September 18, 2025 | बिहिबार, अशोज ३, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

ब्यानर न्युज

ब्लड ग्रुप नमिले पनि गरियो मिर्गाैला प्रत्यारोपण

ब्लड ग्रुप नमिले पनि गरियो मिर्गाैला प्रत्यारोपण

काठमाडौं । काठमाडौंको थापाथलीस्थित नर्भिक इन्टरनेसनल अस्पतालमा फरक ब्लडग्रुपको व्यक्तिलाई फरक ब्लड ग्रुपको व्यक्तिबाट प्राप्त मिर्गाैला प्रत्यारोपण गरिएको छ । ब्लड ग्रुप ‘ए’ भएका ६५ वर्षीया दाताबाट ‘ओ’ ब्लड ग्रुप भएका ७२ वर्षीय ग्रहणकर्तामा मिर्गौला प्रत्यारोपण गरिएको हो । वरिष्ठ मिर्गौला रोग विशेषज्ञहरू डा. आरके अग्रवाल र डा. सुमित आचार्य नेतृत्वको टिमले नेपालमा दुर्लभ र […]

  • २ years अगाडि
विज्ञापनमा अनुमति लिन कामपाको निर्देशन

विज्ञापनमा अनुमति लिन कामपाको निर्देशन

काठमाडौं । काठमाडौँ महानगरपालिकाले विज्ञापन दातालाई बाह्य विज्ञापन गर्न अनुमति लिन तथा नवीकरण गर्न निर्देशन दिएको छ। महानगरपालिकाले आज सूचना प्रकाशित गरी महानगरपालिका क्षेत्रभित्र काठमाडौँ महानगरपालिका विज्ञापन कर निर्देशिका, २०६४ र काठमाडौँ महानगरपालिका विज्ञापन बोर्ड तथा प्रचार सामग्री नियमन गर्ने नीति, २०७० मा भएको व्यवस्थाअनुसार मापदण्ड पूरा गरेका विज्ञापन दातालाई १५ दिनभित्र उल्लेखित निर्देशिकाले तोकेको […]

  • २ years अगाडि
सिंहदरबारमा निजामती कर्मचारीको धर्ना

सिंहदरबारमा निजामती कर्मचारीको धर्ना

काठमाडौं । संघीय निजामती कर्मचारी सेवा ऐनको माग गर्दै निजामती कर्मचारीहरुले सिंहदरबारको दक्षिण गेटमा धर्ना दिएका छन् । उनीहरुले संघीय निजामती ऐन जारी नगरे वैशाख २४ गतेबाट आन्दोलन झनै चर्काउने चेतावनी दिएका छन् । सरकारले आफूहरुका मागलाई चासो नदिए सिंहदरबारको काम ठप्प बनाउने र देशभर आन्दोलन गर्ने उनीहरुको चेतावनी छ । धर्ना कार्यक्रममा बोल्दै नेपाल […]

  • २ years अगाडि
तीन मन्त्रीको शपथ तीन बजे

तीन मन्त्रीको शपथ तीन बजे

काठमाडौं । नवनियुक्त तीन मन्त्रीहरूले आज शपथग्रहण गर्ने भएका छन् । नवनियुक्त मन्त्रीहरूको शपथग्रहण दिउँसो ३ बजे हुने राष्ट्रपति कार्यालयले जनाएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद् विस्तार गर्ने क्रममा कानुन, न्याय तथा संसदीय मामिलामन्त्रीमा धनराज गुरुङ, स्वास्थ्य तथा जनसंख्यामन्त्रीमा मोहनबहादुर बस्नेत र युवा तथा खेलकुदमन्त्रीमा डिगबहादुर लिम्बु नियुक्त भएका छन् । तिनैजना नेपाली […]

  • २ years अगाडि
राष्ट्रपतिको उपचार खर्च बहस : गगन थापाको अभिव्यक्तिमा सचिवालयको प्रष्टीकरण

राष्ट्रपतिको उपचार खर्च बहस : गगन थापाको अभिव्यक्तिमा सचिवालयको प्रष्टीकरण

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल अस्वस्थ भइ उपचार गराउन भारतको नयाँ दिल्ली गएपछि विशिष्ट व्यक्तिको स्वास्थ्य उपचार सम्बन्धी उपलब्ध हुने सेवा सुविधाबारे बहस सतहमा आएको छ। अहिले पनि विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा वहसको विषय बनिरहेको छ। अर्कोतर्फ नेपाली काँग्रेसका महामन्त्री एवं प्रतिनिधि सभाका सांसद गगनकुमार थापाले एक सार्वजनिक कार्यक्रममा राष्ट्रपतिले दिल्लीमा भएको स्वास्थ्य उपचारको खर्च […]

  • २ years अगाडि
कर्मचारीको आन्दोलन स्थगित

कर्मचारीको आन्दोलन स्थगित

काठमाडाैँ । विभिन्न निजामती कर्मचारी सङ्गठनहरूले आफ्ना आन्दोलनका कार्यक्रमहरू स्थगित गरेका छन् । उपप्रधान एवं रक्षामन्त्री पूर्ण बहादुर खड्काको नेतृत्वमा वार्ता समिति बनाएपछि आन्दोलन स्थगित गरिएको हो । नेपाल निजामती कर्मचारी युनियनका केन्द्रीय उपाध्यक्ष यज्ञबहादुर वलीले सरकारले वार्ता समिति बनाएपछि हाललाई आन्दोलन स्थगित गरिएको बताए । बिहीबारदेखि कर्मचारी सङ्गठनहरूले आन्दोलन सुरु गरेका थिए । आज […]

  • २ years अगाडि
पूर्वराजा ज्ञानेन्द्र शाह १० दिने भारत भ्रमणमा

पूर्वराजा ज्ञानेन्द्र शाह १० दिने भारत भ्रमणमा

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह दुई महिनाको बीचमा दोस्रोपटक १० दिने भारत भ्रमणमा जान लागेका छन्। करिब डेढ महिनाअघि सिलगुढी हुँदै दार्जिलिङ पुगेका पूर्वराजा ज्ञानेन्द्र परिवारका सम्पूर्ण सदस्यसहित शुक्रबार भारतको लखनऊ जान लागेका हुन्। पूर्वराजा शाहसँगै पूर्वरानी कोमल, बुहारी हिमानी, छोरी प्रेरणा, धिरेन्द्रपुत्रीहरू दिलाशा, शिताष्मा र पूजालगायतको टोली भारत भ्रमणमा निस्कन लागेको उनको सचिवालयले जनाएको छ।  पूर्व युवराज पारस […]

  • २ years अगाडि
दशौँपटक विस्तार हुँदा पनि सरकारले पाएन पूर्णता : अब रास्वपाको बाटो छेकिएको हो ?

दशौँपटक विस्तार हुँदा पनि सरकारले पाएन पूर्णता : अब रास्वपाको बाटो छेकिएको हो ?

काठमाडौं । ०७९ पुस १० गते प्रधानमन्त्री बनेका पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दशौँपटक सरकार विस्तार गरेका छन् । मन्त्रिपरिषद्मा बुधबार नेपाली कांग्रेसबाट तीन मन्त्री थपिएका छन् । जसअनुसार कानुन, न्याय तथा संसदीय मामिलामन्त्रीमा धनराज गुरुङ, स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा मोहनबहादुर बस्नेत र युवा तथा खेलकुद मन्त्रीमा डिगबहादुर लिम्बु नियुक्त भएका छन् । किस्ताकिस्तामा मन्त्री नियुक्त गर्दा पनि […]

  • २ years अगाडि
बहालवाला सचिवमाथि नै गम्भीर फौजदारी अभियोग

बहालवाला सचिवमाथि नै गम्भीर फौजदारी अभियोग

काठमाडौं । गृहमन्त्रालयमा पेश भएको भुटानी शरणार्थीको नामावलीमा नेपाली नागरिकको नाम राखेर अमेरिका पठाउने कार्यमा संलग्नताको आरोपमा बुधबार उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे पक्राउ परे । फौजदारी अभियोगमा पक्राउ परेसँग उनी बुधबारदेखि नै निलम्बनमा परेका छन् । प्रहरीले उनलाई ३ दिन हिरासतमा राखेर ठगी र संगठित अपराध मुद्दामा अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंबाट अनुमति लिएको […]

  • २ years अगाडि
आर्थिक संकट सुधारको बाटोमा गएको छ : प्रधानमन्त्री प्रचण्ड

आर्थिक संकट सुधारको बाटोमा गएको छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको राजनीति र अर्थतन्त्र संकटबाट क्रमशः सुधारको बाटोमा गएको बताउनुभएको छ। बुधबार साँझ काठमडौंमा पूर्व प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवद्वारा लिखित ‘गोठालादेखि प्रमुख निर्वाचन आयुक्तसम्म आत्मवृत्तान्त’ पुस्तकको लोकार्पण गर्दै यस्तो बताउनुभएको हो। ‘‘अहिले अर्थतन्त्रमा क्रमशः सुधार आउँदैछ। समष्टिगत आर्थिक परिसूचक सकारात्मक छन्। विदेशी मुद्राको सञ्चिति उत्साहजनक छ। अरू क्षेत्रमा पनि […]

  • २ years अगाडि
पूर्वराजा ज्ञानेन्द्रको आह्वान– मुलुक अप्ठेरो अवस्थामा पुग्यो, पुरानो गौरव फर्काऔँ

पूर्वराजा ज्ञानेन्द्रको आह्वान– मुलुक अप्ठेरो अवस्थामा पुग्यो, पुरानो गौरव फर्काऔँ

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले मुलुक अप्ठेरो अवस्थामा पुगेको भन्दै पुरानो गौरव फर्काउन आह्वान गरेका छन् । बुधबार नेपालगञ्जको रामलिला मैदानमा भएको नागरिक अभिनन्दन समारोहलाई सम्बोधन गर्दै शाहले अहिले पनि जनताको जिवनस्तर सुधार हुन नसकेको र मुलुक पनि अप्ठेरो अवस्थामा पुगेको भन्दै पुरानो गौरव फर्काउन आह्वान गरेका हुन् । “अब म भन्छु, हामी राष्ट्रको पुरानो […]

  • २ years अगाडि
दोषी देखिए कोही पनि छुट्दैनन् : गृहमन्त्री श्रेष्ठ

दोषी देखिए कोही पनि छुट्दैनन् : गृहमन्त्री श्रेष्ठ

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी देखिएका जोसुकै भए पनि कारवाही हुने बताएका छन् । नेपालीलाई नक्कली शुटानी शरणार्थी बनाई अमेरिका पठाउने काममा संलग्नता देखिएको भन्दै प्रहरीले गृह मन्त्रालयका तत्कालिन सचिव टेकनारायण पाण्डे, तत्कालिन गृहमन्त्री रामबहादुर थापाका सल्लाहकार इन्द्रजित राईलगायतका अधिकारी र राजनीतिक नेतृत्व अनुसन्धानमा तानिएका छन् । गृहमन्त्री […]

  • २ years अगाडि

लोकप्रिय