सुन तस्करीमा संलग्नताको प्रमाण ल्याउन अर्थमन्त्रीको चुनौती अर्थमन्त्री र गृहमन्त्रीको संलग्नता रहेको भन्दै राजीनामा दिनुपर्ने माग काठमाडौं ।। अर्थमन्त्री डा. प्रकाशशरण महतले सुन तस्करीमा आफ्नो संलग्नताको प्रमाण ल्याउन चुनौती दिएका छन् । यदि कसैले प्रमाणित गरे पदमा नबस्ने उनले बताए । कांग्रेस संसदीय दलको आइतबार बसेको बैठकमा अर्थमन्त्री डा। महतले पार्टीकै सांसदले आफूलाई लाञ्छित गरेको […]
केपी ओलीले राजीनामा दिन प्रधानमन्त्रीलाई सम्झाए गृह र अर्थमन्त्रीले त अहिलेसम्म राजीनामा नदिनु आश्चर्य सरकार भ्रष्ट र नालायक भयो काठमाडौं ।। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजीनामा दिन प्रधानमन्त्रीलाई सुझाएका छन् । गृह र अर्थमन्त्रीले त अहिलेसम्म राजीनामा नदिनु आश्चर्य भएको उनले बताए । एमालेले आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा ओलीले सरकार भ्रष्ट र […]
सुन तस्करीको छानबिनका लागि एमालेले संसदीय समिति स्वीकार नगर्ने उच्चस्तरीय स्वतन्त्र छानबिन समिति बन्नुपर्ने अहिले गठबन्धनले संसदीय मर्यादा राखेर छानबिन गर्न सक्दैन काठमाडौं ।। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुन तस्करीको छानबिनका लागि संसदीय समिति स्वीकार नगर्ने बताएका छन् । वहालवाला वा पूर्व न्यायाधीशको नेतृत्वमा उच्चस्तरीय स्वतन्त्र छानबिन समिति बन्नुपर्ने उनले बताए । आइतबार […]
भन्सारका कर्मचारीहरुलाई विश्वास गर्दै निगरानी गर्न निर्देशन एकअर्कालाई ‘ट्रष्ट बट चेक’ लागु हुनुपर्ने भन्सारलाई सरकारले पूरा सहयोग गर्ने भन्सार छली र अवैधानिक काम नहोस् भन्नेमा सतर्क रहन निर्देशन काठमाडौं ।। अर्थमन्त्री डा. प्रकाशशरण महतले भन्सारका कर्मचारीहरुलाई एक अर्कालाई विश्वास गर्दै निगरानी पनि गर्न निर्देशन दिएका छन् । भन्सार विभागले आज आयोजना गरेको भन्सार व्यवस्थापन गोष्ठीलाई […]
प्रधानमन्त्रीज्यू न्युयोर्कबाट सिधै चीन जाने राष्ट्रसंघको महासभा अमेरिकाको न्युयोर्कमा हुँदै महासभा असोज २ गतेदेखि सुरु हुने काठमाडौं ।। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आउँदो असोजको पहिलो साता संयुक्त राष्ट्रसंघको ७८औँ महासभामा सहभागी भएर त्यतैबाट चीन जाने भएका छन् । राष्ट्रसंघको महासभा अमेरिकाको न्युयोर्कमा हुँदै छ । यसअघि, राष्ट्रसंघको महासभामा प्रधानमन्त्री प्रचण्डले सम्बोधन गर्ने समय र चीन […]
पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको पुत्ला दहन राप्रपाद्वारा मेयर आचार्यको पुत्ला जलाइयो पृथ्वीचोकमा पृथ्वीनारायण शाहकै सालिक हुनुपर्ने राप्रपाको माग पोखरा ।। पृथ्वीचोकमा रहेको पृथ्वीनारायण शाहको प्रतिमा हटाएको विरोधमा राष्ट्रिय प्रजातन्त्र पार्टीले पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको पुत्ला दहन गरेको छ । मेयर आचार्यको निर्देशनमा उक्त प्रतिमा हटाइएको भन्दै राप्रपाको कास्की जिल्ला समितिले पुत्ला जलाएको हो […]
धर्नामा बसेका निर्माण व्यवसायीहरु प्रहरीको नियन्त्रणमा जावलाखेलस्थित सिंचाइ विभागमा तालाबन्दी निर्माण व्यवसायीहरु १४ साउनदेखि निरन्तर आन्दोलनमा सडक विभागमा पनि तालाबन्दी काठमाडौं ।। ललितपुरको जावलाखेलस्थित सिंचाइ विभागमा तालाबन्दी गरेर धर्नामा बसेका निर्माण व्यवसायीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । तालाबन्दी गरिसकेर धर्नामा बसेका बेला प्रहरीले धरपकड गरेको नेपाल निर्माण व्यवसायी महासंघका महासचिव रोशन दाहालले जानकारी दिए […]
नेपाली कांग्रेसको संसदीय दलको बैठक बस्दै मध्याह्न साढे १२ बजे संघीय संसद भवनको तोत्से हलमा बस्ने बैठकमा संसदको गतिरोधको विषयमा छलफल काठमाडौं ।। नेपाली कांग्रेसको संसदीय दलको बैठक आज पनि बस्दै छ । कांग्रेसले शुक्रबारदेखि सुरु भएको बैठकलाई आज पनि निरन्तरदा दिन लागेको हो । आजको बैठक मध्याह्न साढे १२ बजे संघीय संसद भवनको तोत्से […]
मन्त्रिपरिषद् हेरफेर गर्ने प्रचण्डको तयारी मन्त्रिपरिषद आजै हेरफेर हुने अनिता देवी साहलाई मन्त्रीका लागि सिफारिस काठमाडौं ।। प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद् हेरफेर गर्ने तयारी गरेका छन् । प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद् हेरफेर गरेर जनमत पार्टीलाई सरकारमा सहभागी गराउन लागेका हुन् । स्रोतका अनुसार मन्त्रिपरिषद आजै हेरफेर हुनेछ । जनमतले पार्टीबाट सांसद अनिता देवी साहलाई मन्त्रीका लागि यसअघि […]
कर्णाली नदीको कटान तीव्र टीकापुरको वडा नं ५, ६, ७, ८ र ९ वडा पूरै डुबान तथा कटानमा पर्ने स्थानीयलाई परिचालन गरी जैविक तटबन्ध गर्ने निर्णय टीकापुर ।। कैलालीको टीकापुर-५ टीकापुर उद्यान (पार्क) नजिक कर्णाली नदीले कटान तीव्र बनाएको छ । नदीले टीकापुर पार्क सिमानामा बनाइएको तटबन्धनको कटान तीव्र पारेकाले बस्ती जोखिममा परेको हो । […]
आज राति अति भारी वर्षाको सम्भावना २४ घण्टाको अवधिमा २०० मिलिमिटर पानी पर्ने काठमाडौं ।। सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा आज राति अति भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पूर्वबाट पश्चिम-दक्षिण पश्चिमतिर सर्दै गएको पानी पार्ने प्रणाली सुदूरपश्चिममा बढी केन्द्रित भएकाले अति भारी वर्षाको प्रक्षेपण गरिएको हो […]
रोहन अडुकिया १६ महिनामा ४१ पटक नेपाल आवतजावत पछिल्लो पटक साउन ५ गते बिहान काठमाडौंबाट बाहिर गएको काठमाडौं ओर्लिदा उनी विमानस्थल अध्यगमन कार्यालयबाट पक्राउ परे काठमाडौं ।। अध्यागमन विभागले शुक्रबार पक्राउ गरेका भारतीय नागरिक रोहन अडुकिया १६ महिनामा ४१ पटक नेपाल आवतजावत गरेको देखिएको छ । अडुकिया शुक्रबार भारतबाट नेपाल आउँदै गर्दा उनलाई विमानस्थल अध्यगमन […]