काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्डले आजको राजनीतिक उपलब्धि र जनताको अधिकार सानो संघर्षबाट प्राप्त नभएको बताएका छन् । आदिबासी जनजाति आयोगले शनिबार काठमाडौँको भृकुटीमण्डपमा आयोजित वार्षिकोत्सव तथा आदिबासी जनजाति अध्ययन पुस्तकको लोकार्पण कार्यक्रममा बोल्दै प्रधानमन्त्रीले उक्त कुरा बताएका हुन् । कार्यक्रममा प्रधानमन्त्रीले भने, “हामीले संविधानसभाबाट नयाँ संविधान बनाउने क्रममा विभिन्न संवैधानिक आयोगहरुका बारेमा गम्भीर […]
काठमाडौं ।। अपराध अनुसन्धानमा निक्कै अव्वल रुपमा चिनिएको प्रहरी प्रमुखले झापाको प्रमुखको जिम्मेवारी समालेको एक महिना भएको छ । झापा तेस्रो पटक पुगेका प्रमुखले झापा पुगेर आत्महत्या नियन्त्रणमा आफनो पहिलो भूमिका रहने बताए । तर झापा तस्करीको गण हो भन्ने पनि जुनसुकै प्रहरीलाइ जानकारी भएकै बिषय हो । झापाको पूर्वी नाका काँकरभिट्टा,भद्रपुर,राजगढ लगायत अन्य धेरै […]
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली बिच भेटवार्ता भएको छ। प्रधानमन्त्री निवासमा आज भएको भेटवार्तामा सत्तारुढ दल भित्र देखिएको बिमतिलाई हल गर्ने बारेमा दुवै नेता बिच छलफल भएको हो । सत्तारुढ दलको मुख्य घटक राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले भागबन्डा अनुरुप गृह मन्त्रालय नदिएका सरकार छाडने दुई दिने अल्टिमेटम सकिन […]
परराष्ट्रमन्त्री डा. विमला राई पौड्यालले श्रीलङ्काका प्रधानमन्त्री दिनेश गुणबद्र्धनेसँग शिष्टाचार भेट गरेकी छन् । श्रीलङ्काका ७५औँ स्वतन्त्रता दिवसका अवसरमा सहभागी हुन त्यहाँ पुगेकी मन्त्री पौड्यालले शुक्रबार त्यहाँका प्रधानमन्त्रीसँग भेटवार्ता गरेकी हुन् । भेटमा दुई देशबीचको आपसी सम्बन्ध र सहकार्यका विविध विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ । सो अवसरमा श्रीलङ्काका प्रधानमन्त्री गुणबद्र्धनेले नेपाल र श्रीलङ्काबीच […]
काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेतृत्व गरेको सरकार गठन नभएको दुई महिना पनि नबित्दै विश्वासको मत दिने सत्तारुढ पाँच दल नै असन्तुष्ट बनेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीले दिएको दुई दिने ‘अल्टिमेटम’ शनिबार सकिँदै गर्दा सत्तारुढ पाँच दलले प्रधानमन्त्री प्रचण्डको कार्यशैलीप्रति असन्तुष्टि जनाएका हुन्। मुख्यत: राष्ट्रपति निर्वाचन र गृह मन्त्रालय बाँडफाँट गर्ने विषयमा […]
काठमाडौं । गायक किरण भुजेल र गायिका समिक्षा अधिकारीको स्वर रहेको नयाँ गीत ‘फूल देखेँ ’ सार्वजनिक भएको छ। भिडियोसहित सार्वजनिक गीतमा प्रमिला बस्नेतको शब्द तथा अर्जुन पोखरेलको संगीत छ। प्रमिला बस्नेतको प्रस्तुति रहेको गीतको भिडियोमा प्रेमी , प्रेमिका विचको भावनात्मक प्रेमलाई समेटिएको छ । देवेन्द्र कुँवरको निर्देशन रहेको भिडियोमा करिष्मा ढकाल र किरण […]
माघ २० गते,इनरुवा ।हरिनगर गाउँपालिका प्रशासकीय भवनको शिलान्यास गरिएकाे छ । शुक्रबार हरिनगर गाउँपालिका वडा नं-४ मा नेपाली काँग्रेसका केन्द्रीय सदस्य ज्ञानेन्द्र बहादुरर कार्कीले उक्त भवगनकाे शिलान्यास गरेका हुन् । गाउँपालिकाकाे भवन आठ करोड १९ लाख २८ हजार तीन सय दुई रुपैंया ५९ पैसाको लागतमा ड्रागन रविन एण्ड श्रेया जेभी कोटेश्वरले निर्माणको ठेक्का पाएको छ […]
काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरीका स्थानीय तहलाई खर्च कटौतीको लागि परिपत्र गरेको छ । अर्थ मन्त्रालयले माघ १७ गते निर्णय गरेर सबै प्रदेश र स्थानीय तहमा आर्थिक वर्ष २०७९/०८०को चालु तर्फको अनिवार्य बाहेक २० प्रतिशत खर्च कटौती गर्ने निर्णय गरेको थियो । सोहि निर्णयको आधारमा संघीय मामिला मन्त्रालयले सबै स्थानीय तह […]
स्वेदशी–विदेशी पर्यटकको केन्द्र काठमाडौंको ठमेल लागुऔषध कारोबारको पनि हब बन्दै गएको छ । रेस्टुरेन्ट तथा डिस्कोमै कारोबार हुने सूचनाका आधारमा प्रहरीले पछिल्लो समय निगरानी बढाएको छ । लागुऔषध नियन्त्रण ब्युरोले गत महिना यस्ता सातजनालाई पक्राउ गरेको थियो । जसमध्ये तीनजनासँग चरेस तथा गाँजा बरामद भएपछि उनीहरूलाई मुद्दा चलाइएको छ । ‘ठमेलमा सडकमै बसेर लागुऔषध बेच्ने सातजनालाई पक्राउ गरेका थियौँ,’ […]
काठमाडौं: साफ अन्डर २० महिला च्याम्पियनसीप आजदेखि बंगलादेशमा सुरु हुँदैछ। प्रतियोगितामा आज नेपाल बंगलादेशसँग भिड्दैछ। खेल नेपाली समयअनुसार बेलुका पौने ७ बजे ढाकाको बीएसएसएस मोस्ताफा कमल मैदानमा हुनेछ। त्यसअघि भारत र भुटानबीच दिउँसो पौने ३ बजे खेल हुनेछ । आजदेखि सुरु हुने प्रतियोगिता २६ गते बिहीवारसम्म चल्नेछ । नेपालले दोस्रो खेल आइतवार भुटानसँग र तेस्रो […]
नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले सरकारलाई २४ घन्टे ‘अल्टिमेटम’ दिएको छ । नाउपाले आफ्ना सांसद अरुण चौधरीको रिहाइ माग गर्दै सरकारलाई २४ घन्टे अल्टिमेटम दिएको हो । सांसद चौधरीको पक्राउले सम्पूर्ण आदिवासी थारू र पहिचानवादीहरूमाथि विभेद गरेको भन्दै नागरिक उन्मुक्तिले २४ घण्टाभित्र रिहाइको माग गरेको पार्टी प्रवक्ता दामोदर पण्डितले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । […]
नाबालिग बलात्कार अभियोग लागेका सन्दीप लामिछाने आजबाट नेपाली क्रिकेट टिमको बन्द प्रशिक्षणमा रहने भएका छन्। आइसिसी विश्वकप लिग-२ अन्तर्गत नेपाल, नामिबिया र स्कटल्यान्डबीचको त्रिकोणात्मक एकदिवसीय सिरिजका लागि नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीपलाई समेट्दै दोस्रो चरणको राष्ट्रिय क्रिकेट टिम घोषणा गरेको हो। क्यानले दोस्रो चरणको बन्द प्रशिक्षणका लागि २० जनाको टिम बिहीबार साँझ घोषणा गरेको हो। यसअघि पहिलो […]