September 15, 2025 | सोमवार, भदौ ३१, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

ब्यानर न्युज

सूचना प्रविधि समितिका सभापति भानुभक्त जोशीलाई सांसद सुमनाको पत्र

सूचना प्रविधि समितिका सभापति भानुभक्त जोशीलाई सांसद सुमनाको पत्र

अस्वाभाविक एनसेलको सेयर स्वामित्व खरिद बिक्रीलाई अनुसन्धान आवश्यक  सहमहामन्त्री एवं सांसद सुमना श्रेष्ठको सभापति भानुभक्त जोशीलाई पत्र दुवै देशमा क्यापिटल गेन कर छल्ने योजना त हैन भनेर खोज गर्नुपर्ने हो कि ?’  काठमाडौं ।। राष्ट्रिय स्वतन्त्र पार्टीकी सहमहामन्त्री एवं सांसद सुमना श्रेष्ठले दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको सेयर स्वामित्व खरिद बिक्री अस्वाभाविक भएको भन्दै अनुसन्धान […]

  • २ years अगाडि
एकीकृतको सचिवालय बैठक जारी

एकीकृतको सचिवालय बैठक जारी

बैठक पार्टी कार्यालय आलोकनगरमा हुँदै  महाधिवेशनको मिति सार्नेलगायत विषयमा छलफलमा व्यस्त  १४ देखि १८ माघमा महाधिवेशन गर्ने निर्णय   काठमाडौं ।। नेकपा एकीकृत समाजवादीको केन्द्रीय सचिवालय बैठक पार्टी कार्यालय आलोकनगरमा बसिरहेको छ । प्रवक्ता तथा पार्टी उपमहासचिव जगन्नाथ खतिवडाका अनुसार बैठकमा पार्टी महाधिवेशनको मिति सार्ने लगायत विषयमा छलफल भइरहेको छ । ‘राष्ट्रिय सभाको निर्वाचनको कार्यतालिका सार्वजनिक […]

  • २ years अगाडि
प्रधानन्यायाधीशले विशेष अदालतका अध्यक्ष र सदस्यको शपथ गराए

प्रधानन्यायाधीशले विशेष अदालतका अध्यक्ष र सदस्यको शपथ गराए

विशेष अदालतका नवनियुक्तले गोपनीयताको शपथ लिए प्रधानन्यायाधीश श्रेष्ठले शपथ गराए सर्वोच्चले अध्यक्ष र सदस्यहरुमा नियुक्ति सिफारिस गर्यो   काठमाडौं ।। विशेष अदालतका नवनियुक्त अध्यक्ष र सदस्यहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् । सोमबार सर्वोच्च अदालतमा आयोजित समारोहमा प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले विशेष अदालतका नवनियुक्त न्यायाधीशहरुलाई शपथ गराएका हुन् । ५ मंसिरमा बसेको न्यायपरिषदको बैठकले विशेष अदालतको […]

  • २ years अगाडि
प्रकाश सपूतको ‘परदेशी–२’ले ५१ औँ दिन मनायो

प्रकाश सपूतको ‘परदेशी–२’ले ५१ औँ दिन मनायो

पहिलो सिनेमाले प्रदर्शनको ५१ औँ दिन मनाउंदै  केकी अधिकारी, वर्षा शिवाकोटीलगायतको भूमिका मुख्य प्रकाश सपूत  पनि चलचित्र निर्माण तथा निर्देशनको तयारी गर्दै  काठमाडौं ।। प्रकाश सपूतको पहिलो सिनेमाले प्रदर्शनको ५१ औँ दिन मनाएको छ । प्रकाश अभिनीत चलचित्र ‘परदेशी–२’ले प्रदर्शनको ५१ औं दिन मनाएको हो । नारायण रायमाझीको निर्देशन रहेको चलचित्रमा प्रकाश सपूतसँगै दिलीप रायमाझी, प्रशान्त […]

  • २ years अगाडि
सर्वाधिक २९ स्वर्ण पदक जित्दै नेपाल शीर्ष स्थानमा

सर्वाधिक २९ स्वर्ण पदक जित्दै नेपाल शीर्ष स्थानमा

कराते च्याम्पियनसिपमा नेपालले पायो २९ स्वर्ण भुटान र पाकिस्तान गरी ६ राष्ट्रका १०३ महिला र १३४ पुरुष गरी २३७ खेलाडी सहभागी काठमाडौं ।। सातौं दक्षिण एसियाली कराते च्याम्पियनसिपमा सर्वाधिक २९ स्वर्ण पदक जित्दै नेपाल शीर्ष स्थानमा रह्यो । नेपालले थप २६ रजत र ६ कांस्य पनि जित्यो । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड […]

  • २ years अगाडि
नक्कली भुटानी थुनामुक्त भएपछि फेरी सम्पत्ति छानविनका लागि नियन्त्रणमा लिने

नक्कली भुटानी थुनामुक्त भएपछि फेरी सम्पत्ति छानविनका लागि नियन्त्रणमा लिने

 आरोपितलाई थुनामुक्तपछि छानबिनका लागि नियन्त्रणमा लिने कारागारले आरोपितलाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा बुझाउने तयारी आरोपितहरुलाई पक्राउ नगरी तारेखमा राखेर अनुसन्धान अघि बढाउने काठमाडौं ।। नक्कली भुटानी शरणार्थी प्रकरणमा उच्च अदालतको आदेशपछि रिहा हुने आरोपित थुनामुक्त भएलगत्तै राज्यका अरु दुई निकायले छानबिनका लागि नियन्त्रणमा लिने भएका छन् । गत शुक्रबार उच्च अदालत पाटनले नक्कली भुटानी शरणार्थी […]

  • २ years अगाडि
पूर्वमुख्यमन्त्री हिक्मत कार्कीको घरछेउको गौरादह पोखरी निर्माणका लागि अहिलेसम्म भएको खर्चको छानबिन प्रदेश सरकारले गर्ने

पूर्वमुख्यमन्त्री हिक्मत कार्कीको घरछेउको गौरादह पोखरी निर्माणका लागि अहिलेसम्म भएको खर्चको छानबिन प्रदेश सरकारले गर्ने

पूर्वमुख्यमन्त्री कार्कीको घरछेउमा रहेको उक्त पोखरीमा केही वर्ष यता बर्सेनि करोडभन्दा बढी बजेट विनियोजन भइरहेको पोखरीमा प्रदेश सरकार गठन हुनुभन्दा अगाडि नगरपालिका, स्थानीय विकास मन्त्रालय र पर्यटन मन्त्रालयबाट पनि करोडौँ बजेट लगानी भएको कति बजेट खर्च भयो र सही ढङ्गले काम भयो भएन भन्ने विषयमा छानबिन गर्ने बिनियोजन भएको बजेट कति खर्च भयो र कति […]

  • २ years अगाडि
३१ जना यात्रु छुटेको थाहा भएको भए प्लेन रोकेर पनि लिएर जान्थें : प्रधानमन्त्री प्रचण्ड

३१ जना यात्रु छुटेको थाहा भएको भए प्लेन रोकेर पनि लिएर जान्थें : प्रधानमन्त्री प्रचण्ड

१ जना यात्रु छुटेको विषय दुबई पुगेपछि मात्र थाहा पाएँ  थाहा भएको भए म २ घण्टा छिटो ल्याउन दिने थिइनँ जुन टाइम हो, त्यही टाइममा जान्थें काठमाडौं ।। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्ना लागि उडान २ घण्टा अगाडि सार्दा ३१ जना यात्रु छुटेको विषय दुबई पुगेपछि मात्र थाहा पाएको बताएका छन् । प्रधानमन्त्री प्रचण्ड जलवायु […]

  • २ years अगाडि
कलाकार जयकिशन : सत्य तथ्य नबुझि सामाजिक सञ्जालमा गाली गर्नेलाई किन सजाँय हुँदैन ?

कलाकार जयकिशन : सत्य तथ्य नबुझि सामाजिक सञ्जालमा गाली गर्नेलाई किन सजाँय हुँदैन ?

जयकिशनले फेसबुकमा एउटा स्टाटस लेखे उक्त क्लिप्स  ‘भाइरल’ बन्यो  अत्यधिक तथानाम गाली पनि आयो  काठमाडौं ।। कलाकार जयकिशन बस्नेतले दुई दिनअघि फेसबुकमा एउटा स्टाटस लेखे – ल है, म पनि विदेशतिरै…। स्वदेशमा रोजगारी छैन, विदेश जानुबाहेक अरू विकल्प रहेन नेपालीहरूको । बिचरा हामी…।  सेतो रौँ… प्रतीक्षा गर्नुहोला, धमाधम सुटिङ हुँदै छ ।  सामाजिक सञ्जाल प्रयोगकर्तालाई […]

  • २ years अगाडि
मन्त्री किराती र महानिर्देशक अधिकारीबीचको विवाद बाहिरियो

मन्त्री किराती र महानिर्देशक अधिकारीबीचको विवाद बाहिरियो

मन्त्री किराती र प्राधिकरणका महानिर्देशक अधिकारीबीचको विवाद छताछुल्ल फेसबुकमा लेखेको स्ट्याटसले दुई संस्थाबीचको टकराब बढ्दै  मन्त्री किराती र प्राधिकरणका महानिर्देशकबीच सुरुदेखि नै समन्वय हुन सकेन  काठमाडौं ।। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराती र नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारीबीचको विवाद सतहमै छताछुल्ल भएको छ । शुक्रबार प्राधिकरणले सरकारी स्वामित्वमा रहेको नेपाल […]

  • २ years अगाडि
राष्ट्रिय सभा चुनावको उम्मेदवारी दर्ता पुस २३ गते

राष्ट्रिय सभा चुनावको उम्मेदवारी दर्ता पुस २३ गते

राष्ट्रिय सभा निर्वाचनको उम्‍मेदवारी दर्ता २३ पुसमा हुने पुस २३ गते विहान १० बजेदेखि ३ बजेसम्‍म  नामावली प्रकाशन दिउँसो २ बजे हुने काठमाडौं।। राष्ट्रिय सभा निर्वाचनको उम्‍मेदवारी दर्ता २३ पुसमा हुने भएको छ । निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचनको उम्‍मेदवारी दर्ता पुस २३ गते विहान १० बजेदेखि ३ बजेसम्‍म तय गरेको हो । मनोनयन पत्र […]

  • २ years अगाडि
चिकित्सकको लाइसेन्स परीक्षामा ५१ प्रतिशत उत्तीर्ण

चिकित्सकको लाइसेन्स परीक्षामा ५१ प्रतिशत उत्तीर्ण

लाइसेन्स परीक्षामा ५१.३६ प्रतिशत चिकित्सक उत्तीर्ण नाम दर्ता परीक्षामा ४८.३३ प्रतिशत उत्तीर्ण काठमाडौं ।। नेपाल मेडिकल काउन्सिलले लिएको विशेषज्ञ चिकित्सकको लाइसेन्स परीक्षामा ५१.३६ प्रतिशत चिकित्सक उत्तीर्ण भएका छन् । काउन्सिलले यही मंसिर १५ गते विभिन्न २५ विधामा लिएको परीक्षाको नतिजा आइतबार सार्वजनिक गरेको हो । परीक्षामा सहभागी १८३ मध्ये ९४ जना उत्तीर्ण र ८९ अनुत्तीर्ण […]

  • २ years अगाडि

लोकप्रिय