January 21, 2025 | मङ्लबार, माघ ८, २०८१
सुचनाहरु
अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी आज श्रीकृष्ण जन्माष्टमी गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन आजको मौसम : कोशीमा भारी वर्षाको सम्भावना विमानस्थलबाट इन्धन डिपो हटाउन सरकारी निकायबीच मिलेन तालमेल सुनकोसीमा खसेको गाडी निकालियो, अझै तीनजना नदीमै बेपत्ता भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने सर्वोच्च अदालतको आदेश कोरियामा मृत्यु भएकी इलामकी सोनुको शव नेपाल ल्याइयो नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला देउवा निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटियो झापाको गौरीगञ्जमा आगलागी, दुईवटा घर जलेर नष्ट त्रिशूली नदीमा खस्नबाट जोगियो बस, घाइते १५ जनामध्ये दुईको अवस्था गम्भीर

ब्यानर न्युज

१ क्विन्टल सुन गालेर हेर्दा यस्तो भयो…..

१ क्विन्टल सुन गालेर हेर्दा यस्तो भयो…..

बरामद सुन गालेर जोख्दा ६० किलो ७१६ ग्राम गाल्दा खेरि सुन ७३ ग्राम घट्यो  राजस्व अनुसन्धान विभागको थप छानबिन हुँदै  काठमाडौं ।। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय बाहिर बरामद सुन गालेर जोख्दा ६० किलो ७१६ ग्राम भएको छ । नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाका प्रमुख थानेश्वर आचार्यका अनुसार ब्रेक शुबाट छुट्टयाएको सुन गालेर जोख्दा ६० […]

  • १ year अगाडि
सुन तस्करीहरु थप ३ जना प्रहरीको नियन्त्रणमा

सुन तस्करीहरु थप ३ जना प्रहरीको नियन्त्रणमा

सुन तस्करी प्रकरणमा थप तीन चिनियाँ नागरिक पक्राउ काठमाडौंबाट  नियन्त्रणमा पक्राउ पर्नेमा दुई पुरुष र एक महिला काठमाडौं ।। त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट जाँचपास भएर बाहिरिएको सुन तस्करी प्रकरणमा थप तीन चिनियाँ नागरिक पक्राउ परेका छन् । मंगलबार काठमाडौंबाट प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो । पक्राउ परेकाको साथबाट ३० लाख रुपैयाँ पनि बरामद गरिएको नेपाल […]

  • १ year अगाडि
आज साँझ १२ को नतिजा सार्वजनिक गर्ने तयारी

आज साँझ १२ को नतिजा सार्वजनिक गर्ने तयारी

कक्षा १२ को नतिजा आज साँझसम्म सार्वजनिक प्राविधिक समस्या आए मात्रै भोलिका लागि सर्ने कुनै त्रुटि नहोस् भनेर अन्तिम रुजु गर्ने काम हुँदै भक्तपुर।। राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको कक्षा १२ को नतिजा आज साँझसम्म सार्वजनिक गर्न तयारी गरेको छ । गत वैशाख २६ गतेदेखि सुरु भई जेठ ५ गते सम्पन्न भएको उक्त परीक्षाको नतिजा […]

  • १ year अगाडि
महरा : सुन अनुसन्धानमा मलाई बोलाउनुस् भनेकै छु, तर बोलाउँदैनन् त के गर्नु ?

महरा : सुन अनुसन्धानमा मलाई बोलाउनुस् भनेकै छु, तर बोलाउँदैनन् त के गर्नु ?

सुन तस्करीमा सघाउन म तयार छु  अनुसन्धानका लागि मलाई बोलाउनुस् भन्दा न बोलाउने अनि नाम मुछ्न त पाइएन नि  सुन तस्करीको बारेमा कुनै पनि फोन संवाद नभएको दाबी  दाङ ।। पूर्वसभामुख कृष्णबहादुर महराले सुन तस्करीको प्रकरणमा अनुसन्धान लागि सरकारलाई सघाउन आफू तयार भएको बताएका छन् । दाङमा पत्रकारसँग कुरा गर्दै महराले सुन तस्करी प्रकरणमा आफ्नो […]

  • १ year अगाडि
२२ घन्टे अप्रेशनपछि एलओडी क्लबले कर छलेको पक्का

२२ घन्टे अप्रेशनपछि एलओडी क्लबले कर छलेको पक्का

ठमेलको एलओडी नाइट क्लबमा कर छली  अनुसन्धान विभागले क्लबमा २२ घण्टा लामो अप्रेशन गर्यो  एलओडीका सबै कारोबार खाता नियन्त्रणमा काठमाडौं ।। ठमेलको एलओडी (लर्ड अफ् द ड्रिङ्क्स) नाइट क्लब कर छलीको अनुसन्धानमा तानिएको छ । गत शुक्रबार उक्त अभियोगमा राजश्व अनुसन्धान विभागले क्लबमा २२ घण्टा लामो अप्रेशन चलाएको छ । गत शुक्रबार अपराह्न ४ बजेबाट […]

  • १ year अगाडि
राजश्व अनुसन्धान सुन गाल्ने काम गर्दै

राजश्व अनुसन्धान सुन गाल्ने काम गर्दै

राजश्व अनुसन्धान विभागले बरामद गरेको सुन गाल्न सुरु गर्यो   ब्रेक सु छुट्याएर सुन जोख्दा ६० किलो ७८९ ग्राम एमालेको सुन अनुसन्धानका लागि उच्चस्तरीय समिति गठनको माग जारी  काठमाडौं ।। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार छलेर बाहिरिएको अवस्थामा राजश्व अनुसन्धान विभागले बरामद गरेको सुन गाल्न सुरु गरिएको छ ।बबरमहलस्थित नेपाल राष्ट्र बैंकको टक्सार कार्यालयमा आज बिहानबाट सुन […]

  • १ year अगाडि
प्रदेश सभा बैठक १ बजे बस्दै

प्रदेश सभा बैठक १ बजे बस्दै

गण्डकी प्रदेश सभा बैठक आज दिउँसो १ः०० बजे बस्दै ‘बिजनेस’ नभएपछि बैठक दुईपटकसम्म स्थगन गण्डकी ।। गण्डकी प्रदेश सभा बैठक आज दिउँसो १ः०० बजे बस्दैछ । ‘बिजनेस’ नभएपछि बैठक दुईपटकसम्म स्थगन भएको थियो । आजको बैठकमा विषयगत समितिमा बस्ने सदस्यको नाम प्रस्तुत हुने प्रदेश सभा सचिवालयले जनाएको छ । सरकारले ल्याएको वन विधेयक बैठकमा पेस […]

  • १ year अगाडि
स्थापित नयाँ काममा स्थापित हुँदै

स्थापित नयाँ काममा स्थापित हुँदै

नेकपा एमालेका केन्द्रीय सदस्य केशव स्थापित पार्टी कमिटीबाट भए अलग पार्टी कमिटीबाट अलग हुन चाहेको जानकारी गराए  स्थापित भने औपचारिक रुपमा बोल्न चाहेनन् काठमाडौं ।। नेकपा एमालेका केन्द्रीय सदस्य केशव स्थापित पार्टी कमिटीबाट अलग भएका छन् । स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयर पदमा पराजित भएपछि उनी प्रायस् निष्क्रिय थिए । हालै उनले पार्टी कमिटीबाट […]

  • १ year अगाडि
नेपालमै शल्यक्रिया सफल भयो दिमागको रक्त नली फुटेको जटिल केस

नेपालमै शल्यक्रिया सफल भयो दिमागको रक्त नली फुटेको जटिल केस

मस्तिष्कको नसा सम्बन्धी दुर्लभ र जटिल शल्यक्रिया सफल दिमागको रक्त नली फुलेर बेलुनजस्तो हुँदै फुटेर आन्तरिक रक्तश्राव केस  बाँके ।। मस्तिष्कको उपचार अरु रोगको जस्तो हुँदैन जुन शल्यक्रिया गर्नलाई चिकित्सकहरुनै आत्तिने गरेको पाइन्छ । अहिले नेपालमा नै यस्तो खतरनाक शल्यक्रिया भयो नि जुन सोच्न पनि नसक्ने छ  दिमागको रक्त नली फुट्नु भनेको सामान्य रुपमा लिन […]

  • १ year अगाडि
सरकारले भूउपयोग नियमावली संशोधनको तयारी गर्दै

सरकारले भूउपयोग नियमावली संशोधनको तयारी गर्दै

सरकारले भूउपयोग नियमावली संशोधनको तयारी वैशाखमै कित्ताकाट खुला गर्ने निर्णय गरेको थ्यो  काठमाडौं ।। सरकारले भूउपयोग नियमावली संशोधनको तयारी गरेको छ । जग्गाको कित्ताकाट खुकुलो बनाउने गरी सरकारले नियमावली संशोधन गर्ने भएको हो । गत वैशाखमा पनि मन्त्रिपयरिषद्ले नियमावली संशोधन गरी कित्ताकाट खुला गर्ने निर्णय गरेको थियो । तर, त्यो संशोधनमा केही अस्पष्टता रहेका कारण […]

  • १ year अगाडि
संसद अवरुद्ध गर्ने कार्य गैरजिम्मेवारी भएको काँग्रेसको ठहर

संसद अवरुद्ध गर्ने कार्य गैरजिम्मेवारी भएको काँग्रेसको ठहर

एमालेलाई संसदको अवरोध अन्त्य गर्न आग्रह अवरोध अन्त्य गरी छलफल गर्ने वातावरण सुनिश्चित गर्न एमालेलाई अपील  दलसँग संवादको अग्रसरता लिएर अवरुद्ध संसद सुचारु गर्न पहल गर्ने काठमाडौं ।। सत्तारुढ दल नेपाली कांग्रेस संसदीय दलको बैठकले प्रमुख प्रतिपक्ष दल नेकपा एमालेलाई संसदको अवरोध अन्त्य गर्न आग्रह गरेको छ । सोमबार बसेको कांग्रेस संसदीय दलको बैठकले लामो […]

  • १ year अगाडि
सदन कब्जा गरेकोमा रविको आक्रोस

सदन कब्जा गरेकोमा रविको आक्रोस

सदन कब्जा गरेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले विरोध संसद हाइज्याक भयो, हाइज्याक गर्न पाइँदैन दल छाडेर सदन छिरेपछि त्यो सम्मानित कुर्सीमा बसेपछि दलको बन्न पाइँदैन काठमाडौं ।। नेकपा एमाले र नेपाली कांग्रेसले सदन कब्जा गरेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले विरोध जनाएको छ । नेकपा एमालेको अवरोधका कारण प्रतिनिधि सभा बैठक स्थगित भएपछि संसद […]

  • १ year अगाडि

लोकप्रिय