September 16, 2025 | मङ्लबार, अशोज १, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

ब्यानर न्युज

काठमाडौंका सवारी ठप्प, आन्दोलनरत मजदुरलाई बार्तामा बोलाइयो

काठमाडौंका सवारी ठप्प, आन्दोलनरत मजदुरलाई बार्तामा बोलाइयो

काठमाडौं। सरकारले आन्दोलनरत मजदुर संगठनका नेतालाई बार्ता र संवादमा बोलाएको छ। बालाजु बसपार्क आसपासमा हिजो भएको तोडफोड आगजानीको घटना पछि आज सवारी सेवा ठप्प पारिरकेका आन्दोलनकर्तालाई सरकारले बार्तामा बोलाएको हो। यातायात विभागका महानिर्देशक तुल्सी गौतमका अनुसार आन्दोलनरत यातायात मजदुरलाई आज बिहान ८ बजे वार्ताका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा बार्तामा बोलाइएको छ। मजदुर संघको […]

  • ३ years अगाडि
बालाजु–माछापोखरी क्षेत्र तनावग्रस्त

बालाजु–माछापोखरी क्षेत्र तनावग्रस्त

काठमाडौं । काठमाडौंको बालजु माछापोखरी क्षेत्र तनावग्रस्त बनेको छ । ट्राफिक जरिवानाको विषयलाई लिएर आन्दोलनरत यातायात मजदुरहरुको हड्ताल र आगजनीका कारण यो क्षेत्र तनावग्रस्त बनेको हो । आन्दोलनकारीले प्रहरीका दुई वटा भ्यानमा आगजनी गरेका छन् । यस्तै उनीहरुले माछापोखरी चोकमा रहेको प्रहरीको अस्थायी पोष्ट पनि भत्काइ दिएका छन् । मुल सडकमै प्रहरीको दुई वटा भ्यानमा […]

  • ३ years अगाडि
यसरी हुदैछ गौरीगञ्‍ज र पूर्वी नाका बाट कपाल तस्करी !

यसरी हुदैछ गौरीगञ्‍ज र पूर्वी नाका बाट कपाल तस्करी !

खगेन्द्र घिमिरे  काठमाडौं ।। झापाका बिभिन्न सिमा नाकाबाट नेपाललाइ ट्रान्जिट बनाएर कपाल तस्करी हुने गरेको रहस्य वाहिर आएको छ । भारतको तेलाङ्गाना, गुवाहाटी र कोलाकाता हुँदै ल्याएको कपाल पूर्वी नाकाबाट नेपाल ल्याएर चीन पठाउँने गरेको खुलसा भएको हो । झापाको गौरीगन्ज र पूर्वी नाका काँरभिट्टा हुदै यसरी तस्कर हरुले कपाल तस्करी गरिरहेका छन । गत […]

  • ३ years अगाडि
दुर्गा प्रसाईको महाअभियान आज शुरु हुँदै, दुई लाख मानिस उतार्ने दाबी

दुर्गा प्रसाईको महाअभियान आज शुरु हुँदै, दुई लाख मानिस उतार्ने दाबी

झापा, फागुन १ । झापाका मेडिकल व्यवसायी दुर्गा प्रसाईले आजदेखि नागरिक बचाउ महाअभियान शुरु गर्ने हुनु भएको छ । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभिायन आज विहान १० बजे पुर्वी सिमाना मेची नदिमा तामाको नौ मुखे दियो बालेर शुरु गरिने अभियानका बारेमा जानकारी दिन हिजो आयोजित पत्रकार सम्मेलनमा प्रसाईले बताउनु भयो । महाअभियानको […]

  • ३ years अगाडि
आज जनयुद्ध दिवस मनाइँदै, सार्वजनिक बिदा

आज जनयुद्ध दिवस मनाइँदै, सार्वजनिक बिदा

काठमाडौं । आज माओवादीले सशस्त्र युद्धको सुरुआत गरेको दिन । आजको दिनलाई जनयुद्ध दिवसका रुपमा मनाइँदैछ । शान्ति प्रक्रियापछि माओवादीले पटक-पटक सरकारको नेतृत्व गरे पनि आज पहिलो पटक सरकारले नै जनयुद्ध दिवस मनाउन लागेको हो । जनयुद्धको २८औं वार्षिकोत्सवका अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ । सरकारमा रहेका राप्रपाका मन्त्रीहरूले भने जनयुद्ध दिवस मनाउने निर्णयप्रति असन्तुष्टि जनाएका छन् […]

  • ३ years अगाडि
गेटा मेडिकल कलेजलाई विश्वविद्यालय बनाउन सैद्धान्तिक सहमति

गेटा मेडिकल कलेजलाई विश्वविद्यालय बनाउन सैद्धान्तिक सहमति

सरकारले कैलालीको गेटामा रहेको प्रस्तावित गेटा मेडिकल कलेजलाई विश्वविद्यालय बनाउने निर्णय गरेको छ। यस मेडिकल कलेजलाई सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापना तथा सञ्चालन गर्ने निर्णय गरेको हो। आइतबार बसेको मन्त्रिपरिषद बैठकले गेटामा मेडिकल विश्वविद्यालय बनाउन उपयुक्त हुने निर्णय गरेको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले बताए। शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले […]

  • ३ years अगाडि
टर्की भूकम्पमा ज्यान गुमाउनेको संख्या ३३ हजार नाघ्यो

टर्की भूकम्पमा ज्यान गुमाउनेको संख्या ३३ हजार नाघ्यो

टर्की र सिरियामा गत सोमबार गएको शक्तिशाली भूकम्पमा परी हालसम्म ३३ हजारभन्दा बढीको मृत्यु भइसकेको छ। सन् १९३९ पछिकै शक्तिशाली मानिएको भूकम्पका कारण आइतबार साँझसम्म टर्की र सिरियामा गरी ३३ हजार बढीले ज्यान गुमाएका हुन्। अझै कयौं बेपत्ता रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्। टर्कीको ८१ प्रान्तमध्ये १० प्रान्तमा भूकम्पबाट अत्यधिक क्षति पुगेको छ। टर्कीको […]

  • ३ years अगाडि
झापामा भुस्सिया कुकुरको आतंक, रेबिज लागेर एक जनाको मृत्यु

झापामा भुस्सिया कुकुरको आतंक, रेबिज लागेर एक जनाको मृत्यु

झापाको कनकाई नगरपालिका-२ सुकेडाँगीमा भुस्सिया कुकुरको टोकाइबाट एक जना वृद्धको मृत्यु भएको छ । सडक कुकुरको टोकाइबाट स्थानीय ६३ वर्षीय अभिचन्द्र दाहालको मृत्यु भएको हो । दाहालको गत मङ्सिर अन्तिम सातामा कुकुरले टोकेर घाइते बनाएको थियो । सामान्य घाइते बनेका दाहालले घरेलु उपचार गरी घरमै रहेका थिए । पछिल्लो समय दाहाल पानी देखेपछि डराउने गर्न […]

  • ३ years अगाडि
चितवन-२ मा वैशाख १० गते उपनिर्वाचन

चितवन-२ मा वैशाख १० गते उपनिर्वाचन

ठमाडौं । निर्वाचन आयोगले चितवन क्षेत्र नम्बर २ मा वैशाख १० गते उपनिर्वाचन गर्ने निर्णय गरेको छ । आइतबार बसेको निर्वाचन आयोगको बैठकले प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६८ बमोजिम २०८० साल वैशाख १० गते आइतबार चितवन क्षेत्र नं. २ मा प्रतिनिधिसभा सदस्यका लागि उपनिर्वाचन गर्ने निर्णय गरेको हो । यसअघि गत ४ […]

  • ३ years अगाडि
झापाको गौरादह खानेपानी तथा उपभोक्ता समितिमा काङ्ग्रेस – एमाले प्यानलसित राप्रपा-माओवादी-रास्वपाको प्यानल भिड्दै

झापाको गौरादह खानेपानी तथा उपभोक्ता समितिमा काङ्ग्रेस – एमाले प्यानलसित राप्रपा-माओवादी-रास्वपाको प्यानल भिड्दै

  सुमित भण्डारी झापा- गौरादह खानेपानी तथा सरसफाई उपभोक्ता समितिको फाल्गुन ९ गते हुने निर्वाचनको लागी शनिबार मनोनयन दर्ता भएको छ। अध्यक्ष पदमा नगेन्द्र कार्की (नरेश) र कृष्णप्रसाद बाँस्कोटाको मनोनयन दर्ता भएको छ। काङ्ग्रेस -एमाले सम्मिलित प्यानलको नेतृत्व गर्दै कार्कीले अध्यक्ष पदमा मनोनयन दर्ता गराएका हुन। यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टी, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी […]

  • ३ years अगाडि
सरकारसँग ६ बुँदे सहमति,चिकित्सकहरुको आन्दोलन स्थगित

सरकारसँग ६ बुँदे सहमति,चिकित्सकहरुको आन्दोलन स्थगित

काठमाडौं । सरकारसँग ६ बुँदे सहमति भएपछि चिकित्सकहरुले आन्दोलनका कार्यक्रम स्थगित गरेका छन् । यही माघ २७ गते ट्रमा सेन्टरका एक चिकित्सकलाई प्रहरीले घाइते बनाएको विरोधमा नेपाल चिकित्सक संघले देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प गर्ने निर्णय गरेको थियो । लगत्तै आज प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सरकारी प्रतिनिधि र चिकित्सकहरुबीच वार्ता भएको थियो । वार्तामा […]

  • ३ years अगाडि
मधुवनमा दोस्रो संस्करणको एकता नकआउट फुटबल प्रतियोगिता सुरु

मधुवनमा दोस्रो संस्करणको एकता नकआउट फुटबल प्रतियोगिता सुरु

गनेश कुमार यादव इनरुवा : सुनसरीको बराहक्षेत्र नगरपालिका वडा नं-११ मधुवनमा दोस्रो संस्करणको एकता नकआउट फुटबल प्रतियोगिता सुरु भएकाे छ । हाम्रो एकता युवा क्लबकाे आयाेजनामा बराहक्षेत्र नगरपालिका वडा नं-११ स्थित रहेकाे जनता माध्यमिक विद्यालयको खेल मैदानमा उक्त प्रतियोगिता शनिबारदेखि शुरुभएकाे हाे सुनसरी निर्वाचन क्षेत्र नं-४(क) का प्रदेश नं.१ का प्रदेश सभा सदस्य सदानन्द मण्डलले उक्त […]

  • ३ years अगाडि

लोकप्रिय