बालकृष्ण खाणलाई थुनामुक्त गर्न उच्च अदालत पाटनको आदेश न्यायाधीश जनक पाण्डेले दिएको आदेश सदर शरणार्थी पहिचान प्रतिवेदन आफूलाई थाहा नभएको भनी व्यहोरा लेखाएको काठमाडौँ।। नक्कली शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका कांग्रेस नेता बालकृष्ण खाणलाई थुनामुक्त गर्न उच्च अदालत पाटनले आदेश दिएको छ। बिहीबार भएको मुद्दाको निर्णायक सुनुवाइ सकिएपछि उच्च अदालत पाटनका न्यायाधीश कृष्णराम कोइरालाले […]
जीपको ठक्करबाट एक प्रहरी जवानको मृत्यु प्रहरी जवान २९ वर्षीय विशाल वलीको ज्यान गयो घटनाबारे थप अनुसन्धान हुँदै बाँके । बाँकेको कोहलपुरमा जीपको ठक्करबाट एक प्रहरी जवानको मृत्यु भएको छ । पश्चिमदेखि पूर्वतर्फ आउँदै गरेको भे१च ३४०७ नम्बरको जीपले ठक्कर दिँदा डिउटीमा तैनाथ प्रहरी जवान २९ वर्षीय विशाल वलीको ज्यान गएको हो । जीपको ठक्करबाट […]
बिहीबारदेखि पसलहरुमा अनुगमन सुरु दफा ४२ मा मदिराजन्य पदार्थ बिक्री वितरणमा रोक वा निषेध व्यवस्था एक टोली महानगरको केन्द्रबाट १०/१० जनाको समूह पूर्व, पश्चिम, मध्य र उत्तर क्षेत्रमा खटिने काठमाडौं ।। सुर्तीजन्य पदार्थको बिक्री वितरणमा रोक लगाएको काठमाडौं महानगरपालिकाले बिहीबारदेखि पसलहरुमा अनुगमन सुरु गरेको छ । महानगरपालिकाले सुर्ती, खैनी, गुट्खा, पान परागजस्ता मुखमा राखेर रस […]
विवाहपञ्चमीको चौथो दिन आज तिल्कोत्सव मनाइँदै राजा दशरथको भूमिकामा राममन्दिरका महन्त राम गिरी रहने राम मन्दिरमा यस वर्ष करिब ४ सय भार कोसेली लगिने जनकपुरधाम ।। विवाहपञ्चमीको चौथो दिन आज तिल्कोत्सव मनाइँदै छ । तिल्कोत्सवमा जानकी मन्दिरबाट कोसेली लिएर साधुसन्तहरु जनकपुरकै राम मन्दिरमा पुगेर तिल्कोत्सव मनाइन्छ । तिल्कोत्सवलाई मैथिलीमा छेका भनिन्छ । विवाह हुनु अघि […]
मन्त्रालय र सूचना विभागको वेबसाइट खुल्दै खुलेन वेबसाइट नखुल्दा अनलाइनमार्फत हुने सबै काम रोकियो सूचना प्रविधि क्षेत्रको सुरक्षामा नेपाल सरकारको लापरवाही काठमाडौं ।। सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र सूचना विभागको वेबसाइट खुल्दै नखुल्ने भएको छ । वेबसाइट खोल्दा नेपाल सरकारको लोगो र ‘४०४ पृष्ठ फेला परेन’ लेखिएको देखिन्छ । वेबसाइट नखुल्दा अनलाइनमार्फत हुने सबै […]
भारत र श्रीलकाका विदेशमन्त्री नेपाल भ्रमणमा आउने बैठकमा सहभागी हुन नेपाल आउन लागेको जानकारी संयुक्त आयोगको बैठक आलोपालो आयोजना गर्ने काठमाडौं ।। भारतका विदेशमन्त्री एस. जयशंकर र श्रीलकाका विदेशमन्त्री मोहम्मद उवैस मेहम्मद अली साब्री नेपाल भ्रमणमा आउने भएका छन् । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार भारतीय विदेशमन्त्री जयशंकर नेपाल – भारत संयुक्त आयोगको सातौँ बैठकमा सहभागी […]
एकैदिन २७ जोडीले कानुनी विवाह गरे अदालतका नायव सुब्बा राजन खड्काद्वारा जानकारी कानुनी प्रक्रिया पूरा गरी हुने विवाहको आकर्षण बढ्दो काठमाडौँ ।। जिल्ला अदालत काठमाडौँमा एकैदिन २७ जोडीले कानुनी विवाह गरेका छन् । बिहीबार जिल्ला अदालत परिसरमा बिहे गर्नेहरूको घुइँचो लागेको थियो । एकैदिन अहिलेसम्मकै धेरै जोडीको बिहे भएको अदालतका नायव सुब्बा राजन खड्काले जानकारी […]
नेपाली कथानक चलचित्र ‘दानवी’को टिजर सार्वजनिक एक्सनपूर्ण दृश्यसहितको टिजर सर्बत्र बजारमा टिजरमा पूजा एक्सन लेडीको रूपमा चित्रित काठमाडौं ।। नेपाली कथानक चलचित्र ‘दानवी’को टिजर सार्वजनिक भएको छ । पूजा शर्मा स्टारर चलचित्रको एक्सनपूर्ण दृश्यसहितको टिजर सार्वजनिक गरिएको हो । टिजरमा पूजा एक्सन लेडीको रूपमा चित्रित छिन् । पूजासँगै चलचित्रमा कुन्साङ बोन्जन र रुपेश तामाङ मुख्य […]
रकम लिएको आरोपमा एक पत्रकार पक्राउ सीआइबीले पाण्डेसहित रितु राई र निरेश चौधरीलाई पक्राउ गर्यो राईले पाण्डेलाई २७ लाख रुपैयाँ दिएको खुलाशा काठमाडौँ ।। भेपमार्फत सुन तस्करी प्रकरणमा पक्राउ परेका प्रतिवादीलाई छुटाइदिने भन्दै रकम लिएको आरोपमा एक पत्रकार पक्राउ परेका छन् । पक्राउ पर्नेमा पत्रकार डिल्ली पाण्डे रहेका छन् । सीआइबी श्रोतका अनुसार भेपमार्फत् सुन […]
महेन्द्रनगरस्थित संविधान चोक क्षेत्रमा निषेधाज्ञा जारी बिहीबारदेखि एक सातासम्म निषेधाज्ञा हुने सालिक राख्ने भन्दै आजको मिति तोके काठमाडौं ।। जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले महेन्द्रनगरस्थित संविधान चोक क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ । भीमदत्त नगरपालिका–४ स्थित संविधान चोकमा पूर्वराजा महेन्द्रको सालिक राख्ने विषयमा विभिन्न राजनीतिक दलका कार्यकर्ताबीच झडप हुनसक्ने भन्दै बिहीबारदेखि एक सातासम्म निषेधाज्ञा जारी गरेको […]
संसदको भूमिकालाई प्रभावकारी बनाउनुपर्ने प्रभावकारी बनाउन सरोकारवाला सबैले ध्यान दिनुपर्ने राष्ट्रिय सभाका सदस्यहरुलाई सहयोग पुर्याउनुपर्ने काठमाडौं ।। सभामुख देवराज घिमिरेले संसदको भूमिकालाई प्रभावकारी बनाउनुपर्ने बताएका छन् । बिहीवार संघीय संसद सचिवालयद्वारा १७औँ संघीय संसद सेवा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख घिमिरेले संसदको भूमिकालाई प्रभावकारी बनाउनुपर्ने बताएका हुन् । उनले भने, ‘ मुख्य समस्या […]
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी बिहीबार पत्रकार सम्मेलनमार्फत जानकारी गराए “रुख काट्ने र वनजंगल फँडानी गर्ने अधिकार कसले र किन दियो ? पोखरा ।। मनाङ ‘ख’बाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य राजीव गुरुङ (दीपक मनाङे)ले एसियाकै ठूलो दाबी गरिएको एग्रो मनाङ प्रालिविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएका छन् । अवैध तरिकाले जग्गा हडपेर फार्म सञ्चालन […]