान एक ट्वीट सन्देशमार्फत् जानकारी दिए काठमाडौं ।। पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले ललिता निवास प्रकरणमा आफ्नो संलग्नता बारे केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) लाई जानकारी दिएका छन् । आइतबार अपरान्ह सीआईबीका अधिकारीहरूलाई आफ्नो निजी निवास […]

  • १ year अगाडि
सातै प्रदेशमा सभा गर्ने समाजवादी मोर्चाको निर्णय

सातै प्रदेशमा सभा गर्ने समाजवादी मोर्चाको निर्णय

चार दल सम्मिलित समाजवादी मोर्चाले सातै प्रदेशमा सभा गर्ने मोर्चाको बैठकले सबै प्रदेशमा सभा गर्ने निर्णय गर्यो  मोर्चाको नाम ‘सन्देश सभा’ राखियो  काठमाडौं ।। चार दल सम्मिलित समाजवादी मोर्चाले सातै प्रदेशमा सभा गर्ने भएको छ । एकीकृत समाजवादीको केन्द्रीय कार्यालय, आलोकनगरमा आज बिहान बसेको मोर्चाको बैठकले सबै प्रदेशमा सभा गर्ने निर्णय गरेको हो । बैठकले […]

  • १ year अगाडि
मुख्यमन्त्रीले विश्वासको मत लिने दिन, उपसभामुख चै काठमाडौं लागिन्

मुख्यमन्त्रीले विश्वासको मत लिने दिन, उपसभामुख चै काठमाडौं लागिन्

कोशी प्रदेशकी उपसभामुख सृजना दनुवार काठमाडौं गइन्  बैठकको अध्यक्षता नगर्ने भन्दै उनी काठमाडौंतिर लागिन् अचानक स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल गइन्  सांसद इस्राइल मन्सुरीलाई बैठक सञ्चालन गर्न दिइन् जिम्मेवारी विराटनगर ।। कोशी प्रदेशकी उपसभामुख सृजना दनुवार काठमाडौं गएकी छन् । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले आज विश्वासको मत लिने कार्यसूची छ । विश्वासको मत लिने प्रदेश […]

  • १ year अगाडि

लोकप्रिय