January 22, 2025 | बुधबार, माघ ९, २०८१
सुचनाहरु
अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी आज श्रीकृष्ण जन्माष्टमी गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन आजको मौसम : कोशीमा भारी वर्षाको सम्भावना विमानस्थलबाट इन्धन डिपो हटाउन सरकारी निकायबीच मिलेन तालमेल सुनकोसीमा खसेको गाडी निकालियो, अझै तीनजना नदीमै बेपत्ता भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने सर्वोच्च अदालतको आदेश कोरियामा मृत्यु भएकी इलामकी सोनुको शव नेपाल ल्याइयो नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला देउवा निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटियो झापाको गौरीगञ्जमा आगलागी, दुईवटा घर जलेर नष्ट त्रिशूली नदीमा खस्नबाट जोगियो बस, घाइते १५ जनामध्ये दुईको अवस्था गम्भीर

ब्यानर न्युज

क्रिकेटर पारस खड्काको चुनावतिर ध्यान

क्रिकेटर पारस खड्काको चुनावतिर ध्यान

 काठमाडौं ।। अन्तर्राष्ट्रिय खेल जीवनबाट सन्यास लिएको दुई वर्ष पूरा भएसँगै पूर्वकप्तान पारस खड्का क्रिकेटको व्यवस्थापनतिर जाने तयारीमा जुटेका छन् । खड्काले १९ साउन २०७८ मा दुई दशकसम्म लामो अन्तर्राष्ट्रिय खेल जीवनबाट सन्यास लिएका थिए । उनले सन्यास लिएको दुई वर्ष बिहीबार पुरा भयो । यससँगै पूर्व कप्तान खड्कालाई क्रिकेट संघको पदाधिकारीमा चुनाव लड्ने बाटो […]

  • १ year अगाडि
हिरासतबाट मुक्त भइन् अधिवक्ता पाण्डे

हिरासतबाट मुक्त भइन् अधिवक्ता पाण्डे

पक्राउ परेकी अधिवक्ता भगवती पाण्डे छुटिन् हिरासतमा राखेर अनुसन्धान गर्नका लागि अनुमति नदिएपछि उनलाई थुनामुक्त गरियो काठमाडौं ।। विवादास्पद अभिव्यक्ति दिएको आरोपमा पक्राउ परेकी अधिवक्ता भगवती पाण्डे ‘शीतल’ छुटेकी छन् । जिल्ला अदालत, काठमाडौंले हिरासतमा राखेर अनुसन्धान गर्नका लागि अनुमति नदिएपछि उनलाई थुनामुक्त गरिएको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी कुमुध ढुंगेलले बताए । उनका अनुसार, […]

  • १ year अगाडि
कन्टेनर फ्लाेअप :  मेची भन्सारबाट बाहिरिएको कन्टेनरले राजश्व छलेको पुष्टि, राजश्वद्वारा सामान जफत, ४८ लाख ४१ हजार धरौटी माग

कन्टेनर फ्लाेअप : मेची भन्सारबाट बाहिरिएको कन्टेनरले राजश्व छलेको पुष्टि, राजश्वद्वारा सामान जफत, ४८ लाख ४१ हजार धरौटी माग

झापा । झापास्थित मेची भन्सार कार्यालय काँकडभिट्टाबाट बाहिरिएको कन्टेनरभित्र लाखौं राजश्व छलिको सामान भेटिएको राजश्व अनुसन्धान कार्यालय इटहरीले जनाएको छ । सन्तोष खवास प्रोप्राइटर रहेको स्वाभिमान सन्स एन्ड सप्लायर्स मेचीनगरले मेची भन्सारमा तिरेको भन्दा बढी र फरक सामान कन्टेनरमा फेला परेको राजश्व अनुसन्धान कार्यालयका प्रमुख सुरेश आचार्यले टाइम्स अफ प्रदेशलाई जानकारी गराए । राजश्व अनुसन्धानले कन्टेनर खोलेर […]

  • १ year अगाडि
सभामुखबाट राजीनामा दिए पनि बाबुराम भए अर्थमन्त्री

सभामुखबाट राजीनामा दिए पनि बाबुराम भए अर्थमन्त्री

तीन दलले १-१ जना मन्त्री सरकारमा पठाउने सहमति गरे मुख्यमन्त्री उद्धव थापाको  बुधबार ५ बजे शपथ ग्रहण हुने  शपथग्रहण गर्नेगरी भागवण्डा मिल्यो विराटनगर ।। कोशी प्रदेशमा सत्तारुढ गठबन्धनमा रहेका तीन दलले १-१ जना मन्त्री सरकारमा पठाउने सहमति गरेका छन् । मंगलबार नियुक्त मुख्यमन्त्री उद्धव थापाले बुधबार ५ बजे शपथ ग्रहण गर्दैछन् । उनीसँगै माओवादी केन्द्रका […]

  • १ year अगाडि
माओवादीको सदस्य संख्या सार्वजनिक, ७ लाख रहेको

माओवादीको सदस्य संख्या सार्वजनिक, ७ लाख रहेको

पार्टी सदस्य संख्या ७ लाख ५२ हजार ९५६ रहेको माओवादीको दाबी पार्टी सदस्य संख्या पनि सार्वजनिक सबैभन्दा धेरै पार्टी सदस्य बागमतीमा रहेको  काठमाडौं ।। नेकपा माओवादी केन्द्रले आफ्नो पार्टी सदस्य संख्या ७ लाख ५२ हजार ९५६ रहेको दाबी गरेको छ । बुधबार पार्टीको केन्द्रीय समिति बैठकमा सांगठनिक प्रतिवेदन वाचन गर्दै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी […]

  • १ year अगाडि
माओवादी ३ महिनासम्म जनतासँग रहने

माओवादी ३ महिनासम्म जनतासँग रहने

माओवादीले ३ महिनासम्म संगठन सुदृढिकरण अभियान चलाउने देशभरका सबै ६ हजार ७४३ वटै वडा समिति गठन गर्ने जनसंख्याको कम्तीमा १० प्रतिशतलाई संगठित गर्ने सबै समिति डिजिटल बनाउने, वार्षिक कार्यतालिका बनाउने, मंसिरमा विधान सम्मेलन गर्ने काठमाडौं ।। नेकपा माओवादी केन्द्रले आउँदो भदौ महिनादेखि ३ महिनासम्म संगठन सुदृढिकरण अभियान चलाउने भएको छ । बुधबार सुरु पार्टीको केन्द्रीय […]

  • १ year अगाडि
रविले ल्याए चितवनमा महिलाका लागि निःशुल्क बस

रविले ल्याए चितवनमा महिलाका लागि निःशुल्क बस

रविले निःशुल्क बस सेवाको गरे सुरूआत बसको नाम ‘ब्लू बस क्षेत्र नम्बर २ का महिलाहरूले निःशुल्क चढ्न पाउने कार्डमार्फत् बसमा को-को चढे भन्ने कुराको रेकर्ड पनि रहने चितवन।। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं प्रतिनिधि सभा सदस्य रवि लामिछानेले बुधबार चितवनमा महिलाका लागि निःशुल्क बस सेवाको सुरूआत गरेका छन्। वैशाख १० गते भएको उपनिर्वाचनमा […]

  • १ year अगाडि
सरकारका कारण जनतामा आशा पलाएको बेला नै संगठन विस्तार गरिहाल्नुपर्छ : प्रचण्ड

सरकारका कारण जनतामा आशा पलाएको बेला नै संगठन विस्तार गरिहाल्नुपर्छ : प्रचण्ड

माओवादी पार्टी – पार्टीजस्तो नभएको प्रचण्डको टिप्पणी पार्टी पुनर्निर्माणको ऐतिहासिक थालनी गर्नुपर्छ  सरकारका कारण जनतामा आशा पलाएको यो बेला संगठन विस्तार गर्नुपर्छ  काठमाडौं ।। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी पार्टीजस्तो नभएको टिप्पणी गरेका छन् । बुधबार कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको सभाहलमा सुरु भएको केन्द्रीय समिति बैठकमा उनले यो बैठकलाई पार्टी पुनर्निर्माणको सुरुवात […]

  • १ year अगाडि
भारतले मुल्य कम गर्ने बहानामा चामल निर्यातमा प्रतिबन्ध लगायो

भारतले मुल्य कम गर्ने बहानामा चामल निर्यातमा प्रतिबन्ध लगायो

मुल्य कम गर्ने भन्दै चामल निर्यातमा प्रतिबन्ध मुल्य वृद्धि ३० प्रतिशत बन्दा बढी भयो काठमाडौं ।। जुलाइ २० मा भारतले घरेलु बजारमा चामलको मुल्य कम गर्ने भन्दै चामल निर्यातमा प्रतिबन्ध लगायो । यो निर्णयसँगै विकसित मुलुकका सुपरमार्केटहरूमा चामल किन्नेहरुको घुइँचो लागेका दृश्य सार्वजनिक भएका थिए । भारतमा हजारौं जातका धान उत्पादन गरिन्छन् । तर चार […]

  • १ year अगाडि
पदबाट राजीनामा दिएका बाबुराम मन्त्री बन्दै

पदबाट राजीनामा दिएका बाबुराम मन्त्री बन्दै

बाबुराम गौतमलाई नेकपा माओवादी केन्द्रले मन्त्री बनाउने मन्त्रालयको जिम्मेवारी दिने तयारी विराटनगर ।। कोशी प्रदेशको सरकार गठनका लागि सभामुख पदबाट राजीनामा दिएका बाबुराम गौतमलाई नेकपा माओवादी केन्द्रले मन्त्री बनाउने भएको छ । माओवादी केन्द्र स्रोतका अनुसार उद्धव थापा नेतृत्वको सरकारमा उनलाई आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी दिने तयारी छ । माओवादी केन्द्र प्रदेश संसदीय […]

  • १ year अगाडि
कांग्रेसको केन्द्रीय प्रतिनिधि ७७ वटै जिल्लामा

कांग्रेसको केन्द्रीय प्रतिनिधि ७७ वटै जिल्लामा

कांग्रेस पार्टी संगठन सुदृढीकरणका लागि ७७ वटै जिल्लामा खट्ने  २० देखि ३० साउनसम्म आन्तरिक पार्टी संगठन सदृढीकरणका लागि परिचालित हुने सदस्यहरुले पूर्ण रुपमा पार्टीको आन्तरिक संरचनाका लागि कार्य गर्ने काठमाडौं ।। नेपाली कांग्रेसले पार्टी संगठन सुदृढीकरणका लागि ७७ वटै जिल्लामा खटिने केन्द्रीय प्रतिनिधि तोकेको छ । केही जिल्लामा केन्द्रीय सदस्यहरु र केहीमा पूर्व केन्द्रीय सदस्यलाई […]

  • १ year अगाडि
सभामुखले दिए राजीनामा

सभामुखले दिए राजीनामा

सभामुख बाबुराम गौतमले पदबाट राजीनामा दिए काठमाडौंमा रहेका गौतम उपसभामुखलाई राजीनामा इमेल गरेर विराटनगर फर्किए काठमाडौं ।। कोसी प्रदेशसभाका सभामुख बाबुराम गौतमले पदबाट राजीनामा दिएका छन् । सभामुख हुँदै मुख्यमन्त्रीमा उद्धव थापालाई समर्थन गरेपछि उनका विषयमा विवाद भएको थियो । त्यही विवादको कानुनी प्रश्न लिएर नेकपा (एमाले) संसदीय दलका नेता हिक्मतकुमार कार्कीले सर्वोच्चमा रिट दायर […]

  • १ year अगाडि

लोकप्रिय