September 16, 2025 | मङ्लबार, अशोज १, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

ब्यानर न्युज

सरकारमा सम्मानजनक उपस्थिति हुनुपर्ने लोसपाको माग

सरकारमा सम्मानजनक उपस्थिति हुनुपर्ने लोसपाको माग

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले सरकारमा सम्मानजनक उपस्थिति हुनुपर्ने बताएको छ । बिहीबार बसेको लोसपाको बैठकले सत्तारुढ गठबन्धनमा जति दल छन्, सबैको सम्मानजनक उपस्थिति हुनुपर्ने बताएको हो । ‘सम्मानजनक उपस्थिति हाम्रो दाबी हो’, नेता शरतसिंह भण्डारीले भने, ‘राजपाको लिगेसी बोकेको र आन्दोदानकारी पार्टी भएकाले सरकारका हाम्रो उपस्थिति सम्मानजनक हुनुपर्छ ।’ यसका लागि सम्वाद गर्ने […]

  • २ years अगाडि
तीन वर्षमा दोब्बर भयो सार्वजनिक ऋण

तीन वर्षमा दोब्बर भयो सार्वजनिक ऋण

काठमाडौं । मुलुकको सार्वजनिक ऋण २० खर्ब ८० अर्ब रूपैयाँ पुगेको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका प्रमुख भूमिराज शर्माका अनुसार फागुनमा मात्रै १० अर्ब रूपैयाँ सार्वजनिक ऋण बढेको हो। हालको अर्थतन्त्रको आकारको तुलनामा ऋणको हिस्सा ४२.८७ प्रतिशत पुगेको छ। गत आर्थिक वर्षसम्म नेपालको अर्थतन्त्रको आकार ४८ खर्ब ५१ अर्ब पुगेको छ। सार्वजनिक ऋणमध्ये आन्तरिक ऋण १० […]

  • २ years अगाडि
रिपोर्ट उपप्रधानमन्त्री लिन किन चाहँदैनन् रास्वपा र जसपा?

रिपोर्ट उपप्रधानमन्त्री लिन किन चाहँदैनन् रास्वपा र जसपा?

रास्वपा, जसपा, नेकपा (एकीकृत समाजवादी) र जनमत पार्टीलाई भागबन्डा मिलाउन नसक्दा प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रिपरिषद् विस्तार गर्न सकेका छैनन्। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय बाहेक १६ वटा मन्त्रालय बाहिरको ‘नेमप्लेट’ मा पुष्पकमल दाहालको नाम झुन्डिएको एक महीना पुग्न लाग्यो। प्रमुख सत्ता साझेदार नेकपा (एमाले)ले १६ फागुनमा सरकार छोडेपछि दाहाल नेतृत्वको मन्त्रिपरिषद् सात सदस्यीय बनेको छ। […]

  • २ years अगाडि
मध्यपहाडी लोकमार्गको पोखरा खण्डको काम अलपत्र

मध्यपहाडी लोकमार्गको पोखरा खण्डको काम अलपत्र

पोखरा । राष्ट्रिय गौरवको आयोजना पुष्पलाल मध्यपहाडी लोकमार्गको पोखरा खण्डको काम अलपत्र परेको छ । लोकमार्ग निर्माणको प्रक्रिया अगाडि बढाइए पनि ठाउँठाउँमा निर्माण कार्य अलपत्र बन्दा आयोजनाले मूर्तरूप लिन नसकेको हो । कास्कीको बाटुले चौर, अर्मला मैजा हुँदै मादी करिडोरसम्म जोड्ने एलाइनमेन्ट (रेखाङ्कन) खोजी भए पनि स्थानीयवासी आन्दोलित हुँदा निर्माण अलपत्र छ । स्थानीयहरुले गोविन्दबहादुर […]

  • २ years अगाडि
राजतन्त्रको पक्षमा माहोल बनाउन पूर्वराजाको सुझाव, अब के गर्छ राप्रपा ?

राजतन्त्रको पक्षमा माहोल बनाउन पूर्वराजाको सुझाव, अब के गर्छ राप्रपा ?

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले राप्रपालाई शीर्ष नेताहरूलाई बोलाएर राजतन्त्रको पक्षमा माहौल बनाउन सुझाव दिएका छन् । झापामा भेट्न पुगेका नेताहरूलाई पूर्वराजाले राजतन्त्रको पक्षमा राप्रपा प्रमुख शक्ति रहेकाले सो पार्टीले एजेण्डा स्थापित गर्न पहलकदमी लिनुपर्ने सुझाएका हुन् । भेटको क्रममा देशको वर्तमान राजनीतिक परिस्थिति बिग्रँदै गएकाले अब पनि राजावादी शक्ति चुप लागेर बस्न नहुने धारणा […]

  • २ years अगाडि
पत्रकारको भौतिक सुरक्षाका लागि कोष स्थापना गर्ने प्रधानमन्त्रीको घोषणा

पत्रकारको भौतिक सुरक्षाका लागि कोष स्थापना गर्ने प्रधानमन्त्रीको घोषणा

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले पत्रकार र सबै प्रकारका सञ्चारमाध्यमहरूको पेशागत तथा भौतिक सुरक्षाको प्रत्याभूतिका लागि स्थायी प्रकृतिको पत्रकारिता विकास कोष स्थापना गर्ने घोषणा गरेका छन्। बिहीवार सामुदायिक रेडियो प्रशारक संघको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यो घोषणा गरेको बताए। उनले सम्पूर्ण पत्रकारहरूको स्वास्थ्य, दुर्घटना एवं हुलदंगा एवं आतंकको बीमा साना लगानीमा सञ्चालित तथा मोफसलका सञ्चारमाध्यमको […]

  • २ years अगाडि
सीके राउतको प्रस्ताव : नेपाली बाहेकका भाषालाई पनि संसदीय अभिलेखमा राखौं

सीके राउतको प्रस्ताव : नेपाली बाहेकका भाषालाई पनि संसदीय अभिलेखमा राखौं

काठमाडौं। जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउत(सीके)ले संसदमा सांसदहरुले बोलेका नेपाली बाहेकका भाषालाई पनि संसदीय अभिलेखमा राख्न प्रस्ताव गरेका छन् । संघीय संसद सचिवालयका अधिकारीहरुका अनुसार संसदमा सांसदहरुले नेपाली बाहेकका भाषामा पनि आफ्ना कुरा राख्न सक्छन् । तर, नेपाली भाषा बाहेकका भाषामा सांसदले बोलेको विषय संसदीय अखिलेखमा रहने गरेको छैन् । संसदमा सांसदले बोलेका नेपाली बाहेकका […]

  • २ years अगाडि
संसद बैठकको बीचमा खाजाका लागि विश्राम समय राख्न प्रस्ताव

संसद बैठकको बीचमा खाजाका लागि विश्राम समय राख्न प्रस्ताव

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की संसद सुमना श्रेष्ठले संसद बैठकको बीचमा खाजाको विश्राम समय आवश्यक रहेको बताएकी छन् । प्रतिनिधिसभा नियमावली २०७९ को प्रतिवेदनउपर संशोधन प्रस्ताव दर्ता गर्दै उनले यस्तो माग गरेकी हुन् । प्रतिवेदनको दफा १२ मा दैनिक कार्यसूची सम्बन्धी व्यवस्था छ । दैनिक कार्यसूची तयार गर्दा संसद बैठक ३ घण्टा भन्दा बढी […]

  • २ years अगाडि
अविश्वासको प्रस्ताव र विश्वासको मतमा देखिएको जटिलता

अविश्वासको प्रस्ताव र विश्वासको मतमा देखिएको जटिलता

काठमाडौं । प्रधानमन्त्री प्रचण्डले दुई महिना मै दोस्रो पटक विश्वासको मत लिनु परेपछि यसबारे आमचासो बढ्दो छ । विश्वासको मत लिनु पर्ने अवस्था कस्तो हो ? यसबारे कानूनी व्यवस्था के छन् ? यि विषय चासोका विषय बनिरहेका छन् । प्रधानमन्त्री कस्तो अवस्थामा अल्पमतमा पर्छन् वा पुनःविश्वासको मत कस्तो अवस्थामा लिनु पर्छ त ? प्रधानमन्त्रीले संसदबाट विश्वासको […]

  • २ years अगाडि
भूतपूर्व सैनिक सम्मेलन सुरु

भूतपूर्व सैनिक सम्मेलन सुरु

पोखरा। नेपाली सेना पश्चिम पृतना मातहतका सात जिल्लामा स्थायी बसोबास गर्ने भूतपूर्व सैनिकका लागि लक्षित गरी आयोजना भएको भूतपूर्व सैनिक सम्मेलन सुरु भएको छ । प्रधानसेनापति प्रभुराम शर्माले यहाँस्थित फूलबारी ब्यारेकमा आज उद्घाटन गर्नुभएको सम्मेलनमा मनाङ, कास्की, स्याङ्जा, पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङमा स्थायी बसोबास गर्ने तीन हजार आठ सय ९४ भूपू सैनिकको सहभागीता छ । […]

  • २ years अगाडि
राजस्व हिनामिना प्रकरण: यातायात कार्यालय काेशीका ११ कर्मचारीलाई सुनाइयो सजाय

राजस्व हिनामिना प्रकरण: यातायात कार्यालय काेशीका ११ कर्मचारीलाई सुनाइयो सजाय

काठमाडाैँ ।  विशेष अदालतले राजस्व हिनामिना प्रकरणमा दोषी ठहर भएका ११ कर्मचारीलाई सजाय तोकेको छ। विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल र सदस्यद्वय: शालिग्राम कोइराला र बलभद्र बास्तोलाको इजलासले बुधबार ती ११ कर्मचारीलाई सजाय तोकेको हो। अदालतले फागुन ३० गते उनीहरूलाई कसुर ठहर गरेको थियो। दुई फरक-फरक मुद्दामा गरी अदालतले ११ जनालाई दोषी ठहर गरेको हाे। […]

  • २ years अगाडि
प्रधानमन्त्री डराउनुपर्ने बेला आएको : महामन्त्री थापा

प्रधानमन्त्री डराउनुपर्ने बेला आएको : महामन्त्री थापा

काठमाडाैँ। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री नडराएसम्म जनता डरबाट मुक्त हुन नसक्ने बताउनुभएको छ । बिहीबार सामुदायिक रेडियो प्रशारक संघको कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले प्रधानमन्त्री डराउनुपर्ने बेला आएको बताउनुभएको हो । उहाँले प्रधानमन्त्रीले नागरिक तर्साउने कुरामा नलागी नागरिक र देश विकासका लागि कसरी अघि बढ्ने भन्ने सोच्नुपर्ने बताउनुभयो । प्रधानमन्त्री एक्लै बस्दा डराउनुपर्ने […]

  • २ years अगाडि

लोकप्रिय