September 15, 2025 | सोमवार, भदौ ३१, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

ब्यानर न्युज

यूएसएआईडीले नेपाललाई ८९ करोड उपलब्ध गराउने

यूएसएआईडीले नेपाललाई ८९ करोड उपलब्ध गराउने

यूएसएआईडीले नेपाललाई ८९ करोड रुपैयाँ सहयोग गर्ने  विश्व स्वास्थ्य सुरक्षा कार्यक्रमको संयुक्त रूपमा सुरुआत  यसले खाद्य तथा कृषि संगठनमार्फत पनि काम गर्ने काठमाडौं ।। अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (यूएसएआईडी) ले नयाँ संक्रामक रोग रोकथाम गर्न नेपाललाई ८९ करोड रुपैयाँ आर्थिक सहायतास्वरूप उपलब्ध गराउने भएको छ । उक्त रकम यूएसएआईडीले विश्व स्वास्थ्य सुरक्षा कार्यक्रमअन्तर्गत नेपाललाई तीन […]

  • २ years अगाडि
‘नागरिक सरकार’ गठन गरी दुर्गा प्रसाईं गाउँगाउँ र वडा वडामा जाने

‘नागरिक सरकार’ गठन गरी दुर्गा प्रसाईं गाउँगाउँ र वडा वडामा जाने

 ‘नागरिक सरकार’ गठन गर्ने दुर्गा प्रसाईंको घोषणा आफूहरूको अभियानलाई सशक्त बनाउने निर्णय अति विपन्न गरिबको ऋण मिनाहा गर्नुपर्ने, धितो फिर्ता गर्नुपर्ने माग  काठमाडौं ।। राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंले ‘नागरिक सरकार’ गठन गर्ने घोषणा गरेका छन् । आइतबार भक्तपुरमा पत्रकार सम्मेलन गर्दै प्रसाईंले यही मंसिर ३० […]

  • २ years अगाडि
कोशीका मुख्यमन्त्रीद्वारा मन्त्रीहरुलाई जिम्मेवारी बांडफांड

कोशीका मुख्यमन्त्रीद्वारा मन्त्रीहरुलाई जिम्मेवारी बांडफांड

केदार कार्कीले मन्त्रीहरुलाई जिम्मेवारी दिए मन्त्रालयको जिम्मेवारी भने मुख्यमन्त्री कार्कीले आफैैंसँग राखे विराटनगर ।। कोशीका मुख्यमन्त्री केदार कार्कीले मन्त्रीहरुलाई जिम्मेवारी दिएका छन् । आइतबार मुख्यमन्त्री कार्कीले कांग्रेसबाट मन्त्री बनेका शमशेर राईलाई आन्तरिक मामिला तथा कानुन, माअ‍ेवादी केन्द्रबाट मन्त्री बनेका गणेश प्रसाद उप्रेतीलाई पर्यटन, वन तथा वातावरण र एकीकृत समाजवादीबाट मन्त्री बनेका कमल प्रसाद जबेगुलाई भौतिक […]

  • २ years अगाडि
पूर्वप्रधानमन्त्री खनाल र चिनियाँ राजदूतबीच सुमधुर भेटघाट

पूर्वप्रधानमन्त्री खनाल र चिनियाँ राजदूतबीच सुमधुर भेटघाट

खनाल र नेपालका लागि चिनियाँ राजदूत छेन सङबीच भेटवार्ता खनाललाई भेट्न चिनियाँ राजदूत शनिबार उनको निवास डल्लु पुगे आपसी हित एवं चासोको विषयमा कुराकानी  काठमाडौं ।। पूर्वप्रधानमन्त्री झलनाथ खनाल र नेपालका लागि चिनियाँ राजदूत छेन सङबीच भेटवार्ता भएको छ । नेकपा एकीकृत समाजवादीका विदेश विभाग प्रमुखसमेत रहेका खनाललाई भेट्न चिनियाँ राजदूत शनिबार उनको निवास डल्लु […]

  • २ years अगाडि
१६० घर भत्काउन अदालतको आदेश कुर्दै महानगर

१६० घर भत्काउन अदालतको आदेश कुर्दै महानगर

 पोखराको फिर्केखोलाको वास्तविक अवस्था  १६० संरचना खोलाघरमै बनेको पाइयो   ९७ संरचना अस्थायी, ३५ वटा स्थायी र २८ वटा सरकारी  पोखरा ।। मानवीय अतिक्रमणको तीव्र चपेटामा परेको पोखराको फिर्केखोलाको वास्तविक ‘खोलाघर’ पत्ता लगाउन खटिएका प्राविधिकले २ महिना लगाएर असोज ६ गते महानगरलाई प्रतिवेदन बुझाए । प्राविधिक वासुदेव पौडेलको नेतृत्वमा खटिएको टोलीले गरेको अध्ययनअनुसार १६० संरचना खोलाघरमै […]

  • २ years अगाडि
विमानस्थलभित्र बोकेको ब्यागमा एक्कासी आगो बलेपछि…..

विमानस्थलभित्र बोकेको ब्यागमा एक्कासी आगो बलेपछि…..

विमानस्थलभित्र एक यात्रुको ह्याण्डब्यागमा आगो ह्याण्डब्यागमा आगो लागेको र आगो तत्काल निभाइयो  ब्यागभित्र रहेको पावरब्यांकमा आइप्याड जोडेको खुलाशा  काठमाडौं ।। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र एक यात्रुको ह्याण्डब्यागमा आगो लागेको छ । बोर्डिङ पास लिएर विमानमा चढ्नुभन्दा अगाडि प्रतिक्षालयमा बसिरहेका यात्रुको ह्याण्डब्यागमा आगो लागेको थियो । एयर चाइनाको जहाजबाट चीन जान लागेका यात्रुको ह्याण्डब्यागमा आगो लागेको र […]

  • २ years अगाडि
पूर्वमुख्यमन्त्री हिक्मत कार्कीको घरछेउको गौरादह पोखरी :  हरेक वर्ष करोडौं बजेट , कामको प्रगति सुन्य

पूर्वमुख्यमन्त्री हिक्मत कार्कीको घरछेउको गौरादह पोखरी : हरेक वर्ष करोडौं बजेट , कामको प्रगति सुन्य

पोखरी विकास समितिका अध्यक्षमा कोशीका पूर्वमुख्यमन्त्री हिक्मतकुमार कार्कीका सहोदर दाजु , नेकपा एमाले झापाका अध्यक्ष एवं संविधानसभा सदस्य दिपक कार्की  संरचना निर्माण गर्ने भन्दै बजेट खर्च भएपनि प्रगति देखिएको छैन गौरादह बजार छेउमा रहेको करिब ९ विगाहा क्षेत्रफलमा फैलिएको पोखरीलाई पर्यटकीय केन्द्र बनाउने भन्दै बजेट बिनियोजन लगातार भइरहेको  गौरादह नगरपालिकाको परिचय बोकेको गौरादह पोखरी संरक्षणको […]

  • २ years अगाडि
प्रधानमन्त्री कोषमा जम्मा भयो १९ करोड २४ लाख

प्रधानमन्त्री कोषमा जम्मा भयो १९ करोड २४ लाख

कोषमा १९ करोड २४ लाख ८९ हजार १०६ रुपैयाँ जम्मा ८१ जनाभन्दा बढी व्यक्ति तथा संघसंस्थाले कोषमा जम्मा गरेको खुलाशा  काठमाडौं ।। जाजरकोट भूकम्पपछि प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा १९ करोड २४ लाख ८९ हजार १०६ रुपैयाँ जम्मा भएको छ ।  गत कात्तिक १७ गते जाजरकोट केन्द्रविन्दु भएर गएको ६.४ म्याग्निच्युडको भूकम्पपछि प्रभावित भएकाहरूको सहयोगका […]

  • २ years अगाडि
बानेश्वरको एएसजीआई केयरमा निःशुल्क आँखा जाँच

बानेश्वरको एएसजीआई केयरमा निःशुल्क आँखा जाँच

एएसजीआई केयरले निःशुल्क रूपमा आँखा जाँच निःशुल्क आँखा जाँचका लागि अग्रिम दर्ता गराउनु पर्ने ८० लाखभन्दा बढीको आँखाको सफल उपचार गरेको एएसजीआई केयर काठमाडौं ।। काठमाडौंको नयाँ बानेश्वरस्थित कृष्ण टावरमा रहेको एएसजीआई केयरले निःशुल्क रूपमा आँखा जाँच गरिरहेको छ । मंसिर १५ गतेदेखि पुस १५ गतेसम्म एक महिनाका लागि निःशुल्क आँखासम्बन्धी सम्पूर्ण चेकजाँच तथा परामर्श सेवा […]

  • २ years अगाडि
सञ्चारमन्त्रीद्वारा भूकम्पपीडितलाई सिरक हस्तान्तरण

सञ्चारमन्त्रीद्वारा भूकम्पपीडितलाई सिरक हस्तान्तरण

भूकम्प पीडितका लागि सिरक हस्तान्तरण मन्त्री शर्मा भूकम्प प्रभावित क्षेत्रको भ्रमणमा रुकुमपश्चिम ।। सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले रुकुम पश्चिमका भूकम्प पीडितका लागि सिरक हस्तान्तरण गरेकी छन् । जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिममा आयोजित कार्यक्रममा मन्त्री शर्माले प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तलाई ५०० थान सिरक हस्तान्तरण गरेको उनको सचिवालयले जनाएको छ । चिसोका […]

  • २ years अगाडि
कांग्रेस अब एक्लै चुनाव लड्नुपर्छ : शेखर कोइराला

कांग्रेस अब एक्लै चुनाव लड्नुपर्छ : शेखर कोइराला

कांग्रेसले वडादेखि आम चुनावसम्म एक्लै प्रतिस्पर्धा गर्नुपर्छ  एक्लै चुनाव लड्न अहिल्यैबाट तयारी थाल्न नेता कार्यकर्तालाई आग्रह बैंकहरु सबैभन्दा ठूला मिटरब्याजी भएको कोइरालाको आरोप बुटवल ।। नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आगामी निर्वाचनमा नेपाली कांग्रेस वडादेखि आम चुनावसम्म एक्लै प्रतिस्पर्धा गर्नुपर्ने बताएका छन् । पार्टीको प्रथम लुम्बिनी प्रदेश सम्मेलनलाई सम्बोधन गर्दै नेता कोइरालाले एक्लै चुनाव […]

  • २ years अगाडि
सबैको सम्पत्ति छानबिन गरौं मन्त्रालय पनि घटाउं : गगन थापा

सबैको सम्पत्ति छानबिन गरौं मन्त्रालय पनि घटाउं : गगन थापा

उच्च ओहोदामा बसेका सबैको सम्पत्ति छानबिन गर्नुपर्छ  निर्वाचन प्रणालीले पनि विकृति ल्यायो  पालिका र वडाबाटै टिकट वितरण गरेमा पार्टी बलियो बन्छ  बुटवल ।। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले २०४६ सालपछि उच्च ओहोदामा बसेका सबैको सम्पत्ति छानबिन गर्ने कानुन बनाउन प्रस्ताव गरेका छन् । नेपाली कांग्रेसको पहिलो लुम्बिनी प्रदेश सम्मेलनलाई सम्बोधन गर्दै उनले छानबिन गर्दा अनियमित […]

  • २ years अगाडि

लोकप्रिय