सर्वोच्च अदालतमा दायर गरेको रिट लगाार ‘हेर्न नभ्याइने’मा न्यायाधीश कुमार रेग्मी र सोमबार विनोद शर्माको इजलासमा ६ अर्ब ६५ करोड रुपैयाँमा बिक्री गर्नुले सबैभन्दा ठूलो भ्रष्टाचारको संकेत गरेको जिकिर काठमाडौं ।। दूरसञ्चार सेवा प्रदायक एनसेलविरुद्ध सांसद डा. अमरेशकुमार सिंहले सर्वोच्च अदालतमा दायर गरेको रिट लगाार ‘हेर्न नभ्याइने’मा परेको छ । गएको शुक्रबार सांसद सिंहले दायर […]
सरकार ढाल्ने कसरत हुँदै गठबन्धन तोड्ने र सरकारलाई नराम्रो बनाउने प्रयास एक वर्षको समीक्षा गर्ने र अर्को एक वर्षका लागि नयाँ रणनीति बनाउने काठमाडौं ।। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकार ढाल्ने कसरत भइरहेको बताएका छन् । नेकपा माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा सोमबार आयोजित कार्यक्रममा उनले गठबन्धन तोड्ने र सरकार ढाल्ने प्रयास भइरहेको बताएका हुन् […]
१० कित्ते नीति पुनरावलोकन गर्न समिति गठन झाको संयोजकत्वमा चार सदस्यीय समिति गठन गरियो समितिले अध्ययन गरेर प्रतिवेदन पेस गर्ने काठमाडौं ।। नेपाल धितोपत्र बोर्डले प्राथमिक सेयर (आईपीओ) मा हालको १० कित्ते नीति पुनरावलोकन गर्न समिति गठन गरेको छ ।बोर्ड सदस्य प्रविणकुमार झाको संयोजकत्वमा चार सदस्यीय समिति गठन गरेको हो । सदस्यमा बोर्ड सदस्य भोलानाथ […]
भ्रष्टाचार गरेको भन्ने दुष्प्रचार गरिएको भन्दै प्रधानमन्त्रीको आपत्ति दुष्प्रचार गर्नेहरूको प्रतिवाद गर्न आग्रह राम्रा काम दबाउने र हुँदै नभएका प्रचार गर्ने प्रतिक्रियावादी सल्बलाउँदै काठमाडौं ।। प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले एनसेल प्रकरणमा ठूलो भ्रष्टाचार गरेको भन्ने दुष्प्रचार गरिएको भन्दै आपत्ति जनाएका छन् । सोमबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा प्रेस […]
कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै शुक्रबार दिउँसो १२ः१५ बजे बस्ने गरी बैठक बोलाए राजनीतिक विषयमा बैठकमा छलफल गरिने काठमाडौं ।। सत्तासाझेदार दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाइएको छ । सभापति शेरबहादुर देउवाले यही मंसिर २९ गते शुक्रबार दिउँसो १२ः१५ बजे बस्ने गरी बैठक बोलाएका हुन् । कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले सोमबार विज्ञप्ति […]
वैदेशिक रोजगारीका नाममा ठगीसम्बन्धी ८६१ उजुरी ठगिएको भन्दै उक्त रकम क्षतिपूर्तिस्वरूप दिलाइदिन अनुरोध मिलापत्रपश्चात् पीडितले दुई करोड १४ लाख ९६ हजार १०० रुपैयाँ पाए काठमाडौं ।। वैदेशिक रोजगार विभागमा पछिल्लो साढे ६ महिनामा वैदेशिक रोजगारीका नाममा ठगीसम्बन्धी ८६१ उजुरी परेका छन् । विभागका अनुसार ०८० असार ४ देखि मंसिर २४ गतेसम्मको अवधिमा उक्त उजुरी परेका […]
एनसेलको २ खर्बको सम्पत्ति रहेको आजियटाको ८० प्रतिशत सेयर ६ अर्बमा बेचिएपछि… छानबिन समिति’ले ३० दिनभित्रमा प्रतिवेदन बुझाउने काठमाडौं ।। २०८६ सालमा स्वतः रूपमा नेपाल सरकारको मातहतमा आउने २ खर्बको सम्पत्ति रहेको एनसेल आजियटाको ८० प्रतिशत सेयर ६ अर्बमा बेचिएपछि दबाबमा परेको सरकारले गठन गरेको समितिले छानबिन थालेको छ । एनसेलको सेयर खरिदबिक्री सम्बन्धमा पूर्वमहालेखा […]
धम्क्याउँदैमा सरकार ऐन संशोधनबाट पछि नहट्ने स्वास्थ्यमन्त्री चिकित्सा क्षेत्रमा २२ वर्षअघिको दरबन्दीले काम हुँदै अस्पताललाई एमबीबीएस पढाउन दिने गरी खुकुलो पार्ने काठमाडौं ।। स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले कसैले धम्क्याउँदैमा चिकित्सा शिक्षा ऐन संशोधनको प्रक्रियाबाट सरकार पछि नहट्ने बताएका छन् । सोमबार भरतपुर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्ने क्रममा अभियन्ता डा. गोविन्द केसीप्रति लक्षित गर्दै मन्त्री […]
अर्थतन्त्रको विषयमा अर्थ मन्त्रालयले स्वेतपत्र जारी गर्नुपर्ने माग स्वेतपत्र जारी गर्नुपर्ने भन्दै देश आर्थिक संकटमा रहेको दाबी एमालेको जागरण अभियान भोलि कोसी प्रदेश प्रवेश गर्ने विराटनगर ।। नेपाल (एमाले) कोसी प्रदेश संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले केन्द्रीय सरकार देशमा केही नभए जसरी बसेको आरोप लगाएका छन् । देशको अर्थतन्त्रको विषयमा अर्थ मन्त्रालयले स्वेतपत्र जारी […]
खानेपानीको व्यवस्था गर्न नसकेको भन्दै सरकारको आलोचना गरे मेलम्ची खानेपानीको व्यवस्था गर्न ढिलाइ गर्न नहुने एमालेको सरकार हुँदैन थियो भने मेलम्चीको पानी काठमाडौंमा झर्ने नै थिएन काठमाडौं ।। प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौंवासीका लागि मेलम्ची खानेपानीको व्यवस्था गर्न नसकेको भन्दै सरकारको आलोचना गरेका छन् । अध्यक्ष ओलीले […]
आगलागी हुँदा अढाई करोड रुपैयाँबराबरको क्षति अटो पार्ट्स पसल जलेर पूर्ण रूपमा नष्ट सात पसल स्काभेटर लगाएर भत्काइयो काठमाडौं ।। उदयपुर सदरमुकाम गाईघाटमा आगलागी हुँदा अढाई करोड रुपैयाँबराबरको क्षति भएको छ । राज अटो पार्ट्स पसलबाट विद्युत् सर्ट भई सुरु भएको आगलागीले पाँच पसलमा पूर्ण र पाँच पसलमा आंशिक क्षति भएको छ ।आगलागीबाट राज अटो […]
नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य घट्यो सुन तोलाको एक लाख १७ हजार ५०० रुपैयाँमा कारोबार चाँदी तोलाको एक हजार ४१० रुपैयाँमात्र काठमाडौं ।। नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा ५०० रुपैयाँले घटेको हो । यस दिन छापावाल सुन तोलाको एक लाख १७ हजार रुपैयाँमा कारोबार […]